नेपालमा ओप्पोको सेल्फी एक्स्पर्ट एफथ्री सार्वजनिक

नेपालमा ओप्पोको सेल्फी एक्स्पर्ट एफथ्री सार्वजनिक

सोमबार, २५ बैशाख २०७४

क्यामेरा फोन ब्रान्ड ओप्पोले गु्रप सेल्फी ट्रेन्डलाई थप सुदृढ बनाउन नेपालमा नयाँ सेल्फी एक्स्पर्ट एफ थ्री सार्वजनिक गरेको छ। मध्यम वर्गीय उपभोक्ता लक्षित उक्त एफथ्री सार्वजनिक गरिएको कम्पनीले जनाएको छ।

फेसबुक प्रयोगकर्ता २ अर्ब नजिक

फेसबुक प्रयोगकर्ता २ अर्ब नजिक

बिहिबार, २१ बैशाख २०७४

फेसबुकभित्रको संसार फराकिलो हुँदै गएको छ। मार्क जुकेरबर्गको फेसबुकले फिचरहरु बढाइरहँदा यसका प्रयोगकर्ता पनि थपिने क्रम बढेको हो। पछिल्लो तथ्याङ्कले फेसबुक प्रयोगकर्ता २ अर्ब नजिक पुगेको देखाएको छ।

चीनले बनायो रोबट पत्रकार

चीनले बनायो रोबट पत्रकार

बिहिबार, २१ बैशाख २०७४

चीनले प्रतिसेकेण्ड ३०० शब्द लेख्न सक्ने जिआओ नान नामक रोबट पत्रकारको आविष्कार गरेको छ ।

विकिपिडियाको शक्ति

विकिपिडियाको शक्ति

बिहिबार, २१ बैशाख २०७४

संसारको सबैभन्दा शक्तिशाली वस्तु के हो? सूचना। संसारमा सबैभन्दा बढी छिरिने वेबसाइटमध्ये छैठौँ रहेको विकिपिडिया पनि संसारकै शक्तिशाली वेबसाइटमध्ये गनिन्छ।

रारामा पुग्यो टेलिकमकाे थ्रिजी सेवा

रारामा पुग्यो टेलिकमकाे थ्रिजी सेवा

बुधबार, १३ बैशाख २०७४

नेपाल टेलिकमले पर्यटकीय क्षेत्र रारा तालमा तेस्रो पुस्ताको मोबाइल इन्टरनेट सेवा (थ्रिजी) सुरु गरेको छ । हरेक पर्यटकीय क्षेत्रमा इन्टरनेटको पहुँच पु¥याउने नीतिअनुसार मुगुको रारा तालमा थ्रिजी सेवा पु¥याएको टेलिकमले जनाएको छ ।

हरेक दिन इन्टरनेटमा जोडिन्छन् ६ हजार नेपाली

हरेक दिन इन्टरनेटमा जोडिन्छन् ६ हजार नेपाली

बुधबार, १३ बैशाख २०७४

हरेक दिन कति नेपाली इन्टरनेटमा जोडिएलान् ? दुई–चार सय वा हजार ? दुई–चार सय वा एक हजारसम्मको अनुमान गर्दै हुनुुहुन्छ भने तपाई गलत हुनुहुन्छ । सरकारी तथ्याङ्क अनुसार हरेक दिन ६ हजारभन्दा बढी नेपाली इन्टरनेटमा जोडिने गरेका छन् ।

‘इमोजी’मा अभ्यस्त हुँदै युवा

‘इमोजी’मा अभ्यस्त हुँदै युवा

बुधबार, १३ बैशाख २०७४

च्याट होस् वा फेसबुकमा स्टाटस ‘अपडेट’ गर्दा नयाँ बानेश्वरकी सम्वृद्धि मालाकारलाई ‘इमोजी’ प्रयोग गर्न मन लागिहाल्छ ।

