‘काठमाडौंका सेवा–सुविधा विकेन्द्रीकरण हुनुपर्छ’

‘काठमाडौंका सेवा–सुविधा विकेन्द्रीकरण हुनुपर्छ’

काठमाडौंलाई व्यवस्थित बनाउनेतर्फ कसैले सोचेन । सरकारमा बस्नेले काम नगरेकै कारण आज काठमाडौं फोहोर भएको छ । नागरिक पनि चनाखो...

मखमली सपना !

मखमली सपना !

माला उनिरहेका किसानले मालासँगै आफ्ना मखमली सपना पनि गाँस्छन् । अचेल गुन्डुका किसान फूल टिप्न र माला गाँस्न व्यस्त छन्...

बनेन बालगोपालेश्वर मन्दिर : फोटो राखेर भाइटीका

दिदीबहिनी नभएका दाजुभाइलाई भाइटीका लगाइलिएर खुसी बाँड्दै आएकी अम्बिका कपाली पछिल्ला दुई वर्षदेखि त्यति रमाउन सकेकी छैनन् ।   रानीपोखरीस्थित...

लोकप्रिय निर्णय, कार्यान्वयन शून्य

लोकप्रिय निर्णय, कार्यान्वयन शून्य

दुवै लेनमा खचाखच सवारी छन् । चालक गाडीको ब्रेक घ्याच्च–घ्याच्च पार्दै अगाडि बढ्न खोज्दै छन् । बिहानैदेखिको जामले सवारीको ताँती...

‘हाम्रा सहर आधुनिक छैनन्’

‘हाम्रा सहर आधुनिक छैनन्’

शुक्रबार, २७ असोज २०७४

हाम्रा सहरमा मौलिकता र प्राचीन सम्पदा, कलाकृति नियाल्न पाउँदा आनन्द लाग्छ । हाम्रा सहरको इतिहास र महŒव बेग्लै छ । यहाँको जस्तो वनपाखा, हरियाली पहाड, डाँडाकाँडा, हिमाल र ऐतिहासिक मठ–मन्दिर अन्यन्त्र पाइँदैन ।

भएन पुनर्निर्माण, उम्रियो झार

भएन पुनर्निर्माण, उम्रियो झार

शुक्रबार, २७ असोज २०७४

२०७२ वैशाखको भूकम्पले क्षतिग्रस्त रानीपोखरीमा अहिले झारले ढाकेको छ । करिब एक वर्षअघि पुनर्निर्माणका लागि भन्दै पोखरीको पानी फालेर माछालाई समेत कमलपोखरीमा स्थानान्तरण गरिएको थियो ।

फ्लाइओभर : बाँडिन्छन् सपना, बन्दैनन् योजना

फ्लाइओभर : बाँडिन्छन् सपना, बन्दैनन् योजना

शुक्रबार, २७ असोज २०७४

माइतीघर–त्रिपुरेश्वर सडकखण्डमा निर्माण गर्ने भनिएको चार लेनको फ्लाइओभर पनि अन्योलमा छ । जाइकाले दुई वर्षअघि त्रिपुरेश्वर, थापाथली र माइतीघरलाई समेटेर फ्लाइओभरको सम्भाव्यता अध्ययन गरेको थियो । सम्भाव्यता अध्ययन सम्पन्न गरिए पनि अझैसम्म विस्तृत परियोजना प्रतिवेदन भने अझैसम्म बनेको छैन ।

सपनाको सहर : ‘हामीले काठमाडौंलाई चिन्न सकेनौँ’

सपनाको सहर : ‘हामीले काठमाडौंलाई चिन्न सकेनौँ’

सोमबार, २३ असोज २०७४

यहाँ आएर खाली घर बनाउने र सीमित स्वार्थमा मात्रै लाग्यौँ । कसैले पनि काठमाडौंका सम्भावना र अवसरको खोजी गरेन । आज अस्ट्रेलिया, क्यानडा, अमेरिकाबाट काठमाडौंकै प्राकृतिक सुन्दरता र सम्पदा हेर्न पर्यटक आइरहेका छन् । काठमाडौंलाई टेको बनाएर बिदेसिने हामीले काठमाडौंकै बारेमा सोचेको पाइँदैन ।

