रामकृष्णको गीतमा पत्नी मोडल

रामकृष्णको गीतमा पत्नी मोडल

बिहिबार, ०५ फागुन २०७३

'भ्यालेन्टाइन डे' अवसरमा रामकृष्ण ढकालले नयाँ भिडियो सार्वजनिक गरेका छन्। मंगलबार चावहिलस्थित एफक्युब हलमा ढकालले गाएको 'शृंगारलाई पनि लाज लाग्ने, मदिरालाई मात लाग्ने' गीत सार्वजनिक गरिएको हो। यो गीतमा दावा गुरुङले संगीत दिएका छन् भने शब्दरचना मनीष वशिष्टको हो।

‘फेसन सेक्रेट’को र्याम्पमा अभिनेत्री वर्षा (फाेटाे/भिडियाे)

‘फेसन सेक्रेट’को र्याम्पमा अभिनेत्री वर्षा (फाेटाे/भिडियाे)

बुधबार, ०४ फागुन २०७३

भ्यालेन्टाइन्स डेको अवसरमा राजधानीमा ‘फेसन सेक्रेट’ नामक फेसन शोको आयोजना भएको छ। मंगलबार राजधानीको ब्लुबर्ड मलमा आयोजित उक्त फेसन शोमा ३० मोडलहरुले क्याटवाक गरेका थिए।

निर्देशक खोज्दै 'रंगीन'

निर्देशक खोज्दै 'रंगीन'

बुधबार, ०४ फागुन २०७३

निर्देशकलाई फिल्मको क्याप्टेन अर्थात् प्रमुख मानिन्छ। उसैले कलाकारलाई अभिनयदेखि प्राविधिकलाई प्रविधिसम्मको अवस्था जानकारी गराउँछ। तर, निर्माणमा रहेको नयाँ फिल्म 'रंगीन'ले भने निर्देशक टुंगो नलाग्दै फिल्मको घोषणा गरेको छ।

तीन पुस्ता जोड्ने कला प्रदर्शनी

तीन पुस्ता जोड्ने कला प्रदर्शनी

बुधबार, ०४ फागुन २०७३

नेपालका पुराना कलाकार जीवरत्न शाक्यका चित्र प्रायः कमैले देख्न पाउँछन्। उनको निधनपछि त उनका कला हेर्न चाहनेले पनि पाएका छैनन्। त्यस्तै उमेरले ८४ काट्दै गरेका कलाकार गेहेन्द्रमान अमात्यका कला नयाँ–पुराना पुस्ता सबैले मन पराउँछन्।

'कयौं दिन बिते'मा सुरेन र तमन्ना

'कयौं दिन बिते'मा सुरेन र तमन्ना

मङ्गलबार, ०३ फागुन २०७३

भ्यालेन्टाइन डेको अवसर पारेर अष्ट्रेलियाबाट नयाँ नेपाली गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। गायक कमल खत्री र गायिका पूजा गुरुङको स्वर रहेको कयौं दिन बिते बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो। गीतको शब्द कमल र पूजा आफैंले लेखेका हुन् भने संगीत गायक कमलले दिएका हुन्।

वर्षा-संजोगको प्रेम : मनमा समझदारी, व्यापारमा साझेदारी

वर्षा-संजोगको प्रेम : मनमा समझदारी, व्यापारमा साझेदारी

मङ्गलबार, ०३ फागुन २०७३

संजोग कोइराला भारतमा सीए सकेर नेपाली फिल्ममा डेब्यू गर्न खोजिरहेका थिए । यही समयमा निर्देशक ऋषि लामिछाने पनि नयाँ कलाकारलाई लिएर नयाँ पुस्ता लक्षित फिल्म बनाउन खोजिरहेका थिए । संजोग र ऋषिको भेट भयो । तर, औपचारिकताका लागि मण्डला थिएटरमा अडिसन बोलाइएको थियो ।

अनहद् प्रेम, अनमोल जोडी !

अनहद् प्रेम, अनमोल जोडी !

