Nagarik News - Nagarik News - प्रवास http://nagariknews.com Sun, 13 Jul 2014 08:04:50 +0545 en-gb सीप नसिकी विदेशिन्छन् ७४ प्रतिशत नेपाली http://nagariknews.com/diaspora/story/21050.html http://nagariknews.com/diaspora/story/21050.html काठमाडौं— स्वदेशमा रोजगारको सिर्जना नभएपछि विदेशीने कामदारमध्ये ७४ प्रतिशत कामदार अदक्ष रहेका छन्। सरकारले बिहिवार सार्वजनिक गरेको आर्थिक बर्ष २०७०/२०७१ को आर्थिक सर्वेक्षण अनुसार सीपबिना ७४ प्रतिशत कामदार विदेशिएका हुन्।]]> no-spam@nagariknews.com (नागरिक) प्रवास Thu, 10 Jul 2014 19:12:53 +0545 कोरियामा नेपाली युवक मृत भेटिए http://nagariknews.com/diaspora/story/20881.html http://nagariknews.com/diaspora/story/20881.html
गाङयाङ– दक्षिण कोरियामा एक नेपाली झुन्डिएको अवस्थामा मृत फेला परेका छन्। इपिएसमार्फत् २०१३ जनवरीमा कोरिया आएका चितवन खैरहनी ७ का राजेन्द्र चौधरी सोमबार बिहान मृत भेटिएका हुन्।
]]>
no-spam@nagariknews.com (खेम कार्की) प्रवास Mon, 07 Jul 2014 17:58:15 +0545
ओबामाले गरे प्रवासी नेपालीको प्रशंसा http://nagariknews.com/diaspora/story/20785.html http://nagariknews.com/diaspora/story/20785.html ओबामाले गरे प्रवासी नेपालीको प्रशंसा
वासिङ्टन डिसी– अमेरिकी राष्ट्रपति बाराक ओबामाले अमेरिकामा रहेका नेपाली समुदायको प्रशंसा गरेका छन्। अमेरिकामा रहेका नेपालीको बृहत संगठन ‘एएनए' को ३२ औं सम्मेलनमा राष्ट्रपति ओबामाले लिखित सन्देश पठाउँदै अमेरिकामा नेपाली समुदायले पुर्यािएको योगदानको प्रशंसा गरेका हुन्।
]]>
no-spam@nagariknews.com (नागरिक) प्रवास Sat, 05 Jul 2014 20:45:03 +0545
अमेरिकामा कार दुर्घटनामा परी नेपाली युवतीको मृत्यु http://nagariknews.com/diaspora/story/20682.html http://nagariknews.com/diaspora/story/20682.html उर्मिलाले चलाएको कार दुर्घटनाग्रस्त अवस्थामा।

समर कन्ट्री, कन्सास सिटी— अमेरिकाको कन्सास सिटीमा कार र ट्रक जुध्दा नेपाली युवती उर्मिला शर्मा, २५ को मृत्यु भएको छ। शर्माले चलाइरहेको कार वालिङ्टन उत्तर स्थित आइ–३५ राजमार्गमा काम गरिरहेका निर्माण मजदूरलाई जोगाउन खोज्दा दुर्घटना भएको हो।

