संसदमा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम
प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ। आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग प्रश्नोत्तर कार्यक्रम हुनेछ।
प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ। आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग प्रश्नोत्तर कार्यक्रम हुनेछ।
सत्तारुढ दलहरूले आगामी आर्थिक वर्षका निम्ति तयार पारेका न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गरिने भएको छ।
२०४८ सालमा नेपाल कम्युनिस्ट पार्टी (एकता केन्द्र) बनेपछि बाबुराम भट्टराई र पुष्पकमल दाहाल एउटै पार्टीमा जोडिए।
नेकपा माओवादी केन्द्रभित्र शक्तिशाली मानिने नेता कृष्णबहादुर महराको दोस्रो पटक हिरासत यात्रा तय भएको छ।
नेपाल समाजवादी पार्टी (नेसपा) को डा.बाबुराम भट्टराई पक्षले आगामी माघमा पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको छ।
प्रतिनिधिसभा सदस्य आशा विकले दुई दशकदेखि राजनीतिक दलहरुबाट सरकारमा जाने र शान्ति प्रक्रियालाई अड्काएर राख्ने काम हुँदै आएको बताएकी छन्।
प्रतिनिधिसभा सदस्य कल्पना चौधरीले सत्तामा हुँदा ठीक र प्रतिपक्षमा रहँदा सबै बेठीक भन्ने सोच हाबी हुँदा मुलुकमा राजनीतिक स्थिरता बढेको बताएकी छन्।
राष्ट्रियसभा सदस्य जीतेन्द्रनारायण देवले राष्ट्रियसभालाई संवैधानिक र कानुनीरुपमै कमजोर बनाइएको बताएका छन्।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रबुद्ध व्यक्तिहरूको सहभागितामा शालीन प्रस्तुति दिने माथिल्लो सभाका रूपमा राष्ट्रियसभारहेकोबताए।
खाडीमा भेटिन्छन् आजका ‘मुना’हरू
महाकवि लक्ष्मीप्रसाद देवकोटाको कालजयी कृति ‘मुनामदन’का मुख्य पात्र मदन कमाउन भोट (हाल चीनको तिब्बत) गएको काव्यकथा फेरि नयाँ ढंगले लेख्नुपर्ने भएको छ।
काहुको जङ्गलमा लागेको आगलागि नियन्त्रणमा
कास्की प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक तिलक मानन्धरले राति १ बजेतिर आगो नियन्त्रणमा आएको बताए।
निसीखोला बस दुर्घटनाका घाइते थप एकको मृत्यु (अपडेट)
पूर्वीरुकुमबाट काठमाडौँतर्फ प्रस्थान गरेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस मङ्गलरवार बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीस्थित मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको थियो।
नेपाल र युरोपिन युनियनबीचको संयुक्त आयोगको बैठक आज
बैठकमा परराष्ट्र मन्त्रालयलका सचिव सेवा लम्साल र इयूको ‘युरोपेली एक्सटर्नल एक्सन सर्भिस’का एसिया र प्यासिफिकका लागि उपप्रबन्ध निर्देशक पाओला पाम्पालोनीले आ–आफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गर्नुहुने छ।
आजदेखि यी प्रदेशमा ३ दिनसम्मै चट्याङ्गसहित वर्षा
महाशाखाले आज दिउँसो मधेश प्रदेश र कोशी प्रदेश लगाएत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने बताएको छ।
पूर्वसभामुख महरा नर्भिक अस्पताल भर्ना
सुन प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका पूर्वसभामुख एवं नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरालाई नर्भिक अस्पताल थापाथलीमा भर्ना गरिएको छ।
बागलुङ बस दुर्घटना: घाइतेमध्ये २२ जनाको अवस्था गम्भीर, धौलागिरि अस्पताल पठाइयो
बागलुङमा भएको बस दुर्घटनामा आठ जनाको मृत्यु भएको छ। घाइतेमध्ये २२ जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए।