Nepal Republic Media Pvt. Ltd.

Thursday
Sep 09th

ललितपुरमा शिशुको शव भेटियो

smaller text tool iconmedium text tool iconlarger text tool icon
सुबिन श्रेष्ठ,ललितपुर, वैशाख ३-ललितपुरको नटोलस्थित खुल्ला मैदानमा आज बिहान एक मृत शिशु फेला परेको छ । मैदानमा खेल्न पुगेका स्थानीय बालकहरुले मृत शिशु देखेका थिए।

सालनालसहित भेटिएको शिशु निकै दिनअघि मरेको देखिएको छ । शिशुको शव गन्हाएको र शरीर सबै कालो छ । 'निकै दिन अघि फ्याँकिएको हुनपर्छ,' त्यहाँ खटिएका प्रहरी सीता मैनाली भने, 'मुचुल्का उठाउन प्रहरी आउँदैछन् । शिशुको शव भेटिएको स्थान नगरपालिकाको अधिनमा रहेको जग्गा हो भने साँझ सो स्थान चाँडै सुनसान हुने गर्दछ ।

लाशको प्रवृति हेर्दा शिशुलाई बोरामा हालेर खाल्डो बनाएर गाडिएको र त्यहाँ चर्ने सुँगुरले निकालेको देखिन्छ ।

प्रतिक्रियाहरू (7)Add Comment
0
Narayan basnet (jhapa,now Doha-qatar0
May 11, 2010
89.211.49.197
भोट: +0
...

कस्तो दयालाग्दो!

0
kamal Shrestha
May 30, 2010
87.194.252.166
भोट: +0
...

त्यसरी शिशु छोडेर जाने कठोर मुटु भएका होलान्।

0
shree dhojchamjog+dilkumar
July 26, 2010
188.248.37.137
भोट: +1
...

के अचम्मलाग्दो कुरा आउँछ?

0
बिबेक शर्मा
July 29, 2010
113.199.187.205
भोट: +0
...

के आमालाई यो सब गर्दा माया लागेन?

0
janak sapkota
August 04, 2010
122.128.97.18
भोट: +0
...

"नेपालको कानुन पैसाले जानुन्!"

0
hari bhatta
August 25, 2010
113.199.162.175
भोट: +0
...

teso garne aamalai pani marera tesarine phaknuparcha kastyo maya lageko e e e e.

0
bshahi
September 03, 2010
124.41.221.52
भोट: +0
...

kasto kasto samachar sunnu parchha?

प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
onlineversion

नागरिक पत्रकारिता