फेसबुकको आम्दानी ६० प्रतिशतले बढ्यो

फेसबुकको आम्दानी ६० प्रतिशतले बढ्यो

बिहिबार, २० साउन २०७३

अमेरिका— विश्वको चर्चीत सामाजिक संजाल फेसबुकले आफ्नो आम्दानी करिब ६० प्रतिशतले बढेको जनाएको छ। वाल स्ट्रिटले जारी गरेको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा फेसबुकको आम्दानी ६० प्रतिशतले बृद्धि भएको जनाएको हो।

पोकेमन गोविरुद्ध मुद्दा दर्ता

पोकेमन गोविरुद्ध मुद्दा दर्ता

बुधबार, १९ साउन २०७३

अमेरिका–विश्वमा भाइरल बनिरहेको स्मार्टफोन गेम पोकेमन गोविरुद्ध मुद्दा दर्ता गरिएको छ। अमेरिकाका एक नागरिकले पोकेमन गोविरुद्ध आफ्नो निजी सम्पत्तीमा प्रवेश गरेको भन्दै मुद्दा दर्ता गराएका हुन्।

फेसबुकको बर्थ डे सेलिब्रेशन फिचर

फेसबुकको बर्थ डे सेलिब्रेशन फिचर

सोमबार, १७ साउन २०७३

सामजीक संजाल फेसबुकले आफ्ना प्रयोगकर्ताले आफ्नो वा अन्य साथीको जन्मदिन नर्बिसीउन भनेर बर्थ डे सेलिब्रेशन फिचर ल्याएको छ।

फेसबुकभन्दा पोकेमन गोका प्रयोगकर्ता दोब्बर

फेसबुकभन्दा पोकेमन गोका प्रयोगकर्ता दोब्बर

शुक्रबार, १४ साउन २०७३

अमेरिका— विश्वको चर्चित सामाजिक संजाल फेसबुललाई हालै मात्र बजारमा भाइरल भैरहेको मोवाइल खेल पोकेमन गोले पछि पारेको छ। हालै सार्वजनिक गरिएको एक अध्ययनले विश्वमा दैनिक फेसबुक चलाउने प्रयोगकर्ताको संख्याभन्दा पोकेमन गोको प्रयोगकर्ताको संख्या दोब्बर भएको देखाएको छ।

टेलिकमले मौसमसम्बन्धी जानकारी गराउने

शुक्रबार, १४ साउन २०७३

नेपाल टेलिकमले मोबाइलमा एमएसमार्फत मौसमसम्बन्धी जानकारी गराउने भएको छ। बिहीबार नेपाल टेलिकम र जल तथा मौसम विज्ञान विभागबीच जल तथा मौसमजन्य विपद् सम्बन्धी पूर्वसूचना एसएमएस मार्फत जानकारी गराउनेबारे सम्झौता भएको छ।

‘वान प्लस–३’ नेपाली बजारमा

‘वान प्लस–३’ नेपाली बजारमा

बुधबार, १२ साउन २०७३

आइहब प्रालिले चाइनिज मोवाइल कम्पनी वान प्लस–३ को नेपाली बजारमा औपचारिक रुपमा सार्वजनिक गरेको छ। ६ जिबी र्याम रहेको वान प्लस –३ मा प्राथमिक क्यामरा १६ मेगापिक्सेल तथा फ्रन्ट फेस क्यामरा ८ मेगापिक्सेलको रहेको कम्पनीले जनाएको छ। उक्त क्यामरा ड्यिुल स्टेभलाइजिङ प्रविधिमा आधारित रहेको पनि कम्पनीले जानाएको छ।

भेरिजोन याहु किन्न सहमत

भेरिजोन याहु किन्न सहमत

सोमबार, १० साउन २०७३

अमेरिकी टेलकम जायन्ट भेरिजोन कम्युनिकेशन सामाजक संजाल याहु सर्च किन्न सहमत भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।

आइफोन सेभेन र सेभेन प्लस सेप्टेम्बर १२ मा आउने !

