लाइसेन्स निकाल्न डाक्टरका कर्तुत : ज्यान मार्ने धम्कीसम्म

विभिन्न ३४ विशेषज्ञ विधाका दुई सय ३५ चिकित्सक परीक्षामा सामेल भएकोमा ७१ मात्रै उत्तीर्ण अर्थात् ७० प्रतिशत फेल भएपछि चिकित्सकको...

प्रसव फिस्टुला : समस्या र समाधान

प्रसव फिस्टुला : समस्या र समाधान

योनिमार्गबाट पिसाबथैली वा मलाशय वा दुवैमा खुल्ने अस्वाभाविक प्वाललाई फिस्टुला भनिन्छ । बच्चा जन्माउने क्रममा योनिमार्गमा बन्न जाने यस्तो प्वाललाई...

स्वास्थ्य उपकरण किन्दा यसरी हुन्छ भ्रष्टाचार

वीर अस्पतालले आर्थिक नियमानुसार सबैभन्दा कम मूल्यमा आपूर्ति गर्नुपर्ने व्यवस्थालाई बेवास्ता गर्दै महँगोमा मेसिन–उपकरण खरिद गर्दै आएको छ। ...

लाइसेन्सिङ परीक्षामा ७० प्रतिशत डाक्टर फेल

लाइसेन्सिङ परीक्षामा ७० प्रतिशत डाक्टर फेल

नेपाल मेडिकल काउन्सिलले पछिल्लोपटक लिएको लाइसेन्सिङ परीक्षामा फेल भएकामध्ये अधिकांश सबैभन्दा बढी चाहिने विशेषज्ञ सेवाका चिकित्सक छन्। ...

होस गर्नुस् , तपाईंलाई पुरुष ग्रन्थीसम्बन्धी समस्या हुनसक्छ

होस गर्नुस् , तपाईंलाई पुरुष ग्रन्थीसम्बन्धी समस्या हुनसक्छ

आइतबार, २८ जेठ २०७४

के तपाईंलाई पिसाब छिटोछिटो लाग्ने, पोल्ने, पिसाब गर्दा धारा छुटने, मसिनो हुने धारा छुट्दा छरिएर जाने, अण्डकोष सुनिने, गनाउने, नाइटोमुनि दुख्ने, वीर्य खस्दा पोल्नेजस्ता समस्या छ ?

अन्तराष्ट्रिय स्तरको क्यान्सर अस्पताल नेपालमै

अन्तराष्ट्रिय स्तरको क्यान्सर अस्पताल नेपालमै

शनिबार, २० जेठ २०७४

ललितपुर हरिसिद्धीस्थित नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टर शनिबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ । हस्पिटलको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी हुन् ।

क्यान्सरको उपचार सस्तो र समान हुने नियम लागु

मङ्गलबार, २६ बैशाख २०७४

क्यान्सरको उपचार सेवा र शुल्कमा एकरुपता कायम गर्न तथा सस्तो बनाउन सरकारले ‘क्यान्सर प्रोटोकल’ लागु गरेको छ।

असुरक्षित गर्भपतनले महिला गम्भीर

असुरक्षित गर्भपतनले महिला गम्भीर

आइतबार, २४ बैशाख २०७४

वीरगन्ज मौजीश्री शिश्रवा–२८ की २१ वर्षीया चन्दादेवी प्रजापति यतिखेर अस्पतालको बेडमा छटपटाइरहेकी छिन्। औषधि पसलेबाट गर्भपतन गराउँदा जटिल समस्या देखिएपछि उनी सिकिस्त भएकी हुन्। चैत २९ गते उपचारका लागि एम्बुलेन्समा राखेर उनलाई शिक्षण अस्पताल महाराजगन्ज ल्याइएको थियो।

किन हुन्छ तनाव ?

किन हुन्छ तनाव ?

मङ्गलबार, १९ बैशाख २०७४

मानिसहरु आफू तनावमा रहेको कुरा सजिलैगरी भन्न सक्छन्– मलाई टेन्सन छ। तर त्यो तनाबको सही व्यवस्थापन गर्न नसक्दा संसारमा गम्भीर खालका रोगीको संख्या थपिदै गएको छ।

'टिनएज प्रेगनेन्सी'का असर

'टिनएज प्रेगनेन्सी'का असर

मङ्गलबार, १९ बैशाख २०७४

राष्ट्रिय जनगणनाको पछिल्लो तथ्यांक अनुसार धेरै नेपालीको बिहे २० देखि २४ वर्षमा भएको पाइए पनि महिला र पुरुषको बिहे हुने उमेरमा भने भिन्नता पाइयो।

कोलेस्टोरेल र युरिक एसिड कसरी घटाउने ?

