'तीन वटै निर्वाचन एकैपटक असम्भव'

'तीन वटै निर्वाचन एकैपटक असम्भव'

आइतबार, २३ माघ २०७३

सबैको मुखबाट हामीले सुनेका छौँ– स्थानीय निर्वाचनका लागि जेठउता जान सकिँदैन। अन्तिम समय जेठ नै हो। पूर्ववर्ती सरकारको पालामा मंसिरमा स्थानीय चुनाव गर्ने सुनेका थियौँ, सरकार परिवर्तन भएपछि चैतको कुरा आयो। बैशाखमा हुन्छ कि? मिति आएको छैन र कानुनी पूर्णता पनि भएको छैन। आयोगको प्रतिवदेन पनि छैन, तर निर्वाचन अपरिहार्य छ त्यसका लागि सबै अघि बढेका हुनाले स्थानीय चुनावका लागि जेठ नै सबैभन्दा उपयुक्त समय हो।

'सत्तामा भए पनि महत्वपूर्ण राष्ट्रिय मुद्दामा सहभागी छैनौं'

'सत्तामा भए पनि महत्वपूर्ण राष्ट्रिय मुद्दामा सहभागी छैनौं'

आइतबार, १६ माघ २०७३

'तीनै ठूला दल महत्वपूर्ण र दूरगामी राष्ट्रिय विषयमा स्पष्ट हुन आवश्यक छ । अहिलेको प्रक्रियामा तीनवटै दलले राप्रपालाई सहभागी गराएका छैनन् । त्यसैले सरकारका कतिपय निर्णयमा हाम्रो नैतिक दायित्व हुँदैन।'

‘जनतालाई अन्धकारमा राखेर कुम्लाएको धनको लेखाजोखा हुन्छ’

‘जनतालाई अन्धकारमा राखेर कुम्लाएको धनको लेखाजोखा हुन्छ’

बुधबार, १२ माघ २०७३

देशमा केही महिना यता अन्धकार हटेको छ । तर भोली दोहरिन सक्ने कहाली लाग्दो लोडसेडिङको त्रास जनमानसमा कायमै छ । सरकारी तथ्याँकले वर्षेनी १३ अर्व रुपैयाँ बराबर बिद्युत चुहावत र राजस्व छली हुने देखाउछ । यसै बिच सरकारको उज्यालो अभियानलाई सहयोग पुर्‍याउदै महानगरीय अपराध महाशाखाले बिद्युत चुहावट र राजस्व ठगीमा संलग्न १२ कर्मचारी र चारजना उपभोक्तालाई पक्राउ गरि कारवाही थालेको छ । महाशाखा प्राधिकरण र उर्जा मन्त्रालयको सहयोगमा अभियानलाई देशब्यापी बनाउने योजनामा छ । यसै सन्र्दभमा नागरिकका दीपक खरेलले महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालसँग गरेको कुराकानी:

'सफ्ट कु' हुने सम्भावना नकार्न सकिन्न

'सफ्ट कु' हुने सम्भावना नकार्न सकिन्न

आइतबार, ०९ माघ २०७३

शेखर कोइराला नेपाली कांग्रेसका वजनदार केन्द्रीय सदस्य हुन्। कहिले हिन्दु राष्ट्र कायम हुनुपर्ने त कहिले मधेसीले भनेजस्तै गरी संविधान संशोधन गर्न नहुने धारणा राख्दै आएका उनी अहिले आफ्नै दल नेपाली कांग्रेसका सभापतिले समातेभन्दा पृथक धारमा देखिन्छन्। सरकारले तराई र पहाडी भूभाग छुट्याउन संविधान संशोधन निम्ति पेश गरेको ५ नं. प्रदेश घुमेर फर्केपछि आफ्ना सभापति देउवालाई जानकारीसमेत दिएका थिए।

‘अपराधीका लागि लुक्ने देश छैन’

‘अपराधीका लागि लुक्ने देश छैन’