आइफोन सेभेन र सेभेन प्लस सेप्टेम्बर १२ मा आउने !

आइतबार, ०९ साउन २०७३

विश्वप्रख्यात मोवाइल कम्पनी एप्पलले आफ्नो आगामी उत्पादन आइफोन सेभेन र सेभेन प्लस सेप्टेम्बर १२ मा बजारमा ल्याउने म्याक रियुर्मसले उल्लेख गरेको छ।

ह्वावेको नयाँ मोबाइल पी नाइन

ह्वावेको नयाँ मोबाइल पी नाइन

आइतबार, ०९ साउन २०७३

चिनियाँ कम्पनी ह्वावेले शुक्रबार काठमाडौंमा विशेष कार्यक्रमका साथ आफ्नो नयाँ मोबाइल पी नाइन सार्वजनिक गरेको छ। सेलिब्रिटीहरुलाई मञ्चमा उतारेर उल्लासपूर्ण वातावरणमा सार्वजनिक गरिएको पी नाइनमा तीन जिबी र्‍यामका साथै तीन हजार एमएएचको ब्याट्री रहेको छ।

स्मार्टफोनको स्क्रिन गोरिल्ला ग्लासले बचाउँछ

स्मार्टफोनको स्क्रिन गोरिल्ला ग्लासले बचाउँछ

शुक्रबार, ०७ साउन २०७३

विश्वभर स्मार्टफोनका प्रयोगकर्ताले एउटै गुनासो हुन्छ— स्क्रिन कोरिएर वा भुइँमा झर्दा फुटेर फोन बिग्रियो। हुन पनि कोरिएको वा स्क्रिन फुटेको स्मार्टफोन बनाउन झन्झटिलो काम हो। नयाँ खरिद गर्नु महँगो पर्ने नै भयो।

आफ्नो बच्चालाई कुन उमेरमा स्मार्टफोन दिनु ठिक ?

आफ्नो बच्चालाई कुन उमेरमा स्मार्टफोन दिनु ठिक ?

शुक्रबार, ०७ साउन २०७३

केही समय पहिले धेरै अविभावकहरु आफ्ना छोराछोरीलाई कुन उमेरमा कारको साँचो दिने विषयमा चिन्तित थिए। तर, अहिले अविभावकहरु एउटै प्रश्नमा रुमल्लिरहेका छन, ‘आफ्ना बालबच्चालाई कुन उमेरमा स्मार्टफोनको प्रयोग गर्न दिने ?

बेलायती माझ डेटिङ एप लोकप्रिय

बेलायती माझ डेटिङ एप लोकप्रिय

बिहिबार, ०६ साउन २०७३

बेलायतमा गरिएको एक सर्वेक्षणले बेलायतीमा डेटिङ एपको प्रयोग गर्ने क्रम बढेको देखाएको छ। सर्वेक्षणमा सहभागी मध्य एकतिहाई मानिसले आफै गर्लफ्रेन्ड तथा व्वाईफ्रेन्ड खोज्नु भन्दा पनि स्मार्टफोनमा भएको डेटिङ एपको प्रयोग गरी सम्भावित पार्टनर खोज्न सहज हुने बताएका थिए।

ब्राजिलमा ह्वाट्स एप तेस्रो पटक प्रतिबन्धित

ब्राजिलमा ह्वाट्स एप तेस्रो पटक प्रतिबन्धित

बुधबार, ०५ साउन २०७३

रियो दि जेनेरीयो– ब्राजिललको एक अदालले ह्वाट्स एपलाई आफूहरुले एक अपराधिक घटनाको अनुसन्धानका लागि माग गरेको जानकारी नदिएको भन्दै उक्त एपलाई केही क्षण प्रतिबन्ध लगाएको छ।

