5 Poush, 2071 |
Menu

प्रवास

तेरियाले सिड्नीका नेपालीको मन जितिन्

सिडनी–सिड्नीको हर्सभिलको मराना औडिटोरियममा आयोजित तेरिया साँझ कार्यक्रममा डिआइडि लिटिल मास्टर्स २०१४ तेरिया फौजा मगरले आफ्नो बेजोड प्रस्तुति दिएकी छिन्। उनको प्रस्तुतिमा सिड्नीबासी नेपाली लठ्ठिए।
Read more...

क्यानडामा हिमालयन मेला

टोरन्टो - क्यानाडाको टोरन्टोमा हुने ‘हिमालयन मेला’ – ०१४ को तयारी अन्तिम चरणमा पुगेको आयोजक संस्था नेपलिज क्यानेडियन कम्युनिटी सर्भिसेजले जनाएको छ।  
Read more...

एनआरएन–वाक फ्रि फाउन्डेसनबीच सम्झौता

मेलवर्न– गैरआवासीय नेपाली संघ (एनआरएन) ले मानव बेचबिखन र दासता उन्मुलन कार्यमा अग्रणी बिश्वब्यापी परोपकारी संस्था वाक फ्रि फाउन्डेसनसँग सम्झौता भएको छ। गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष शेष घले र वाक फ्रि फाउन्डेसनकी कार्यकारी निर्देशक फिओना डेभिडवीच शुक्रबार…
Read more...

एनआरएन भवन निर्माण गर्न अष्ट्रेलियाबाट झन्डै २ करोड संकलन

मेलबर्न—गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यालय भवन काठमाडौंमा निर्माण गर्न अष्ट्रेलियाबाट झन्डै २ करोड रूपैयाँ संकलन भएको छ। जुलार्इ महिनाभर अष्ट्रेलियाका मुख्य चार शहरमा संचालित अभियानबाट झन्डै २ करोड रूपैयाँ संकलन भएको एनआरएनले जनाएको छ।
Read more...

साउदीका नेपाली कामदार भन्छन्– सरकारले बेवास्ता गर्‍यो

साउदी अरब– मेसिन रेडेबल राहदानी (एमआरपी) सहज ढंगले उपलब्ध गराउन साउदी अरबमा रहेका आप्रवासी नेपालीहरूले सरकारको ध्यानाकर्षण गराएका छन्। उनीहरूले यहाँ रहेका नेपाली कामदारको सुरक्षा, उचित पारिश्रमिक र हकहितका लागि सरकारले ध्यान दिनुपर्ने बताएका छन्।
Read more...

टेरियाले कतारका नेपालीलाई नचाउने

दोहा– भारतीय टेलिभिजन च्यानल जिटिभीबाट प्रसारित 'डान्स इन्डिया डान्स लिटिल मास्टर' सिजन तीनको विजेता नेपाली चेली टेरिया मगर कतार आउँदैछिन्। अन्तर्राष्टिय कलाकार मञ्च कतार शाखा र सास क्रिएसनको संयुक्त आयोजनामा इदको दोस्रो दिन सनैयास्थित वेस्ट इन्ड पार्कमा आयोजना हुने मेघा…
Read more...

दक्षिण कोरियामा नेपाली कामदारको मृत्यु

सोल— दक्षिण कोरियामा फोर्कलिफ्र्ट दुर्घटनामा परी एक नेपालीले ज्यान गुमाएका छन्। २०१२ मा ईपिएसमार्फत् दक्षिण कोरिया आएका म्याग्दी हिस्तान ८ का  पंकज पुनको बुधकार कार्यस्थलमा दुर्घटनामा परी मृत्यु भएको हो।
Read more...

एन आर एन अस्ट्रेलियाद्वारा रोल्पाको विद्यालयलाई सहयोग

सिड्नी - गैर आवासीय नेपाली संघ अस्ट्रेलियाले दुर्गम क्षेत्रका विद्यालयहरुमा पूर्वाधार विकारका लागि “मेरो स्कुल अभियान” शुरु गरेको छ। अभियान अन्तर्गत पहिलो सहयोग रोल्पा जिल्लाको गाम गाउँ वडा नम्वर ५ मा रहेका जनता माध्यमिक विद्यालयको भौतिक पूर्वाधार विकास गर्न हुन…
Read more...

साहित्यकार तुलसी दिवस लण्डनमा सम्मानित

लन्डन– साहित्यकार तुलसी दिवस र समाजसेवी दीक्षा चपाई लण्डनमा सम्मानित भएका छन्। नेपाली साहित्यमा योगदान पुर्‍याएवापत दिवसलाई र बालबालिका तथा वृद्धाको सेवा गरेवापत चपाईलाई अन्तर्राष्ट्रिय नेपाली वाङमय प्रतिष्ठानले सम्मान गरेको हो। कार्यक्रममा बेलायतका लागि कार्यवाहक राजदूत तेजबहादुर क्षेत्री र वाङमयका…
Read more...

बेइजिङमा खुल्यो नेपाल अध्ययन केन्द्र

हङकङ— चीनका राष्ट्रपति सी जिनपिङले छिमेकी देशसँगको सम्बन्धलाई प्राथमिकता दिएसँगै राजधानी चीनमा पहिलो नेपाल अध्ययन केन्द्र स्थापना भएको छ।
Read more...

पटक–पटक बेचिन्छन् इराकमा नेपाली महिला

काठमाडौं- वैदेशिक रोजगारका लागि द्वन्द्वग्रस्त खाडी राष्ट्र इराक पुगेका नेपाली महिला त्यहाँ पटक–पटक बेचिने गरेका छन्। इराकका विभिन्न सहरमा सक्रिय मानव संशाधन आपूर्ति गर्ने गिरोहले नेपाली महिला कामदारलाई इच्छाविपरीत ८ हजार अमेरिकी डलर (७ लाख ६८ हजार रुपैयाँ) सम्ममा बेच्ने…
Read more...

कोपनहेगनबाट अनलाइन नेपाली रेडियो सञ्चालन हुने

कोपनहेगन— नेपालका गतिबिधि, नेपाली समाचार, नेपाली गीतसंगीत, नेपाली कला संस्कृति र संस्कारको विदेशमा प्रवर्धन गर्ने उद्देश्यले डेनमार्कको कोपनहेगनबाट मण्डला अनलाइन रेडियो संचालनमा आउने भएको छ। आगामी आइतबार, जुलाई २० बाट परिक्षण प्रसारण सुरु गरिने उक्त अनलाइन रेडियोको सम्पूर्ण तयारी पुरा…
Read more...

सीप नसिकी विदेशिन्छन् ७४ प्रतिशत नेपाली

काठमाडौं— स्वदेशमा रोजगारको सिर्जना नभएपछि विदेशीने कामदारमध्ये ७४ प्रतिशत कामदार अदक्ष रहेका छन्। सरकारले बिहिवार सार्वजनिक गरेको आर्थिक बर्ष २०७०/२०७१ को आर्थिक सर्वेक्षण अनुसार सीपबिना ७४ प्रतिशत कामदार विदेशिएका हुन्।
Read more...

कोरियामा नेपाली युवक मृत भेटिए

गाङयाङ– दक्षिण कोरियामा एक नेपाली झुन्डिएको अवस्थामा मृत फेला परेका छन्। इपिएसमार्फत् २०१३ जनवरीमा कोरिया आएका चितवन खैरहनी ७ का राजेन्द्र चौधरी सोमबार बिहान मृत भेटिएका हुन्।
Read more...
Subscribe to this RSS feed