फास्ट ट्रयाक र विमानस्थल निर्माण गराउन काठमाडाैंसम्म पैदल यात्रा

फास्ट ट्रयाक र विमानस्थल निर्माण गराउन काठमाडाैंसम्म पैदल यात्रा

शुक्रबार, १७ मङि्सर २०७३

काठमाडौं–तरार्इ द्रूत मार्ग र बारामा निर्माण गर्ने भनिएको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य शीघ्र शुरु गर्न सरकारलाई दबाब स्वरुप स्थानीय नागरिकको एक समुहले बारादेखि काठमाडौंसम्मको पैदल यात्रा शुरु गरेका छन्।

आन्तरिक करबिना खानी उत्खनन

आन्तरिक करबिना खानी उत्खनन

शुक्रबार, १७ मङि्सर २०७३

जिल्लाका विभिन्न ठाउँबाट हुने स्लेटको उत्खनन र त्यसको बिक्री व्यवस्थित हुन सकेको छैन। स्थानीय निकायले खानी व्यवस्थापनमा चासो नदेखाउँदा स्लेट खानीबाट हुन सक्ने आन्तरिक आम्दानी गुमिरहेको हो। भटना, गुजर, कटौजपानी, शिखरपुर, गोकुलेश्वर, रुद्रेश्वर, कोटपेटरालगायतका गाउँमा स्लेटको उत्खनन गरिँदै आएको छ।

स्वदेशी नम्बर प्लेटको ग्यास बुलेट आयो

स्वदेशी नम्बर प्लेटको ग्यास बुलेट आयो

शुक्रबार, १७ मङि्सर २०७३

ग्यास ढुवानीमा भारतीय परनिर्भरता तोड्न नेपाली ग्यास उद्योगीले पहिलोपटक स्वदेशी नम्बर प्लेटका ग्यास बुलेट ल्याएका छन्। इन्डियन आयल कर्पोरेसन(आइओसी)का रिफाइनरीबाट ग्यास ढुवानी गर्न भारतको भन्सार पास गरी नेपाली बुलेट बिहीबार वीरगन्ज भन्सार आइपुगेका हुन्।

सुन ८ महिनाकै सस्तो

सुन ८ महिनाकै सस्तो

शुक्रबार, १७ मङि्सर २०७३

पछिल्लो समय निरन्तर मूल्य घट्दै गएको सुन ८ महिनायता कै सस्तो भएको छ। बिहीबारका लागि तोकिएको छापावाल सुनको प्रतितोला ५४ हजार रुपैयाँ मूल्य चैतयताको सबभन्दा कम हो।

चितवन निकुञ्ज घुम्ने स्वदेशी बढे

चितवन निकुञ्ज घुम्ने स्वदेशी बढे

शुक्रबार, १७ मङि्सर २०७३

भूकम्पपछि थलिएको चितवनको पर्यटन पुरानो अवस्थामा फर्कन नसके पनि स्वदेशी पर्यटकको आवागमन उत्साहप्रद देखिएको छ। स्वदेशी पर्यटकको संख्यालाई मात्रै आधार मान्ने हो भने चितवनको पर्यटन सामान्य अवस्थामा नै फर्केको छ। तर पर्यटकको कुल संख्या अझै पनि आधाभन्दा कम छ।

ठूलो लगानीमा बाँकेमै बीउ प्रशोधन उद्योग

ठूलो लगानीमा बाँकेमै बीउ प्रशोधन उद्योग

शुक्रबार, १७ मङि्सर २०७३

निजी स्तरमा ठूलो लगानीमा सञ्चालित ‘ग्लोबल एग्रिटेक नेपाल प्रालि’ले बिहीबारदेखिआफ्नै उद्योगमार्फत बीउ प्रशोधन सुरु गरेको छ। जिल्लाको बनकटवा–९, लालपुरमा रहेको उक्त उद्योगले पहिलोपटक ठूलो क्षमताको मेसिनमार्फत बीउ प्रशोधन सुरु गरेको हो।

