अमेरिकी राष्ट्रपति ट्रम्पको तलव एक डलर !

अमेरिकी राष्ट्रपति ट्रम्पको तलव एक डलर !

सोमबार, २९ कार्तिक २०७३

अमेरिकाका नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले सपथ लिएपछि वर्षमा एक डलर मात्र तलव लिने घोषणा गरेका छन्। त्यसबाहेक उनले विना छुट्टी काम गर्नेसमेत घोषणा गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। अमेरिकाको राष्ट्रपतिको मासिक तलव ४ लाख डलर हुन्छ।

३० लाख अप्रवासीलाई देश निकाला गर्ने ट्रम्पको घोषणा

३० लाख अप्रवासीलाई देश निकाला गर्ने ट्रम्पको घोषणा

सोमबार, २९ कार्तिक २०७३

अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाबाट करिब ३० लाख आप्रवासीलाई देश निकाला गरिने बताएका छन्। अमेरिक राष्ट्रपति निर्वाचित भएपछि पहिलो पटक सिविएस समाचार संस्थालाई अन्र्तवार्ता दिने क्रममा ट्रम्पले अमेरिकमा रहेका ३० लाख आप्रावासीलाई ‘डिपोटेशन’ गर्ने बताएका हुन्।

न्युजिल्यान्डमा शक्तिशाली भूकम्प

न्युजिल्यान्डमा शक्तिशाली भूकम्प

सोमबार, २९ कार्तिक २०७३

न्युजिल्यान्डको दक्षिणी द्विपमा आइतबार मध्यराति शक्तिशाली भूकम्प गएको छ । यस भूकम्प ७.६ रिक्टर स्केलको मापन गरिएको न्युजिल्यान्डको भूकम्प मापन केन्द्र जियोनेटले जानकारी दिएको छ ।

राष्ट्रसङ्घ प्रमुखद्वारा पाकिस्तान आक्रमणको निन्दा

राष्ट्रसङ्घ प्रमुखद्वारा पाकिस्तान आक्रमणको निन्दा

आइतबार, २८ कार्तिक २०७३

संयुक्त राष्ट्रसंघका महारचिव बान कि मुनले दक्षिण पाकिस्तानमा भएको आत्मघाती आक्रमणको शनिबार निन्दा गरेका छन् । शनिबार पाकिस्तानको दक्षिणमा अवस्थित बोलिचिस्तान प्रान्तको एक पहाडी क्षेत्रमा भएको आक्रमणमा भएको दर्जनौं नागरिकको मृत्यु भएकोप्रति दुख व्यक्त गर्दै घटनाका योजनाकार व्यक्ति तथा समूहलाई कानुनी दायरामा ल्याउन आग्रह गरेका छन् ।

पराजयपछि हिलारी क्लिन्टनले दिइन् एफबीआइलाई दोष

पराजयपछि हिलारी क्लिन्टनले दिइन् एफबीआइलाई दोष

आइतबार, २८ कार्तिक २०७३

हिलारी क्लिन्टनले आफू राष्ट्रपतिको निर्वाचन पराजय हुनुको पछाडि एफबीआई प्रमुख दोषी भएको आरोप लगाएकी छन्। क्लिन्टनले शनिबार आफ्ना डोनरहरुलाई सम्बोधन गर्दै भनिन्, ‘एफबीआई प्रमुख जेम्स कोमीले निर्वाचनका केही दिन आगाडि मेरो व्यक्तिगत इमेलका बारेमा पहिलो गरिएर मैले सफाई पाइसकेको मुद्दामा फेरि अनुसन्धान अगाडि बढाए, जसले मेरो पक्षमा रहेका जनता भाँडिए।’

साउदी अधिराजकुमार टुर्कीको निधन

आइतबार, २८ कार्तिक २०७३

साउदी राजा सलमानका भाइ अधिराजकुमार टुर्कीविन अब्देल अजिजको निधन भएको राजदरबारबाट शनिबार जारी विज्ञप्तिमा जनाइएको यहाँको एसपिए न्यूज एजेन्सीले बताएको छ ।

चिनियाँ फाइटर विमानकी महिला पाइलटको मृत्यु

चिनियाँ फाइटर विमानकी महिला पाइलटको मृत्यु

आइतबार, २८ कार्तिक २०७३

चीनले पछिल्लो समय फाइटर विमानहरुको संख्या बढाउँदै लगेको छ। साहसिक काम मानिने फाइटर विमान उडानको जिम्मेवारीमा समेत चीनले महिलालाई स्थान दिँदै आएको छ।

मौसम बिग्रँदा छोरी जन्मने!

मौसम बिग्रँदा छोरी जन्मने!

आइतबार, २८ कार्तिक २०७३

प्रविधिले यति सुविधा दिएको छ कि अब गर्भ रहेको केही समयभित्रै भविष्यको सन्तान छोरा या छोरी के हुन्छ भन्ने पत्ता लगाउन सहज भएको छ। हाम्रो समाज प्रायः पुरुष प्रधान नै छ किनभने छोरो पाउने लालसा संसारमै बढी छ।

सरकारको स्वरुपबारे छिट्टै निर्णय लिइने : ट्रम्प

सरकारको स्वरुपबारे छिट्टै निर्णय लिइने : ट्रम्प

शनिबार, २७ कार्तिक २०७३

अमेरिकी राष्ट्रपतिमा हालैमात्र निर्वाचित डोनाल्ड ट्रम्पले आफूले ‘भेट्रान्स डे’ बिदालाई नयाँ सरकारको स्वरुप निर्माण गर्न प्रयोग गर्ने बताउँदै शुक्रबार आफ्नो सरकारमा सहभागी सदस्यहरुको छिट्टै टुङ्गो लगाउने बताएका छन् ।

जब ओबामाले ट्रम्पलाई ह्वाइटहाउस बोलाए...

जब ओबामाले ट्रम्पलाई ह्वाइटहाउस बोलाए...

शुक्रबार, २६ कार्तिक २०७३

अमेरिकी राष्ट्रपति बाराक ओबामाले नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई राष्ट्रपति भवन ह्वाइटहाउसमा अतिथी सत्कार गरेका छन्। ह्वाइटहाउसमा करिब डेढ घण्टा भएको भेटवार्तापछि संचारकर्मींलाई प्रतिक्रिया दिँदै ओबामाले भने ‘म नवनिर्वाचित राष्ट्रपति ट्रम्पलाई सफल कार्यकालको लागि शुभकामना दिन चहान्छु, उनको सफलता नै अमेरिकको सफलता हो।’

बन्दुकको मोल २५ लाख डलर

शुक्रबार, २६ कार्तिक २०७३

ऐतिहासिक चिनियाँ बादशाहको एउटा प्राचीन बन्दुक २५ लाख अमेरिकी डलरमा लिलामी भएको छ। विश्वभरीका पुरातात्विक महत्वका वा अनौठा उत्पादन, सरसामान लिलाम गर्ने प्रख्यात बेलायती कम्पनी “सुथबाइज लन्डन”ले उक्त बन्दुक लिलामीमा चढाउँदा अन्तिम बोल, कबोलमा निजी क्षेत्रका एकजना एसियाली पारखीले १९ लाख ८५ हजार बेलायती पाउण्ड (पच्चीस लाख अमेरिकी डलर) खन्याएको सुथबाइजद्वारा प्रकाशित एक बिज्ञप्तिमा जनाइएको छ।

अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता लैजान ट्रम्पलाई तालिबानको आग्रह

अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता लैजान ट्रम्पलाई तालिबानको आग्रह

बिहिबार, २५ कार्तिक २०७३

आतंकवादी संगठन तालिबनले अफगानिस्तानबाट आफ्ना सेना फिर्ता लैजान अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आग्रह गरेको छ। तालिबानले बिहीबार एक विज्ञप्ति जारी गर्दै ट्रम्पले राष्ट्रपतिको जिम्मा सम्हालेपछि तत्काल अफनगानिस्तानबाट अमेरिकी सेना फिर्ता लैजान आग्रह गरेको हो।

‘ट्रम्प हाम्रो राष्ट्रपति होइन’ भन्दै अमेरिकामा प्रदर्शन (फाेटाेफिचर)

‘ट्रम्प हाम्रो राष्ट्रपति होइन’ भन्दै अमेरिकामा प्रदर्शन (फाेटाेफिचर)

बिहिबार, २५ कार्तिक २०७३

अमेरिकाको ४५ औं राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पविरुद्ध अमेरिकाका विभिन्न सहरमा प्रर्दशन भएको छ। हजारौं अमेरिकी जनता अमेरिकाको विभिन्न सहरमा ट्रम्प विरुद्ध प्रर्दशनमा उत्रिएका हुन्।

