संगीताको फरक यात्रा

संगीताको फरक यात्रा

सोमबार, ०९ साउन २०७४

ग्रामीण परिवेशमा हुर्केकी संगीताले बाल्यकालमा खासै ठूला सपना सजाइनन् । प्रतिष्ठित विदेशी विश्वविद्यालय पुगेर विद्यावारिधि गरौँला भन्ने सोच त छँदै थिएन । ०५४ सालमा गोरखाको आरुघाटस्थित भीमोदय माध्यमिक विद्यालयबाट एसएलसी दिँदासम्म संगीता पुडासैनीले जीवनको लक्ष्य तय गरेकी थिइनन् । एसएलसीपछि उनले उच्च अध्ययनका लागि विषय रोज्नुपर्ने भयो ।

‘प्रधानमन्त्री भए खाल्डाखुल्डी पुर्थें’

‘प्रधानमन्त्री भए खाल्डाखुल्डी पुर्थें’

सोमबार, ०९ साउन २०७४

मलाई फ्रान्सको ग्याप भन्ने ठाउँ एकदमै मनपर्छ । त्यो ठाउँमा गाउँ र सहर दुवैको विशेषता पाउन सकिन्छ । त्यहाँ अग्लाअग्ला पहाड छन् । विदेशका सहर र हाम्रा सहरको विषेशता नै फरक छ । त्यहाँका सहरमा बनावटी कुरा धेरै पाइन्छ।

साउनमा खाने खीर

साउनमा खाने खीर

सोमबार, ०९ साउन २०७४

मीठो खानाको रूपमा खीर खाने चलन नेपाली संस्कृतिमा पुरानो हो । पूजाआजा र भोजमा समेत मिष्ठान्नको रूपमा खीर समावेश गरिन्छ । जुनसुकै मौसममा खान सकिने भए पनि विशेष गरी साउनमा खीर खाने चलन छ । तीजको दरमा पनि दूधका अन्य परिकारसँगै खीर समावेश गर्ने चलन छ ।

सुरु भयो उपत्यकामा जात्रा

सुरु भयो उपत्यकामा जात्रा

सोमबार, ०९ साउन २०७४

काठमाडौं उपत्यकामा जात्राको मौसम सुरु भएको छ । जेष्ठ शुक्ल षष्ठी सिथि नखःबाट अन्त्य भएका जात्राहरू साउनकृष्ण चतुर्दशीको गथांमुगः (गठेमंगल)सँगै सुरु भएका हुन् ।

अढाई वर्षे लक्ष्य दुई वर्षमा एक तिहाइ काम

अढाई वर्षे लक्ष्य दुई वर्षमा एक तिहाइ काम

सोमबार, ०९ साउन २०७४

करिब ६ वर्षअघि बाबुराम भट्टराईले राजधानीका साँघुरा सडकलाई फराकिलो पार्ने अभियान सुरु गर्दा धेरैको वाहवाही पाए ।

गाडी उछिन्न हानाथाप

गाडी उछिन्न हानाथाप

शुक्रबार, ०६ साउन २०७४

धेरैजसो चालकले छिटो गन्तव्यमा पुगेर अर्को ट्रिप गर्ने लोभमा सडकको अवस्था र दुर्घटनालाई वास्तै नगरी सवारी हाँक्ने गर्छन् । खाल्डाखुल्डीयुक्त सडकमा सवारीसाधनबीच ओभरटेकको प्रतिस्पर्धा हुँदा त्यसको सिकार पैदलयात्रु हुने गरेका छन् ।

इन्जिनियर नायिका

इन्जिनियर नायिका

शुक्रबार, ०६ साउन २०७४

लामा स्केल र पेन्सिल बोकेर इन्जिनियरिङको कक्षामा बसिरहँदा उनी साँचिरहन्थिन् अर्कै सपना । उनलाई लाग्यो, ‘एक दिन न एक दिन कसो सपना पूरा नहोला र ?’

