Thursday 15 Shrawn, 2071 |
Menu

प्रवास

बेलायतका नेपालीले अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता आयोजना गर्ने

लण्डन— बेलायतका नेपाली समुदायले दशौं अन्तर्राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगिताको आयोजना गर्ने भएको छ। सगरमाथा तेक्वान्दो डोजाङ, जेन मार्सल आर्टस् एकेडेमी र गैरआवासीय नेपाली संघ बेलायतको संयुक्त आयोजनामा हुने उक्त प्रतियोगितमा २० देशका ४ सय ५० जना खेलाडी सहभागी हुने खेल…
विस्तृतमा पढ्नुस्

थाइल्यान्डमा बुद्ध जयन्ती

काठमाडौं– थाइल्यान्डस्थित नेपाली दूतावासले विभिन्न कार्यक्रम आयोजना गरी बुधबार बुद्ध जयन्ती मनाएको छ।
विस्तृतमा पढ्नुस्

साउदीमा एमआरपी बनाउने लर्को

साउदी अरब-वैदेशिक रोजगार विभागले जेठ महिनादेखि हस्तलिखित राहदानीमा अन्तिम श्रम स्वीकृति नदिने निर्णय गरेपछि वैदेशिक रोजगारका लागि यहाँ आएका नेपालीहरू रोजगार गुम्ने भयले मेसिन रिडेबल पासपोर्ट (एमआरपी) बनाउने दौडधुपमा लागेका छन्।
विस्तृतमा पढ्नुस्

सगरमाथा आरोही बार्सिलोनामा सम्मानित हुने

लन्डन- सर्वोच्च शिखर सगरमाथा आरोहीहरु स्पेनको बार्सिलोनामा सम्मानित हुने भएका छन्। नेपाली दूतावास फ्रान्स, गैरआवासीय नेपाली संघ स्पेन र नेपाली कन्सुलेट बार्सिलोनाले जुन ६ तारिखमा आयोजना गर्ने नेपाल प्रमोशन डेमा आरोहीहरु सम्मानित हुने भएका हुन्। कार्यक्रममा करिब चार दर्जन स्पेनिस…
विस्तृतमा पढ्नुस्

बेलायती निर्वाचनमा नेपाली उम्मेदवार

पोखरा-बेलायतमा एक नेपाली युवाले मुख्य राजनीतिक दल लेबर पार्टीका तर्फबाट काउन्सिलरको उम्मेदवार बन्ने मौका पाएका छन्। तनहुँ घाँसीकुवामा जन्मिएका बच्चुकैलाश कैनीले २०१५ मे ७ मा हुने निर्वाचनमा त्यहाँको डाटफोर्ड क्षेत्रबाट चुनाव लड्ने अवसर पाएका हुन्।
विस्तृतमा पढ्नुस्

पर्थमा नेपाली वाणिज्यदूत कार्यालय

पर्थ– पश्चिम अस्ट्रेलियाको पर्थमा नेपाली अवैतानिक वाणिज्यदूतको कार्यालय स्थापना भएको छ। ५ मे सोमबार अष्ट्रेलियाका लागि नेपाली राजदूत रुद्रकुमार नेपालले अवैतनिक वाणिज्यदूत कार्यालयको एक समारोहबीच उद्घाटन गरेका थिए।
विस्तृतमा पढ्नुस्

नेपालमा विद्यालयको सहयोगार्थ लण्डनमा पदयात्रा

लन्डन - मे महिनाको पारिलो बिहान मध्य लण्डनको विश्व चर्चित ट्राफलगर स्क्वायरमा बैशाखी २०१४ को तयारीका लागि बिहानैदेखि आप्रवासी पन्जाबी मूलका ब्रिटिश भारतीय महिला तथा पुरुषहरु भेला भैरहेका थिए। कोही स्टेज तयार पार्दैथिए भने कोही समोसा लगायत भारतीय व्यन्जन तयार…
विस्तृतमा पढ्नुस्

अस्ट्रेलियमा पहिलो एकल नेपाली कविता वाचन

सिड्नी—अस्ट्रेलियामा सक्रिय कवि तथा सहित्यकार निस्प्रभ सजी (माधवराज पौडेल)को एकल कविता वाचन कार्यक्रम ४ मे आइतवार सिड्नीको एसफिल्डमा सम्पन्न भएको छ। सिड्नीका सहित्यप्रेमी नेपाली समुदायको उपस्थिति रहेको कार्यक्रममा कवि सजीले करिव २ दर्जन कविता, गजल, गीत र मुक्तक वाचन गरेका…
विस्तृतमा पढ्नुस्

नेजामा नयाँ कार्यसमिति

वाशिंटन डिसी- दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गर्दै नेपाल अमेरिका पत्रकार संघ (नेजा)को चौथो महाधिवेशन सम्पन्न भएको छ। अमेरिकाको टेक्सास राज्यअन्तर्गत हड्सनमा आयोजित महाधिवेशनले क्यानडा प्रतिनिधिको स्थान खाली राखेर १४ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। जसअन्तर्गत, गौतम दाहाल आफ्ना…
विस्तृतमा पढ्नुस्

मलेसियामा अलपत्रको उद्धार : रकम पठाउन मन्त्रालयलाई आग्रह

काठमाडौं- अख्तियार दूरुपयोग अनुसन्धान आयोगले मलेसियाको जेल तथा डिटेन्सन सेन्टरमा रहेका नेपाली कामदारको उद्धारका लागि वैदेशिक रोजगार प्रवद्र्धन बोर्डबाट २० लाख पठाउन श्रम तथा रोजगार मन्त्रालयलाई आग्रह गर्ने भएको छ ।
विस्तृतमा पढ्नुस्

गुरुङलाई पत्रकार महासंघ यूकेबाट सहयोग

लण्डन-भारतको एपोलो अस्पतालमा मृगौला रोगको उपचार गराइरहेका पत्रकार चुनबहादुर गुरुङलाई नेपाल पत्रकार महासंघ यूके शाखाले ६५ हजार रुपैयाँ उपलब्ध गराएको छ।
विस्तृतमा पढ्नुस्

वृद्धवृद्धालाई भोजन खुवाएर सहयोग

काठमाडौं- अमेरिकाको पेन्सलभेनियामा बस्ने दीप सिलवालले वृद्धाश्राममा बस्ने वृद्धवृद्धाहरुलाई सहयोग गरेका छन्।  उनले भैरहवाको ओम सत्यसाइ बाबा आश्रम र हेटौंडाको ओम वृद्धाश्रमका वृद्धवृद्धालाई भोजन खुवाएर सहयोग गरेको पत्‍नी अन्नपूर्ण सिलवालले बताइन्।
विस्तृतमा पढ्नुस्

बोस्टनमा स्वरुपा १९३ औं

अमेरिका (एजेन्सी)– अमेरिकामा बसोबास गर्दै आएकी सौखिन नेपाली धाविका स्वरुपा खड्काले बोस्टन म्याराथन पूरा गरेकी छन्।
विस्तृतमा पढ्नुस्

बमलाई बचाउन कूटनीतिक पहल सुरु

काठमाडौं-दुबईको जेलमा मृत्युदण्ड सुनाइएका अमरबहादुर बमलाई बचाउन नेपालले कूटनीतिक पहल अघि बढाएको छ। परराष्ट्र मन्त्रालय र प्रधानमन्त्री कार्यालयबाट कूटनीतिक पहल सुरु भएको जानकारी अमर बचाउन अभियानका अध्यक्ष मानबहादुर थापाले दिए।
विस्तृतमा पढ्नुस्
Subscribe to this RSS feed