फेसबुक एन्ड्रोइड एपमा अफ लाइन भिडियो सेभ गर्न सकिने

फेसबुक एन्ड्रोइड एपमा अफ लाइन भिडियो सेभ गर्न सकिने

सोमबार, ०३ साउन २०७३

सामाजीक संजाल फेसबुकमा पोस्ट भएका करिब ९८ प्रतिशत भिडियोले हैरानी दिने गर्दछ। अझ युट्युवका भिडियोको तल र माथी सो भिडियो चोरिएको अथवा फेरि पोस्ट गरिएको भनेर देखाउने गर्दछ।

नेपाल टेलिकमको नयाँ योजना

नेपाल टेलिकमको नयाँ योजना

आइतबार, ०२ साउन २०७३

काठमाडौं- नेपाल टेलिकमले बोल्न र सुन्न नसक्ने व्यक्तिहरुका लागि सहुलियत दरमा भिडियो कलको सुविधा दिने भएको छ।

ट्रेकिङ इन नेपाल मोवाइल एप सुरु

आइतबार, ०२ साउन २०७३

पर्यटकलाई नेपालको पर्यटन क्षेत्रको अधिक जानकारी दिन ट्रेकिङ इन नेपाल मोवाइल एप सुरु गरिएको छ। हनी गाइडले आइतबार राजधानीमा पत्रकार सम्मेल गर्नै उक्त मोवाइल एप औपचारिक रुपमा सुरु भएको घोषणा गरेको हो।उक्त मोवाइल एप हाल आइफोन तथा अन्य एन्ड्रोइड स्मार्ट फोनमा उपलब्ध छ।

आजदेखि अनलाइन नक्सा पास

आइतबार, ०२ साउन २०७३

घरको नक्सा पास गराउँदै हुनुहुन्छ? नक्सा पास गर्दा कागजी झन्झट बेहोर्नु भएको छ?, कि कागजपत्र बोकेर हिड्दा हराउने भिज्ने समस्या भएको छ? त्यसो हो भने चिन्ता नगर्नुस् अब घरको नक्सा इलेक्ट्रोनिक बिल्डिङ परमिट सिस्टम (ईभीपीएस) कम्युटर सफ्टवेयर अर्थात अनलाईनबाट पास हुने भएको छ। तर यसको लागि तपाईको घर भने महानगभित्र हुनुपर्दछ।

सिड्नी-लण्डनको दूरी अब ४ घन्टामात्र

सिड्नी-लण्डनको दूरी अब ४ घन्टामात्र

बिहिबार, ३० असार २०७३

विश्वको कुनै एक स्थानबाट अर्को स्थानमा पुग्न अब केही घण्टामात्र लाग्ने भएको छ। दी युरोपियन स्पेस एजेन्सी इएसएले ११ मिलियन डलरको लागतमा एउटा यस्तो इन्जिनको विकास गर्दैछ, जसको प्रयोग गरी हवाईको माध्यबाट एक स्थानबाट अर्को स्थानमा पुग्न केवल एकदेखि दुई घण्टामात्र लाग्नेछ।

पोकेमन गो ह्वाइटहाउसदेखि डार्विन प्रहरी चौकीसम्म !

पोकेमन गो ह्वाइटहाउसदेखि डार्विन प्रहरी चौकीसम्म !

बुधबार, २९ असार २०७३

ह्वाइटहाउस– लाखौं पोकेमन गोका पारखीहरु कार्टुन मोस्टर खोज्न आफ्नो घर तथा कार्यलय छोडिरहेको बेला केही मासिनहरुले भने आश्चर्य रुपमा आफ्नो घर तथा कार्यलयलाई एक आकर्षक केन्द्रका रुपमा रुपान्तरित भएको पाएका छन्।

सस्तैमा छिटो दौडन तयार रहनुस्

सस्तैमा छिटो दौडन तयार रहनुस्

आइतबार, २६ असार २०७३

'थ्री जी' का कमजोरीबाट हैरान हुनुहुन्छ? नआत्तिनुस्, इन्टरनेट उपभोक्तालाई झन्झटमुक्त सुविधा बाँड्न चौथो पुस्ताको सेवा अर्थात् 'फोर जी' छिट्टै तपाईंको हातमा आइपुग्दै छ।