Friday 14 Kartik, 2071 |
Menu

प्रवास

नेपालीको मृत्युपछि मलेसियाली कम्पनीमा मजदूरले आगो लगाए, ४२ पक्राउ

काठमाडौं— कम्पनीमा आगो लगाएको अभियोगमा मलेसियाली प्रहरीले इलेक्ट्रोनिक्स सामग्री निर्यात कम्पनी जेसिवाइ इन्टरनेशनलमा कार्यरत ४२ जना कामदारलाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा नेपाली समेत परेको सूचना पाएपछि अहिले क्वालालम्पुरस्थित नेपाली दूताबासका अधिकारी घटनास्थल पुगेका छन्।
Read more...

एनआरएन भवन निर्माण गर्न अमेरिकाबाट पौने ४ करोड संकलन (अपडेट)

न्यूयोर्क—गैरआवासीय नेपाली संघको काठमाडौंमा कार्यालय भवन बनाउन अमेरिकामा बसोबास गर्ने गैरआवासीय नेपालीले पौने ४ करोड रुपैयाँ संकलन गरेका छन्। एनआरएन अमेरिकाको अग्रसरतामा बिभिन्न सातवटा शहरमा भएका अर्थ संकलन कार्यक्रममा गैरआवासीय नेपालीहरुले सो सहयोग रकमको घोषणा गरेका हुन्।
Read more...

युयुएनटिएफको अष्ट्रेलियन च्याप्टर गठन

ओहायो –अष्ट्रेलियाको मेलवोर्नमा हालै भएको नेपाली तेक्वान्दोसँग सम्बन्धित पदाधिकारीहरूको भेलाले आलोक रानाको अध्यक्षतामा युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडरेसन (युयुएनटिएफ) को अष्ट्रेलियन च्याप्टर गठन गरेको छ।
Read more...

२१ ट्राभल एजेन्सीलाई कतारको सम्मान

काठमाडौं-कतारको राष्ट्रिय वायुसेवा कम्पनी कतार एयरवेजले आफ्नो व्यापारमा सहयोग पुर्या्उने नेपालस्थित २१ वटा ट्राभल एजेन्सीलाई सम्मान गरेको छ।
Read more...

टेक्सासबाट पहिरो पीडितलाइ एकलाख

टेक्सास- सुनकोशीमा गएको पहिरो पीडितहरूको सहयोगार्थ नेपाली जन सम्पर्क समिति वेष्ट टेक्सास च्याप्टरले एक लाख बीस हजार रुपियाँ संकलन गरेको छ ।
Read more...

सानी–आमाको हत्या गरी नेपाली युवक फरार

हङकङ-हङकङ चुनवानमा एक नेपाली युवकले सानी–आमाको घाँटी रेटेर हत्या गरेका छन्। हङकङ आइडीमा सन्देश लावती नाम रहेका २१ वर्षीय लिङदेन थरका ती युवकले सानी–आमा नैनकला साम्सोहाङ लिम्बूको सोमबार बिहान सबेरै चक्कु प्रहार गरी हत्या गरेका हुन्।
Read more...

सरकारलाई ‘ब्लडमनी'

काठमाडौं– युनाइटेड अरब इमिरेट्स (युएई) मा मृत्युदण्डको सजाय पाएका संखुवासभा मत्स्यपोखरी–३ का अनिष खालिङ राईको जीवन रक्षाका लागि आवश्यक पर्ने ३ लाख ५ हजार दिराम (८१ लाख ९ हजार ९ सय ५० रुपैयाँ) ‘ब्लडमनी' परिवारले सरकारलाई बुझाएको छ।
Read more...

एनआरएन भवन बनाउन २१ लाख संकलन

सियाटल– गैरआवासीय नेपाली संघ एनआरएनको काठमाडौंमा केन्द्रीय कार्यालय भवन निर्माणका लागि अमेरिकाको सियाटलमा २१ लाख रुपैयाँ संकलन भएको छ। एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष शेष घलेको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा उपस्थित नेपालीले स्वस्फूर्त सहयोग रकम घोषणा गरेका थिए।
Read more...

एनआरएन कार्यालयलाई २१ लाख

काठमाडौं– गैरआवासीय नेपाली संघको काठमाडौंमा केन्द्रीय कार्यालय भवन निर्माणका लागि अमेरिकाको सियाटलमा २१ लाख रुपैयाँ संकलन भएको छ।
Read more...

घाइते पत्रकारलाई अमेरिकाबाट तीनलाख

क्यालिफोर्निया– नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले सडक दुर्घटनाबाट घाइते दुई आर्थिक पत्रकारको उपचारका लागि तीनहजार एकसय डलर सहयोग गरेको छ।
Read more...

एनआरएनए क्यानाडाको सातौ सम्मेलन

भ्यान्कोभर-गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति (एनआरएनए एनसीसी) क्यानाडाको सातौ राष्ट्रिय सम्मेलन एवं वार्षिक साधारण भेला क्यानाडाको भ्यान्कोभरमा सम्पन्न भएको छ।
Read more...

तेरियाले सिड्नीका नेपालीको मन जितिन्

सिडनी–सिड्नीको हर्सभिलको मराना औडिटोरियममा आयोजित तेरिया साँझ कार्यक्रममा डिआइडि लिटिल मास्टर्स २०१४ तेरिया फौजा मगरले आफ्नो बेजोड प्रस्तुति दिएकी छिन्। उनको प्रस्तुतिमा सिड्नीबासी नेपाली लठ्ठिए।
Read more...

क्यानडामा हिमालयन मेला

टोरन्टो - क्यानाडाको टोरन्टोमा हुने ‘हिमालयन मेला’ – ०१४ को तयारी अन्तिम चरणमा पुगेको आयोजक संस्था नेपलिज क्यानेडियन कम्युनिटी सर्भिसेजले जनाएको छ।  
Read more...

एनआरएन–वाक फ्रि फाउन्डेसनबीच सम्झौता

मेलवर्न– गैरआवासीय नेपाली संघ (एनआरएन) ले मानव बेचबिखन र दासता उन्मुलन कार्यमा अग्रणी बिश्वब्यापी परोपकारी संस्था वाक फ्रि फाउन्डेसनसँग सम्झौता भएको छ। गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष शेष घले र वाक फ्रि फाउन्डेसनकी कार्यकारी निर्देशक फिओना डेभिडवीच शुक्रबार…
Read more...
Subscribe to this RSS feed