मङ्गलबार, ०३ फागुन २०७३

ओछ्यानमा पल्टिरहेका उनका आँखा घरीघरी चल्छन्। आँखाका पुतलीले कसैलाई खोजिरहेझैँ लाग्छ। उनी हरपल जसलाई खोजिरहन्छन्, हरपल त्यतै वरपर भेटिन्छिन्, उनकै आँखाका भाका पढिरहेकी! कांग्र्रेस नेता, पूर्वपरराष्ट्रमन्त्री चक्रप्रसाद बास्तोला ओछ्यान परेको चार वर्ष लाग्यो।

एचबिओपछि अमृताको अर्को फड्को,  वेलायती सिरियलमा मुख्य भूमिका

एचबिओपछि अमृताको अर्को फड्को, वेलायती सिरियलमा मुख्य भूमिका

सोमबार, ०२ फागुन २०७३

बेलायतमा प्रसारण भइरहेको ‘द गुड कर्म हस्पिटल’ नामक टेलिसिरियलमा नेपाली अमृता आचार्य मुख्य भूमिकामा देखिएकी छिन्। २६ वर्षीय अमृता यसअघि एचबिओ च्यालनबाट प्रसारण हुने ‘गेम अफ थ्रोन्स’मा समेत देखिएकी थिइन्।

मधेसकी रानी बन्दै केकी

मधेसकी रानी बन्दै केकी

सोमबार, ०२ फागुन २०७३

अभिनेत्री केकी अधिकारी र अभिनेता नाजिर हुसेन समयले भ्याएसम्म एकअर्काको फिल्म हेर्ने गर्छन्। केकीले पछिल्लोपटक नाजिर अभिनीत फिल्म 'वीरविक्रम' हेर्दा नाजिरले 'श्री ५ अम्बरे' र 'फन्को' हेरे।

न्युयोर्कको फेसनमा नेपाली पहिरन

न्युयोर्कको फेसनमा नेपाली पहिरन

सोमबार, ०२ फागुन २०७३

पाली फेसन डिजाइनर पूनम क्षेत्री गौतमले डिजाइन गरेका नेपालका विभिन्न १४ जातजातिका परम्परागत पहिरन अमेरिकाको अन्तर्राष्ट्रिय फेसन सोमा प्रदर्शन गरिएको छ।

खाँडी कपडामा रङ र बुट्टा भर्दै आस्तिक

खाँडी कपडामा रङ र बुट्टा भर्दै आस्तिक

सोमबार, ०२ फागुन २०७३

आस्तिक शेरचन खाँडीका कपडामा फेसनको चमक भर्न व्यस्त छन् अचेल। उनले डिजाइन गरेका खाँडी रेसमका कपडाझैं चम्किला छन्। रङ संयोजन गर्दै ब्राइडल वेयर अर्थात् दुलहीले लगाउने रातो पहिरन झनै सुन्दर बनाउँछन् उनी। उनले तयार पारेका कुर्तासुरुवाल, लेहेंगा, ब्राइडल वेयर, वान पिसलगायत डिजाइन हेर्दा खाँडीजस्ता लाग्दैनन्।

नायिका श्वेताले एकिकृत बस्तीको लागि सहयोग गर्ने

नायिका श्वेताले एकिकृत बस्तीको लागि सहयोग गर्ने

आइतबार, ०१ फागुन २०७३

सिन्धुपाल्चोकको ठूलो सिरुवारी गाविस– ९ झोलुङ्गे माझी बस्तीमा नायिका श्वेता खड्काले एकिकृत नमुना बस्ती बनाउन आवश्यक सहयोग गर्ने भएकी छिन्।

जुनियर स्कुल प्रिन्सेस २०१७ को खोजी

जुनियर स्कुल प्रिन्सेस २०१७ को खोजी

आइतबार, ०१ फागुन २०७३

वार्षिक विदामा रहने बालिका लक्ष्यित गरी छैटौं अक्षरा जुनियर स्कूल प्रिन्सेस २०१७ हुने भएको छ। आगामी फागुन र चैतमा वार्षिक परीक्षा दिएर बसेका ७ देखि १३ वर्षका बालिका लक्ष्यित गर्दै उपत्यकाका ७ देखि १३ वर्षका बालिकाहरु यो कार्यक्रम गर्न लागिएको आयोजकले जनाएका छन्।

