‘ट्रान्जेक्शन क्लियर’ नभए २०८४ को निर्वाचनमा बज्ला र ‘घण्टी’?
बैंकमा ‘ट्रान्जेक्शन क्लियर’ नहुँदा मोबाइलमा ‘घण्टी’ बज्दैन भने सभापति लामिछानेमाथि लागेका आरोप र मुद्दाहरूको ‘ट्रान्जेक्शन क्लियर’ नहुँदा ०८४ मा घण्टी बज्दैन। यो पक्का छ।
बैंकमा ‘ट्रान्जेक्शन क्लियर’ नहुँदा मोबाइलमा ‘घण्टी’ बज्दैन भने सभापति लामिछानेमाथि लागेका आरोप र मुद्दाहरूको ‘ट्रान्जेक्शन क्लियर’ नहुँदा ०८४ मा घण्टी बज्दैन। यो पक्का छ।
जब जनतामाझ नेतृत्वको खराब ‘इम्प्रेसन’ पर्छ, सर्वसाधारणले हरेक कुरामा तीव्र प्रतिक्रिया देखाउँछन्। यस्तै प्रतिक्रियाको सिकार भएका छन्, प्रधानमन्त्री पुष्पकमल दाहाल।
कसैले यसलाई निराशाको प्रहार भनेका छन् त कसैले आशाको अपेक्षा भन्दै प्रतिक्रिया दिएका छन्।
यति निष्ठुरी खबर नआउनुपर्ने थियो, आयो। आएरै छाड्यो। नआओस् भन्ने लागिरहन्थ्यो। केही घन्टा होइन, केही दिन होइन, केही हप्ता पनि होइन, महिनौंदेखि नै यस्तो खबर नआओस् भन्ने पक्षमै थिएँ।
सुर्खेतबाट हिँड्दा मनमनै जाजरकोट र भूकम्प पीडितहरूको अवस्था कस्तो होला? के गरेर रात बिताउनु भएको होला? यस्तो विकराल समस्यालाई कसरी सहज बनाउने होला? लगायतका जिज्ञासाहरू मनमनै खेलिरहेका थिए।
पश्चिमको झुलाघाटदेखि पूर्वको चिवा भञ्ज्याङसम्म पुष्पलाल मध्यपहाडी लोकमार्गमा जनतासँग नजिकिँदै एमालेले यात्रा गर्न लागेको हो।
काठमाडौंमा आफ्नो पक्षमा मानिस उत्रिने सम्भावना नदेखेपछि प्रसाईं समूहले बाहिरबाट ल्याएका समर्थकलाई पनि फिर्ता पठाएको छ।
सर्वसाधारणमा चिन्ता र चासो सिर्जना गर्दै सरकारको टाउको दुखाई बनेका पात्रहरु विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा एमालेका प्रभावशाली नेता महेश बस्नेत हुन्।
पोखराको पृथ्वी चोकमा बिहान ४ बजेतिर पुगेका थियौँ। त्यसपछि फेरि लोकल बसमा चढेर काँढे भन्ने ठाउँ पुग्यौँ। साढे ६ बजेतिर हामी काँढे पुगिसकेका थियौँ।
कर्णाली सधैँ रोग, भोक, अशिक्षा, गरिबी र विकटताले मात्र चिनिन्छ भन्ने र बुझाउनेले पनि कर्णाली बाहिर पुगेर त्यस्तै बुझाए। यो अवस्था बिस्तारै सुधारमा आउँदै छ।
गुठिचौर उपत्यका भेडी पालन र सुन्दरताका कारण चर्चित छ। जुम्ला सदरमुकाम खलङ्गाबाट पूर्वी भेगमा पर्ने गुठिचौर उपत्यकाको फाँटिलो भू-भाग पुग्न जुम्लाको सदरमुकामबाट करिब ३/४ घण्टा पैदल हिँड्नु पर्छ।
‘बालेन शाहलाई जवान हेर्न मेरो पनि आग्रह छ। जवान हेरेपछि बाहिरिँदै गएका नेपाली जवान रोक्ने आइडिया सायद उनको दिमागमा फुर्छ कि,’ सामाजिक सन्जालमा विनोद प्रजापति लेख्छन्, ‘दैनिक २ हजारभन्दा बढी जवान बाहिरिनुमा कतै सिस्टम त दोषी छैन ?
