प्रतिबन्धित औषधिका कारण गिद्ध संकटमा

प्रतिबन्धित औषधिका कारण गिद्ध संकटमा

मङ्गलबार, २१ बैशाख २०७३

कपिलवस्तु–सरकारले गिद्ध संरक्षणका लागि डाइक्लेफेमिन नामक औषधि बेचबिखन र प्रयोगमा प्रतिबन्ध लगाएको छ। लोप हुन लागेको गिद्ध बचाउन भेटनरीमा काम गर्ने प्राविधिकको पाराभेट संघले पनि कपिलवस्तुलाई डाइक्लेफेमिन मुक्त जिल्लाका रुपमा घोषणा गरिसकेको छ।

उजुरी दिन आनाकानी

उजुरी दिन आनाकानी

मङ्गलबार, २१ बैशाख २०७३

काठमाडौं- सशस्त्र द्वन्द्वकालमा भएका मानवअधिकार हननका घटनाको छानबिन गर्न गठित दुई संक्रमणकालीन आयोगमा उजुरी दिन पीडितले आनाकानी गरिरहेका छन्। उजुरी माग गरेको दुई सातासम्म आयोगमा ठूला र चर्चित घटनासम्बन्धी उजुरी दर्ता भएका छैनन्। चितवनको बाँदरमुढे, दोरम्बा र होलेरीलगायत घटनाका सम्बन्धमा एउटा पनि उजुरी परेको छैन।

बेलैमा उपचार गरे निको हुन्छ कुष्ठरोग

बेलैमा उपचार गरे निको हुन्छ कुष्ठरोग

मङ्गलबार, २१ बैशाख २०७३

काठमाडौं- ललितपुर, लेलेकी ५० वर्षीया मन्जु शाहीलाई ७ वर्षमै कुष्ठरोगले छोयो। सुरुमा शरीरमा सामान्य दाग देखिने र चिलाउने समस्या देखिए तर उनी समयमै अस्पताल गइनन्। उल्टै धामी झाँक्री र जडीबुटीको भर परिन्।

'त्यसपछि बाँचिएला जस्तो लागेन'

'त्यसपछि बाँचिएला जस्तो लागेन'

आइतबार, ०५ बैशाख २०७३

अप्रिल १४ तारिख बीहीबार रातको त्यस्तै साँढे नौ बज्न लागेको थियो। म आफू काम गर्ने आभासी करी रेस्टूरेण्टको किचेनमा काम गर्दै थिएँ। अरु दुईजना साथी पनि सँगै थिए। रात छिप्पिँदै गएकाले रेस्टूरेण्टमा ग्राहकहरू २ जना मात्र बाँकी थिए। उनीहरू नेपाली खाना खाँदै थिए। एक्कासि जमिन लचक-लचक हल्लिन थाल्यो।

दुवईमा सिल्भर स्पुनको दोस्रो शाखा

दुवईमा सिल्भर स्पुनको दोस्रो शाखा

शुक्रबार, २६ चैत २०७२

यसै परिप्रेक्ष्यमा युएईको नेपाली समुदायमा सफल महिला व्यवसायीको रुपमा परिचित दीपा पाण्डेले सिल्भुर स्पुन क्याफ्टेरियाको दोस्रो शाखा सञ्चालनमा ल्याएकी छन्।

प्ले स्टोरबाट हटाइयो तालिवानको एप

प्ले स्टोरबाट हटाइयो तालिवानको एप

शुक्रबार, २६ चैत २०७२

गुगल प्ले स्टोरबाट आतंकवादी समूह तालिवानको अलेमारा नाम गरेको एप हटाएको छ । पास्ह्तो भाषाको यो एपमा तालिवानको आधिकारीक विज्ञप्ती र भिडियोहरु राख्ने गरिन्थ्यो ।

‘युट्युबबाटै मनग्गे आम्दानी

‘युट्युबबाटै मनग्गे आम्दानी

शुक्रबार, १९ चैत २०७२

म्युजिक भिडियो होस् या सर्ट फिल्म । धेरैले हतारहतार आफ्ना श्रव्यदृश्य सिर्जना युट्युबमा अपलोड गरिरहेका हुन्छन् ।