नेपाल निर्क्योल

नेपाल निर्क्योल

सुशील शर्माबाट सुरु भएको ‘नेपाल किन बनेन’ भन्ने धारावाहिक अखबारी बहस हामीले पढेजानेकै कुरा हो । ‘नेपाल किन बनेन’ मात्रै...

चाडबाडमा बढ्दै पठनीय संस्कृति

चाडबाडमा बढ्दै पठनीय संस्कृति

फूलपातीको अघिल्लो दिन घर हिँडेका लमजुङका नवीनचन्द्र घिमिरेको झोला भारी थियो । अन्य सामानले नभई हालै प्रकाशित पुस्तकले उनको झोला...

शाकुन्तलमा देवकोटाको आध्यात्मिक चिन्तन

शाकुन्तलमा देवकोटाको आध्यात्मिक चिन्तन

देवकोटाले ‘शाकुन्तल’ महाकाव्यमा सत्यलाई सर्वोपरि मानेका छन् । सत्यको उद्घोष गरेर सत्यवादी जीवन चिन्तनतर्फ आकृष्ट भई आध्यात्मिक शान्तितर्फ उनी अभिमुख...

कम आँकिएका काजुओ इसिगुरो

कम आँकिएका काजुओ इसिगुरो

उनका पछिल्ला दुई पुस्तक ‘नक्टर्नस्’ र ‘दी बरिड जायन्ट’ले मिश्रित समीक्षा पाएका थिए । इसिगुरो लोकप्रियताको शिखरमा भने पहिलेकै दुई...

स्टिकरका चे ग्वेभारा

स्टिकरका चे ग्वेभारा

शनिबार, २८ असोज २०७४

काठमाडौंका सार्वजनिक यातायातमा सिट पाउनु सुखद संयोग हो । शनिबार भने आक्कलझुक्कल सिट पाइन्छ । झन्डै दुई महिनाअघिको एक शनिबार अफिसका लागि बस चढ्दा सहजै सिट पाइयो ।

बिहे नगरी मरेँ भने ?

बिहे नगरी मरेँ भने ?

शनिबार, २८ असोज २०७४

‘थाहा छ रविन, कहिलेकाहीँ त यस्तो लाग्छ नि, मेरो भाग्यमा यो प्रेमस्रेम भन्ने चिज भावीले लेख्देकै छैन ।’ ‘किन ? संसारमा कस्ता–कस्ताको भाग्यमा बत्ती बलिराछ ।’

वाम हो, वाम होइन

शनिबार, २८ असोज २०७४

आफूमा अलिकति बढी वामपन्थ आउनेबित्तिकै अरुलाई दलाल, नोकरशाही, सामन्तवादी, साम्राज्यवादी, प्रभुत्ववादी देखिहाल्छन् । अनि, त्यस्ता दलाल, नोकरशाही, सामन्तवादी, साम्राज्यवादी, प्रभुत्ववादीसँग बस्न सक्दैनन् । र, छुट्टिएर अर्को पार्टी खोलिहाल्छन् । जो जति धेरैपटक फुटेको छ, त्यो त्यति नै असली वामपन्थी हो ।

‘अनुसन्धानमूलक पुस्तकमा हामी कमजोर छौँ’

‘अनुसन्धानमूलक पुस्तकमा हामी कमजोर छौँ’

शनिबार, २८ असोज २०७४

मानवशास्त्री ढकाल समाज, संस्कृति, रूपान्तरण तथा भूमिलगायत विषयमा कलम चलाउँछन् । ढकालका ल्यान्ड एन्ड एग्रारियन कोइसन : एस्से अन ल्यान्ड, टेनर, एग्रारियन रिलेसन्स एन्ड पेसान्ट मुभमेन्टस् इन नेपाल (२०१४), बोटे अफ नेपाल (सहलेखन) २०१४, नेपालमा भू–स्वामित्व र भूमिसुधार (२०१२) लगायत दर्जनौँ पुस्तक प्रकाशित छन् ।