बुधबार, ०५ माघ २०७३

अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को सदस्य बनेको ५० वर्षयता नेपालले दोस्रोपटक क्षेत्रीय सम्मेलन आयोजना गर्ने अवसर पाएको छ। २७ वर्षअघि नेपालले पहिलोपटक इन्टरपोलको १०औं एसिया क्षेत्रीय सम्मेलन आयोजना गरेको थियो। आपराधिक समूहको जालो च्यात्न क्रियाशील विश्वका एक सय ९० मुलुकका प्रहरी र कानुन कार्यान्वयन निकायका समकक्षीलाई नेपालीले दोस्रोपटक राजधानीमा स्वागत गर्ने अवसरका लागि भने वर्षौं कुर्नुपर्योा। यही सन्दर्भमा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालसँग नागरिकका दीपक खरेलले गरेको कुराकानी।

राष्ट्रिय एकताको आधार सहज सडक सञ्जाल

राष्ट्रिय एकताको आधार सहज सडक सञ्जाल

आइतबार, ०२ माघ २०७३

पूर्वाधारसम्बन्धी नीतिगत अध्ययन–अनुसन्धान गर्ने थोरै नेपालीमा सूर्यराज आचार्य पर्छन् । त्रिभुवन विश्वविद्यालय पुल्चोक क्याम्पसमा अध्यापनरत इन्जिनियर आचार्यसँग नागरिकका कुबेर चालिसेले यातायात पूर्वाधार, पूर्वाधार अर्थशास्त्र तथा समसामयिक विषयमा गरेको कुराकानीः

‘पृथ्वीनारायण शाहले नेपाल पुनः एकीकरण गरेका हुन्’

‘पृथ्वीनारायण शाहले नेपाल पुनः एकीकरण गरेका हुन्’

बुधबार, २७ पुष २०७३

पृथ्वीको पालासम्म गोरखा जन–धन सबै हिसाबमा कमजोर राज्य हो, बलियो होइन । १७९९ चैत २५ गते राजा भएपछि मात्रै नेपाल एकीकरणमा योजनावद्ध तरिकाले अघि बढे । मैले पछिल्लो समयमा एकीकरण होइन, पुनः एकीकरण गरेका हुन् भन्ने गरेको छु।

कर्मचारी व्यवस्थापनमा निर्मम निर्णय गर्नुपर्छ

कर्मचारी व्यवस्थापनमा निर्मम निर्णय गर्नुपर्छ

आइतबार, २४ पुष २०७३

डा. सोमलाल सुवेदी नेपाल सरकारका मुख्य सचिव हुन्। २०३८ सालमा कृषि विकास कार्यालयमा सहलेखापालका रूपमा निजामती सेवामा प्रवेश गरेका सुवेदी डेढ वर्षअघि मुख्य सचिव भएका हुन्। कास्कीका सुवेदीले वित्तीय विकेन्द्रीकरणमा विद्यावारिधि गरेका छन्। उनले हालैमात्र संघीयता कार्यान्वयन तथा प्रशासन पुनर्संरचनाको खाका बनाउन गठित पाँचवटा थिमेटिक ग्रुप (क्लस्टर)ले तयार पारेको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएका छन्।

सबैले आ-आफ्नो खेती गरिरहेका छन्

सबैले आ-आफ्नो खेती गरिरहेका छन्

आइतबार, १७ पुष २०७३

गणतन्त्र नेपालका प्रथम राष्ट्राध्यक्ष डा. रामवरण यादवले त्यो संस्थालाई आकार दिने अवसर पाए।  अवसरलाई उनले राम्ररी पूरा मात्र गरेनन् नयाँ परिस्थितिमा राष्ट्रिय एकताको प्रतीक बन्न सक्ने ठाउँमा त्यो संस्थालाई पुर्‍याए पनि। चार वर्षका लागि निर्वाचित उनलाई नियतिले दोब्बर समयसम्म राष्ट्रसेवामा लाग्ने अवसर दियो। आफ्नो कार्यकालमा उनी ठूला विवादमा आएनन् साथै त्यो संस्थाको तर्फबाट नेताहरूलाई मार्गदर्शन गर्न पनि उनले छाडेनन्।

पहाडबाट तरार्इ छुट्याउनै पर्छ भन्ने संघीयताकाे सिद्धान्त हाेइनः रायमाझी

पहाडबाट तरार्इ छुट्याउनै पर्छ भन्ने संघीयताकाे सिद्धान्त हाेइनः रायमाझी

आइतबार, १० पुष २०७३

संविधान शंसाेधन प्रस्ताव पहाडलाई तराईबाट छुटाउने सैद्धान्तिक मान्यताअनुसा अाएकाे छ। तर पहाडबाट तराई छुट्याउने आधार संघीयताको सिद्धान्त होइन, थिएन पनि ।

