जेरुसेलम घोषणा विरुद्ध आन्दोलन सुरु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जेरुसेलमलाई इजरायलको राजधानीका रूपमा मान्यता दिने भनी गरेको घोषणाको विरुद्धमा आन्दोलन सुरु भएको छ।  प्यालेस्टिनीहरूको स्वतन्त्र...

२७ लाख फिलिपिनी जनता भोकमरी व्यहोर्न बाध्य

फिलिपिन्समा करिब २७ लाख फिलिपिनी परिवार अर्थात् ११.८ प्रतिशत जनसङ्ख्याले भोकमरीको समस्या झेल्न वाध्य रहेको विहीबार सार्वजनिक एक अध्ययन पतिवेदनमा...

तामिलनाडूमा ट्रक र भ्यान ठोक्किदा नौको मृत्यु

भारतीय दक्षिणी राज्य तामिल नाडूको इक डिकमा एउटा ट्रक र भ्यान एक आपसमा ठोक्किदा नौ व्यक्तिको मृत्यु भएको छ।  यस...

अफगानिस्तानको  हवाई कारबाहीमा १७ आतङ्ककारी मारिए

अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा अफगान सुरक्षा बलले बुधबार गरेको हवाई कारबाहीमा कम्तीमा १७ जना आइएस आतङ्ककारी मारिएका छन्।  अफगान गृह...

मानवअधिकार संरक्षणका प्रयासहरुको सम्मान गरौँ : राष्ट्रपति फिङ

बिहिबार, २१ मङि्सर २०७४

चिनियाँ राष्ट्रपति सि जिनफिङले तेस्रो विश्वका देशहरुले मानवअधिकारको विकास र रक्षाका लागि गरेका प्रयासहरुको सम्मान गर्न आग्रह गरेका छन्।

अफगानिस्तानको हवाई कारबाहीमा नौ जना आतङ्ककारी मारिए

बुधबार, २० मङि्सर २०७४

अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा अफगान सुरक्षा बलले बुधबार बिहान गरेको कारबाहीको क्रममा नौ जना सशस्त्र आतङ्ककारी मारिएका छन्।  यस कारबाहीको क्रममा नौ जना इस्लामिक स्टे्टस्का आतङ्ककारीहरु मारिएका प्रान्तीय सरकारका प्रवक्ताले बुधबार एक विज्ञप्ति प्रकाशन गरी जानकारी दिएका छन्।

संयुक्त राष्ट्रसंघका राजनीतिक मामिला प्रमुख उत्तर कोरियामा

बुधबार, २० मङि्सर २०७४

संयुक्त राष्ट्रसंघका राजनीतिक मामिला प्रमुख जेफ्री फेल्टमेनले  ४ दिने उत्तर कोरिया भ्रमणमा गएका छन् ।  विगत ६ वर्ष अगाडि देखि नै राष्ट्रसंघका कुनै पनि कर्मचारीले उत्तर कोरियाको भ्रमण गरेका थिएनन् । गत साता उत्तर कोरियाले गरेको अहिलेसम्मकै शक्तिशाली अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण  पश्चात् संयुक्त राष्ट्रसंघले उत्तर कोरियाको भ्रमण आवश्यक ठानेको हो।

लेबनानी प्रधामन्त्री हरिरिद्वारा राजीनामा फिर्ता

लेबनानी प्रधामन्त्री हरिरिद्वारा राजीनामा फिर्ता

बुधबार, २० मङि्सर २०७४

साउदी अरेबियाको भ्रमणको क्रममा राजीनामाको घोषणा गरेका  लेबनानी प्रधानमन्त्री साउद हरिरिले राजीनामा फिर्ता गरेका छन्।

अमेरिकालाई जोर्डनको चेतावनी

अमेरिकालाई जोर्डनको चेतावनी

मङ्गलबार, १९ मङि्सर २०७४

अमेरिकाले जेरुसेलमलाई इजरायलको राजधानीको रुपमा मान्यता दिए उसले खतरनाक परिणाम भोग्नुपर्ने जोर्डनले चेतावनी दिएको छ ।

अमेरिकाको चाहना नै युद्ध भएको रुसको दाबी

सोमबार, १८ मङि्सर २०७४

अमेरिकी चाहना नै युद्ध भएको रुसका विदेशमन्त्री सर्गेइ लाभारोभको दाबी छ ।  उत्तर कोरियालाई अमेरिकाले उत्तेजित बनाएको विदेशमन्त्री लाभारोभको आरोप छ । विश्वका सम्पूर्ण मुलुकहरूले उत्तर कोरियासँगको सम्बन्ध तोड्नका लागि गरेको आग्रहलाई रुसले अस्वीकार गर्दै आइरहेको छ।

