जिम्मेवारी एउटा, काम अर्कै

जिम्मेवारी एउटा, काम अर्कै

शुक्रबार, ०२ असार २०७४

काठमाडौं महानगरपालिकाको सरसफाई सुपरभाइजर उद्धव थापा वडा नम्बर ११ को राजस्व संकलन गर्ने काम गर्छन्।

बल्दैनन् ट्राफिक बत्ती

बल्दैनन् ट्राफिक बत्ती

शुक्रबार, ०२ असार २०७४

एक दशकअघि राजधानीका विभिन्न चोकमा ट्राफिक नउभिँदा समेत सहजै सवारी व्यवस्थापन हुन्थ्यो। पैदल यात्रु पालो पर्खिएरै सडक पार गर्थे।

'फायर बाइक'का आर्किटेक्ट

'फायर बाइक'का आर्किटेक्ट

सोमबार, २९ जेठ २०७४

जुद्ध वारुणयन्त्रको कार्यालयमा आठ वटा 'फायर मोटरबाइक' छन्। जुन सधैं तैनाथ हुन्छन्, साँघुरा गल्लीमा लागेको आगो निभाउन।

युवाका 'स्ल्याङ'

युवाका 'स्ल्याङ'

सोमबार, २९ जेठ २०७४

एक अर्कामा आक्रोस पोख्न, माया दर्शाउन, गोप्य कुराको संकेत गर्न युवाले यस्ता शब्द बोलीमा घुसाउन थालेका छन्।

समस्या नभएको सहर बनाउथें : करिश्मा मानन्धर

समस्या नभएको सहर बनाउथें : करिश्मा मानन्धर

सोमबार, २९ जेठ २०७४

घुम्न त धेरै देशका सहर घुमेकी छु। तर, मलाई मनपर्ने सहर काठमाडौं र पोखरा हुन्। यी सहरको हावापानी मनपर्छ। नेपालका सहरका नपाइने केही छैन। बरु अरु देशका सहरमा यहाँको विशेषता भेटिँदैन। सेवा सुविधाले काठमाडौं राम्रो छ।

कर छल्ने घरधनी, साथदिने सरकार

कर छल्ने घरधनी, साथदिने सरकार

सोमबार, २९ जेठ २०७४

धेरैले घर भाडामा लगाएपनि कर नतिरिरहेको स्थानीयतहकाअधिकारी स्वीकार्छन्। ‘घरबहाल करबापत उठ्नुपर्ने रकमको एक तिहाई पनि उठ्दैन,’ काठमाडौं महानगरपालिका राजस्वमहाशाखाप्रमुख महेश काफ्ले भन्छन्, ‘सबै घरधनी करको दायरामानआएपनि घरबहाल कर तिर्नेको संख्याबर्सेनिबढ्दै छ।’

बेहाल लेले-चन्दनपुर सडक

बेहाल लेले-चन्दनपुर सडक

सोमबार, २९ जेठ २०७४

२० वर्षअघि भौतिक योजना तथा पूर्वाधार निर्माण मन्त्रालयले गरेको कालोपत्रे भत्किएपछि स्थानीयको माग अनुसार समितिले रकम छुट्याएको हो। तर, रकम छुट्याउन थालेको तीन वर्षमा पनि जिविसले सम्बन्धित क्षेत्रमा बजेट खर्च गर्न नसकेको स्थानीयको गुनासो छ।

आफै बिरामी 'सवारी अस्पताल'

आफै बिरामी 'सवारी अस्पताल'

सोमबार, २९ जेठ २०७४

चार वर्षअघि टेकुमा स्थापना भएको 'कम्प्युटराइज्ड' सवारी परीक्षण केन्द्रका उपकरण सञ्चालनमा नआउँदै बिग्रिएर थन्किएका छन्।

'आफ्नै सहर मन पर्छन्'

'आफ्नै सहर मन पर्छन्'

शुक्रबार, २६ जेठ २०७४

धेरै मुलुक घुमिसके तर मलाई नेपालकै सहर मन पर्छन्। बनाउन सक्दा काठमाडौं असाध्यै राम्रो र सुन्दर हुन्छ। नेपालमा काठमाडौं, धरान र पोखरा मलाई एकदमै मनपर्ने सहर हुन्। यहाँ पाइने प्राकृतिक सौन्दर्य र वातावरणीय अनुकूलता विश्वका अरु कुनै पनि देशमा पाइँदैन। सबै नेपाली सरहका आफ्नै विशेषता छन्।

जनप्रतिनिधिले ल्याएको परिवर्तन

जनप्रतिनिधिले ल्याएको परिवर्तन

शुक्रबार, २६ जेठ २०७४

जोरपाटीको सडकमा त्यत्तिकै फोहोर थुप्रिन छाडेको भने होइन। स्थानीय तहको चुनावबाट जनप्रतिनिधि चुनिएर आएपछि त्यसको पहिलो प्रभाव फोहोर व्यवस्थापनमा परेको हो।

