भक्ति नेपाल, काठमाडौं साउन ३१- नयाँ संविधानलाई केन्द्रित गरेर दलित अधिकारका सम्बन्धमा सबै सामाग्री लागि एकै स्थानमा राख्न दलित निगरानी नामको बुलेटिन प्रकाशन सुरु भएको छ।
सभासद, राजीतिक दल तथा दलित अधिकारका पक्षधरलाई केही गर्न प्रेरित गर्ने ध्येयले दलित निगरानी बुलेटिन प्रकाशमा आएको हो। नया संविधानमा दलित अधिकार सुनिश्चिताका निम्ति विभिन्न क्षेत्रबाट भएका प्रयास र त्यसबाट प्राप्त प्रतिफललाई दलितका आँखाबाट निगरानी गर्नु बुलेटिनको मुख्य लक्ष्य रहेको छ।

राष्ट्रिय दलित नेटवर्क तथा दलित अध्यन तथा बिकास केंद्र द्वारा नेपालको सहभागितामा प्रकाशन हुने बुलेटिनको प्रकाशनमा एक्सनएड इन्टरनेसनल नेपाल र यूएनडीपीको सहभागितामूलक संविधान निर्माणमा सहयोग कार्यक्रमको आर्थिक सहयोग रहेको छ। सुरुमा यो बुलेटिन पाक्षिक रूपमा प्रकाशन गरिनेछ।
प्रतिक्रियाहरू (0)

Twitter
Digg
Del.icio.us
StumbleUpon
Facebook