यो संविधान प्रक्रिया भत्क्यो भने सबै डुब्छौँ

यो संविधान प्रक्रिया भत्क्यो भने सबै डुब्छौँ

आइतबार, ०३ पुष २०७३

सुवास नेम्वाङ प्रमुख प्रतिपक्षी एमालेको संसदीय दलका उपनेता हुन्। लामो समय सभामुखको अनुभव संगालेका उनी सधैँ 'सहमति र सहकार्य' मा जोड दिने नेताका रूपमा आमजनमानसमा परिचित छन्। नयाँ संविधान जारी गर्ने बेलामा संविधानसभा अध्यक्ष रहेका नेम्वाङको भूमिकाबाट मुलुक परिचित छ।

'एमालेले संसद् अवरोध फिर्ता गर्छ'

'एमालेले संसद् अवरोध फिर्ता गर्छ'

आइतबार, २६ मङि्सर २०७३

वर्षमान पुन माओवादी केन्द्रका नेता हुन्। प्रधान मन्त्री पुष्पकमल दाहालको नजिकका मानिने उनी पार्टीमा पनि राम्रो पकड राख्छन्। सरकारले संसद् सचिवालयमा दर्ता गराएको संविधान संशोधन प्रस्तावको मधेसी दल तथा ५ नं. क्षेत्रका जनताले विरोध गर्नुको कारण स्पष्ट नबताए पनि उनले प्रमुख प्रतिपक्षी एमालेका गातिविधिचाहिँ लोकतान्त्रिक नभएको दाबी गरे।

नमिले पहाड-मधेस दुवै हार्छन्, भारत जित्छ

नमिले पहाड-मधेस दुवै हार्छन्, भारत जित्छ

आइतबार, १९ मङि्सर २०७३

प्रा. चैतन्य मिश्र समाजशास्त्रका प्रध्यापक हुन्। नेपालको सामाजिक-आर्थिक अवस्था विश्लेषणमा दख्खल राख्ने मिश्रले नेपालीट्ठ समाजकाे अवस्थाबारे अघि सार्दै आएको विश्लेषणलाई नै यहाँका प्रमुख कम्युनिस्ट पार्टीहरुले समेत पछ्याएका छन्। भारतले नेपाललाई अस्थिर बनाइराख्न 'मधेस कार्ड' प्रयोग गरिरहेको बताउने मिश्रले अहिले उनीहरुले उठाएको सबै माग पूरा गरेपनि भारतले नमानेसम्म मधेसीहरु चुप नलाग्ने विश्लेषण छ। नेपाली समाज, समसामयिक राजनीतिक र अन्य सान्दर्भिक विषयमा मिश्र र नागरिकका मणि दाहालबीच भएको कुराकानीको सम्पादित अंशः

'प्राधिकरणबाटै बिजुली चुहिँदो रहेछ!'

'प्राधिकरणबाटै बिजुली चुहिँदो रहेछ!'

शुक्रबार, १७ मङि्सर २०७३

काठमाडौँ उपत्यकामा अहिले लोडसेडिङ छैन, मोफसलमा केही घन्टा भए पनि। चौबीसै घन्टा बिजुली बाल्न पाएकोमा सर्वसाधारण खुसी छन्। औद्योगिक क्षेत्रबाट पनि विद्युत् कटौतीको गुनासो खासै सुनिएको छैन। गत वर्ष यहीबेला उपत्यकासहित देशभर दैनिक ७ घन्टासम्म लोडसेडिङ थियो।

स्वास्थ्यमन्त्री थापा भन्छन्: डिनलाई डा. केसीको अवस्थाले छोएन (अन्तर्वार्ता )

स्वास्थ्यमन्त्री थापा भन्छन्: डिनलाई डा. केसीको अवस्थाले छोएन (अन्तर्वार्ता )