राष्ट्रपति-प्रधानमन्त्री कार्यालय नै तिर्दैनन् पानीको महसुल

राष्ट्रपति-प्रधानमन्त्री कार्यालय नै तिर्दैनन् पानीको महसुल

सोमबार, २३ असोज २०७४

राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र विभिन्न मन्त्रालयले खानेपानी महसुल नबुझाउँदा बक्यौता बढेको हो । अति विशिष्ट (भिभिआइपी) र विशिष्ट (भिआइपी)का कार्यालय मात्र होइन, विभिन्न सरकारी निकाय एवं संस्थानले समेत खानेपानीको महसुल तिरेका छैनन् ।

१० हजार सवारीलाई कारबाही

शुक्रबार, २० असोज २०७४

उपत्यकामा घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म १० हजार तीन सय ८३ सवारीचालक कारबाहीमा परेका छन् । दसैँको अवधिमा ट्राफिक नियम उल्लंघन गरेकाले उनीहरू कारबाहीमा परेका हुन्।  महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार दसैँका बेला मापसे गरेर सवारी चलाउने एक हजार दुई सय ५६ जनालाई कारबाही गरिएको छ।

पूर्वकुमारीकाे विद्यालय यात्रा

पूर्वकुमारीकाे विद्यालय यात्रा

शुक्रबार, २० असोज २०७४

जीवित देवी कुमारीका रूपमा रहेकी मतिना गत बिहीबार (महाअष्टमी) देखि विधिवत् पूर्वकुमारी बनेकी हुन् । पूर्वकुमारी बनेपछि आगामी आइतबार उनले स्कुलमा पहिलो पाइला राख्न लागेकी हुन् ।

यसरी पकाउनुस् दसैंमा मासु

यसरी पकाउनुस् दसैंमा मासु

बिहिबार, १२ असोज २०७४

नेपालीको रमाइलो पर्व फेरि आएको छ। दसैं नवदुर्गाको पूजा गर्ने मात्र नभई यसका अनेक सांस्कृतिक अनि सामाजिक महत्व पनि छन्। काम व्यवसायले टाढा रहेका सदस्य घर फिर्ने पर्व पनि हो दसैं । यो ठूलाबडाबाट टीका आशिर्वाद थाप्ने पर्व पनि हो । नजिकदेखि टाढाका आफन्त भेटघाट गरी रमाइलो गर्ने अवसर पनि दसैं हो । यत्ति मात्र नभई नयाँ लगाउने र मीठो खाने पर्वको रुपमा समेत परिचित छ दसैं।

बारम्बार भित्रिन्छन् मरेका खसीबोका

बारम्बार भित्रिन्छन् मरेका खसीबोका

सोमबार, ०९ असोज २०७४

सरकारले कहिलेकाहीँ गर्ने छड्के अनुगमन पनि नागढुंगामा मात्र सीमित हुने गरेको छ । भक्तपुरको साँगा, बल्खुलगायत नाकामा भने अनुगमन हुने गरेको छैन । अनुगमन नहुँदा ती क्षेत्रबाट खुलेआम मरेका खसीबोका भित्रिरहेको सरकारी कर्मचारी नै स्विकार्छन् ।

मातेको राँगो दौडाउने जात्रा

सोमबार, ०९ असोज २०७४

हरेक वर्ष दसैँको नवमीका दिन भक्तपुर नगर क्षेत्रमा एउटा मातेको राँगो दौडन्छ । राँगोलाई समाएर डो¥याउन खोज्दै युवाहरू त्यसको पछाडि दौडन्छन् ।

दसैँका मुखमा सडकभर फोहोर

दसैँका मुखमा सडकभर फोहोर

सोमबार, ०९ असोज २०७४

स्थानीय तहको लापरबाहीका कारण दसैँका मुखैमा उपत्यकाका चोकचोकमा फोहोर थुप्रिएको छ । काठमाडौं र ललितपुर महानगरपालिकासहित स्थानीय तहले फोहोर व्यवस्थापन नगर्दा मुख्य पर्वकै बेला उपत्यकावासीले सास्ती पाएका छन् । उपत्यकाका मुख्य सहरी क्षेत्रमै केही दिनदेखि फोहोरको डंगुर लागेको छ ।

उपत्यकाबाट घर फर्कंदै २५ लाख

उपत्यकाबाट घर फर्कंदै २५ लाख

शुक्रबार, ०६ असोज २०७४

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार पछिल्ला वर्ष दसैँताका झन्डै २५ लाख मान्छे उपत्यकाबाट बाहिरिने गर्छन् । ‘गत वर्ष २२ लाख मान्छे उपत्यकाबाट दसैँमा बाहिरिएका थिए,’ महाशाखा प्रवक्ता तथा एसएसपी उमेश रञ्जितकारले भने, ‘यो वर्ष २५ लाख बाहिरिने अनुमान गरेका छौँ ।’

दसैँमै बढ्छन् दुर्घटना

दसैँमै बढ्छन् दुर्घटना

शुक्रबार, ०६ असोज २०७४

प्रहरीले टिकटमा कालोबजारी भए तत्कालै ‘कन्ट्रोल रुम’मा खबर गर्न अनुरोध गरेको छ । बसको छतमा मान्छे र व्यापारिक सरसमान राखेको पाइए कडा कारबाही गर्ने ट्राफिक प्रहरीले जनाएको छ । सवारी तथा यातायात व्यवस्था नियमावलीमा सवारीसाधनमा छत राख्न नपाउने नियम छ । छत राखेर सवारीसाधन चलाएमा पाँच हजार जरिवाना र ६ महिना इजाजत रद्द गर्न सकिन्छ ।

१४ चुचुरो चुम्ने मिङ्मा

१४ चुचुरो चुम्ने मिङ्मा

सोमबार, ०२ असोज २०७४

दुई विदेशी आएका थिए, हिमाल चढ्न । सहायक गाइड बनेर लाङटाङको याला पिक चढ्ने अवसर पाए, मिङ्मा शेर्पाले पनि । मिङ्माको जिन्दगीमा त्यो पहिलो हिमाल आरोहण थियो । ‘त्यो दिन हिमाल चढ्दा साह्रै खुसी लाग्यो,’ शंखुवासभा मकालुका मिङ्माले पहिलो आरोहण सम्झिए, ‘त्यसपछि हिमालबाहेक अरु केही सोचिनँ।’

मौलाउँदो ‘डिनर कल्चर’

मौलाउँदो ‘डिनर कल्चर’

सोमबार, ०२ असोज २०७४

गायक कमलमान सिंह पहिला साथीभाइसँग रमाइलो गर्न रेस्टुरेन्ट जान्थे । अहिले भने उनी प्रायः आफ्ना बाबुआमासँग छुट्टीको दिन रेस्टुरेन्ट जान्छन् । चिनियाँ खानाका लागि ज्याठा र कोरियनका लागि ठमेल जाने गरेको उनी बताउँछन् । अनि नेपाली र इन्डियन खानाका लागि भने उनी पुग्छन्, गैरीधाराको तामा रेस्टुरेन्ट।

‘काठमाडौं वैरागलाग्दो छ’

‘काठमाडौं वैरागलाग्दो छ’

सोमबार, ०२ असोज २०७४

सहर सबैको सपना, अवसर र रहरले भरिएको ठाउँ हुनुपर्छ । सहर हेर्दै रमणीय र ऊर्जा जगाउने खालको हुनुपर्छ । मेरो सपनाको सहर यस्तो होस्, जहाँ फराकिला सडक होऊन्, सडकछेउ एकैनास घर होऊन् । घरको छेउछाउ फोहोर जम्मा गर्ने भाँडा राखिएको होस् । हरियाली पार्क होऊन् र सहरमा पाइने सबैखाले सेवा–सुविधा पाइयोस् ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।