ऋण माग्दा 'रित्तो हात'

शुक्रबार, १७ मङि्सर २०७३

बैंकहरूले एक करोड रुपैयाँभन्दा बढी ऋण लिन आउनेलाई रकम नभएको भन्दै रितो हात फर्काउन थालेका छन्। लगानीयोग्य रकमको अभाव देखाउँदै बैंकले 'ठूलो' ऋण दिन छाडेेका हुन्। ऋणको माग बढेको तर निक्षेप संकलन सोही अनुपातमा हुन नसकेपछि बैंक ऋण दिन नसक्ने अवस्थामा पुगेका हुन्।

'उज्यालोविरुद्ध अँध्यारोको लबिङ'

'उज्यालोविरुद्ध अँध्यारोको लबिङ'

शुक्रबार, १७ मङि्सर २०७३

सर्वसाधारणले बिजुली उपभोग गर्न पाउने अधिकार कुण्ठित गर्दै केही व्यक्ति तथा समुदायले अँध्यारो बढाउन लबिङ सुरु गरेका छन्। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको 'आक्रामक' कार्यशैली र संस्था सुधारमा असहमति जनाउँदै उनको काम र सञ्चालक समितिको क्षेत्राधिकारलाई लिएर सञ्चालक समिति दुई खेमामा बाँडिएको छ। यसै कारण लोडसेडिडमुक्त देश बनाउने अभियान धरापमा पर्ने भएको छ।

सिम्रिकले ल्यायो ३५ करोडमा नयाँ हेलिकोप्टर

सिम्रिकले ल्यायो ३५ करोडमा नयाँ हेलिकोप्टर

बिहिबार, १६ मङि्सर २०७३

निजी क्षेत्रको हेलिकोप्टर सेवा प्रदायक कम्पनी सिम्रिक एयरले ६ सिट क्षमतायुक्त एउटा नयाँ हेलिकोप्टर ल्याएको छ। यसका लागि ३५ करोड रुपैयाँ लगानी गरिएको कम्पनीले जनाएको छ।

पुनर्निर्माणमा भएको ढिलाईप्रति सरोकारवालाहरुको चिन्ता

पुनर्निर्माणमा भएको ढिलाईप्रति सरोकारवालाहरुको चिन्ता

बिहिबार, १६ मङि्सर २०७३

भूकम्पपछिको पुनर्निर्माणमा भइरहेको ढिलाइप्रति सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन्। परिवर्तनका लागि युवा अभियान नेपालले बुधवार राजधानीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले पुनर्निर्माण सुस्त गतिमा भइरहेको भन्दै यसलाई तत्काल चुस्त नबनाए देशको समृद्धी यात्रा अझ पछि धकेलिने धारणा राखेका थिए।

लाेडसेडिङ मुक्त गर्ने याेजना ल्याउन निर्देशन

लाेडसेडिङ मुक्त गर्ने याेजना ल्याउन निर्देशन

बिहिबार, १६ मङि्सर २०७३

ऊर्जा मन्त्रालयले हाल काठमाडौँ उपत्यकामा जारी रहेको विद्युतभार कटौतीमुक्त अभियानलाई निरन्तर अगाडि बढाउन, चुहावट नियन्त्रण गर्न र विद्युत् चोरी नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ।

सेयर बजार ओरालो लाग्यो

बिहिबार, १६ मङि्सर २०७३

धितोपत्र बजारमा नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । सेयर कारोबार हुने साताको आज अन्तिम दिन बजार ७.८४ बिन्दुले ओरालो लागेको हो । एक हजार ६०९ बिन्दुमा रहेको नेप्से परिसूचक घटेर एक हजार ६०० बिन्दुमा कायम भएको छ ।

