सिंगापुरलाई ७ विकेटले हराउँदै नेपाल विजयी

बिहिबार, २९ भदौ २०७४

मलेसियामा बिहीबार भएको एसीसी यू १९ इस्टर्न रिजनको समूह चरणको अन्तिम खेलमा सिंगापुरलाई ७ विकेटले पराजित गर्दै नेपाल समूह विजेता बनेको छ ।

नेपालले कसरी भुटानलाई धराशयी बनायो? (भिडियो)

नेपालले कसरी भुटानलाई धराशयी बनायो? (भिडियो)

बुधबार, २८ भदौ २०७४

कप्तान दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने बलिङमा हाबी हुँदा नेपालले एसीसी यु १९ इस्टर्न रिजन क्रिकेटमा भुटानलाई ९ विकेटले हराएको छ। समूह ‘ए’ मा लगातार दोस्रो जित हासिल गरेपछि नेपाल ४ अंकसहित प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ।

मुक्केवाज सुशीलले नागरिकता पाए

बुधबार, २८ भदौ २०७४

लामो समयदेखि नागरिकता नभएका कारण विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताबाट वञ्चित राष्ट्रिय बक्सिङ खेलाडी सुशील थापाले आज नागरिकता पाएका छन्। सुशीलका पिता शिव थापा मगर (स्वर्गीय) र आमा शान्तिको नागरिकता नभएका कारण २३ वर्षीय सुशीललाई नागरिकता पाउन समस्या भइरहेको थियो।

नेपालद्वारा भुटान ९ विकेटले पराजित

बुधबार, २८ भदौ २०७४

मलेसियामा जारी एसीसी यू १९ इस्टर्न रिजन प्रतियोगितामा बुधबार भएको दोश्रो खेलमा नेपालले भुटानलाई ९ विकेटले पराजित गरेको छ ।

नयाँ चुनौतीमा लोप्साङ

बुधबार, २८ भदौ २०७४

घरेलु फुटबलका सफल प्रशिक्षकमध्येका एक हुन्, छिरिङ लोप्साङ। उनको प्रशिक्षणमा मनाङ मस्र्याङ्दीले ‘ए’ डिभिजन लिगसहित थुप्रै घरेलु प्रतियोगिताको उपाधि उचालिसकेको छ।

विपक्षीभन्दा वर्षा चुनौती

विपक्षीभन्दा वर्षा चुनौती

बुधबार, २८ भदौ २०७४

दीपेन्द्रसिंह ऐरीले पहिलो पटक कप्तानी सम्हालेको खेलमा सानदार सफलता हासिल गरेको नेपालले बुधबार भुटानसँग प्रतिस्पर्धा गर्दै छ।

च्याम्पियन बन्ने लक्ष्यसहित भुटानविरुद्ध उत्रँदै नेपाल (भिडियो)

च्याम्पियन बन्ने लक्ष्यसहित भुटानविरुद्ध उत्रँदै नेपाल (भिडियो)

मङ्गलबार, २७ भदौ २०७४

मेलिसयामा भइरहेको एसिसी यु १९ इस्टर्न रिजनको दोस्रो खेल भोलि बुधबार नेपालले भूटानसँग खेल्दैछ। यसअघि थाइल्यान्डलाई पराजित गरिसकेको नेपाल आक्रमक खेल खेल्ने सुरमा छ। हुन त यसै पनि भुटान नेपालका लागि ठूलो चुनौती होइन। तर नेपालको लक्ष्य समुह चरण विजेता बन्दै सेमिफाइनलमा पुग्ने सुरमा छ। यसो गर्न सके नेपालले नोभेम्बरमा मलेसियामै हुने यु १९ एसिया कपमा खेल्न पाउनेछ।

गल्फ नै धर्म

गल्फ नै धर्म

मङ्गलबार, २७ भदौ २०७४

गल्फलाई धर्म मान्ने घनश्याम थापाको सिंगो गल्फ जीवन सोमबार पल्सर स्पोटर््स अवार्डमा लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित भएको छ ।

स्टेनहस पहिलो महिला रेफ्री

स्टेनहस पहिलो महिला रेफ्री

मङ्गलबार, २७ भदौ २०७४

जर्मनीकी बाबियाना स्टेनहसले युरोपको शीर्ष लिगमा पहिलो महिला रेफ्री बन्ने इतिहास रचेकी छन् । स्टेनहसले हार्था बर्लिन र वेर्डर ब्रेम्यानबीचको खेल खेलाउँदै यो इतिहास रचेकी हुन् । उक्त खेल १–१ को बराबरीमा सकिएको थियो ।

किरण र नङ्सल उत्कृष्ट वर्ष खेलाडी

किरण र नङ्सल उत्कृष्ट वर्ष खेलाडी

मङ्गलबार, २७ भदौ २०७४

फुटबलका किरणकुमार लिम्बु र ब्याड्मिन्टनकी नङ्सल तामाङ सोमबार वर्षको उत्कृष्ट खेलाडीबाट सम्मानित भएका छन् ।