मङ्गलबार, १९ बैशाख २०७४

युरिक एसिड बढेको छ मात्रै भन्नुभएको छ। कति बढेको छ? प्रोटिनयुक्त खाना बढी हुँदा युरिक एसिड बढ्छ। गेडागुडी रातो मासुको मात्रा घटाउनु नै युरिक एसिड घटाउने उपयुक्त विधि हो।

जङफुड डन्डिफोरका कारण

जङफुड डन्डिफोरका कारण

मङ्गलबार, १९ बैशाख २०७४

छालामा पोषण तत्व कमी भए विभिन्न डण्डिफोर र खटिरा देखा पर्छन्। त्यसकारण छाला र पोषणको निकै सम्बन्ध हुन्छ।

अस्थायी साधन प्रयोगमा महिलाको आकर्षण

अस्थायी साधन प्रयोगमा महिलाको आकर्षण

आइतबार, १७ बैशाख २०७४

सानु बुढा (नाम परिवर्तन) उमेरले ४४ वर्ष पुगिन्। चार छोरा र दुई छोरी गरी ६ जना सन्तान छन्। उनको महिनावारी रोकिएको छैन् । श्रीमानसँगै बस्छन् । अर्को सन्तान हुन्छकी भन्ने डर छ उनलाई।

जटिल बन्दै दन्तरोग

जटिल बन्दै दन्तरोग

शनिबार, १६ बैशाख २०७४

दाँतमा कीरा लाग्ने, दन्तहर्र्ष, दन्तलेउ, स्वास गन्हाउने, गिजाले ठाउँ छाड्ने, रगत आउनेजस्ता जटिल खालका समस्या देखिछ । दाँतकै समस्याका कारण मुखमा समेत समस्या आउन सक्छ। तालुमा प्वाल परेको ,ओँठ खुँडो भएका, गिजामा सेतो–रातो दाग हुने।

मातृ तथा बालस्वास्थ्यमा छलाङ

मातृ तथा बालस्वास्थ्यमा छलाङ

शुक्रबार, ०८ बैशाख २०७४

विकासका प्रमुख सूचक मानिने मातृ तथा बाल स्वास्थ्य अवस्थाको सुधारमा नेपालले उल्लेख्य उपलब्धि हासिल गरेको छ। सन् २००६ देखि २०११ सम्मको पाँच वर्षसम्म स्थिर भएर बसेको नवजात (जन्मेको २८ दिनभित्रका) शिशु मृत्युदरसहित बाल मृत्युदर उल्लेख्य घटेको छ।

मिर्गौला दलाल राजधानी छेउछाउ सक्रिय

सोमबार, ०४ बैशाख २०७४

केही वर्षअघिसम्म काभे्र जिल्लामा सक्रिय मानव अंग बेचबिखनका दलाल पछिल्लो समय राजधानी छेउछाउका गाउँमा सक्रिय बन्दै गएको सरोकारवालाले औंल्याएका छन्। जनअधिकार संरक्षण मञ्च नेपालका अनुसार पछिल्लो समय दलाल काठमाडौंका  साँखु, थली र थानकोट क्षेत्रतिर सक्रिय छन्।

आङ खस्ने रोग

आङ खस्ने रोग

शनिबार, ०२ बैशाख २०७४

निजी तवरमा आङ खसेको अपरेसन गर्दा ५० हजार रुपैयाँदेखि एक–डेढ लाखसम्म खर्च हुन्छ। नेपाल सरकारले भने सबै महिलाका लागि यो अपरेसन निःशुल्क व्यवस्था गरेको छ।

स्वस्थ समाज बनाउन बृहत् अभियान

स्वस्थ समाज बनाउन बृहत् अभियान

शुक्रबार, ०१ बैशाख २०७४

संविधानमै स्वास्थ्य मौलिक हकका रुपमा स्थापित छ। गुणस्तरीय स्वास्थ्य सेवा दिनु राज्यको दायित्व हो। स्वस्थ समाज बनाउन व्यक्ति स्वयंको चाहिँ केही जिम्मेवारी हुन्न त?

कडा मानसिक रोगीको उपचार निःशुल्क

कडा मानसिक रोगीको उपचार निःशुल्क

सोमबार, २८ चैत २०७३

सरकारले घरमा बन्धक बनाइएका तथा सडकमा जथाभावी हिँडेका कडा खालका मानसिक रोगीको जिम्मेवारी लिने भएको छ। स्वास्थ्य मन्त्रालयले गैरसरकारी संस्थासँगको सहकार्यमा यस्ता रोगीको उपचार अवधिभर हेरचाहसमेतको जिम्मा लिनेगरी राष्ट्रिय मानसिक स्वास्थ्य नीति तयार पारेको छ। स्वास्थ्यमन्त्रीस्तरीय निर्णयबाट स्वीकृत भएको नीति मन्त्रिपरिषद्मा पेस गर्ने तयारी छ।

संसारकै स्वस्थ मुटु

बुधबार, ०९ चैत २०७३

दक्षिण अमेरिकी मुलुक बोलिभियाको जंगलमा बस्ने आदिवासी चिमेनेहरुको मुटु सबैभन्दा स्वस्थ पाइएको शोधकर्ताहरुले गरेको एउटा अध्ययनले देखाएको छ। लान्सेन्ट पत्रिकामा छापिएको अध्ययनअनुसार वृद्धावस्थामा पनि चिमेनेहरुको मुटुको धमनीमा समस्या देखिदैन।