Nepal Republic Media Pvt. Ltd.

Friday
Jul 30th

दुई समूहले लिए सिंहानिया हत्याको जिम्मा

smaller text tool iconmedium text tool iconlarger text tool icon
जनकपुरका सञ्चार उद्यमी अरुण सिंहानियाको हत्याको जिम्मा दुई समूहले लिएको छ। तराई जनतान्त्रिक पार्टी मधेशका केन्द्रीय अध्यक्ष अर्जुन सिंहले  स्थानीय संचार संस्थाहरुमा मोबाइलबाट फोन गरी आज बिहान घटनाको जिम्मा लिएका हुन्। अर्जुनपछि तराई जनतान्त्रिक मुक्ति मोर्चाका अध्यक्ष राजमुक्तिले पनि हत्याको जिम्मा लिएको जनकपुर टुडे दैनिकका सम्पादक वृजकुमार यादवले जानकारी दिएको जनकपुरबाट नागरिकन्युजकर्मी सुरेश यादवले जनाएका छन्।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
Last Updated ( मंगलवार, 02 मार्च 2010 10:09 )
onlineversion
Nagarik Offer