मौलिकता हराएको देउसी-भैलो

मौलिकता हराएको देउसी-भैलो

शनिबार, २८ असोज २०७४

वरिष्ठ साहित्यकार कृष्ण पनेरू ‘वञ्चित’लाई अहिलेको देउसी–भैलोे पटक्कै मन परेको छैन । उनलाई अहिलेको देउसी–भैलो मन नपर्नुको कारण हो– परम्परागत मौलिकता नहुनु ।

बजारमा तिहारको रमझम

बजारमा तिहारको रमझम

शनिबार, २८ असोज २०७४

खुमलटारकी सरोज श्रेष्ठ बिहीबार असनको एक पसलमा तिहारका लागि मरमसला किन्नमा व्यस्त थिइन् । ‘यसपालि त मरमसला कति महँगो भाको ? के गर्नु ? नकिनी भएन,’ उनले हाँस्दै भनिन् ।

देउसी-भैलोको शैली फेरिँदै

देउसी-भैलोको शैली फेरिँदै

शनिबार, २८ असोज २०७४

तिहारमा यस्तै लोकभाकामा देउसी खेल्ने चलन छ । गीतबाट देउसीको प्रारम्भ गर्दै आँगनीमा प्रवेश गरिन्छ, त्यसपछि एक जनाले नेतृत्व गरी भट्याउन सुरु गर्छन् । र, बाँकी देउसेले बाजा–मादल, झ्याली आदिको साथमा देउसिरे भन्दै उत्साहसहित आँगनीमा नाच्ने गर्छन् ।

तिहारको समाजशास्त्र

तिहारको समाजशास्त्र

शनिबार, २८ असोज २०७४

तिहारमा भाइदेखि गाईसम्मको पूजा हुन्छ । पशुपंक्षीलाई देव–दानवको बाहकका रूपमा मान्ने हाम्रो धार्मिक परम्परा नै छ । तिनको पूजा गर्ने चलन यो परम्पराको निरन्तरता मात्र होइन भन्छन्, समाजशास्त्री मृगेन्द्र कार्की । वातावरणसँग मानिसको सम्बन्धको अर्थमा व्याख्या गर्दै कार्की भन्छन्, ‘सिंगो इकोसिस्टमलाई पूजा गर्ने नेपाली परम्पराको सिम्बोल हो ।’

सेप्टेम्बर सम्झँदा...

सेप्टेम्बर सम्झँदा...

शनिबार, २१ असोज २०७४

‘अमेरिका विरोधी’ भन्नाले के बुझ्ने त ? तिमी ज्याज विरोधी भनेर बुझ्ने ? या तिमी वाक् स्वतन्त्रताविरोधी भनेर बुझ्ने ? टोनी मोरिसन वा जोन अप्डाइकका भाषणबाट तिमी पुलकित हुँदैनौ भनेर बुझ्ने हो कि ? या विशाल सिकोइयासँग तिम्रो झगडा प¥यो भनेर बुझ्ने ? आणविक हतियारविरुद्ध प्रदर्शन गरेका लाखौँ अमेरिकी नागरिकलाई वा युद्धको प्रतिरोध गर्ने ती हजारौँ मानिसलाई जसकारण अमेरिकी सरकार भियतनामबाट पछि हट्यो, तिमीले प्रशंसा गर्न चुक्यौ भनेर बुझ्ने पो हो कि ? तिमीले सबै अमेरिकनलाई घृणा गर्ने भएर हो ?