विमान अपरहणको वृत्तचित्र इटहरीमा देखाइने

विमान अपरहणको वृत्तचित्र इटहरीमा देखाइने

शनिबार, २९ माघ २०७३

देशमा प्रजातन्त्रको स्थापनाका लागि गरिएको शसस्त्र आन्दोलनको क्रममा भएको विमान अपरहण सम्बन्धीको वृत्तचित्र इटहरीमा यही फागुन ७ गते प्रर्दशनी गरिने भएको छ।

ब्रिटिश मोडलले स्तनपान गराएको तस्बिर सार्वजनिक गरेपछि...

ब्रिटिश मोडलले स्तनपान गराएको तस्बिर सार्वजनिक गरेपछि...

शनिबार, २९ माघ २०७३

स्तनपान गराउँदै गरेको आफ्नो तस्बिर सार्वजनिक गरेपछि ब्रिटिश मोडल तमारा एकलेस्टनमाथि ‘अभद्रता’को आरोप लागिरहेको छ। उनका यी तस्वीरले फेरि एक पटक पुरानो बहजलाई ताजा गराएको छ– के महिलाले सार्वजनिक रुपमा स्तनपान गराउनु हुन्छ ?

पवित्राको 'युगको आवाज’

पवित्राको 'युगको आवाज’

शनिबार, २९ माघ २०७३

कवियित्री पवित्रा सुनारको कवितासंग्रह 'युगको आवाज' शुक्रबारदेखि पाठक माझ आएको छ। संग्रहको विमोचन शुक्रबार वरिष्ठ कवि तथा संस्कृतिविद् तुलसी दिवसले गरे। पवित्राले एक किसिमले विद्रोह र सामाजिक असन्तुष्टि कविताबाट पोखेको प्रमुख अतिथि दिवसले उल्लेख गरे।

इटहरीमा नाटक उत्सव सुरु

इटहरीमा नाटक उत्सव सुरु

शुक्रबार, २८ माघ २०७३

सुनसरीको इटहरीमा शुक्रबारदेखि एक हप्ते अन्तर विद्यालय स्तरीय वाईवाई नाटक उत्सव शुरु भएको छ। नाटक उत्सवको साहित्यकार अभि सुवेदीले उद्‍घाटन गरे।

नयाँ आर्यनसँग रेखा

नयाँ आर्यनसँग रेखा

शुक्रबार, २८ माघ २०७३

अभिनेता आर्यन सिग्देलसँग सबैभन्दा धेरै हिट फिल्म दिएकी रेखा थापा र सिग्देलबीच पानी बाराबार छ। दुवैले सँगै फिल्म खेल्नु त परको कुरा, एकले अर्काको नामसम्म सुन्न चाहँदैनन्। पुराना आर्यनसँग मनमुटाव रहे पनि रेखा नयाँ आर्यनसँग भने फिल्म खेल्न राजी भएकी छन्।

प्रेमकथामा मधु मालती

प्रेमकथामा मधु मालती

शुक्रबार, २८ माघ २०७३

प्रेमकथामा आधारित रहेर फिल्म 'मधु मालती' निर्माणको घोषणा गरिएको छ। तारा शंकर फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्ममा शिशिर चालिसेको लेखन र निर्देशन रहनेछ।

भीमका चित्रमा चरा र प्रकृति

भीमका चित्रमा चरा र प्रकृति

शुक्रबार, २८ माघ २०७३

नवलपरासी गैंडाकोटका भीमप्रसाद शर्मासँग देशविदेशमा चित्र प्रदर्शनी गरेको अनुभव छ। यो अनुभव उपयोग गर्दै उनले आफ्नै जिल्लामा कलासम्बन्धी एउटा कार्यशाला गर्दैछन्। जसमा सहभागी हुन शमाले आफूले भेटेका र चिनेका विदेशी चित्रकारलाई पनि निमन्त्रणा गरेका छन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।