लहरै राखेका केही थान एम्बुलेन्सको समेत फोटो राखेर उनले घोषणा गरेको कामको प्रभावकारिता बारे उनी स्वयमले त्यही हटाएको पोस्टबाट थाहा हुन्छ।
मान्छेले प्रेममा सबै होस गुमाउँछ। नलागेको नसा प्रेमले लगाउछ। नसाले गुमाउने भनेकै होस हो। होस गुमाउँदाको नतिजाको परिणाम हो, नगर पिता बालेनको ‘साढे नौ’ को आक्रोश।
अनुसन्धान, छानबिन वा अरू कुनै नामले सक्रिय राज्यका विभिन्न निकाय ‘ठुला माछा’ पक्राउ गर्न लागिपरेका छन् र त्यस्तै देखिन्छन्। तर अहिलेसम्म हात लाग्यो शून्य। तर पनि झिँगे माछा र भरियाहरू भने पक्राउ गरिरहेकै छन्। हरेक दिन जसो एक/दुई जना पक्राउ परेकै छन्। एक/दुई वटा रित्ता गोदाममा छापा मार्ने काम पनि भइरहेकै छ।
उदयपुरगढी गाउँपालिकाका तावाश्री, बर्रे, डुम्रे, गढी, भलायडाँडा लगायतका विभिन्न वडाका स्थानीय सडकहरु वर्षाले प्रभावित पारेर यातायात अवरुद्ध हुँदै आएको छ।
माइक र क्यामरा बोकेर जता पनि घुस्ने र बोल्न थालि हाल्ने संचारकर्मी कँडेल प्राय जसो ठाँउमा विवादमै रहन्छन्। तर हिजोको उनको यस्तो कृयाकलापले भने गर्नेलाईभन्दा हेर्नेलाई असहज बनाएको छ।
घन, छिनो र सावेलले ठूलाठूला चट्टान खोपेर बनाइएको सडक। तल हेर्दा आँङ नै सिरिङ हुने भीर, त्यो भन्दा तल रिँगटा लाग्ने गरी गड्गडाउँदै बगिरहेको मर्स्याङ्दी नदी। माथि उस्तै अजङ्गको चट्टानी पहरो। यो अवस्था हिमालपारीको जिल्ला मनाङ जाने सडकको हो।
हामी देउरालीबाट पनि अगाडी बढ्यौं। बेस क्याम्प पुग्ने उत्साह, हिउँको चिसो अनि खुट्टाको दुखाई कहिलेकाहि लाग्थ्यो सक्दिन की के हो?
करिब तीन/चार वर्षकी एउटी बालिका जो खाली खुट्टा थिइन। पाँच/छ वर्षको एउटा बालक, उनको खुट्टामा पनि जुत्ता चप्पल थिएन। उनीहरुको साथमा थिइन, बालिकाकी आमा र बालककी दिदी। ती बालक घरको ढोकामा उभिएर बारम्बार घण्टीको स्विच थिचिरहेका थिए।
एउटा प्रश्न छ, यदी रास्वपाको प्रमुख एजेण्डा भ्रष्टाचार निर्मूल र सुशासन हो भने सरकारले भ्रष्टाचारका फाइल खोल्दा किन समर्थन फिर्ता लिएको ? यसको उत्तर रास्वपा र उसका सभापतिले जनतालाई दिनुपर्छ।
कतिपय अभिभावक सानोसानो काममा पनि आफ्ना बालबालिकाको विद्यालय छुट्ट्याउने गर्नुहुन्छ । बिदापछि स्कुल खुलेको दिन त 'पढाइ नै हुँदैन, किन स्कुल जानू ? 'भन्ने अभिभावक पनि थुप्रै हुनुहुन्छ ।
इलामको फाकफोकथुम गाउँपालिका–६ स्थित तीनजुरे चिया उद्योगले महिना दिनअघि चियाको गुणस्तरमा विश्वमै नामी र ‘ब्रान्ड’ बनिसकेका देशलाई समेत उछिन्यो। र, सर्वोत्कृष्ट गुणस्तरीय चिया उत्पादकका रूपमा आफूलाई दर्जा दिलायो। किसानकै प्रयासबाट करिब ३० वर्षअघि चिया खेती सुरु भएको तीनजुरे अब विश्वमा चियाको क्षेत्रमा चिनाइरहनुपर्ने नाम रहेन।
आफ्नो गाँस काटेर पेटभरि खाना खुवाएका रुकुम–रोल्पाका महिलाहरू आज दीर्घ रोगी बनेर थलिएको कसैलाई हेर्ने फुर्सद छैन। कानुनमा लेखिएका मौलिक हक दुर्गममा उधारो छ। शिक्षा र स्वास्थ्य सबैभन्दा महँगो बनेको छ।