‘फेरि जर्मनीका सहर घुम्न मन छ’

‘फेरि जर्मनीका सहर घुम्न मन छ’

शुक्रबार, ०६ साउन २०७४

मलाई मनपर्ने सहर काठमाडौं नै हो । जतिसुकै फोहोर अव्यवस्थित भए पनि यहाँको हावापानी राम्रो लाग्छ । अरुको त कुरै छाडौँ, हाम्रो देशको पानीमा पनि शक्ति छ । विदेश गएका बेला त्यहाँको पानीले कहिल्यै प्यास मेटिन्न । नेपाल फर्केपछि मात्रै बल्ल प्यास मेटिएको अनुभूति हुन्छ । बाहिरी मुलुकमध्ये मनपर्ने सहर जर्मनीको स्टोटगार्ट, बर्लिन र ह्याम्बर्ग हो । त्यहाँको बेकरी एकदमै मनपर्छ । समय मिल्यो भने त्यहाँ फेरि जाने मन छ । कहिल्यै नसुत्ने सहर न्युयोर्क पनि मलाई धेरै राम्रो लाग्छ ।

हरियो महिना

हरियो महिना

शुक्रबार, ०६ साउन २०७४

चुरासँगै साउनमा हरियो पोते पनि धेरै बिक्ने गर्छ । विवाहित हिन्दू महिलाले गलामा पोते लगाउने चलन छ । अरू बेला रातो वा अन्य रङका पोते लगाउनेले साउनमा भने हरियो रङको पोते लगाउँछन् ।

बिक्नै छाडे माटाका हिटर

बिक्नै छाडे माटाका हिटर

शुक्रबार, ०६ साउन २०७४

१० वर्ष अघिसम्म मध्यपुर थिमीका धेरैजसो स्थानीयले १५ रोपनीभन्दा बढी क्षेत्रफलमा हिटर बनाउँथे । अहिले जग्गा प्लटिङका कारण हिटर बनाउने क्षेत्रफल पनि खुम्चिँदै गएको छ । जग्गा खुम्चिँदै जाँदा हिटर बनाउन आवश्यक पर्ने माटो जुटाउन कठिन परेको उनीहरु बताउँछन् । मध्यपुर थिमी उपत्यकाभित्र हिटर निर्माण गर्ने एक मात्र स्थान पनि हो।

खुम्चँदै टुँडिखेल

खुम्चँदै टुँडिखेल

शुक्रबार, ०६ साउन २०७४

अहिले त्रिपुरेश्वर दशरथ रंगशालापछाडि आर्मी अफिसर्स क्लब छ । उत्तरतिरको रत्नपार्क र खुलामञ्च पनि टुँडिखेलबाट अलग्गिएको छ । खुलामञ्चमा त महानगरपालिकाले बसपार्क बनाइदिएको छ । सहरको बढ्दो जनसख्यासँगै खुला स्थानको खोजी भइरहँदा नगरको बीचमा रहेको एउटै मात्र खुला स्थान नासिँदा सर्वसाधारण चिन्तित छन् ।

घाम लागे दुर्गन्ध, पानी परे भलबाढी

घाम लागे दुर्गन्ध, पानी परे भलबाढी

शुक्रबार, ०६ साउन २०७४

ढलको उचित व्यवस्थापन नहुँदा बौद्ध, जोरपाटी, चाबहिल, महाराजगन्ज, सामाखुसी, गोंगबु, बालाजु, पुतलीसडक, सहिदगेट, जमल, लैनचौर, टुकुचा, तीनकुने, बानेश्वर, माइतीघर, थापाथलीलगायत क्षेत्रमा पानी जम्ने समस्या छ ।

भैरवनाथमा काशी विश्वनाथको मुखुन्डो

भैरवनाथमा काशी विश्वनाथको मुखुन्डो

सोमबार, ०२ साउन २०७४

भक्तपुरको टौमरी टोलमा भैरवनाथको मन्दिर छ। ठूलो आकारको मन्दिरमा मूर्तिको सट्टा भैरवनाथ र काशी विश्वनाथको मुखुन्डो पूजा गरिन्छ। भैरवको मन्दिरमा भैरवको मुखुन्डो पूजा गरिनु स्वाभाविक नै हो तर काशी विश्वनाथको मुखुन्डो पूजा गर्नुका पछाडि भने पौराणिक मिथक भेटिन्छ।

किन काट्न हुन्न साउनमा कपाल ?

