असनको गल्लीमा ‘भस्मे’ र वर्षाको ‘जात्रा’

असनको गल्लीमा ‘भस्मे’ र वर्षाको ‘जात्रा’

सोमबार, १३ असार २०७३

काठमाडौं– मानिसको किनमेलले खचाखच रहने असनस्थित न्ह्योखा बहाल सोमबार भने जात्राको चलहपहलले भिन्न देखिन्थ्यो।

आलियाको नयाँ गीत

आलियाको नयाँ गीत

शनिबार, ११ असार २०७३

लिउडकी ‘क्युट गर्ल’ आलिया भट्ट गायिका पनि भएकी छिन् । फिल्म ‘उड्दा पञ्जाब’ रिलिज भएको केही दिनपछि आलियाको आवाजमा एउटा गीत रेकर्ड गरिएको छ ।

अजयको ‘फेरि यो कस्तो रहर’

अजयको ‘फेरि यो कस्तो रहर’

शुक्रबार, १० असार २०७३

काठमाडौं– गत तीजमा ‘पानी नखाई बस्नै पर्दैन’ गीत निकै चर्चित भयो। अजय अधिकारी सुशील र कमल वलीले गाएको उक्त गीतका गायक तथा रचनाकार अधिकारीले तीजको एल्बमपछि ‘दशैं तिहार’ एल्बम ल्याए।

'भिन्टेज बाईक’ मा सृजनाको बोल्ड फोटोसुट

'भिन्टेज बाईक’ मा सृजनाको बोल्ड फोटोसुट

बिहिबार, ०९ असार २०७३

काठमाडौं – मिस नेपाल २०१६ प्रतियोगिताको टप फाईभमा पुगेर मिस नेपालको उपाधीकी दावेदार रहेकी मोडल सृजना रेग्मीले ‘भिन्टेज बाईक’मा बोल्ड फोटोसुट गरेकी छन्।

कर्मा–सुरविनाको लुकामारी

कर्मा–सुरविनाको लुकामारी

बिहिबार, ०९ असार २०७३

अभिनेत्री सुरविना कार्की अभिनेता कर्मा शाक्यको फ्यान हुन् । फिल्म ‘लुकामारी’मा आफूलाई मन पर्ने अभिनेतासँग काम गर्न पाउँदा उनी फुरुङ्ङ छिन् । यतिमात्र होइन, अहिले उनीहरूको मित्रता पनि खूब जमिरहेको छ । फिल्मको प्रचारप्रसारमा सँगै दौडिन थालेका छन् ।

फसिन् ज्याकलिन

फसिन् ज्याकलिन

बिहिबार, ०९ असार २०७३

श्रीलंकन मूलकी बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिस कानुनी झन्झटमा फसेकी छिन् । रिलिज हुन लागेको फिल्म ‘ढिसुम’को एउटा गीतका कारण उनी कानुनी झन्झटमा फसेकी हुन् ।

वर्षाको प्रेममा वाधक विनोद

वर्षाको प्रेममा वाधक विनोद

बुधबार, ०८ असार २०७३

काठमाडौं- सत्या व्यान्डले तयार गरेको गीत ‘एउटै मुटु’को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। निकेश खड्काको निर्देशनमा तयार भएको गीत युट्युब मार्फत् सार्वजनिक गरिएको हो।

नेपाल प्रहरीकाे रियालिटी गेम शो ‘पहुँच’ प्रसारण हुँदै

नेपाल प्रहरीकाे रियालिटी गेम शो ‘पहुँच’ प्रसारण हुँदै

बुधबार, ०८ असार २०७३

काठमाडौं – नेपाल प्रहरी र नागरिकको रियालिटी गेम शो ‘पहुँच’ प्रसारण हुने भएको छ। सर्च फर कमन ग्राउण्डले तयार गरिरहेको १३ भागको ‘पहुँच’ रियालिटी शो साउनबाट टेलिभिजनमा प्रसारण हुँदैछ।

सलमानले थामे कैटरिनाको हात !

