लम्फू अब सुटिङमा

लम्फू अब सुटिङमा

आइतबार, १५ फागुन २०७३

दुई वर्ष अघि निर्माण घोषणा गरिएको फिल्म ‘लम्फू’ सोमबारबाट सुटिङका लागि फ्लोरमा जाने भएको छ। गोपालचन्द्र लामिछानेको निर्देशनमा बन्न लागेको फिल्मले आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै फिल्मका कलाकार तथा प्राविधिक सार्वजनिक गर्‍यो।

धुर्मुस सुन्तलीलाई विवेकशीलको पाँच लाख सहयोग

धुर्मुस सुन्तलीलाई विवेकशीलको पाँच लाख सहयोग

आइतबार, १५ फागुन २०७३

भूकम्पपछिको पुनःनिर्माणका काममा सक्रिय धुर्मुस सुन्तली फाउन्डेसनलाई विवेकशील नेपाली दलले  पाँच लाख रुपैयाँ सहयोग गरेको छ। आइतबार राजधानीमा आयोजित कार्यक्रममा विवेकशील नेपालीकी सरस्वती आचार्यले धुर्मुस सुन्तली फाउन्डेसनका अभियानकर्ता सीताराम कट्टेललाई पाँच लाख हस्तान्तरण गरेकी थिइन्।

दोस्रो थारु साहित्यिक मेला कैलालीमा हुने

आइतबार, १५ फागुन २०७३

दोस्रो थारु साहित्यिक मेला चैतको १८ देखि २० सम्म धनगढी-७ को पटेला गाउँमा हुने भएको छ। टीकापुरमा फागुन १४ गते थारु लेखक संघको आयोजनामा भएको थारु साहित्यिक मेला तयारी बैठकले उक्त निर्णय गरेको हो।

'देशभक्ति भावुकता हो, जो धनी वर्गमा बढी हुन्छ'

आइतबार, १५ फागुन २०७३

दक्षिण एसियाका साहित्यकार के लेखिरहेका छन्? सार्क मुलुकको साहित्य कता जाँदै छ? संसारमै सबैभन्दा बढी लेखक यही क्षेत्रमा छन्, तर तिनले किन नोबेल पुरस्कार पाउन सकिरहेका छैनन्? किन यहाँको साहित्य राम्ररी अनुवाद भएर संसारभर पुग्न सकेन? ग्लोबलाइजेसनको कुरा गर्ने तर लेख्नेचाहिँ त्यसको ठीक उल्टो किन?

अनुष्काले ह्वाटस्एपमा फ्यानसँग कुरा गर्ने

अनुष्काले ह्वाटस्एपमा फ्यानसँग कुरा गर्ने

शनिबार, १४ फागुन २०७३

अनुष्का शर्मा हिजो आज आफ्नो नयाँ फिल्म फिल्लौरीको प्रचारमा व्यस्त छन्। आफ्नो फिल्मको प्रमोशनको लागि स्टारहरुले विभिन्न तरिका अपनाउने गर्छन्। त्यसमा अनुष्का पछि पर्ने कुरै भएन। उनी त्यसमा अरुभन्दा एक कदम अघि बढेर फिल्मको प्रमोशनमा लागेकी छन्।

यस्तो छ 'बाहुबली २' को पोष्टर

यस्तो छ 'बाहुबली २' को पोष्टर

शनिबार, १४ फागुन २०७३

महाशिवरात्रीको अवसर पारेर बाहुवली २ ले आफ्नो पोष्टर सार्वजनिक गरेको छ। पोष्टरमा अभिनेता प्रभास हात्तीको सुँड माथी उभिएको अवस्थामा देखिन्छन्।

पोखरामा र्‍याम्प नाप्दै मिस नेपाल

पोखरामा र्‍याम्प नाप्दै मिस नेपाल

शनिबार, १४ फागुन २०७३

वर्तमान 'मिस नेपाल २०१६' अस्मी श्रेष्ठसहित 'मिस नेपाल अर्थ' रोशनी खत्री, 'मिस  नेपाल इन्टरनेसनल २०१४' शुभेक्छा खड्कासहितका सेलिब्रेटीले पोखरामा र्‍याम्प तताउने भएका छन्।

‘लुट २’ प्रिमियरका लागि दया र साैगात लन्डनमा

‘लुट २’ प्रिमियरका लागि दया र साैगात लन्डनमा

शुक्रबार, १३ फागुन २०७३

नेपाली फिल्म ‘लुट २’ को लन्डन ‘प्रिमियरका लागि नायकहरु दयाहाङ राई र सौगात मल्ल लन्डन आइपुगेका छन्। बिहीवार लन्डनस्थित हिथ्रो विमानस्थलमा उत्रिए लगत्तै उनीहरु पत्रकार सम्मेलनमा सहभागी भए। पत्रकार सम्मेलनमा बोल्दै नायक दयाहाङ राईले ‘लुट २’ ले दर्शकहरुको मन जित्ने बताए।

'तिमीलाई माया गर्न'को म्युजिक भिडियो सार्वजनिक

'तिमीलाई माया गर्न'को म्युजिक भिडियो सार्वजनिक

शुक्रबार, १३ फागुन २०७३

प्रकटकुमार शिशिरको शब्दमा गायक राज सिग्देलको आवाजमा रहेको गीत ‘तिमीलाई मायागर्न’को म्युजिक भिडियो सार्वजनिक भएको छ।

धुर्मस र सुन्तली पुनर्निर्माण सद्भावना दूत नियुक्त

धुर्मस र सुन्तली पुनर्निर्माण सद्भावना दूत नियुक्त

मङ्गलबार, १० फागुन २०७३

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले कलाकार सीताराम कट्टेल(धुर्मुस) र कुञ्जना घिमिरे(सुन्तली)लाई सद्भावना दूत नियुक्त गरेको छ।

भैरहवाको ‘नेपाल फोटो प्रर्दशनी’ २० हजारद्वारा अवलोकन

भैरहवाको ‘नेपाल फोटो प्रर्दशनी’ २० हजारद्वारा अवलोकन

सोमबार, ०९ फागुन २०७३

फोटो पत्रकार क्लब(पिजे क्लब)को आयोजना तथा सिद्धार्थ होटल एशोसियसन सान र रुपन्देही क्रिकेट संघको सहयोगमा भैरहवामा चार दिनसम्म प्रदर्शन भएको ‘नेपाल फोटो प्रर्दशनी’२०७३ सम्पन्न भएको छ।

मधेश–पहाड जोड्दै धुर्मुस–सुन्तली

मधेश–पहाड जोड्दै धुर्मुस–सुन्तली

सोमबार, ०९ फागुन २०७३

भूकम्पपीडितका नागरिकको पुर्नवासका एकीकृत बस्ती निर्माण गरेर उल्लेखनीय योगदान गरेका चर्चित हास्यव्यङग्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’ यतिखेर फरक अभियान लिएर तराई झरेका छन्। मधेश र पहाडबीचको सद्भावलाई अझ मबजुत बनाउन तराई मधेश झरेको उनीहरुले बताएका हुन्।

जीवन शैली बदल्ने किताब

जीवन शैली बदल्ने किताब

सोमबार, ०९ फागुन २०७३

बागमती सफाइ महाअभियानका अभियन्ता एवं लाइफ कोच डा. राजु अधिकारीको ‘यस्तो होस् जीवनशैली’ नामक किताब राजधानीमा विमोचन गरिएको छ ।

अमिताभको चिठी कुर्दै आलिया

अमिताभको चिठी कुर्दै आलिया

सोमबार, ०९ फागुन २०७३

आलिया भट्टले हिन्दी फिल्म उद्योगमा हाइवे, उडता पंजाब जस्ता फिल्मबाट आफ्नो अभिनयलाई तिखारिन्। आलिया पहिलो पटक अमिताभ बच्चनका साथ फिल्ममा देखिने भएकी छन्। अयान मुखर्जीको फिल्ममा उनले अमिताभसँग काम गर्न लागेकी हुन्।

रहँदा बस्दा प्रेममा परेँ : जोली

रहँदा बस्दा प्रेममा परेँ : जोली

सोमबार, ०९ फागुन २०७३

सन् सत्तरीको दशकमा क्याम्बोडियामा खमे रुज शासनका पालामा गरिएको आमनर संहारबारे आफूले निर्माण गरेको चलचित्र ‘फस्ट दे किल्ड माइ फादर’बारे  एन्जलिना जोलीले सार्वजनिक अभिव्यक्ति दिएकी छिन्।

कविताको भानुप्रेम

कविताको भानुप्रेम

सोमबार, ०९ फागुन २०७३

भारतको दार्जिलिङस्थित चौरास्तामा आदिकवि भानुभक्त आचार्यको पूर्ण कदको प्रतिमा छ। चौरास्ताको बाटो हुँदै कलेज जाने डा. कविता लामा भानुभक्तको सालिकछेउ केहीबेर रोकिन्थिन्।

ज्याज शैलीमा दीपक खरेल

ज्याज शैलीमा दीपक खरेल

सोमबार, ०९ फागुन २०७३

गायक दीपक खरेलका सबैभन्दा मन पर्ने गायक थिए, नारायणगोपाल। खरेल एकपटक गजल रेस्टुरेन्ट गएका थिए, त्यहाँ गाउने गायकले धेरै गीत गाए तर नारायणगोपालका गीत गाएनन्। खरेल ती गायकलाई नारायणगोपालको गीत किन नगाएको भन्दै झम्टन गएका थिए।

'साइँली' गीतको भावमा फिल्म बन्ने

'साइँली' गीतको भावमा फिल्म बन्ने

आइतबार, ०८ फागुन २०७३

युट्युबमा हाल रुचाइएको भिडियो गीत 'साइँली' लाई दर्शकले फिल्मको पर्दामा पनि हेर्न पाउने भएका छन्। गायक हेमन्त रानाको स्वरमा रहेको गीतलाई जिएच इन्टरटेनमेन्ट ब्यानरले निर्माण गरेको थियो।

फागुन १२ देखि १६ दोहोरी साँझ ‘रनिङ् सिल्ड’ प्रतियोगिता हुने

फागुन १२ देखि १६ दोहोरी साँझ ‘रनिङ् सिल्ड’ प्रतियोगिता हुने

शुक्रबार, ०६ फागुन २०७३

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले फागुन १२ देखि १६ गतेसम्म तेस्रो अन्तर दोहोरी साँझ स्तरीय गोल्डेन ओक ‘रनिङ् सिल्ड’को आयोजना गर्ने जनाएको छ।

मन छोयो 'सुन साइँली...' ले

मन छोयो 'सुन साइँली...' ले

शुक्रबार, ०६ फागुन २०७३

गीत सुन्नेको मात्र होइन संगीत संयोजन गरेका कालीप्रसाद बास्कोटाको भनाइ पनि यस्तै छ ‘सबैको मन छोएको छ साइँलीले', बास्कोटा सुनाउँछन्, ‘तर, देशमै रोजगारीको वातावरण बनाउन नसकेकाको पनि मन छोए हुन्थ्यो।’

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Fixed Ad