संस्कृतमनीषीलाई शिष्यको गुरुदक्षिणा

संस्कृतमनीषीलाई शिष्यको गुरुदक्षिणा

शनिबार, २१ असोज २०७४

प्रतिष्ठित पत्रिकामा धार्मिक र आध्यात्मिक विषयमा लेख लेख्दै आएका ढकाल विभिन्न विषयमा शोध तथा विद्यावारिधि गर्नेका लागि गहकिलो स्रोतव्यक्ति बन्न सक्छन् । ढकाललाई देशकै गहनाका रूपमा लिनुपर्छ । उनको परिचय दिने खालको पुस्तक लेखेर उनका शिष्य प्रा.डा. नारायणप्रसाद खनालले सबैभन्दा ठूलो गुरुदक्षिणा दिएका छन् ।

कथा : समवेदना

कथा : समवेदना

शनिबार, २१ असोज २०७४

सिउँदोको सिन्दुर पुछिइसकेको छ । हातका राता चुरा फुटाइसकिएका छन् । शरीरमा सेता कपडा लपेटिइसकेको छ । अब उनी विधवा । उनका कुनै सपना शेष छैनन् । खुसी बाँकी छैन । रहर बाँकी छैन । थियो उनको एउटा संसार, उनको भगवान्, अब ऊ नै नरहेपछि एक्लो बाँच्नुको अर्थ के ?

पुत्रजया फन्को मार्दा

पुत्रजया फन्को मार्दा

शनिबार, २१ असोज २०७४

‘कति नेपाली त हामीलाई देखेर पनि बोल्दैनन् । आफू भने आफ्नो देशका दाजुभाइ भनेर केही सहयोग गरौँ कि भनी बोल्न खोज्यो, उनीहरू नचिनेझैँ गर्छन् । कस्तो चित्त दुखेर आउँछ ।

व्यंग्य : थ्री इडियट्स

व्यंग्य : थ्री इडियट्स

शनिबार, २१ असोज २०७४

सबैभन्दा अर्थपूर्ण कुरा त के हो भने यत्रो फिल्म बनाउने घोषणा भइसक्यो, यसको निर्देशक को हो, त्यसको अहिलेसम्म ठेगान लागेको छैन । फिल्मको निर्माण चिनियाँ कम्पनीले गर्न लागेको भन्ने कुरा पनि गोप्य सूत्रबाट थाहा भएको हो । ब्यानरमा त युएमएल एन्ड एमबी फिल्मस् भनेर लेखिएको छ ।

'साहित्यको  अन्तर्राष्ट्रिय स्तरबारे लेख्न आवश्यक छ'

'साहित्यको अन्तर्राष्ट्रिय स्तरबारे लेख्न आवश्यक छ'

शनिबार, २१ असोज २०७४

समालोचक राम लोहनी त्रिभुवन विश्वविद्यालयमा भाषाविज्ञान विषयका अध्यापकका रूपमा कार्यरत छन् । समसामयिक विषयवस्तुमा सटीक टिप्पणी गर्ने लोहनी पुस्तक अध्ययनलाई प्राथमिकतामा राख्छन् । उनी पढ्नुलाई आफ्नो पेसा, धर्म र बाध्यता पनि हो भन्छन् ।

‘त्यो बर्बरता सम्झन पनि सक्दैनौँ’

‘त्यो बर्बरता सम्झन पनि सक्दैनौँ’

शनिबार, २१ असोज २०७४

कपन राम मन्दिर वरपर टहरैटहरा देखिन्छन् । राजधानीको विभिन्न स्थानका सुकुम्बासी टोलजस्तै लाग्ने यो बस्तीमा भने नेपाली सुकुम्बासी बस्दैनन् । त्यहाँ भेटिन्छन्, म्यान्मारबाट लखेटिएर आएका रोहिन्जा शरणार्थी ।

‘बिर्सेर पनि विदेश जान्नँ’

‘बिर्सेर पनि विदेश जान्नँ’

शनिबार, २१ असोज २०७४

वैदेशिक रोजगारीमा यातना खप्नेमध्ये कतिपयले छोटो समयका लागि आफ्नो स्मरणशक्ति समेत गुमाउने गरेका छन् । सरकारी बेवास्ताले वैदेशिक रोजगारीका समस्या समाधान हुन सकेका छैनन् । श्रम सम्झौता नभएका मुलुकमा पनि नेपाली महिला कामका लागि गएका छन् ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।