सम्बन्ध सुधारका लागि ट्रम्पसँग काम गर्न रसिया तयार: पुटिन

सम्बन्ध सुधारका लागि ट्रम्पसँग काम गर्न रसिया तयार: पुटिन

बिहिबार, २५ कार्तिक २०७३

रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार रिपब्लिकन पार्टीका नेता डोनाल्ड ट्रम्पलाई नयाँ राष्ट्रपतिमा अमेरिकी जनताले निर्वाचित गरेपछि प्रतिक्रिया दिँदै रसिया अमेरिकासँग सम्बन्ध स्थापना गर्न आफ्नो स्थानबाट काम गर्न तयार रहेको बताएकाछन् ।

ट्रम्पको हातमा महाशक्ति लगाम

ट्रम्पको हातमा महाशक्ति लगाम

बिहिबार, २५ कार्तिक २०७३

‘मेक अमेरिका ग्रेट अगेन’ भन्ने नारासाथ रिपब्लिकन पार्टीबाट राष्ट्रपतिको चुनावी मैदानमा उत्रिएका डोनाल्ड जे. ट्रम्प प्रतिद्वन्द्वी डेमोक्रेटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनलाई हराउँदै 'महाशक्ति मुलुक' अमेरिकाको लगाम हात पार्न सफल भएका छन्।

ट्रम्पको जितले क्यानडाको इमिग्रेसन वेबसाइट क्र्यास

ट्रम्पको जितले क्यानडाको इमिग्रेसन वेबसाइट क्र्यास

बुधबार, २४ कार्तिक २०७३

अमेरिकी राष्ट्रपति चुनाबको मतगणनामा भइरहँदा अमेरिकीहरुले क्यानडा सर्ने निवेदनमा तीब्रता दिए। ट्रम्प विजय हुने सुनिश्चित हुँदै गएपछि अमेरिका छोडेर क्यानडा बसाइँ सर्न चाहने अमेरिकीहरु यति धेरै भए कि आवेदन ट्राफिक धान्न नसक्दा क्यानडाको इमिग्रेसन वेबसाइट क्र्यास हुन पुग्यो।

काे हुन् डोनाल्ड ट्रम्प ?

काे हुन् डोनाल्ड ट्रम्प ?

बुधबार, २४ कार्तिक २०७३

अमेरिकामा खर्बपति रूपमा परिचित डोनाल्ड ट्रम्प सन् १९४६ जुन १४ मा अमेरिकाको न्युयोर्कस्थित क्विन्समा जन्मिएका थिए। सन् १९७१ देखि देशको धनाढ्यका रुपमा चिनिन थालेका ट्रम्पले सन् १९८० मा न्युयोर्कमा ग्रान्ड हायात होटल खोलेर चर्चाको शिखर चढेका थिए।

डोनाल्ड ट्रम्पबारे १०  तथ्य

डोनाल्ड ट्रम्पबारे १० तथ्य

बुधबार, २४ कार्तिक २०७३

अमेरिकाको ४५ औं राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएका छन्। बुधबार सम्पन्न राष्ट्रपतिको निर्वाचनमा उनले आफ्ना चीरप्रतिद्वन्द्वी डेमोक्रयाटिक पार्टीकी उमेद्‍वार हिलारी क्लिन्टनलाई पछि पारे। ट्रम्पबारे विभिन्न चर्चा हुने गरेका छन्। उनीबारेका १० तथ्य:

'अमेरिकी अर्थतन्त्र दुई गुणाले वृद्धि गर्नेछु'

'अमेरिकी अर्थतन्त्र दुई गुणाले वृद्धि गर्नेछु'

बुधबार, २४ कार्तिक २०७३

अमेरिकी राष्ट्रपति निर्वाचित भएपछि डोनाल्ड ट्रम्पले पहिलो सार्वजनिक सम्बोधन गर्दै उनले अमेरिकाको विकास दर दुई गुणाले बढाउने प्रतिबद्धता जनाएका छन्। आफूलाई राष्ट्रपति निर्वाचित गर्ने अमेरिकी जनताप्रति उनले धन्यवाद ज्ञापन गरे।

डोनाल्ड ट्रम्प जित भन्दा २६ कदम पछाडि!

डोनाल्ड ट्रम्प जित भन्दा २६ कदम पछाडि!

बुधबार, २४ कार्तिक २०७३

अमेरिकी राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टीका उम्मेद्वार डोनाल्ड ट्रम्पलाई जित नजिक पुगेका छन्। जितका लागि आवश्यक २७० सिटनजिक ट्रम्प पुगेका छन्। अहिले ट्रम्पले २४४ इलेक्टोरल भोट पाइसकेका छन्। हिलारी क्लिन्टनले अहिलेसम्म २१५ भोट पाएकी छन्। अमेरिकी टेलिभिजन च्यानल एबीसीका अनुसार ट्रम्प फ्लोरिडामा जीत नजिक छन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।