पूर्वराजा-पूर्वराष्ट्रपतिविरुद्ध उजुरी

शनिबार, ०४ असार २०७३

जनकपुर- माओवादी सहिद रामवृक्ष यादवका पुत्र शेखरको हत्या अभियोगमा तत्कालीन राजादेखि सरकार प्रमुख र सुरक्षा निकायका प्रमुखहरूविरुद्ध किटानी जाहेरी परेको छ।

युवाको कोरिया सपना

शनिबार, ०४ असार २०७३

पाँचथर- सम्भ्रान्त र आर्थिक रूपले सम्पन्न परिवारका युवा पढाइ र रोगजारीका लागि युरोप, अमेरिकी देश रोज्छन्। धेरैको रुचि, चाहना नै विदेश बन्ने गरेको छ। स्वदेशमा  हुनेखानेहरू राम्रो कामका लागि विदेशिने भएपनि निम्नमध्यम र निम्न वर्गका युवक–युवती श्रममूलक रोजगारीका लागि विदेशिने गर्छन्।

बीचबाटोमै बेचिन्छन् यात्रु

बीचबाटोमै बेचिन्छन् यात्रु

मङ्गलबार, २१ बैशाख २०७३

गोरखा–ना६ख १५९८ नम्बरको बसका ३४ जना र ना५ख १०४९ का २५ जना यात्रु आइतबार आरुघाटबाट टिकट काटेर गोरखा सरमुकाम हिँडे । सदरमुकामसम्म आउँदा यात्रु आरुघाटबाट चढेको बसमै आउन पाएनन्।

उजुरी दिन आनाकानी

उजुरी दिन आनाकानी

मङ्गलबार, २१ बैशाख २०७३

काठमाडौं- सशस्त्र द्वन्द्वकालमा भएका मानवअधिकार हननका घटनाको छानबिन गर्न गठित दुई संक्रमणकालीन आयोगमा उजुरी दिन पीडितले आनाकानी गरिरहेका छन्। उजुरी माग गरेको दुई सातासम्म आयोगमा ठूला र चर्चित घटनासम्बन्धी उजुरी दर्ता भएका छैनन्। चितवनको बाँदरमुढे, दोरम्बा र होलेरीलगायत घटनाका सम्बन्धमा एउटा पनि उजुरी परेको छैन।

सुदूरसँग आर्मी स्तब्ध

सुदूरसँग आर्मी स्तब्ध

मङ्गलबार, २१ बैशाख २०७३

नेपालगन्ज- त्रिभुवन आर्मी क्लबलाई २–१ ले हराउँदै सुदूरपश्चिम–११ सोमबार यति सिमेन्ट नेपालगन्ज गोल्डकप फुटबलको फाइनलमा पुगेको गरेको छ। सुदूरलाई उपाधि दाबेदार बनाउने क्रममा जीवन चौधरी र विनोद केसीले गोल गरेका थिए।

तातो पानी पिउनुका फाइदा

तातो पानी पिउनुका फाइदा

मङ्गलबार, २१ बैशाख २०७३

थकान महसुस भएको छ भने तातो पानीले नुहाउँदा थकान हट्छ। लुतो वा छालासम्बन्धी अन्य समस्या भएका व्यक्तिले तातो पानीले नुहाउनु उपयुक्त हुन्छ।

शृङ्खाबद्ध चोरीमा संलग्न दुई जना सार्वजनिक

शृङ्खाबद्ध चोरीमा संलग्न दुई जना सार्वजनिक

बुधबार, ०८ बैशाख २०७३

इटहरी– सुनसरी इनरुवा तथा आसपासका क्षेत्रमा चोरीमा सक्रिय दुई जना किशोरलाई प्रहरीले पक्राउ गरि मंगलबार सार्वजनिक गरेको छ।

जहाँ माग्दा पानीधरि पाइँदैन

जहाँ माग्दा पानीधरि पाइँदैन

आइतबार, ०५ बैशाख २०७३

भात–तरकारी पकाउन, लुगा धुन, बस्तुभाउलाई खुवाउन दिनमा ८ गाग्रीसम्म पानी चाहिन्छ उनीहरूलाई। धारामा पानी थाप्न पालो कुरिरहेकी चुलाचुली–७ की राजकुमारी हिम्बाङले भनिन्, 'कहिलेकाहीँ त घन्टौंसम्म पालो पर्खिनुपर्छ। पानी थाप्दै एक जनाको दिन बित्छ।'

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।