]]>
no-spam@nagariknews.com (एजेन्सी) प्रवास Thu, 03 Jul 2014 16:21:53 +0545
अमेरिकाबाट नेपाली च्यानलको आइपी टिभी http://nagariknews.com/diaspora/story/20675.html http://nagariknews.com/diaspora/story/20675.html न्युयोर्क – अमेरिकामा रहेका नेपाली समुदायलाइ लक्षित गर्दै अमेरिकाको न्युयोर्कबाट पहिलो पटक नेपाली च्यानलका साथमा नेपाली आइपी टिभी बक्स अमेरिकी बजारमा आएको छ।]]> no-spam@nagariknews.com (नागरिक) प्रवास Thu, 03 Jul 2014 11:02:22 +0545 सर्मिलालाई हङकङ 'मेडल अफ अनर' http://nagariknews.com/diaspora/story/20571.html http://nagariknews.com/diaspora/story/20571.html सर्मिलालाई हङकङ 'मेडल अफ अनर'
हङकङ— सामुदायिक सेवामा योगदान गरेको भन्दै हङकङ सरकारले डा. सर्मिला गुरुङलाई 'मेडल अफ अनर' ले सम्मान गरेको छ। हङकङ चीनमा एकीकृत भएको १७ औँ वर्षगाँठको अवसरमा मंगलबार गुरुङ सहित सरकारले अर्का नेपाली दीप थापालाई 'चीफ एक्जिक्युटिभ' अवार्डले सम्मान गरेको हो।
]]>
no-spam@nagariknews.com (पूर्ण बस्नेत) प्रवास Tue, 01 Jul 2014 13:33:53 +0545
डेनमार्कका नेपालीबीच फुटबल http://nagariknews.com/diaspora/story/20527.html http://nagariknews.com/diaspora/story/20527.html डेनमार्कका नेपालीबीच फुटबल
कोपनहेगन– डेनमार्कमा भएको ‘जेएसएस कप' फुटबल कप प्रतियोगितामा हिमालयन ब्वाइज डेनमार्क विजयी भएको छ। यहाँ बस्ने नेपालीबीच जनसम्पर्क समिति डेनमार्कले स्व. गिरिजाप्रसाद कोइरालाको ९१औं जन्मजयन्ती पारेर प्रतिस्पर्धा गराएको हो।
]]>
no-spam@nagariknews.com (शशि ढकाल) प्रवास Mon, 30 Jun 2014 21:31:37 +0545
अमेरिकामा मनाइयो अन्तर्राष्ट्रिय ओलम्पिक दिवस http://nagariknews.com/diaspora/story/20506.html http://nagariknews.com/diaspora/story/20506.html

पोर्टल्यान्ड–अन्तर्राष्ट्रिय ओलम्पिक दिवस यहाँ अन्तर्राष्ट्रिय खुल्ला मैत्री तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी)को आयोजनामा विशेष कार्यक्रमकासाथ मनाइएको छ। उक्त अवसरमा गोइङ स्ट्रिट स्थित विल्सर पार्कबाट हलिउड वुस्टर स्थित आइओएफटिसीको केन्द्रिय कार्यालयसम्म मार्च पास्ट गरिएको थियो।

]]>
no-spam@nagariknews.com (नागरिक) प्रवास Mon, 30 Jun 2014 13:31:46 +0545
इपिएस सुधार्न कोरियासँग नेपालको चार बुँदे माग http://nagariknews.com/diaspora/story/20465.html http://nagariknews.com/diaspora/story/20465.html
दक्षिण कोरिया– दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) सुधार गर्न श्रम तथा रोजगार मन्त्रालयका सचिव भोलाप्रसाद सिवाकोटी र इपिएस नेपालका निर्देशक डिल्लीराम बाँस्तोलाले दक्षिण कोरियाली सरकारसँग आग्रह गरेका छन् ।
]]>
no-spam@nagariknews.com (खेम कार्की) प्रवास Sun, 29 Jun 2014 20:26:19 +0545
सिड्नीमा नेपाल प्रवर्द्धन कार्यक्रम http://nagariknews.com/diaspora/story/20358.html http://nagariknews.com/diaspora/story/20358.html सिड्नीमा नेपाल प्रवर्द्धन कार्यक्रम

सिड्नी— नेपाली दुतावास क्यानवेरा र सिड्नीमा रहेको नेपाली महाबाणिज्यदुतको कार्यालयको आयोजनामा नेपाल प्रवर्धनसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। गएको बुधवार २५ जूनका दिन आयोजित उक्त कार्यक्रममा बोल्दै राजदुत रुद्रकुमार नेपालले नेपाल सरकारको पर्यटनसम‍बन्धी नीति तथा कार्यक्रमबारे जानकारी गराएका थिए।

]]>
no-spam@nagariknews.com (ऋषि आचार्य) प्रवास Fri, 27 Jun 2014 17:36:19 +0545