अनिलाको ‘बादलसँगै’ भिडियो सार्वजनिक

बिहिबार, ३० असार २०७३

गायिका अनिला राई दर्शक तथा श्रोतमाझ बादलसँगै उडेर आएकी छन्। एक दशकदेखि बेलायतमै बसेर नेपाली गीतसंगीतलाई निरुन्तर अँगाल्दै आएकी अनिलाले आफ्ना श्रोता एवं दर्शकका लागि ‘बादलसँगै...’ बोल गीतको नविनतम भिडियो पस्केकी हुन्। ‘बादलसँगै...’ भिडियोलाई मंगलबार सार्वजनिक गरिएको हो ।

अर्काे ‘सिंघम’मा श्रुति

अर्काे ‘सिंघम’मा श्रुति

बिहिबार, ३० असार २०७३

क्षिण भारतीय अभिनेत्री श्रुति हसन सुपरहिट फिल्म ‘सिंघम’को नयाँ सिक्वेलमा देखा पर्ने भएकी छिन् । यद्यपि, उनी बलिउड अभिनेता अजय देवगन अभिनीत सिंघमको सिक्वेलमा देखा पर्न लागेकी होइनन् ।

जन्मथलोमा आदिकविको सम्झना

जन्मथलोमा आदिकविको सम्झना

बुधबार, २९ असार २०७३

चुँदीफाँट(तनहुँ)-राष्ट्रिय विभूति, आदिकवि भानुभक्त आचार्यको २०३ औं जन्मजयन्तीको अवसरमा उनको जन्मस्थल बुधबार चुँदीरम्घामा विभिन्न कार्यक्रम गरी आचार्यलाई स्मरण गरिएको छ।

र्‍याम्पमा युरो फिभर

र्‍याम्पमा युरो फिभर

मङ्गलबार, २८ असार २०७३

युरो कपको क्रेजले नेपाली खेलप्रेमीमात्र होइन फेसन दुनियाँलाई पनि प्रभावित पार्‍यो। काठमाडौंमा आइतबार राति  युरो कपप्रति समर्पित फेसन शोसहितको एक ग्ल्यामरस कार्यक्रम नै सम्पन्न भयो।

तामाङ नृत्य कार्यशाला

तामाङ नृत्य कार्यशाला

मङ्गलबार, २८ असार २०७३

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान नृत्य विभागले 'तामाङ जातिका परम्परागत नृत्यहरुको कार्याशाला' आयोजना गरेको छ।

दिव्य खालिङको स्मृतिमा स्वराञ्जली

दिव्य खालिङको स्मृतिमा स्वराञ्जली

सोमबार, २७ असार २०७३

संगीतकार दिव्य खालिङको निधन भएको दशौं वर्षको स्मृतिमा आइतबार राष्ट्रिय नाचघरमा गीतसंगीत पस्केरै स्रष्टाहरुले 'स्वराञ्जली' कार्यक्रम गरे। खालिङद्वारा लिखित तथा संगीतवद्ध गीत गाउँदै बजाउँदै कलाकारहरुले श्रद्धाञ्जलि दिए।

'भाग्यले बाँचेका'लाई मुम्बईमा अवार्ड

'भाग्यले बाँचेका'लाई मुम्बईमा अवार्ड

सोमबार, २७ असार २०७३

नेपाली डकुमेन्ट्री 'भाग्यले बाँचेकाहरु'का निर्देशक गणेश पाण्डेले मुम्बईमा 'गोल्डेन क्यामरा अवार्ड' सम्मान पाएका छन्। भारतको मुम्बईमा शनिबार आयोजित विशेष समारोहमा पाण्डेलाई नासिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)का तर्फबाट गोल्डेन क्यामरा अवार्ड प्रदान गरिएको हो।

'नाइँ नभन्नू ल'को सहयोग

'नाइँ नभन्नू ल'को सहयोग

सोमबार, २७ असार २०७३

'नाइँ नभन्नू ल' निर्माण समूहले कीर्तिपुरमा रहेका एचआइभी पीडितलाई आर्थिक सहयोग गरेको छ। हङकङ ठकुरी समाजले हङकङमा आयोजना गरेको शोबाट उठेको रकम कीर्तिपुरमा रहेको बेबी लाइफ होमलाई शनिबार प्रदान गरेको हो। प्रदान गरेको राशिको रकम एक लाख रुपैयाँ रहेको छ।

आलियाको पति र  ब्वाईफ्रेन्ड छुट्टा छुट्टै

आलियाको पति र ब्वाईफ्रेन्ड छुट्टा छुट्टै

आइतबार, २६ असार २०७३

बलिउड जगतमा त्यसै पनि स्टारहरुको प्रेमको चर्चा सँधै रहिरहन्छ । को सेलिब्रेटी कोसँग डेटका छन् , कसको मन मुटाव कोसँग छ ? भारतीय संचार माध्यमामा सँधै हट मसलाका रुपमा रहने गर्दछ ।

दुई अभिनेत्री सम्मानित

दुई अभिनेत्री सम्मानित

आइतबार, २६ असार २०७३

हरिप्रसाद–कल्याणी रिमाल नाट्यसंगीत प्रतिष्ठानले दुई नाट्यकर्मी र दुई संचारकर्मीलाई शनिबार सम्मान गरेको छ।

रणवीर र दीपिकाले गरे इंगेजमेन्ट  !