बुधबार, १५ मङि्सर २०७३

सरकारले वार्ता समिति बनाएर वार्ता गरिरहेको छ। सुरुमा मन्त्रीस्तरीय समिति बनेको भए पनि मन्त्रिपरिषद्बाटै म्यान्डेट दिनुपर्छ भनेर भयो। वार्ताटोली निरन्तर वार्तामा खटिइरहेको र समाधान खोज्न प्रयासरत देखिन्छ । उहाँहरुले वार्ताको अपडेट प्रधानमन्त्रीलाई समेत गराइरहेको पाएको छु । यो विषयमा मेरो आफ्नो स्वाभाविक चासो र जिम्मेवारी पनि छ । मेरो भनाइ डा. केसीको जीवनरक्षाका सन्दर्भमा अरू सबै विषय गौण हुन्छ र उहाँको जीवनरक्षाका लागि जे पनि गर्न तयार हुनुपर्छ।

गणतन्त्रबाट राजतन्त्रमा फिर्ता हुँदैनौँ

गणतन्त्रबाट राजतन्त्रमा फिर्ता हुँदैनौँ

शुक्रबार, १० मङि्सर २०७३

राप्रपा र राप्रपा नेपाल नामक दुई दलबीच एकीकरण भएको छ। एकतापछिको दलमा एउटा दलका अध्यक्ष पार्टी अध्यक्ष तोकिएका छन् भने अर्को दलका अध्यक्ष राष्ट्रिय अध्यक्ष। उस्तै लाग्ने यी दुई पदको औचित्य, जिम्मेवारी र हैसियतबारे सर्वसाधारणमा उत्पन्न खुल्दुली मेटिन बाँकी छ।

नेपालीमा भारतप्रति हार्दिकता पाएको छु

नेपालीमा भारतप्रति हार्दिकता पाएको छु

सोमबार, ०६ मङि्सर २०७३

नेपाल-भारत सम्बन्ध अद्वितीय रहेको चर्चा गर्दागर्दै बेलाबेला असजिला घटना भइरहन्छन्। तथापि, भारतीय राजदूत रन्जित रे नेपालमा भारतविरोधी भावना जनस्तरमा नरहेको बताउँछन्। हालै भारतीय राष्ट्रपति प्रणव मुखर्जीको उच्चस्तरीय भ्रमण, भारतमा ५ सय र हजार दरका नोटको प्रतिबन्ध र नेपाल-भारत सम्बन्धका बहुआयामिक पक्षबारे राजदूत रेसँग नागरिकका लागि गुणराज लुइँटेल, सुवास घिमिरे र महावीर पौडेलले गरेको कुराकानी :

मधेसी जनतालाई संशोधनमा खासै रुचि छैन

मधेसी जनतालाई संशोधनमा खासै रुचि छैन

शुक्रबार, ०३ मङि्सर २०७३

एमाले वरिष्ठ नेता माधवकुमार नेपाल अहिले सत्ताको नेतृत्व सम्हालिरहेको नेकपा माओवादीलाई मूलधारे राजनीतिमा ल्याउन अहम् भूमिका निर्वाह गर्ने सीमित नेताभित्र पर्छन्। भर्खरै मधेसका विभिन्न जिल्लामा कार्यक्रम सकेर राजधानी फिर्तिएका उनी अहिले मधेसकेन्द्रित दलले उठाइरहेका माग र एमाले विरोधी गर्जन त्यहाँ आफूले नभेटेको बताउँछन्।

'भारु साट्न भारत सरकारसँग हामी लड्छौं'

'भारु साट्न भारत सरकारसँग हामी लड्छौं'

बुधबार, ०१ मङि्सर २०७३

सर्वसाधारण रहेका स्रोत खुलेका भारतीय रूपैयाँकाे विषयमा भारतीय सरकारले त्यहाँका जनतालाई जसरी डिल गर्छ त्यसरी नै यहाँका जनताको समस्या सम्बोधन हुन्छ ।

राष्ट्रपतिले भारत भ्रमण गर्नु उचित हुन्छ

राष्ट्रपतिले भारत भ्रमण गर्नु उचित हुन्छ

आइतबार, २८ कार्तिक २०७३

आफ्नो सरकार गिराउन चलखेल गरेको आरोपमा एमाले नेतृत्वको सरकारद्वारा फिर्ता बोलाइएका भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय सरकार परिवर्तनसँगै फेरि भारतकै लागि राजदूत चयन भएका छन्। अब भारतीय नाकाबन्दीलाई बिर्सेर नयाँ शिराबाट सम्बन्ध विकसित गर्नुपर्ने धारणा राख्ने उपाध्यायले पदभार सम्हाल्न जाने तयारी गर्दैगर्दा 'तुष लिएर' मात्र फाइदा नहुने बताए।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।