मनसुन अगाबै बाढी त्रासदी

बिहिबार, ०२ असार २०७३

डोटी— जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा अझै मनसुन सुरु भएको छैन । तर, डोटीका गाउँमा भने मनसुन अगाबैको वर्र्षाको बाढीले त्रास सुरु गरिसकेको छ । अकस्मात पर्ने भारी वर्षाले क्षति पुर्‍याउन थालेको छ।

अपराधतिर फँस्दै किशोर

बिहिबार, ०२ असार २०७३

जाजरकोट—भेरी मालिका नगरपालिका–११ मटेलाका १४ वर्षीय लोेकेन्द्र सुनारको भर्खर ८ कक्षा पढ्ने उमेर भएको छ, तर उनी अहिले प्रहरी हिरासतमा बसेर चोरी मुद्दा खेपिरहेका छन् । दुई वर्ष अघि घरबाट भागेर भारतको हरिद्वार गएका सुनार गत शनिबार थप चारजनासहित घर फर्किए । उनी कमाइ गरेर घर फर्किएका भने थिएनन्।

'क्यान्सर मृत्युसँग लड्ने अवसर'

'क्यान्सर मृत्युसँग लड्ने अवसर'

बिहिबार, २३ बैशाख २०७३

काठमाडौं— 'जीवनका मुख्य पक्ष के के हुन् ?' राजधानीको एक पाँचतारे होटलको सभाकक्षमा मंगलबार अभिनेत्री मनिषा कोइरालाको यो प्रश्न झर्न नपाउँदै ३ सयभन्दा बढी सहभागी युवायुवतीबाट उत्तरको वर्षा सुरु भयो– स्वास्थ्य, प्रेम, सम्पत्ति, शिक्षा ... ।

प्रतिबन्धित औषधिका कारण गिद्ध संकटमा

प्रतिबन्धित औषधिका कारण गिद्ध संकटमा

मङ्गलबार, २१ बैशाख २०७३

कपिलवस्तु–सरकारले गिद्ध संरक्षणका लागि डाइक्लेफेमिन नामक औषधि बेचबिखन र प्रयोगमा प्रतिबन्ध लगाएको छ। लोप हुन लागेको गिद्ध बचाउन भेटनरीमा काम गर्ने प्राविधिकको पाराभेट संघले पनि कपिलवस्तुलाई डाइक्लेफेमिन मुक्त जिल्लाका रुपमा घोषणा गरिसकेको छ।

बीचबाटोमै बेचिन्छन् यात्रु

बीचबाटोमै बेचिन्छन् यात्रु

मङ्गलबार, २१ बैशाख २०७३

गोरखा–ना६ख १५९८ नम्बरको बसका ३४ जना र ना५ख १०४९ का २५ जना यात्रु आइतबार आरुघाटबाट टिकट काटेर गोरखा सरमुकाम हिँडे । सदरमुकामसम्म आउँदा यात्रु आरुघाटबाट चढेको बसमै आउन पाएनन्।

सुदूरसँग आर्मी स्तब्ध

सुदूरसँग आर्मी स्तब्ध

मङ्गलबार, २१ बैशाख २०७३

नेपालगन्ज- त्रिभुवन आर्मी क्लबलाई २–१ ले हराउँदै सुदूरपश्चिम–११ सोमबार यति सिमेन्ट नेपालगन्ज गोल्डकप फुटबलको फाइनलमा पुगेको गरेको छ। सुदूरलाई उपाधि दाबेदार बनाउने क्रममा जीवन चौधरी र विनोद केसीले गोल गरेका थिए।

तातो पानी पिउनुका फाइदा

तातो पानी पिउनुका फाइदा

मङ्गलबार, २१ बैशाख २०७३

थकान महसुस भएको छ भने तातो पानीले नुहाउँदा थकान हट्छ। लुतो वा छालासम्बन्धी अन्य समस्या भएका व्यक्तिले तातो पानीले नुहाउनु उपयुक्त हुन्छ।

२ हजार ५ सय अवैध कुखुरासहित ६ पक्राउ

२ हजार ५ सय अवैध कुखुरासहित ६ पक्राउ

बुधबार, ०८ बैशाख २०७३

कोहलपुर– भारतबाट चोरी तस्करी गरी ल्याएका २ हजार ५ सय कुखुरासहित ६ जनालाई कोहलपुर प्रहरीले पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय कोहलपुरले मंगलबार बिहान पाँच बजे राँझाबाट उक्त कुखुरा बरामद गरेको हो।

जहाँ माग्दा पानीधरि पाइँदैन

जहाँ माग्दा पानीधरि पाइँदैन

आइतबार, ०५ बैशाख २०७३

भात–तरकारी पकाउन, लुगा धुन, बस्तुभाउलाई खुवाउन दिनमा ८ गाग्रीसम्म पानी चाहिन्छ उनीहरूलाई। धारामा पानी थाप्न पालो कुरिरहेकी चुलाचुली–७ की राजकुमारी हिम्बाङले भनिन्, 'कहिलेकाहीँ त घन्टौंसम्म पालो पर्खिनुपर्छ। पानी थाप्दै एक जनाको दिन बित्छ।'

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।