सियाेलमा दक्षिण कोरिया र अमेरिकाको संयुक्त हवाई सैन्य अभ्यास सुरु

सोमबार, १८ मङि्सर २०७४

दक्षिण कोरियाको राजधानी सियोलमा सोमबारदेखि संयुक्त हवाई सैन्य अभ्यास सुरु भएको समाचार छ। यस सैन्य अभ्यासलाई अहिलेसम्मकै सबैभन्दा ठूलो अभ्यासका रुपमा लिइएको समाचारमा जनाइएको छ।

दीपिकाको हत्या प्रयास भएको खबर तथ्यहीन

दीपिकाको हत्या प्रयास भएको खबर तथ्यहीन

सोमबार, १८ मङि्सर २०७४

सञ्जय लिला भन्सालीले निर्माण गरेको चलचित्र पद्मावती विषयलाई लिएर बलिउड अभिनेत्री दीपिका पादुकोणको हत्या प्रयास गरिएको तथ्य झुटो भएको केही बलिउड कलाकारहरुले बताएका छन् ।  बलिउड कलाकारहरु ऋतिक रोशन, बरुण धवन तथा सोनाक्षी सिन्हाले चलचित्र पद्य्मावतीको विषयलाई लिएर अभिनेत्री दीपिकाको हत्या गर्न खोजिएको भनी सञ्चार माध्यममा आएका समाचारहरू झुटो तथा तथ्यहीन भएको बताएका हुन् ।

यमनमा युद्धविरामका लागि राष्ट्रसंघीय महासचिवको आग्रह

सोमबार, १८ मङि्सर २०७४

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिया गुथ्रेसले यमनमा युद्धविराम गर्न सम्बद्ध सबै पक्षसँग आग्रह गरेका छन्।  जतिसक्दो चाँडै युद्धविराम गर्न सकिएमा यमनमा हाल जारी रहेको मानवीय सङ्कट कम गर्न सकिने उनले बताएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ।

'अमेरिका र उत्तर कोरियाबीच युद्धको सम्भावना बढ्दो '

'अमेरिका र उत्तर कोरियाबीच युद्धको सम्भावना बढ्दो '

सोमबार, १८ मङि्सर २०७४

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार एच आर मकमास्टरले अमेरिका र उत्तर कोरियाबीचको युद्धको सम्भावना बढ्दै गएको बताएका छन्।

मानुषीको प्रश्नमा विराटको यस्तो जवाफ

मानुषीको प्रश्नमा विराटको यस्तो जवाफ

सोमबार, १८ मङि्सर २०७४

मिस वल्र्ड मानुषी चिल्लरले भारतीय क्रिकेट टिमको क्याप्टेन विराट कोहली माथि गरेको प्रश्नको जवाफ कोहलीले दिएका छन्।  चिल्लरले कोहलीलाई उनले युवामाथि दिएको योगदानबारे प्रश्न गरेकी थिइन् । करिब एक दशक अघि देखि नै अन्र्तराष्ट्रिय रुपमा नै खेल क्षेत्रमा ख्याती पाउन सफल कोहली  भारतका मात्र नभई अन्तर्राष्ट्रिय ख्याती प्राप्त व्यक्ति हुन्।

ट्रम्पले गरे एफबिआइको आलोचना

ट्रम्पले गरे एफबिआइको आलोचना

सोमबार, १८ मङि्सर २०७४

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘फेडेरल ब्युरो अफ इन्भेष्टिगेसनको’ कडा आलोचना गरेका छन्।  आफ्नै मातहतमा रहेको उक्त निकायको प्रतिष्ठा गौण हुन गएको भन्दै उनले कडा निन्दा गरेका हुन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले राष्ट्रपतिको निर्वाचनको समयमा भएको रुसी हस्तक्षेपबारेको अनुसन्धानलाई रोक्नका लागि आदेश नदिएको प्रष्टाएका छन्।

दक्षिण कोरियामा समुन्द्री जहाज दुर्घटना

आइतबार, १७ मङि्सर २०७४

दक्षिण कोरियामा समुन्द्री जहाज दुर्घटना

ह्यारी र मेघान भ्रमणमा

ह्यारी र मेघान भ्रमणमा

शनिबार, १६ मङि्सर २०७४

केही दिन अगाडी मात्रै इन्गेजमेन्ट गरेका बेलायती राजकुमार ह्यारी र उनकी प्रेमिका मेघान पहिलोपटक भ्रमणमा निस्किएका छन्।

बङगलादेशका वामपन्थी दल सडकमा

शुक्रबार, १५ मङि्सर २०७४

विद्युतमा भएको मूल्यवृद्धिको विरोध स्वरूप बङगलादेशको वामपन्थी झुकाव भएका दलहरूले बिहीबार आधा दिन हड्ताल गरेका छन्।

जापानको इतिहासमा पहिलो पटक सम्राटले गद्दी त्याग्दै

जापानको इतिहासमा पहिलो पटक सम्राटले गद्दी त्याग्दै

शुक्रबार, १५ मङि्सर २०७४

जापानी सम्राट अकिहितोले आगामी सन् २०१९ को अप्रिल ३० देखि राजगद्दी त्याग्ने गर्ने बताएका छन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।