सन्दीपको जादुमा नेपाल विजयी

सन्दीपको जादुमा नेपाल विजयी

मङ्गलबार, २७ भदौ २०७४

ब्याटिङमा उच्च आत्मविश्वास र बलिङमा सन्दीप लामिछानेको जादु चलेपछि नेपालले एसिसी यु–१९ एसिया कपको पूर्वी क्षेत्रको छनोट प्रतियोगितामा थाइल्यान्डलाई २ सय ५५ रनले हराउँदै प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।

वर्षको सर्वोत्कृष्ट खेलाडी किरण र नङ्सल घोषित [फोटो फिचर]

वर्षको सर्वोत्कृष्ट खेलाडी किरण र नङ्सल घोषित [फोटो फिचर]

सोमबार, २६ भदौ २०७४

यस वर्षको सर्वोत्कृष्ट खेलाडी फुटबलका किरण चेम्चोङ र ब्याडमिन्टनकी नङ्सल तामाङ घोषित भएका छन्। खेलकुद पत्रकार मञ्चले आयोजन गरेको स्पोर्ट्स अवार्ड कार्यक्रममा उनीहरु सर्वोकृष्ट घोषित भएका हुन्। त्यस्तै लोकप्रिय खेलाडीमा कान्छिमाया कोजुले अवार्ड हात पारिन्।

थाइल्याण्डविरुद्ध नेपालको शानदार जीत

थाइल्याण्डविरुद्ध नेपालको शानदार जीत

सोमबार, २६ भदौ २०७४

एसीसी यू–१९ इस्टर्न रिजन प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा नेपालले थाइलैण्डलाई २५५ रनको फराकिलो अन्तरले पराजित गरेको छ। बलिङ र फिल्डिङमा बलियो मानिएको नेपालले थाइल्यान्डविरुद्धको खेलमा अाफ्नो बलियो पक्षलाई निर्णयाक बनाउन सक्यो।

सवा ३ अर्बको मर्मत परियोजना कागजमै

सवा ३ अर्बको मर्मत परियोजना कागजमै

सोमबार, २६ भदौ २०७४

मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग पूर्णरूपमा मर्मत गरी थप बलियो बनाउन साढे दुई वर्षअघि एउटा नयाँ परियोजना घोषणा गरियो । विमानस्थल व्यवस्थापनले यसका लागि ३ अर्ब ३० करोड रुपैयाँ खर्च लाग्ने अनुमान गर्‍यो ।

ब्याटिङ सुधार्ने प्रयासमा नेपाल

सोमबार, २६ भदौ २०७४

एसिसी यु १९ एसिया कपको पूर्वी क्षेत्रको छनोट प्रतियोगितामा नेपालले सोमबार थाइल्यान्डविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्दै छ । नेपालका प्रशिक्षक विनोद दासले ब्याटिङमा सुधार भएनभएको परीक्षण गर्ने खेल भएको प्रतिक्रिया दिए।

मेसीको ह्याट्रिकले बार्सिलोना शीर्षमा

मेसीको ह्याट्रिकले बार्सिलोना शीर्षमा

सोमबार, २६ भदौ २०७४

अगस्टमा निराशाजनक प्रदर्शनबाट पुनरागमन गर्दै बार्सिलोनाले शनिबार स्पेनिस ला लिगाको शीर्ष स्थानमा कब्जा जमाएको छ ।

शंखमूल फुटसललाई उपाधि

सोमबार, २६ भदौ २०७४

किक अफ फुटसललाई पराजित गर्दै शंखमूल फुटसलले अखिल नेपाल फुटबल संघ (एन्फा) ले पहिलो पटक आयोजना गरेको राष्ट्रिय फुटसल लिगको उपाधि जितेको छ ।

युनाइटेड अंक बाँड्न बाध्य

सोमबार, २६ भदौ २०७४

म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोजे माउरिन्होले आफ्नो टोलीले स्वाभाविक लयअनुसार प्रदर्शन गर्न नसक्दा स्टोक सिटीसँग बराबरीमा रोकिएको बताएका छन् ।

नेपाली टोलीको एसिया कप लक्ष्य

नेपाली टोलीको एसिया कप लक्ष्य

आइतबार, २५ भदौ २०७४

एसियाली क्रिकेट परिषद् (एसीसी) ले पहिलो पटक आयोजना गरेको एसिसी यु १९ एसिया कपको पूर्वी क्षेत्रको छनोटमा नेपालले सोमबार थाइल्यान्डविरुद्धको खेलबाट प्रतियोगिता सुरु गर्दै छ । प्रतियोगिताजस्तै पहिलो पटक नेपाली यु–१९ टोलीको कप्तानी सम्हालेका दीपेन्द्रसिंह ऐरीले उपाधि जित्दै एसिया कप खेल्ने लक्ष्यका साथ मलेसिया भ्रमणमा निस्किएको बताएका छन् ।

नाडाल १६औं ग्रान्डस्लाम नजिक

नाडाल १६औं ग्रान्डस्लाम नजिक

आइतबार, २५ भदौ २०७४

हुँवा मार्टिन डेल पोर्टोको चुनौती चार सेटसम्म चलेको प्रतिस्पर्धामा समाप्त पार्दै राफेल नाडाल तेस्रो पटक युएस ओपन च्याम्पियन हुनबाट एक जितको दूरीमा पुगेका छन् ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।