सलमानले थामे कैटरिनाको हात !

बुधबार, ०८ असार २०७३

बलिउड अभिनेता सलमान खान कुनै न कुनै रुपमा चर्चामा रहिरहन्छन्। सोही क्रममा केही दिन पहिला सलमानले ठूलो जमघटमा आफ्नी पूर्व प्रेमिका कैटरिना कैफको हात थामेर सबैलाई चकित पारेका छन्। भारतीय संचारमाध्यमका अनुसार आफ्नी रोमानिया गर्लफ्रेण्ड युलिया बंतुरसँग अफेयरमा रहेका सलमानले पुन कैटरिनाको हात थामेका हुन्।

मिथिलामा आधुनिक मिश्रण

मिथिलामा आधुनिक मिश्रण

बुधबार, ०८ असार २०७३

सर्लाहीका चित्रकार उमेश शाहले मिथिला कलासँग र आधुनिक कलालाई अन्तत्र्रिmया गराई सिर्जेका लोकआधुनिक चित्रहरुको एकल प्रदर्शनी ‘इन्भेन्सन इन ट्रेडिसन–३’ सिद्धार्थ आर्ट ग्यालरीमा चलिरहेको छ ।

नेपथ्यले एटलान्टामा प्रस्तुति दिने

नेपथ्यले एटलान्टामा प्रस्तुति दिने

मङ्गलबार, ०७ असार २०७३

काठमाडौं— गत वर्ष अमेरिका यात्राको क्रममा न्यूयोर्कको प्रसिद्ध ‘म्यानहटन सेन्टर’को ह्यामर्सटाइन बलरुमलाई तताएर फर्किएको नेपथ्यले यो वर्ष एटलान्टाको ‘सेन्टरस्टेज’मा प्रस्तुति दिने भएको छ। अमेरिकाको दक्षिणी भेगतर्फ पाइला चाल्ने नेपाली लोक रक टोली नेपथ्य एएनए (एशोशिएसन अफ दि नेपलीज इन दि अमेरिकाज्) सँगको सहकार्यमा प्रस्तुतिका लागि तयार भएको हो। सहरकै प्रसिद्ध हलमा नेपथ्यले आगामी जुलाइ २ तारिखका दिन नेपाली भाका घन्काउनेछ।

संगीतज्ञ अम्बरको सम्झना

संगीतज्ञ अम्बरको सम्झना

सोमबार, ०६ असार २०७३

संगीतज्ञ अम्बर गुरुङको निधन भएको १३ औं दिन शनिबार उनको निवासमा पुगेकाहरुले उनको संगीत क्षेत्रमा योगदान अतुलनीय रहेको चर्चा गरे। उपप्रधान तथा रक्षामन्त्री भीम रावलले आफूले गुरुङको बारेमा पहिले नै कविता लेखेको कुरा बताए।

ड्रग्स कारोबारमा ममताको संलग्नता?

ड्रग्स कारोबारमा ममताको संलग्नता?

आइतबार, ०५ असार २०७३

पूर्व बलिउड अभिनेत्री ममता कुलकर्णी ड्रग्स र्‍याकेटमा संलग्न रहेको आरोप लागेको छ। भारतको मुम्बईस्थित ठाने पुलिसले ममता करोडौं रुपैंयाको ड्रग्स र्‍याकेटमा संलग्न रहेको पुष्टि गरेको हो।

मह जोडीले युरोपमा जे देखे

मह जोडीले युरोपमा जे देखे

शनिबार, ०४ असार २०७३

काठमाडौं— कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य करिब दुई महिनाको युरोप भ्रमण सिध्याएर नेपाल फर्किएका छन् । सांस्कृतिक कार्यक्रम लिएर दुई महिनाअघि युरोप पुगेका मह जोडीले १७ वटा देश घुम्न भ्याए। माण्डवी त्रिपाठी, यमन श्रेष्ठ, मोहित आचार्य, रमिला आचार्य र नरेन्द्र कंसाकार समेत सम्मिलित टोली फिनल्यान्ड, जर्मनी, इटाली...

सिपोराको उकाली—ओराली (भिडियो)

सिपोराको उकाली—ओराली (भिडियो)

शनिबार, ०४ असार २०७३

काठमाडौं – टौदहबाट उकालो डाँडाको पश्चिम भागमा रहेको बोसनको टुप्पाको कच्ची बाटो छिचोल्दै डुकाटी मोटरबाइक रफ्तारमा आउँदै थियो। दुई जना अट्ने चर्को आवाज निकाल्ने ६ सय सिसीको उक्त मोटरबाइक नजिक आउँदै गर्दा त्यसमा सवार यात्रीहरुको परिचय खुल्दै गयो।

बिराट भेट्न आतुर अनुष्का

बिराट भेट्न आतुर अनुष्का

शनिबार, ०४ असार २०७३

मुम्बइ-पछिल्लो साता बलिउडका 'लभ बर्डस' अनुष्का शर्मा र भारतीय क्रिकेटर विराट कोहली मुम्बई एयरपोर्टमा गाडीभित्र केही गम्भीर कुराकानी गर्दै देखिए। मुम्बइ-पछिल्लो साता बलिउडका 'लभ बर्डस' अनुष्का शर्मा र भारतीय क्रिकेटर विराट कोहली मुम्बई एयरपोर्टमा गाडीभित्र केही गम्भीर कुराकानी गर्दै देखिए। त्यतिखेर अनुष्का सलमान खानसँग बुडापेस्टमा फिल्म 'सुल्तान'को सुटिङका लागि जाँदै थिइन्।

अर्ग्यानिक खुराक ‘कालो पोथी’

अर्ग्यानिक खुराक ‘कालो पोथी’

शनिबार, ०४ असार २०७३

स्वीजरल्यान्ड, जर्मनी र फ्रान्सबाट दुई करोड रुपैयाँभन्दा बढी ‘नगद’ जितेदेखि नै फिल्म ‘कालो पोथी’को चर्चा सुरु भएको थियो । तीन करोड ८५ लाखको लागतमा बनेको यो फिल्मले इटालीमा भएको ७२ औं भेनिस फिल्म फेस्टिभलको ‘इन्टरनेसनल क्रिटिक्स विक’ सेक्सनमा उत्कृष्टता समेत हासिल गर्यो ।

मंगलबार खुशी फाट्दा

बुधबार, २६ जेठ २०७३

‘पोहोर साल खुशी फाट्दा, जतन गरी मनले टालें त्यही साल माया फाट्दा, त्यसलाई पनि मनले टालें यसपाली त मनै फाट्यो, केले सिउने केले टाल्ने हो’

अस्ताए अम्बर

अस्ताए अम्बर

बुधबार, २६ जेठ २०७३

नातिकाजी श्रेष्ठ, शिवशंकर मानन्धर, फत्तेमान राजभण्डारी र प्रेमध्वज प्रधानहरूको पकडमा रहेको नेपाली संगीतमा अम्बरले नयाँ आयाम थपिदिए । उनले नेपाली संगीतलाई भारतीय शास्त्रीय संगीत र पाश्चात्य संगीतका संरचनात्मक र प्रविधि थपेर अझ परिष्कृत गरे ।

कोरियोग्राफर नम्रताले सुरु गरिन् ‘कत्थकांक्षा’

कोरियोग्राफर नम्रताले सुरु गरिन् ‘कत्थकांक्षा’

बुधबार, २६ जेठ २०७३

अधिकांश समय अभियनसम्बन्धी विभिन्न गतिविधि हुने राजधानीको सर्वनाम थिएटर बुधबार केही फरक दृश्य देखियो। कलाकारहरुको लागि अभिनय सिकाउन तयार गरिएको सर्वनामको प्रशिक्षण दिने कक्षामा केही युवतीहरु कत्थक नृत्य गर्न व्यस्त थिए।