रणवीर र दीपिकाले गरे इंगेजमेन्ट !

शनिबार, २५ असार २०७३

बलिउडमा रणवीर सिहं र दीपिका पादुकोणको प्रेमको चर्चा सधेै हुने गर्दछ। उनीहरुलाई भारतीयसंचार माध्यमले धेरै पटक डेटिङमापनि देखेको समाचार प्रशारण गर्दै आएका छन्। तर यस विषयमा भने उनीहरु सधै मौन रहने गर्दछन्।

सोनाक्षीको बोल्ड अवतार

सोनाक्षीको बोल्ड अवतार

शनिबार, २५ असार २०७३

बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले बोल्ड स्वभावका अभिनेताको चकलेटी जोडी भएर धेरै फिल्ममा काम गरिसकेकी छिन् । सलमान खानसँग फिल्म ‘दबंग’मा, अक्षय कुमारसँग फिल्म ‘राउडी राठोर’मा र अजय देवगनसँग फिल्म ‘एक्सन ज्याक्सन’ र ‘सन अफ सरदार’मा उनले काम गरिसकेकी छिन् । यी सबै फिल्ममा अभिनेता बोल्ड खालका छन् भने सोनाक्षी रुन्चे सुन्दरी ।

'ब्रासलेट'मा रमेशको कमब्याक

बिहिबार, २३ असार २०७३

फिल्म 'ब्रासलेट' समूहले सार्वजनिक प्रदर्शनीका सम्पूर्ण तयारी पूरा गरेको छ। आगामी भदौ १७ मा रिलिज हुन लागेको फिल्मका तीनवटा गीत बुधबार चलचित्र विकास बोर्डमा आयोजित कार्यक्रममा देखाइयो।

चित्रकार खड्काको निधन

चित्रकार खड्काको निधन

बिहिबार, २३ असार २०७३

चित्रकार पुरन खड्काको मंगलबार ६० वर्षको उमेरमा निधन भएको छ। निमोनियाको संक्रमणबाट उनको मेडिकेयर अस्पतालमा निधन भएको हो। आफैं हिँडेर अस्पताल पुगेका खड्कालाई आइसियुमा राखी उपचार गरिएको थियो।

"शुक्रराज शास्त्रीको चस्मा" सार्वजनिक

"शुक्रराज शास्त्रीको चस्मा" सार्वजनिक

बुधबार, २२ असार २०७३

साहित्यकार राजेन्द्र पराजुलीद्वारा लिखित कथा संग्रह 'शुक्रराज शास्त्रीको चस्मा' बुधबार सार्वजनिक गरिएकाे छ। राजेन्द्र पराजुली नेपाली साहित्य तथा पत्रकारितामा एउटा चर्चित र स्थापित नाम हो। साहित्यमा उनी आख्यानकार, कवि, सम्पादक र समीक्षकका रूपमा विशेष सक्रिय छन्। यस संग्रहमा २० ओटा कथा संग्रहित छन्|

काँडाले तिखारेको एउटा जीवन

काँडाले तिखारेको एउटा जीवन

बुधबार, २२ असार २०७३

काठमाडौं-म सोच्छु, जीवनको उज्यालो मार्गमात्र पछ्याओस् मेरी छोरीले उसका आँखाहरुमा जीवनका सङ्ला दृश्यहरु नाचिरहून् ।

सुवेदीले खोजे भूमिको नालिबेली

सुवेदीले खोजे भूमिको नालिबेली

बुधबार, २२ असार २०७३

काठमाडौं– यसअघि उपन्यास ‘आधा जून’ लेखेका झलक सुवेदी फेरि ननफिक्सन विधामा फर्केका छन्। उनको नयाँ पुस्तक ‘भूमि, किसान र राज्य’को मंगलबार काठमाडौंमा विमोचन गरियो।

सिक्किमको ‘अनमोल’ सौगात

सिक्किमको ‘अनमोल’ सौगात

मङ्गलबार, २१ असार २०७३

काठमाडौं– सिक्किमका किशोर दुङमाली राई आफूद्वारा निर्मित तेस्रो फिल्म लिएर काठमाडौं आएका छन्।

जनकपुरमा तीनदिने मैथिली नाटक महोत्सव सुरु

जनकपुरमा तीनदिने मैथिली नाटक महोत्सव सुरु

सोमबार, २० असार २०७३

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा सोमबारबाट जनकपुरमा तीन दिवसीय मैथिली नाटक महोत्सव सुरु भएको छ। सँस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले महेन्द्र मलंगियाद्वारा लिखित ‘काठक लोक (काठको मान्छे)’ नाटकको एउटा ‘डाइलग’ उच्चारण गरेर महोत्सवको उद्घाटन गरेका छन्।

अभिनेता नाजिरको ‘गाँठो’ लुक्स सार्वजनिक

अभिनेता नाजिरको ‘गाँठो’ लुक्स सार्वजनिक

सोमबार, २० असार २०७३

अभिनेता नाजिर हुसेनको नयाँ लुक्स सार्वजनिक भएको छ। निर्देशक सुरज भुसालको ‘गाँठो’ फिल्ममा मुख्य भूमिका निर्वाह गरेका अभिनेता नाजिरको नयाँ लुक्स फिल्म युनिटले सार्वजनिक गरेको हो। पारिवारिक र लभ स्टोरीमा आधारित ‘गाँठो’को प्रिमियर अष्ट्रेलियामा हुँदैछ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।