कोटेश्वर सडक बेहाल

कोटेश्वर सडक बेहाल

कोटेश्वरको मुख्य चोकमा खानेपानीको पाइप फुटेर सडक हिलाम्मे हुँदा सर्वसाधारणले सास्ती पाएका छन् । पाइप फुटेको महिनौं भइसक्यौ, जसले गर्दा...

‘जाम जोन’ बन्दै जगाती

अरनिको राजमार्गअन्तर्गत भक्तपुरको जगाती क्षेत्र ‘जाम जोन’ बनेको  छ । जिल्लाभरमा सबैभन्दा बढी जाम हुने क्षेत्रको रुपमा यो ठाउँ परिचित...

बन्ने भयो बाहिरी चक्रपथ

बन्ने भयो बाहिरी चक्रपथ

डेढ दशकदेखि कागजमा सीमित बाहिरी चक्रपथ निर्माण कार्य अघि बढ्ने भएको छ । सहरी विकास मन्त्रालयले बाहिरी चक्रपथअन्तर्गत ६.६ किलोमिटर...

प्रधानसेनापति पर्सामा

प्रधानसेनापति राजेन्द्र क्षत्री पर्सा पुगेका छन् । वीरगन्जमा रहेको बरख गणको निरीक्षण भ्रमणका लागि क्षत्री पर्सा पुगेका हुन् । ...

अनुदान वितरणमा थप चार अर्ब अख्तियारी

आइतबार, १७ बैशाख २०७४

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपीडितलाई अनुदान वितरण गर्न थप चार अर्ब रुपैयाँ अख्तियारी दिएको छ ।

कागजात परीक्षण अनलाइनबाट

आइतबार, १७ बैशाख २०७४

विभिन्न प्रयोजनका लागि विदेशस्थित नेपाली नियोग र काठमाडौंस्थित विदेशी नियोगमा पेस हुने नेपाली कागजात नक्कली वा सक्कली भएको परीक्षण अब अनलाइनबाटै गर्न सकिने छ । सेवाग्राहीलाई छिटोछरितो सेवा उपलब्ध गराउने उद्देश्यले परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभागले वैशाख १ गतेबाट यो सेवा सुरु गरेको हो ।

चुनावले यार्सा–यात्रा अलमल

चुनावले यार्सा–यात्रा अलमल

आइतबार, १७ बैशाख २०७४

डोल्पा, ठूलोभेरीकी सुनीता बुढा विगत वर्षमा यतिबेला यार्सा–यात्रामा जाने तयारीमा हुन्थिन् । जेठ पहिलो साता पाटन पुगेर पाल टाँगिसक्थिन् । यो वर्ष भने उनी चुनावी चटारोमा छिन् । ‘चुनावले गर्दा यार्सा टिप्न जानेबारे सोच्न भ्याएकै छैन,’ अन्तरपार्टी महिला सञ्जालकी जिल्ला सचिवसमेत रहेकी उनले भनिन्, ‘समयमै चुनाव भयो भने त जानुपर्ला, नत्र यो साल त्यत्तिकै रहनेभयो ।’

तस्करसँग साठगाँठ गरेको आरोपमा ४ प्रहरी निलम्बनमा

तस्करसँग साठगाँठ गरेको आरोपमा ४ प्रहरी निलम्बनमा

शनिबार, १६ बैशाख २०७४

तस्करसँग साटघाट गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बाराले ४ जना प्रहरीहरुलाई निलम्बित गरेको छ ।

इलाममा १० हजारले गरे स्वास्थ्य बीमा

शनिबार, १६ बैशाख २०७४

इलाममा नौ हजार आठ सय २८ जनाले स्वास्थ्य बिमा गरेका छन् । गत असार १५ गतेबाट सुरू भएको स्वास्थ्य बिमा कार्यक्रमबाट हालसम्ममा रु ५६ लाख ८० हजार तीन सय १५ सङ्कलन भएको छ ।

निउरो, सिस्नु र जङ्गली च्याउ बेचेर पढाइखर्च

शनिबार, १६ बैशाख २०७४

काँकु सोलुखुम्बुका– १२ वर्षीय पेमनुरु शेर्पाले आज सदरमुकामस्थित साप्ताहिक हाटमा ५० मुठा निउरो बेचे । प्रतिमुठा २० रुपैयाँका दरले एक हजार रुपैयाँ कमाएका उनले बजार आउदा खाजा÷खाना खाएर बचेको ६ सय रुपैयाँले कापी÷कलम किनेर लैजाने बताए ।

एसएसबीको गोलीबाट मृत्यु भएका यादवको परिवारलाई क्षतिपूर्ति दिइने

शनिबार, १६ बैशाख २०७४

भारतीय एसएसबीका जवानले प्रहार गरेको गोली लागेर मृत्यु भएका नेपाली नागरिकले आठ वर्ष पछि क्षतिपूर्ति पाउने भएका छन् ।

