हलमा अस्कर विजेता फिल्म

हलमा अस्कर विजेता फिल्म

हलिउड फिल्म नेपालमा वितरण गर्दै आएको एप्पल इन्टरटेनमेन्टले अस्कर अवार्ड विजयी र मनोनीत तीन सिनेमा नेपाली मल्टिप्लेक्स हलमा प्रदर्शन गर्ने...

पूर्वका पाँच सहरमा 'घुम्ती किम्फ'

पूर्वका पाँच सहरमा 'घुम्ती किम्फ'

पूर्वी नेपालका पाँच सहरमा 'घुम्ती किम्फ २०१७' आयोजना गरिएको छ। काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल (घुम्ती किम्फ) मा यस वर्ष...

मेलामा साख गुमाउँदै कलाकार

मेलामा साख गुमाउँदै कलाकार

'मेला र महोत्सवमा पहिले खुब स्वागत–सत्कार पाउने कलाकारलाई अचेल आयोजकले भाडाका संगीतकर्मीजस्तो व्यवहार गर्दैछन्' ...

पूर्वमा राईजिङ स्टार छानिदै

पूर्वमा राईजिङ स्टार छानिदै

पूर्वी पहाडी जिल्लाबाट गायन र नृत्यमा नयाँ प्रतिभाको खोजी गरी अवसरको सृजना गर्ने उद्देश्यले राईजिङ स्टार –२ को छनौट सञ्चालन...

मिस नेपाल २०१७ का लागि आवेदन खुला

मिस नेपाल २०१७ का लागि आवेदन खुला

सोमबार, ०७ चैत २०७३

मिस नेपालको २०१७ को लागि आवेदन खुला गरिएको छ। सोमबार राजधानीमा आयोजित कार्यक्रममा मिस नेपालको आयोजक द हिडन ट्रेजरले आवेदन खुला गरिएको जानकारी गराएको थियो।

जसले ‘समर लभ’ रिजेक्ट गरे

जसले ‘समर लभ’ रिजेक्ट गरे

सोमबार, ०७ चैत २०७३

मिस नेपाल अस्मी श्रेष्ठले लेखक सुबिन भट्टराईको चर्चित उपन्यास ‘समर लभ’माथि बन्न लागेको फिल्मको पर्दामा देखिन अस्वीकार गरिन्। मिस नेपालको आयोजक द हिड्न ट्रेजरसँगको सम्झौता अनुसार एकवर्ष अवधी सामाजिक गतिविधिमा व्यस्त रहनुपर्ने हुँदा उनले ‘समर लभ’ फिल्म खेल्न अस्वीकार गरेकी हुन्।

भारतीय मोडल रेवती नेपाली फिल्म खेल्दै

भारतीय मोडल रेवती नेपाली फिल्म खेल्दै

आइतबार, ०६ चैत २०७३

भारतीय मोडल रेवती क्षेत्रीले नेपाली फिल्ममा अभिनय गर्ने भएकी छिन्। लेखक सुविन भट्टराईको ‘समर लभ’नामक पुस्तकको कथामा बन्न लागेको फिल्ममा उनी देखिने भएकी हुन्।

‘डा. गुलाटी’लाई कपिलले कुटे

‘डा. गुलाटी’लाई कपिलले कुटे

आइतबार, ०६ चैत २०७३

भारतीय चर्चित कमेडियन कपिल शर्मा बेला बेलामा चर्चामा आइ रहन्छन् । कहिले ट्वीटका कारण चर्चामा आउँछन् त कहिले विवादित भनाईका कारण । यतिबेला उनी रक्सीका कारण फेरी चर्चामा आएका छन् । उनले रक्सी खाएर अर्का चर्चित कमेडियन सुनिल ग्रोवरलाई कुटेको खवर यतिबेला भारतीय मिडियाहरूमा छाइरहेको छ ।

कमेडियन स्टार कपिल शर्माले गरे विवाह

कमेडियन स्टार कपिल शर्माले गरे विवाह

शनिबार, ०५ चैत २०७३

भारतीय कमेडियन कपिल शर्माले सामाजिक सञ्जालमार्फत आफ्नी श्रीमती सार्वजनिक गरेका छन् ।

'भाउ खोज्ने त्यो ठूला कुरा' सार्वजनिक

'भाउ खोज्ने त्यो ठूला कुरा' सार्वजनिक

शुक्रबार, ०४ चैत २०७३

गायिका प्रतीक्षा भण्डारीको आवाजमा 'भाउ खोज्ने त्यो ठूला कुरा' बोलको गीतको भिडियो सार्वजनिक भएको छ।

बलिउड फिल्म नेपालमा सुटिङ गर्न आग्रह

बलिउड फिल्म नेपालमा सुटिङ गर्न आग्रह

शुक्रबार, ०४ चैत २०७३

नयाँ शक्ति नेपाल पार्टीका केन्द्रीय परिषद सदस्य विश्वदीप पाण्डेले बलिउड निर्देशक, निर्माता तथा कलाकारसँग भेट गर्दै सुटिङ लागि नेपाललाई छनौट गर्न आग्रह गरेका छन्।

