Monday 12 Shrawn, 2071 |
Menu

प्रवास

नेजामा नयाँ कार्यसमिति

वाशिंटन डिसी- दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गर्दै नेपाल अमेरिका पत्रकार संघ (नेजा)को चौथो महाधिवेशन सम्पन्न भएको छ। अमेरिकाको टेक्सास राज्यअन्तर्गत हड्सनमा आयोजित महाधिवेशनले क्यानडा प्रतिनिधिको स्थान खाली राखेर १४ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। जसअन्तर्गत, गौतम दाहाल आफ्ना…
विस्तृतमा पढ्नुस्

मलेसियामा अलपत्रको उद्धार : रकम पठाउन मन्त्रालयलाई आग्रह

काठमाडौं- अख्तियार दूरुपयोग अनुसन्धान आयोगले मलेसियाको जेल तथा डिटेन्सन सेन्टरमा रहेका नेपाली कामदारको उद्धारका लागि वैदेशिक रोजगार प्रवद्र्धन बोर्डबाट २० लाख पठाउन श्रम तथा रोजगार मन्त्रालयलाई आग्रह गर्ने भएको छ ।
विस्तृतमा पढ्नुस्

गुरुङलाई पत्रकार महासंघ यूकेबाट सहयोग

लण्डन-भारतको एपोलो अस्पतालमा मृगौला रोगको उपचार गराइरहेका पत्रकार चुनबहादुर गुरुङलाई नेपाल पत्रकार महासंघ यूके शाखाले ६५ हजार रुपैयाँ उपलब्ध गराएको छ।
विस्तृतमा पढ्नुस्

वृद्धवृद्धालाई भोजन खुवाएर सहयोग

काठमाडौं- अमेरिकाको पेन्सलभेनियामा बस्ने दीप सिलवालले वृद्धाश्राममा बस्ने वृद्धवृद्धाहरुलाई सहयोग गरेका छन्।  उनले भैरहवाको ओम सत्यसाइ बाबा आश्रम र हेटौंडाको ओम वृद्धाश्रमका वृद्धवृद्धालाई भोजन खुवाएर सहयोग गरेको पत्‍नी अन्नपूर्ण सिलवालले बताइन्।
विस्तृतमा पढ्नुस्

बोस्टनमा स्वरुपा १९३ औं

अमेरिका (एजेन्सी)– अमेरिकामा बसोबास गर्दै आएकी सौखिन नेपाली धाविका स्वरुपा खड्काले बोस्टन म्याराथन पूरा गरेकी छन्।
विस्तृतमा पढ्नुस्

बमलाई बचाउन कूटनीतिक पहल सुरु

काठमाडौं-दुबईको जेलमा मृत्युदण्ड सुनाइएका अमरबहादुर बमलाई बचाउन नेपालले कूटनीतिक पहल अघि बढाएको छ। परराष्ट्र मन्त्रालय र प्रधानमन्त्री कार्यालयबाट कूटनीतिक पहल सुरु भएको जानकारी अमर बचाउन अभियानका अध्यक्ष मानबहादुर थापाले दिए।
विस्तृतमा पढ्नुस्

साउदीमा तीन नेपालीको मृत्यु

सुर्खेत- साउदी अरबबाट घर फर्किने क्रममा तीन नेपालीको सवारी दुर्घटनामा मृत्यु भएको छ। शुक्रबार दिउँसो स्थानीय एयरपोर्ट जाँदै गर्दा सुर्खेत लेखपराजुल–८, अवलपराजुलका नोखबहादुर डाँगीसहित तीनको मृत्यु भएको आफन्तले जनाएका छन्।
विस्तृतमा पढ्नुस्

थाइल्यान्डका नेपाली कैदीलाई भाषा समस्या

काठमाडौं-थाइल्यान्डका जेलमा रहेका नेपाली नागरिकले बाँकी सजाय आफ्नै भूमिमा भोग्ने वातावरण बनाइदिन अनुरोध गरेका छन्।
विस्तृतमा पढ्नुस्

नेपाली टोलीको विजयी अभियान जारी

पोर्टल्यान्ड–केविन महर्जनले गरेको ४ गोलको मदतले स्थानीय नेपाली खेलाडीहरूको टोली एफसी हलिउड तेक्वान्दोले विहिबार र्‍याम सकल टिमलाई ३ का विरुद्ध ७ गोलले पराजित गर्दै रोस सिटी लिग फाइव अ साइड फुटसल प्रतियोगितामा आफ्नो विजयी अभियान जारी राखेको छ।
विस्तृतमा पढ्नुस्

क्यानडामा नयाँ बर्ष मनाइयो

काठमाडौं-क्यानडाको ग्रेटर टोरोण्टो क्षेत्रमा नेपाली नयाँ वर्ष मनाइएको छ। जिटिए क्षेत्रको मिमिसागामा शुभकामना आदान प्रदान तथा सांस्कृतिक कार्यक्रम सो क्षेत्रमा बसोवास गर्ने नेपालीहरु उपस्थित भएका थिए।
विस्तृतमा पढ्नुस्

मेलबर्नको पुस्तकालयमा नेपाली शाखा

मेलवर्न— मेलवर्न स्थित कोबर्ग लाइब्रेरीमा नेपाली भाषको पुस्तकहरुको संग्रह संचालनमा आएको छ। अप्रिल १५ मंगलबार एक विशेष कार्यक्रमको आयोजना गरी कोबर्ग लाइब्रेरीमा नेपाली संग्रहको औपचारिक शुभारम्भ गरिएको थियो।
विस्तृतमा पढ्नुस्

स्टकहोममा शुभकामना आदान–प्रदान

स्टकहोम (स्वीडेन)—  गैरअावासीय नेपाली संघ स्वीडेनले राजधानी स्टकहोममा नयाँ वर्ष २०७१ को अवसरमा आइतबार बेलुका शुभकामना आदान-प्रदान, साँस्कृतिक कार्यक्रम तथा रात्रिभोजको आयोजना गरेको छ। कार्यक्रममा एनआरएनका उपाध्यक्ष बृजेश मैनाली, महासचिब चिरन्जिबी खरेल र सस्थापक अध्यक्ष नवीन थपलियाले एनआरएन स्वीडेनको तर्फबाट…
विस्तृतमा पढ्नुस्

लोकसभा चुनाव २०१४ : 'गोर्खाल्याण्ड'को गोलचक्कर

इलाम - अधिकार मागेर पाइन्छ कि खोसेर? यसको जवाफ स्थान, परिवेश र सन्दर्भपिच्छे फरक हुन्छ। कसैले मागेर भन्छन् कसैले खोसेर। दार्जिलिङ क्षेत्रका लाखौं नेपाली भाषीले 'अधिकार'कै रुपमा व्याख्या गर्दै दशकौंदेखि चाहिरहेको छुट्टै राज्य 'गोर्खाल्याण्ड'को सन्दर्भ पनि यस्तै छ।
विस्तृतमा पढ्नुस्

डोको बोकेर लण्डन म्याराथनमा

लण्डन- बेलायती सेनाका रिटायर्ड क्याप्टेन विष्णुबहादुर सिंहले आइतबार लण्डनमा भएको म्याराथन नेपालीपन झल्कने २५ किलो पुस्तकले भरिएको डोको बोकेर पूरा गरे। बिहान १० बजे ग्रीनबिजबाट सुरु भएको दौड सिंहले निर्धारित दुरी ५ घण्टा ४५ मिनेटमा पूरा गरे।
विस्तृतमा पढ्नुस्
Subscribe to this RSS feed