मेवाखोला आयोजना सम्पन्न, विद्युत् उत्पादन सुरु

बुधबार, १५ मङि्सर २०७३

मेवाखोला जलविद्युत् आयोजनाले काम पूरा गरी परीक्षण उत्पादन थालेको छ।

नलसिंङगाड अायाेजनाले महँगिंदै दल्ली क्षेत्र

नलसिंङगाड अायाेजनाले महँगिंदै दल्ली क्षेत्र

बुधबार, १५ मङि्सर २०७३

खगेनकोट १ दल्लीका डिलबहादुर वादीले जीवनमा लाख रुपैयाँको बिटो एकै पटक समाउन पाउँला भन्ने समाउने पनि सोचेका थिएनन्। आर्थिक विपन्नताले पीडित डिलबहादुरलाई आफू श्रीमति र छोराछोरीको साँझ बिहानको छाक टार्न निकै मुस्किल थियो।

पुरानो रेकर्डलाई पछ्याउँदै डलरको भाउ उकालो

बुधबार, १५ मङि्सर २०७३

अमेरिकी डलरको भाउ यसअघिको उच्च कीर्तिमान पछ्याउँदै अगाडि बढेको छ। यसअघि एक डलरको भाउ ११० रुपैयाँ २८ पैसासम्म पुगेको थियो। उक्त मूल्य पछ्याउँदै मंगलबार ११० रुपैयाँ २६ पैसा पुगेको छ। पुरानो रेकर्ड तोड्न ३ पैसामात्र बढे पुग्ने भएको छ।

स्याङ्जामा साढे ४६ करोडको सुन्तला

बुधबार, १५ मङि्सर २०७३

जिल्लाको पुतलीबजार नगरपालिका–१२, राङखोलाका मुक्ति अधिकारीले सुन्तला बेचेर वार्षिक करिब १८ लाख रुपैयाँ आम्दानी गर्छन्।

पञ्चेश्वर डिपिआर ‘साढे दुई महिनाभित्र’

बुधबार, १५ मङि्सर २०७३

नेपाल र भारतबीच पञ्चेश्वर बहुउद्देश्य परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) लाई साढे दुई महिनाभित्र अन्तिम रुप दिने सहमति भएको छ।

सेयर बजार उकालो लाग्यो

मङ्गलबार, १४ मङि्सर २०७३

लगातार घट्दै आएको सेयर बजार आज भने ४३.५२ अङ्कले बढेर लगानीकर्तालाई केही राहत मिलेको छ। लगातार घट्दै आएको र पटक पटक सर्किट ब्रेकसमेत लगाउनुपरेको बजार आज २ दशमलव ८८ प्रतिशतले उकालो लाग्दा नेप्से परिसूचक एक हजार ५५३ बिन्दुमा पुगेको छ।

नेप्सेमा नाटकीय उतारचढाव

मङ्गलबार, १४ मङि्सर २०७३

नेपाली सेयर बजारको तथ्यांकीय मापक नेप्सेमा नाटकिय रुपमा उतारचढाव आएको छ। साताको दोस्रो दिन कारोबार भएको करिब २ घण्टामै ६५ अंकले घटेको सेयर बजार बन्द हुने समयमा नाटकिय रुपमा ४० अंकले बढेर १५१०.१६ विन्दुमा बन्द भयो।

त्रिभुवन विमानस्थलमा घन्टौं जहाज 'डिले'

त्रिभुवन विमानस्थलमा घन्टौं जहाज 'डिले'

मङ्गलबार, १४ मङि्सर २०७३

मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा पछिल्लो समय जहाज उडान–अवतरण 'डिले' हुन थालेपछि यात्रु र वायुसेवा कम्पनी ठूलो समस्याबाट गुजि्रँदै आएका छन्। सम्बद्ध गन्तव्य पुग्न विमानस्थलमा घन्टौंसम्म कुर्नुपरेको यात्रुको गुनासो छ भने आन्तरिक तथा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले तोकिएको समयमा उडान र अवतरण गर्न नपाएको बेग्लै गुनासो गर्दै आएका छन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।