काठमाडौँ, पुस १- अफगानिस्तानको पूर्वी प्रान्त पाक्टियाको सदरमुकाम गर्डेजमा हिजो गराइएको विस्फोटनमा परी एक नेपालीको मृत्यु भएको चिनियाँ सञ्चारमाध्यमले जनाएको छ।
उक्त विस्फोटनमा परी एक नेपालीसहित पाँचजनाको मृत्यु भएको प्रान्तीय प्रशासन कार्यालयका प्रवक्तालाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ।
समाचारमा मृतक नेपालीका बारेमा अन्य जानकारी दिइएको छैन। रासस
बुकमार्क
यसलाई ई-मेल गर्नुस्
प्रतिक्रियाहरू (0)


Twitter
Digg
Del.icio.us
StumbleUpon
Facebook



