Wednesday 22 Baishak, 2073 |
Menu

प्रवास

republica-headerdiscount-subscribe1

istl

राष्ट्रियताको रक्षा गर्न ओली नेतृत्वको सरकार :थापा

(0 votes)
राष्ट्रियताको रक्षा गर्न ओली नेतृत्वको सरकार :थापा
काठमाडौं–राप्रपा नेपालका अध्यक्ष एवं एमालेकातर्फबाट प्रधानमन्त्रीका उम्मेदवार केपी ओलीका समर्थक कमल थापाले केपी ओली नेतृत्वमा गठन हुने सरकारले राष्ट्रियता र विकासको गतिलाई अगाडि बढाउन सक्ने भएकाले आफ्नो दलले समर्थन गरेको बताए।
nepalipatr-april
व्यवस्थापिका संसद बैठकमा थापाले मुलुकको राष्ट्रिय स्वाधीनताको रक्षा मुख्य विषय भएको भन्दै त्यसको रक्षा गर्न पनि ओली नेतृत्वको सरकार सफल हुने दाबी गरे। थापाले प्रमुख दलबीच ध्रुविकरण हुनु मुलुककालागि शुभ संकेत नभएको भन्दै थापाले मुलुकका राष्ट्रिय शक्तिबीचमा विभाजन आउँदा मुलुकले ठूलो मूल्य चुकाउनु परेको बताए। 'हाम्रो सथर्मन कसैको विरोधमा होइन,' उनले भने,' तुलनात्मक रुमपा राष्ट्रियताको रक्षा गर्न, मधेस आन्दोलन सम्वोधन गर्न र सीमामा देखिएको अवरोध हटाउन ओली नेतृत्वको सरकार सफल हुनेछ।'

प्रतिक्रिया