सुरु भयो मानवअधिकार फिल्म महोत्सव

सुरु भयो मानवअधिकार फिल्म महोत्सव

बिहिबार, ०३ चैत २०७३

मानव अधिकारका विषयमा केन्द्रित फिल्महरुलाई प्राथमिकता दिदैं मानवअधिकार अन्तराष्ट्रिय फिल्म महोत्सव बिहीबारदेखि राजधानीमा सुरु भएको छ ।  ‘मेरो पनि अधिकार छ’  भन्ने नारासहित सुरु भएको महोत्सवको उद्घाटन मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले गरे ।

'घामपानी'को ट्रेलर सार्वजनिक (भिडियाे)

'घामपानी'को ट्रेलर सार्वजनिक (भिडियाे)

बिहिबार, ०३ चैत २०७३

फिल्म समीक्षक दीपेन्द्र लामाले निर्देशन गरेको ‘घामपानी’ फिल्म प्रोमो तथा ट्रेलर सार्वजनिक भएको छ। बिहीबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी निर्माण पक्षले फिल्मको प्रोमो सार्वजिक भएको हो।

न्यूयोर्क टाइम्सको ९ निर्देशकको सूचीमा रौनियार

न्यूयोर्क टाइम्सको ९ निर्देशकको सूचीमा रौनियार

बुधबार, ०२ चैत २०७३

‘द न्यूयोर्क टाइम्स’ ले ‘हेर्नैपर्ने ९ नयाँ निर्देशक’को सूचीमा नेपालका दीपक रौनियार परेका छन्। न्यूयोर्क टाइम्सले ९ नयाँ निर्देशकको नाम सार्वजनिक गर्दै रौनियारलाई समेत समेटेको हो।

एन्जोलिना जोलीले लन्डन स्कुल अफ इकोनोमिक्समा पढाउने

एन्जोलिना जोलीले लन्डन स्कुल अफ इकोनोमिक्समा पढाउने

बुधबार, ०२ चैत २०७३

लन्डन स्कुल अफ इकोनोमिक्समा महिला अधिकार सम्बन्धी लामो भाषण पछि एन्जोलिना जोलीको चर्चा फेरी चुलिएको छ।

‘यात्रा’ लिएर दर्शकमाझ सुमन

‘यात्रा’ लिएर दर्शकमाझ सुमन

बुधबार, ०२ चैत २०७३

पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा सफलताको शिखर चुम्दै गरेकी गायिका सुमन गुरुङ यतिबेला आफ्नो नयाँ गीत ‘यात्रा’मार्फत सार्वजनिक भएकी छन्।

भोलिदेखि मानवअधिकार फिल्म मेला

बुधबार, ०२ चैत २०७३

बिहीबारदेखि राजधानीमा मानवअधिकार फिल्म मेला लाग्ने भएको छ । मंगलबार अनामनगरको युनियन हाउसमा पत्रकार सम्मेलन गर्दै आयोजकले उक्त जानकारी गराएको हो ।

एकीकृत बस्ती बनाउने नायिका श्वेताकाे घाेषणा

एकीकृत बस्ती बनाउने नायिका श्वेताकाे घाेषणा

बुधबार, ०२ चैत २०७३

अभिनेत्री श्वेता खड्काले एकीकृत बस्ती निर्माण गर्ने घोषणा गरेकी छन् । स्वर्गीय पति श्रीकृष्ण श्रेष्ठको नाम समेटेर श्वेताश्री फाउन्डेसन स्थापनाको उद्घोषसहित उनले सिन्धुपाल्चोकको माझीबस्तीमा ६२ घर निर्माण गर्ने घोषणा गरिन् ।

पुस्तान्तरको कथामा ‘ब्ल्याक’

पुस्तान्तरको कथामा ‘ब्ल्याक’

बुधबार, ०२ चैत २०७३

बाबु र छोरा पुस्ताबीच हुने असमझदारीलाई कथा बनाएर फिल्म ‘ब्ल्याक’ निर्माण हुने भएको छ । कमलादीस्थित गणेश मन्दिरमा सेतो परेवा उडाउँदै फिल्मको औपचारिक घोषणा गरियो । आश्मा फिल्मस्को प्रस्तुति रहने फिल्ममा प्रदीप श्रेष्ठको निर्देशन हुनेछ ।

अमिर खान ५२ अाैं वसन्तमा, यसरी बने 'मिस्टर परफेक्शनिष्ट'

अमिर खान ५२ अाैं वसन्तमा, यसरी बने 'मिस्टर परफेक्शनिष्ट'

मङ्गलबार, ०१ चैत २०७३

बलिउडमा नायक–नायिकाहरूले अभिनेता अभिनेत्रीका साथै आफ्नो पृथक परिचय पनि बनाएका छन् । कोही बलिउड किङ्गका रुपमा चिनिन्छन् त कोही भाइका रुपमा। त्यस्तै, कोही अभिनयमा प्रख्यात छन् त कोही रोमान्समा।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Fixed Ad