Nepal Republic Media Pvt. Ltd.

epaper
Thursday
Mar 11th

हाम्रा बारे

smaller text tool iconmedium text tool iconlarger text tool icon
नागरिकन्युज  नेपाल रिपब्लिक मिडिया प्रालिको अनलाइन मिडिया हो। हाम्रो अंग्रेजी अनलाइन मिडिया माइरिपब्लिका पनि सञ्चालनमा छ ।

यो प्रालिले नेपाली भाषामा नागरिक राष्ट्रिय दैनिक काठमाडौँ र नेपालगञ्जबाट एक साथ प्रकाशन गर्दै आएको छ भने अंग्रेजीमा रिपब्लिका दैनिक प्रकाशन गर्छ ।

यो प्रालिका अध्यक्ष हेमराज ज्ञवाली हुन् भने प्रबन्ध निर्देशक विनोदराज ज्ञवाली र निर्देशक शोभा ज्ञवाली छन् । नागरिक दैनिक झैँ यस मिडियाका प्रधान सम्पादक नारायण वाग्ले नै हुन्।

नागरिकन्युजको संयोजन उमेश श्रेष्ठ, कृष्ण ढुंगाना, ऋषिकेश दाहाल र रघुनाथ लामिछानेले गर्छन्।
onlineversion

ब्लग

विजय राई "ड्याङ !" सातदोबाटो स्विमिङ पुलअगाडि एक्कासी ठूलो आवाजले म तर्सिएँ। आफ्नै साइडब...

- विजय राई

केशव थोकर पूर्व राजा रुद्रचण्डी महायज्ञमा आउने थाहा पाएर बिहान साढे दश बजेतिरै म पशुपतिनाथ...

- केशव थोकर

राजेन्द्र ज्ञवाली 'नेपालबाट आएको?' मैले सहमतिमा टाउको हल्लाउनासाथ उसले मेरो पेशा सोध्यो। मैले 'पत्...

- राजेन्द्र ज्ञवाली