एक किलो सुनसहित तीन पक्राउ

शनिबार, १६ बैशाख २०७४

प्रहरीले एक किलो सुनसहित तीन जनालाई पक्राउ गरेको छ ।

सेटिङमा राजस्व असुल्दै ट्राफिक

सेटिङमा राजस्व असुल्दै ट्राफिक

शनिबार, १६ बैशाख २०७४

रौतहटको ट्राफिक प्रहरीले सेटिङमा नै राजस्व असुल गरेको पाइएको छ। खाली ट्रयाक्टरलाई ५ सय रुपैयाँको जरिवाना बिल काटेर लोड गर्नुपर्ने भन्दा दुई गुना बढी सामान बोकेर निर्वाधरुपले सडकमा गुड्न दिएको पाइएको छ।

गुल्मीको खजुरे वनमा आगलागी, १८ घरपरिवार जोखिममा

शनिबार, १६ बैशाख २०७४

गुल्मीको हस्तिचौर स्थित हस्तिचौर पालुखा खजुरे सामुदायिक वनमा भीषण आगलागी भएको छ । उक्त आगलागीबाट वरपरका १८ घर जोखिममा परेको छ ।

‘उपचार भए अझै धेरै बाँच्ने थिएँ’

‘उपचार भए अझै धेरै बाँच्ने थिएँ’

शनिबार, १६ बैशाख २०७४

वैशाखको प्रचण्ड घाम अनि उखरमाउलो गर्मीलाई प्रवाह नगरी काठमाडौँको सिभिल मल अगाडि सडक पेटीमा कागजको बक्सा र एउटा पूरानो छाता सहित एक वृद्ध सहयोगी हातहरू कुर्दै बसिरहेका छन् ।

तीन हजार पाँचसय ट्याक्सीमा प्रिन्टर मेसिन जडान

शनिबार, १६ बैशाख २०७४

नेपाल गुणस्तर तथा नापतौल विभागले उपत्यकाभित्रका ट्याक्सीमा प्रिन्टर जडान गर्ने काम तीव्र गतिमा सुरु गरेको छ ।

पर्यटकीय गन्तव्य बन्दै लदाम बगैंचा

पर्यटकीय गन्तव्य बन्दै लदाम बगैंचा

शनिबार, १६ बैशाख २०७४

जिल्ला सदरमुकाम सन्धिखर्कमा रहेको लदाम बगैंचालाई पर्यटकीय गन्तव्य बनाइने भएको छ । बगैंचालाई आधुनिक र व्यवस्थित बनाई पर्यटकीय स्थलको रुपमा  विकास गर्ने कार्यको थालनी गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी नारायण खत्रीले बगैंचालाई पर्यटकीय गन्तव्य बनाउन पहल थालेका हुन् । उनले थालनी गरेको अभियानलाई सफल तुल्याउन सबै क्षेत्रबाट सहयोग मिलेको छ । खत्रीले सन्धिखर्कको मुख्य बजारमै रहेको शान्ति बगैंचालाई पनि सुन्दर, मनोरम बनाउन योजना अघि सारेका छन् । शनिबार प्रमुख जिल्ला अधिकारी डिल्लीराज पोख्रेलले लदाम बगैंचामा निर्माण गरिने मन्दिरको शिलान्यास गरे । पूजाआजा सहित उनले मन्दिरको शिलान्यास गरेका हुन ।

ट्रक दुर्घटनामा दुई घाइते

शनिबार, १६ बैशाख २०७४

त्रिवेणी गाउँपालिका–६, गणेशमोडमा शुक्रबार राती मालबहाक ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । दाङ घोराहीबाट जिल्ला सदरमुकाम मुसीकोट खलंगा आउँदै गरेको ना ४ ख ८८९१ नम्बरको ट्रक दुर्घटना भएको हो ।

बाँकेको डुडुवामा आगलागी, ६० घर जलेर नष्ट

बाँकेको डुडुवामा आगलागी, ६० घर जलेर नष्ट

शनिबार, १६ बैशाख २०७४

जिल्लाको डुडुवा गाउँपालिका–१ होलियाको छिटाइपूर्वामा गए राति भीषण आगलागी भएको छ ।

बाबुद्वारा छोरीको हत्या, अर्की छोरी गम्भीर

शनिबार, १६ बैशाख २०७४

इलाम नगरपालिका–७, का राजु चौधरीले आफ्नै छोरीको घाँटी थिचेर हत्या गरेका छन्। चौधरीले ८ वर्षीया छोरी विरूपाको हत्या गरेको र अर्की छोरी ३ वर्षीया मीरालाई पनि घाँटी थिचेर गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ।