भ्रमजालभित्रको मनोदशा

शुक्रबार, १७ असार २०७३

जनकपुरको भौगोलिक अवस्थिति वर्षातले दुःख पाउनुपर्नेखालको छैन । पूर्वतिर भएर बग्ने अपेक्षाकृत गहिरो जलाध नदीको बाढी सामान्यतः सहरी क्षेत्रसम्म पुग्दैन । दक्षिणको दूधमती खोल्सोले पनि आफ्नो किनारा भत्काउने वेग गुमाइसकेको धेरै भयो । डुवानको डरबाट लगभग विमुक्त मधेसका थोरै बस्तीमध्ये जनकपुर पनि हो ।

समृद्धि, सभ्यता र नागरिक चेतना

शुक्रबार, १७ असार २०७३

राजनीतिक परिवर्तन सँगसँगै आमनागरिकको जीवनशैलीमा परिवर्तन ल्याउन आर्थिक समृद्धिको अभियानलाई पनि हाराहारीमै अघि बढाउनुपर्छ भन्ने बहस चलेको दशकौं भइसक्यो ।

नयाँ स्थानीय सरकारको रचना

शुक्रबार, १७ असार २०७३

७३ असार २ गते प्रकाशित अघिल्लो लेखमा नेपालको नयाँ संविधानमा रहेका विवादास्पदप्रावधानहरुमा प्रश्नहरु क्रमशः राख्दै जाने वाचा गरेकाथियौं । योे लेखनयाँ स्थानीय सरकारको गठनमा केन्द्रितहुनेछ ।

मेसीको आत्मस्वीकृति

शुक्रबार, १७ असार २०७३

फुटबलमा सम्भवतः संसारकै तेस्रो ठूलो उपाधि कोपा कपबाट विमुख भएर लियोनल मेसीले राष्ट्रिय टोलीबाट संन्यासको घोषणा गर्दा संसार स्तब्ध भयो । यता फुटबलको जमिनदार युरोपमा जारी युरो कपमा निदरल्यान्ड्स जस्तो तेजस्वी देश छनोट चरणबाटै बिदा हुनुपर्दा आइसल्यान्ड, वेल्सजस्ता साना देशले सनसनी मच्चाए ।

सिक्टामा शंका

बिहिबार, १६ असार २०७३

सरकारले 'राष्ट्रिय गौरव' भनी उच्च महत्व दिएका कतिपय आयोजनाको काम सुरु नै हुन सकेको छैन भने कतिपय अलपत्र अवस्थामा छन्। बाँके जिल्लाको ४२ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्‍याउन भनी उच्च महत्वका साथ सुरु गरिएको सिक्टा सिँचाइ आयोजनाको मूल नहर नै भत्कनाले अर्बौं रुपैयाँ खेर जाने अवस्था उत्पन्न भएको छ।

सिक्टामा शंका

बिहिबार, १६ असार २०७३

सरकारले 'राष्ट्रिय गौरव' भनी उच्च महत्व दिएका कतिपय आयोजनाको काम सुरु नै हुन सकेको छैन भने कतिपय अलपत्र अवस्थामा छन्। बाँके जिल्लाको ४२ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्‍याउन भनी उच्च महत्वका साथ सुरु गरिएको सिक्टा सिँचाइ आयोजनाको मूल नहर नै भत्कनाले अर्बौं रुपैयाँ खेर जाने अवस्था उत्पन्न भएको छ।

संसद् अवरूद्ध गर्ने संस्कार

बिहिबार, १६ असार २०७३

२०४७ सालपश्चातको लोकतन्त्रको नेपाली अभ्यासमा केही खतरनाक राजनीतिक संस्कार भित्रिएका र संस्थागत बनेका छन्। यस्ता सबै संस्कारको सूची निकै लामो हुन सक्छ। केही प्रतिनिधिमुलक राजनीतिक संस्कारको मात्रै चर्चा गर्दा पनि झण्डै एक दर्जन लामो सूची बन्न पुग्छ।

भूकम्पपीडितका नाममा राजनीति

बिहिबार, १६ असार २०७३

भूकम्पपीडितलाई सरकारले दिने अनुदानलाई लिएर प्रतिपक्षी नेपाली कांग्रेसले ५ दिनसम्म संसद् अवरुद्ध गर्‍यो। प्रतिपक्षीको जस्तो जुझारू भूमिका खेल्न नसकिरहेको कांग्रेसले अख्तियार गरेको संसद् अवरुद्ध राजनीतिक सहमतिका नाममा टुंगो लागेको देखिँदैछ।

बघौडाको सकस

बिहिबार, १६ असार २०७३

राप्ती नदीपारिको क्षेत्रलाई बघौडा भनिन्छ। बघौडा क्षेत्रमा ९ गाविस छन्। जुन बाँकेको  एकतिहाइ भाग हो। यो क्षेत्रमा अझै पनि विकास निर्माणका पूर्वाधार छैन। विद्युत् पुग्ने वर्षौंदेखिको आशा पनि निराशामा परिणत हुँदैछ।