किन काट्न हुन्न साउनमा कपाल ?

सोमबार, ०२ साउन २०७४

‘शास्त्रीय परम्पराअनुसार विष्णुको अनुपस्थितिमा कपाल काट्न हुँदैन,’ उनले भने, ‘यो महिनामा विष्णुको भजन, कृतन गर्ने र हरियो लगाउने परम्परा छ, यो महिनामा कपाल काट्दा बिरामी परिन्छ भन्ने परम्परा छ ।’

मेहन्दीले प्रेमिकाको नाम !

मेहन्दीले प्रेमिकाको नाम !

सोमबार, ०२ साउन २०७४

विवाहलगायत समारोहमा प्रचलनमा रहे पनि साउनमा मेहेन्दीको महŒव अझ विशेष हुन्छ । साउनमा हरियो पहिरनसँगै हरियो मेहन्दी लगाउने चलन बर्सेनि बढ्दै गएको कुलदीप बताउँछन् । साना बालिकादेखि वृद्धसम्मले साउनमा मेहन्दी लगाउँछन् ।

यसकारण सुके सुन्धारा

यसकारण सुके सुन्धारा

सोमबार, ०२ साउन २०७४

त्यसको करिब १५ वर्षपछि सञ्चयकोषले पुरानै स्थानमा नयाँ भवनको जग खन्न सुरु गर्‍यो। स्थानीयले काठमाडौं महानगरपालिकाको गुहार मागे। तत्कालीन मेयर केशव स्थापितले स्थानीयको मागभन्दा सञ्चयकोषलाई साथ दिए।

आइएनजीओको जागिर छाडेर कवाडीवाली!

आइएनजीओको जागिर छाडेर कवाडीवाली!

सोमबार, ०२ साउन २०७४

‘मेरो कामले समाज, समुदाय तथा देशलाई पनि केही योगदान दियोस् भन्ने लाग्थ्यो,’ आयुसी भन्छिन्, ‘जहाँ काम गरे पनि त्यस्तो अनुभव गर्न सकिनँ।'

ट्राफिकसँग जिस्कन मनपर्छ : पूजा शर्मा

ट्राफिकसँग जिस्कन मनपर्छ : पूजा शर्मा

सोमबार, ०२ साउन २०७४

अहिलेसम्म डेटिङ गर्न पाएकी छैन। प्लस टुमा पढाइमै ध्यान भयो। त्यसपछि फिल्ममै व्यस्त छु, लभ र डेटिङतिर ध्यानै छैन।

धराप थाप्ने सरकार

धराप थाप्ने सरकार

सोमबार, ०२ साउन २०७४

विनिता खसेको नाली बिग्रिएको वर्षौं हुँदा समेत सरकारले मर्मतमा चासो दिएन। गत वर्ष विनिता खसेकै स्थानमा एक २० वर्षीय युवक खसेका थिए। एक सय मिटर बगाएपछि उनलाई उद्धार गरिएको थियो। वर्षाको भेलमा यो स्थानमा धेरैपटक सामुदायिक कुकुरलाई बगाएको धेरैले देखेका छन्। तर, सरकारले न नाली र सडकको मर्मतलाई आवश्यक ठान्यो, न त स्थानीयले नै सरकारलाई दबाब दिए।

जीवनको बदलिएको जीवन

जीवनको बदलिएको जीवन

शुक्रबार, ३० असार २०७४

दुई वर्षअघिको भूकम्पमा धरहरा मात्र ढलेन, नजिकैको केन्द्रीय कारागारको भवन पनि भत्कियो । सबै भागाभाग भएका बेला कैदीबन्दी राखिएको कारागारमा उद्धारतर्फ धेरैको ध्यान गएन ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।