परिवारका लागि खराब मोबाइल

परिवारका लागि खराब मोबाइल

मङ्गलबार, १२ बैशाख २०७४

माध्यमिक कक्षाका विद्यार्थीहरुमाझ गरिएको एउटा सर्भेअनुसार अभिभावकहरुको बढीभन्दा बढी समय मोबाइलमा झुण्डिने बानीले पारिवारिक जीवनमा नराम्रो असर पुर्‍याउने गरेको देखिएको छ।

डुअल फ्रण्ट क्यामेरासहितको एफथ्री सार्वजनिक गर्दै ओप्पो

डुअल फ्रण्ट क्यामेरासहितको एफथ्री सार्वजनिक गर्दै ओप्पो

शुक्रबार, ०८ बैशाख २०७४

ओप्पो मोबाइलले डुअल सेल्फी क्यामेरा स्मार्टफोन एफथ्री सार्वजनिक गर्ने तयारी गरेको छ। नयाँ फोनमा उपलब्ध डुअल फ्रण्ट क्यामेराको माध्यमबाट प्रयोगकर्ताले आकर्षक तथा उत्कृष्ट सेल्फीका साथै गु्रप (सामुहिक) सेल्फी समेत निकै सहज तरिकाले खिच्न सक्ने कम्पनीले जनाएको छ।

फोन काटिए ग्राहकलाई क्षतिपूर्ति

फोन काटिए ग्राहकलाई क्षतिपूर्ति

शुक्रबार, ०८ बैशाख २०७४

दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूको गुणस्तर कमजोर भएर बोल्दाबोल्दै फोन काटिए ग्राहकले क्षतिपूर्ति पाउने भएका छन्। नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले फोन काटिएमा ग्राहकको एकाउन्टमा स्वतः क्षतिपूर्ति भराउनुपर्ने नयाँ नियम ल्याएपछि गुणस्तरमा सुधार हुने विश्वास गरिएको छ।

नेपाली बजारमा ग्यालेक्सी एस ८ र एस ८ प्लस, मूल्य ८८ हजार नौ सय

नेपाली बजारमा ग्यालेक्सी एस ८ र एस ८ प्लस, मूल्य ८८ हजार नौ सय

बिहिबार, ०७ बैशाख २०७४

सामसङलेग्यालेक्सी एस ८ र एस ८ प्लस स्मार्टफोन बजारमा ल्याएको छ। बुधबारदेखि बुकिङ सुरु भएका यी स्मार्टफोन वैशाख २२ बाट किन्न सकिने कम्पनीले जनाएको छ। एप्पलले ल्याउने फोनसँग प्रतिस्पर्धा गर्ने गरी यो स्मार्टफोन सार्वजनिक गरिएको कम्पनीको भनाइ छ।

सामसुङले नेपाली बजारमा ल्यायो ग्यालेक्सी एसएट र एसएट प्लस

सामसुङले नेपाली बजारमा ल्यायो ग्यालेक्सी एसएट र एसएट प्लस

बुधबार, ०६ बैशाख २०७४

सामसुङ नेपालले आफ्नो नयाँ मोडलका स्मार्टफोन ‘सामुसङ ग्यालेक्सी एट’ र ‘सामसुङ ग्यालेक्सी एटप्लस’ बजारमा ल्याएको छ। बुधबार एक कार्यक्रमबीच कम्पनीले उक्त फोन सार्वजनिक गरेको हो।

कति छन् फेसबुक र म्यासेन्जर प्रयोगकर्ता ?

कति छन् फेसबुक र म्यासेन्जर प्रयोगकर्ता ?

सोमबार, ०४ बैशाख २०७४

फेसबुक तथा म्यासेन्जरका प्रयोगकर्ताहरुको संख्या बढेर १ अर्ब २० करोड पुगेको फेसबुक कम्पनीले जनाएको छ।

मोबाइल कभर क्रेज : नयाँ पुस्ताको भावना अभिव्यक्ति

मोबाइल कभर क्रेज : नयाँ पुस्ताको भावना अभिव्यक्ति

शनिबार, २६ चैत २०७३

स्मार्ट फोन हातमा हुनु मात्र ठूलो कुरा भएन, त्यो कति स्टाइलिस छ, त्यसले पनि महत्व राख्न थालेको छ। सेल फोनलाई स्टाइलिस बनाउने विभिन्न एसेसरिज हुन सक्छन्। हिजोआज स्टाइलका लागि मोबाइल कभर र केसको प्रयोगमा मानिस सचेत हुन थालेका छन्।

फेसबुक म्यासेन्जरबाटै पैसा लेनदेन गर्न सकिने

फेसबुक म्यासेन्जरबाटै पैसा लेनदेन गर्न सकिने

शनिबार, १९ चैत २०७३

फेसबुक म्यासेन्जरको माध्यमबाट पनि पैस पठाउन वा लिन सकिने भएको छ। पेपल जस्तै गरी यसबाट पनि पैसाल लन वा दिन सकिने भएको हो। यो सुविधा पाउनको लागि विभिन्न चार चरणहरु पार गर्नु पर्ने छ।

सामसुङले बजारमा ल्यायो २ नयाँ मोडलका स्मार्ट फोन

सामसुङले बजारमा ल्यायो २ नयाँ मोडलका स्मार्ट फोन

बिहिबार, १७ चैत २०७३

कोरियन कम्पनी सामसुङले नयाँ स्मार्टफोन एस ८ र एस ८ प्लस सार्वजनिक गरेको छ। केही वर्षयता सामसुङले नयाँ प्रविधिसहतिका नयाँ मोडलका स्मार्ट फोनहरु बजारमा ल्याइरहेको छ । सन् २०१५ मा सामसुङले एस ६ बजारमा ल्याएको थियो ।

एनसेलले घटायो ३० देशको कल शुल्क

एनसेलले घटायो ३० देशको कल शुल्क

सोमबार, १४ चैत २०७३

एनसेलका ग्राहकले अब लोकल कलको दरमा नै भारत, चीन, अमेरिका, बेलायत, क्यानडा, हङकङ, जर्मनी, सिंगापुर, स्विडेन, न्युजिल्यान्ड लगायत विश्वका विभिन्न ३० मुलुकमा कुरा गर्न सक्नेछन्।

ओप्पोको नयाँ सेल्फी एक्स्पर्ट

ओप्पोको नयाँ सेल्फी एक्स्पर्ट

आइतबार, १३ चैत २०७३

पहिलो चरण अन्तर्गत भारत लगायत इन्डोनेसिया, फिलिपिन्स, भियतनाम र म्यानमारमा सार्वजनिक भएको ओप्पोको नयाँ सेल्फी एक्स्पर्ट एफथ्री प्लसले गु्रप सेल्फी ट्रेन्डको सुरुआत गर्ने अपेक्षा गर्न सकिन्छ।

ओप्पोको नयाँ सेल्फी एक्स्पर्ट एफथ्री प्लस सार्वजनिक

ओप्पोको नयाँ सेल्फी एक्स्पर्ट एफथ्री प्लस सार्वजनिक

शुक्रबार, ११ चैत २०७३

ओप्पोले बिहीबार काठमाडौंमा नयाँ सेल्फी एक्स्पर्ट एफथ्री प्लस सार्वजनिक गर्दै गु्रप सेल्फी ट्रेन्डको सुरुआत गरेको छ। एफथ्री प्लसमा ब्रान्डको पहिलो डुअल सेल्फी क्यामेरा रहेको जनाउँदै कम्पनीले यसमा एक सय २० डिग्री वाइड एंकलसहितको गु्रप सेल्फी क्यामेरा उपलब्ध रहेको जनाएको छ।

ओप्पोले एकै पटक ५ देशमा एफथ्री प्लस सार्वजनिक गर्दै

बिहिबार, ०३ चैत २०७३

ओप्पोले आगामी मार्च २३ मा आफ्नो एफथ्री सिरिज अन्तर्गतको एफथ्री प्लस स्मार्टफोट सार्वजनिक गर्ने भएको छ ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।