फेरिदैंछ बाग्मतीको रूप

फेरिदैंछ बाग्मतीको रूप

शुक्रबार, २६ जेठ २०७४

एसियाली विकास बैंकको ऋण र अनुदान सहयोग एवं  सरकारी लगानीमा पाँच वर्षीय बाग्मतीनदी क्षेत्र सुधार परियोजना सुरु भइसकेको छ।

पुरातत्वप्रेमी गणपतिलाल

पुरातत्वप्रेमी गणपतिलाल

शुक्रबार, २६ जेठ २०७४

टेकोको भर र पालको ओतका भग्नावशेष देखेर झोछेँ वसन्तपुरका गणपतिलाल श्रेष्ठ (२८) मा भने छुट्टै भावना जागृत हुन्छ। उनी मनको आवेगलाई शब्दमार्फत ओकलेर मात्र बस्न सकिरहेका छैनन्।

रौनक गुमाउँदै न्युरोड

रौनक गुमाउँदै न्युरोड

शुक्रबार, २६ जेठ २०७४

न्युरोडको पहिलो आधुनिक व्यापारिक क्षेत्र विशाल बजारमा समेत ग्राहकको संख्या निकै कम छ। विशाल बजार पार्किङ सुविधा भएको यस क्षेत्रको एउटा मात्र बजार हो।

आमाको सुर्के थैली

आमाको सुर्के थैली

शुक्रबार, २६ जेठ २०७४

पटुकी र चौबन्दीको शोभा बढाउने गीत लोकप्रिय भए पनि पैसा राख्ने परम्परागत सुर्के थैली भने आधुनिक पहिरनको प्रभावले हराउँदै गएको छ।

जेब्राक्रसमै जान्छ ज्यान

जेब्राक्रसमै जान्छ ज्यान

शुक्रबार, २६ जेठ २०७४

चालकले तीव्र गतिमा सवारी हुइक्याउँदा मूल सडकका साथै साँघुरा भित्री बाटोमा पैदल यात्रु असुरक्षित हुन थालेका छन्। चालकको लापरवाही र पेटी नभएका साँघुरा सडकका कारण पैदल यात्रीको ज्यान सबैभन्दा बढी दुर्घटनाको जोखिममा पर्न थालेको हो।

गुड्ने अस्पताल

गुड्ने अस्पताल

शुक्रबार, २६ जेठ २०७४

ललितपुर गोदावरीकी प्रतीक्षा तामाङलाई सुत्केरी व्यथाले च्यापेपछि पति विनोद सवारीको जोहो गर्न लागिपरे। एकातिर पत्नीको पीडा अर्कोतिर सवारी साधन नपाउँदाको चिन्ता। विनोद आत्तिए।

अन्तिम चरणमा मेलम्ची पूर्वाधार

अन्तिम चरणमा मेलम्ची पूर्वाधार

शुक्रबार, २६ जेठ २०७४

मेलम्चीको पानी उपत्यकामा ल्याउने कुरा कुनै बेला छेपाराको कथा जस्तो भइसकेको थियो। अहिले भने त्यही छेपाराको कथा वास्तविकता नजिक पुगेको छ। मेलम्चीबाट पानी भित्रि नसके पनि उपत्यकावासी अब चाडै आउनेमा विश्वस्त छन्।

पार्क पुस्तकालयका अभियन्ता

पार्क पुस्तकालयका अभियन्ता

सोमबार, २२ जेठ २०७४

'नेपालमा अझै पनि सहज रूपमा पुस्तक पढ्न पाउने ठाउँ छैन। पठन संस्कृति बढाउन पुस्तकालय निर्माण थालेको हुँ।'

खुम्चिदो खर्पन संस्कृति

खुम्चिदो खर्पन संस्कृति

सोमबार, २२ जेठ २०७४

१५ सय वर्षपहिले राजा नरेन्द्रदेवको पालामा भारतको अछामबाट रातो मच्छिन्द्रनाथको रथ खर्पन आकारकै औजारमा बोकेर ल्याइएको किम्बदन्ती छ।

'मेयर भए सहर व्यवस्थित बनाउथेँ'

'मेयर भए सहर व्यवस्थित बनाउथेँ'

सोमबार, २२ जेठ २०७४

म अहिलेसम्म विश्वका १० भन्दा बढी मुलुक घुमिसकेकी छु। त्यसमध्ये सबैभन्दा बढी मन पर्ने सहर हङकङको सुङ किङ हो। त्यहाँको संस्कृति र सहर अरु देशको भन्दा छुट्टै पाएँ। सानो भएपनि सबैकुरा पाइने रहेछ। व्यवस्थित र सफासुग्घर छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।