Friday 16 Shrawn, 2071 |
Menu

प्रवास

३२औं एएनए सम्मेलनको तयारी तीब्र

मेरिल्याण्ड– द एसोसियशन अफ नेपलिज इन अमेरिका (एएनए)को ३२औं महासभा सम्मेलन जुलाई ४ देखि ६ सम्म हुने भएको छ। सम्मेलनको तयारी तिव्र गतिमा भइरहेको महासभा आयोजना सञ्चार कमिटीले जनाएको छ।
विस्तृतमा पढ्नुस्

एनआरएन अमेरिकाको प्राथमिकता: 'दोहोरो कर, विद्यार्थी र नागरिकता'

वासिङ्टन डिसी - गैर आवासीय नेपाली संघ(एनआरएन) अमेरिकाले, यहाँ बसोबास गर्ने नेपालीका प्रमुख समस्या समाधानका लागि पैरवी गर्ने भएको छ।
विस्तृतमा पढ्नुस्

राष्ट्रिय हितलाई ध्यानमा राखेर मात्र दोहोरो नागरिकता : मन्त्री पाण्डे

लण्डन– परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले नेपालको राष्ट्रिय हित, राष्ट्रिय सुरक्षा र भूराजनीतिलाई ध्यानमा राखेर मात्र गैरआवासीय नेपालीहरुको दोहोरो नागरिकताको मागलाई संबोधन गरिने बताएका छन्।
विस्तृतमा पढ्नुस्

१४ बुँदे निर्णय गर्दै एनआरएन युरोप क्षेत्रीय बैठक सम्पन्न

बार्सिलोना (स्पेन)– 'युरोपमा एनआरएन अभियान, नेपाल र नेपालीको पहिचान' भन्ने नारासहित गैरआवासीय नेपाली संघको सातौं युरोपियन क्षेत्रीय बैठक तथा पाँचौं क्षेत्रीय महिला सम्मेलन स्पेनको बार्सिलोनामा आइतबार सम्पन्न भयो। शनिबार सुरु भएको उक्त बैठकले १४ वटा बुँदागत निर्णय गरेको छ।
विस्तृतमा पढ्नुस्

एनआरएन सातौं यूरोप क्षेत्रीय सम्मेलन सुरु

बार्सिलोना (स्पेन)– गैरआवासीय नेपालीको सातौं क्षेत्रीय बैठक तथा पाँचौ महिला भेला स्पेनको बार्सिलोनामा शनिबारदेखि सुरु भएको छ।
विस्तृतमा पढ्नुस्

पेरिसमा वाणिज्यदूतको अन्तर्क्रिया

काठमाडौं– फ्रान्सको पेरिसस्थित नेपाली दूतावासले फ्रान्स, ग्रिस, मोनाको र पोर्चुगलमा रहेका नेपाली अवैतनिक वाणिज्यदूतसँग अन्तर्क्रिया गरेको छ।नाए।
विस्तृतमा पढ्नुस्

शंखमूलमा पार्क बनाउन एनआरएनले २ करोड संकलन गर्ने

बार्सिलोना, (स्पेन)- गैरआवासीय नेपाली संघ (एनआरएन)ले बागमती नदी किनारको शंखमूल घाटमा पार्क निर्माणका लागि २ करोड संकलन गर्ने भएको छ।
विस्तृतमा पढ्नुस्

बार्सिलोनामा एनआरएन क्षेत्रीय सम्मेलन

बार्सिलोना (स्पेन)- गैरआवासीय नेपालीहरुको सातौं क्षेत्रीय बैठक तथा पाँचौं महिला भेला स्पेनको बार्सिलोनामा शनिबारदेखि सुरु हुँदैछ। दुईदिने सम्मेलनमा यूरोप, अमेरिका, मध्यपूर्व, अस्टे्रलिया र जापानलगायतका मुलुकबाट २ सय ५० भन्दा बढी नेपाली नागरिक र नेपालीभाषीको सहभागिता रहने गैरआवासीय नेपाली संघ, युरोप…
विस्तृतमा पढ्नुस्

अमेरिकामा नेपाल महोत्सव सम्पन्न

क्यालिफोर्निया (अमेरिका)– नेपाल अमेरिका वेलफेयर एसोसिएसन र प्रवासी नेपाली मञ्चको संयुक्त आयोजनामा टेक्सासको डालसमा 'नेपालमहोत्सव २०१४' सम्पन्न भएको छ। शनिबारदेखि सुरु भएको यो महोत्सव सोमबार सम्पन्न भएको हो।
विस्तृतमा पढ्नुस्

सिड्नीमा 'वाक फर नेपाल' सम्पन्न, बृद्धाश्रम निमार्ण गर्न ४६ हजार डलर संकलन

सिड्नी— गैर आवासिय नेपाली संघ (एनआरएन) अस्ट्रेलियाको न्यु साउथ वेल्स शाखाले परोपकारी कार्यक्रमलाई सहयोग गर्न आयोजना गरेको 'वाक फर नेपाल' कार्यक्रमबाट करिव ४६ हजार अस्ट्रेलियन डलर संकलन भएको छ। जुन १ आइतवार सिड्नीको दक्षिण रकडेलमा रहेको कुक पार्कको डल्स प्वाइन्टबाट…
विस्तृतमा पढ्नुस्

नेपाली संस्थाको चुनाव गैरनेपालीले गराउने

पुण्य भण्डारी (वाशिंटनडिसी)- ट्रस्टीका लागि प्रस्तावित नाममा सहमती नहुँदा अमेरिकास्थित एक नेपाली संस्थाको निर्वाचन, गैरनेपालीले गराउने भएको छ। ट्रस्टीका लागि एक पक्षबाट प्रस्तावित चारजनाको नाम, अर्को पक्षलाई अमान्य भएपछि अदालतले, एसोसिएसन अफ दि नेप्लिज इन अमेरिकाज् (एएनए)को निर्वाचनको जिम्मा गैर–नेपालीलाई दिएको…
विस्तृतमा पढ्नुस्

नेपालीको हित सुरक्षित हुने संविधान बन्नुपर्छ : बेलायती मन्त्री

लन्डन– बेलायत सरकारको अन्तर्राष्ट्रिय विकास राज्यमन्त्री अलान डंकनले नेपालमा अब बन्ने संविधानले आमनेपालीको हित सुरक्षित गर्नुपर्ने बताएका छन्। गणतन्त्र दिवसका अवसरमा नेपाली दूतावास लन्डनले बिहीबार दूतावास भवनमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिक सुधारले आर्थिक विकासलाई सघाउनु पर्नेसमेत बताए।
विस्तृतमा पढ्नुस्

लण्डन दूतावासमा गणतन्त्र दिवश

लण्डन- बेलायतमा रहेका नेपालीहरुले गणतन्त्र दिवस मनाएका छन्। नेपाली दूतावास लण्डनले आयोजना गरेको सातौं गणतन्त्र दिवस शनिबार साँझ सम्पन्न भएको थियो।
विस्तृतमा पढ्नुस्

नेपालमा लगानीका लागि बेलायती सांसदसँग छलफल

लण्डन-ब्रिटेन–नेपाल चेम्बर अफ कमर्स (बीएनसीसी) का सदस्यहरुले सर जोन स्टान्लीलाई सोमबार लण्डनस्थित हाउस अफ पार्लियामेन्टमा भेट गरेका छन्। सर जोन स्टान्ली बेलायतको अल पार्टी पार्लियामेन्टरी ब्रिटेन नेपाल समूहका एक कन्जरभेटिभ पार्टीका सांसद हुन्।
विस्तृतमा पढ्नुस्
Subscribe to this RSS feed