नक्कली शैक्षिक प्रमाणपत्र

बिहिबार, १६ असार २०७३

विभिन्न प्रयोजनका लागि भारतबाट ल्याइएका नक्कली शैक्षिक प्रमाणपत्र नेपालका निम्ति समस्याका रूपमा रहने गरेकै हुन्। विशेष गरी स्वदेशी परीक्षा उत्तीर्ण गरी  माथिल्लो क्लास उक्लन  नसक्ने लद्धुहरुबाट  यस्ता नक्कली प्रमाणपत्र ल्याइने गरिएका हुन्।

समृद्धिका लागि वैदेशिक लगानी

बिहिबार, १६ असार २०७३

हामी लामो समय राजनीतिक संक्रमणमा अल्भि्कयौँ। संविधान निर्माणपछि राजनीतिक संक्रमणमात्र नभई राजनीतिक उद्देश्य प्राप्तिका लागि हुने सबैखाले आन्दोलनको अन्त्य हुन्छ र मुलुक आर्थिक समृद्धिको बाटोमा तीव्र गतिका साथ अघि बढ्छ भन्ने सपना देखाइएकाले हामी उत्साहित पनि थियौँ। तर, अवस्था हामीले अपेक्षा गरेजस्तो वा सोचेजस्तो भएन।

कमजोर कूटनीति

बुधबार, १५ असार २०७३

नेपालमा रहेका विभिन्न मुलुकका दूतावास बन्द गर्ने क्रम पछिल्लो समय बढेको छ । केही देशले त दूतावास राखिरहँदा पनि नेपालबाटै दिँदै आएका सेवा–सुविधा घटाएका छन्।

अख्तियारमाथि उठेका औँला

बुधबार, १५ असार २०७३

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त र अरु आयुक्तमाथि महाभियोग लगाउन स्वतन्त्र सार्वभौमसत्ताको सर्वोच्च संस्था संसदसँग अनशनमा चर्चित डा. गोविन्द केसीले माग गरेको समाचार सनसनीपूर्णरूपमा सार्वजनिक हुन पुगेको छ।

जनताको हकप्रति दलीय उदासीनता

बुधबार, १५ असार २०७३

एक सय चार वर्षीय जहानिया राणा शासनविरुद्ध नेपाली जनताले क्रान्ति गरेर प्रजातन्त्र ल्याए । ०१७ सालमा अपदस्त भयो।

युवा जमातको स्वास्थ्य र खानपिन

बुधबार, १५ असार २०७३

अहिलेका युवालाई मुटुको स्वास्थ्य र खानपिनको प्रत्यक्ष सम्बन्ध छ भन्ने सायद थाहै छैन । अहिले मोज गरेर पछि देखाजाएगा भन्ने मानसिकताले गाँजेको छ, अहिलेको युवा पुस्तालाई ।

बिपी, कांग्रेस र मधेस आन्दोलन

बुधबार, १५ असार २०७३

नेपाली कांग्रेसको स्थापनाकालदेखि तराई–मधेससित अन्योन्याश्रित सम्बन्ध रहिआएको छ।

उत्ताउलो सेयर बजार

मङ्गलबार, १४ असार २०७३

सेयर बजारको मापक नेप्से सोमबार १,७०० अंक सजिलै पार गर्दै १७२१.७७ अंकमा पुगेको छ। बजारमा एकै दिन ३६.६० अंकको वृद्धि भएर बजारले ऐतिहासिक उचाइ प्राप्त गरेको हो। साताको पहिलो दिन आइतबार पनि नेप्से परिसूचक १८.८८ अंकले बढेको थियो। दुई दिनमै परिसूचक ५५.४८ बिन्दुले बढ्दा लगानीकर्ता उत्साहित हुनु  स्वाभाविक हो।

नेपालको विकास राजनीति

मङ्गलबार, १४ असार २०७३

झण्डै अढाई दशकअगाडिको कुरा हो। म एउटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा विकास अधिकृत थिएँ। भर्खर प्रजातन्त्र पुनर्स्थापना भएर नेपाली कांग्रेसको बहुमत सरकारलाई गिरिजाप्रसाद कोइरालाले नेतृत्व गर्नुभएको थियो।

नयाँ शक्ति : बहसको वैचारिक रेखा

मङ्गलबार, १४ असार २०७३

नयाँ शक्ति नेपाल गत २०७३ जेठ ३० गतेको पार्टी घोषणापछि नेपालमा वैकल्पिक राजनीतिक शक्तिका रूपमा उदाएको छ। नयाँ शक्तिले प्रारभ्भ गरेको राजनीतिक अभियानदेखि पार्टी घोषणाको दिनसम्म यसबारे धेरै टीकाटिप्पणी र प्रतिक्रिया नेपालको राजनीतिक वृत्तमा देखा परे।

मदनको विरासत

मङ्गलबार, १४ असार २०७३

आज मदन जयन्ती। 'सिद्धान्तका लागि जीवन होइन, जीवनका लागि सिद्धान्त हुनुपर्छ' भन्ने जननेता मदन भण्डारीले कम्युनिस्ट आन्दोलनभित्रको जडतालाई तोडेर जनताको बहुदलीय जनवाद प्रतिपादन गर्नुभएको थियो।