Nepal Republic Media Pvt. Ltd.

Friday
Jul 30th

१२ औं साग भारतमा

smaller text tool iconmedium text tool iconlarger text tool icon
नवीन आर्याल, ढाका (बंगलादेश), माघ १७- दक्षिण एसियाली ओलम्पिक महासङ्घको आइतबार बसेको बैठकले बाह्रौं दक्षिण एसियाली खेलकुद प्रतियोगिताको आयोजना २०१२ मा भारतमा गर्ने निर्णय गरेको छ। महासङ्घको ४१ औं बैठकमा यो निर्णय गरिएको हो।

यसैगरी बैठकमा नेपाली खेलाडीको लिफ्ट दुर्घटनाका सम्बन्धमा आयोजक समितिले क्षमा मागेको छ। दुर्घटनामा परेका खेलाडीलाई औषधी उपचारको पनि व्यवस्था गर्ने निर्णय गरिएको छ।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
Last Updated ( आइतवार, 31 जनवरी 2010 16:06 )
onlineversion
Nagarik Offer