Wednesday 7 Shrawn, 2071 |
Menu

अर्थ

निगमकै पेट्रोलियममा पानी

निगमकै पेट्रोलियममा पानी

काठमाडौं-आयल निगमबाट खरिद गरेको 'गुणस्तरहीन' पेट्रोलियम पदार्थ प्रयोगले आफ्ना महँगा उपकरण बिग्रिएको भन्दै विद्युत प्राधिकरणले १८ करोड रुपैयाँ क्षतिपूर्ति माग गरेको छ।

अर्ब नाघ्यो सेयर कारोबार

अर्ब नाघ्यो सेयर कारोबार

काठमाडौं- विभिन्न कम्पनीको सेयर कारोबार हुने स्टक एक्स्चेन्जमा सोमबार साँझ सेयर दलालहरू प्रशन्न मुद्रामा लड्डु बाँड्दै थिए। उनीहरूको खुसीको कारण थियो– एक अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार। नेपालमा सेयर कारोबार...

लाखको सामान नफेर्दा साढे ६ करोड गुम्यो

लाखको सामान नफेर्दा साढे ६ करोड गुम्यो

काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडान गरिरहेको एउटा ठूलो जहाजमा लाख रुपैयाँ पर्ने एउटा सामान नफेरेर करोडौं आम्दानी जानाजान गुमाइरहेको छ। निगम व्यवस्थापनले बोइङ ७५७ ९एन–एसिए जहाजको दायाँ...

  1. कर्पोरेट / बैंकिङ
  2. बजार
  3. सेयर
  4. उपभोक्ता

साउनभित्र पर्यटन विभाग ब्युँतिने

काठमाडौं- नेपाल पर्यटन बोर्डको कामबाट 'सन्तुष्ट' नभएपछि सरकारले १६ वर्षपछि फेरि पर्यटन विभाग सञ्चालनमा ल्याउने निर्णय गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन विभाग पुनः सञ्चालन गर्ने लगेको प्रस्ताव मन्त्रिपरिषदअन्तर्गतको प्रशासन समितिले अनुमोदन गरेपछि बाटो खुलेको हो।

फेसनले बढायो व्यापार

फेसनले बढायो व्यापार

काठमाडौं- काठमाडौं कोटेश्वरकी प्रशंसा केइराला हत्केलाभरी मेहेन्दी र हातमा चुरामा सजिएकी छिन्। 'साउन लागेपछी सबै साथीहरु लगाउने त्यसैले रहर लागेको,' उनले भनिन्। बर्खा लागेसँगै हरियाली बढ्दै जाने र हातमा हरियो चुरा लगाउँदा रमाइलो महशुस हुने उनले बताइन्। 'चारैतिर हरियाली र...

अर्ब नाघ्यो सेयर कारोबार

अर्ब नाघ्यो सेयर कारोबार

काठमाडौं- विभिन्न कम्पनीको सेयर कारोबार हुने स्टक एक्स्चेन्जमा सोमबार साँझ सेयर दलालहरू प्रशन्न मुद्रामा लड्डु बाँड्दै थिए। उनीहरूको खुसीको कारण थियो– एक अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार। नेपालमा सेयर कारोबार सुरु भएको २० वर्ष अवधिमा पहिलोपटक एक अर्ब नाघेको हो।

वर्षदिनमा साढे चार लाख बिदेसिए

काठमाडौं- आर्थिक वर्ष २०७०/२०७१ मा म्यानपावर कम्पनीमार्फत चार लाख ४५ हजार सात सय सात नेपाली कामको खोजीमा बिदेसिएका छन्। वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्षमा सात सय ४४ म्यानपावर कम्पनीबाट चार लाख ३० हजार आठ सय ९४...

साउनभित्र पर्यटन विभाग ब्युँतिने

काठमाडौं- नेपाल पर्यटन बोर्डको कामबाट 'सन्तुष्ट' नभएपछि सरकारले १६ वर्षपछि फेरि पर्यटन विभाग सञ्चालनमा ल्याउने निर्णय गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन विभाग पुनः सञ्चालन गर्ने लगेको प्रस्ताव मन्त्रिपरिषदअन्तर्गतको प्रशासन समितिले अनुमोदन गरेपछि बाटो खुलेको हो।
विस्तृतमा पढ्नुस्

इन्धनमा महिनैपिच्छे नयाँ मूल्य

काठमाडौं- सरकारले अन्तर्राष्ट्रिय बजारअनुसार महिनैपिच्छे पेट्रोलियम पदार्थको मूल्य तोक्ने भएको छ। आयल निगमको नोक्सानी घटाएर व्यावसायिक रुपमा अघि बढाउन अन्तर्राष्ट्रिय मूल्यअनुसार मूल्य तोक्न लागिएको हो। वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापाले साउन १५ भित्रै अन्तर्राष्ट्रिय बजारअनुसार स्वचालित मूल्य तोक्न निर्देशन दिएपछि…
विस्तृतमा पढ्नुस्

घ्यूकुमारीले रुवायो किसान

चितवन-प्रशस्त आम्दानी हुने आसमा घ्यूकुमारी (एलोभेरा) खेती गरेका किसान अहिले लगानीसमेत डुब्दा रुन मात्रै सकेका छैनन्। यसको बिरुवा र पात सबै किन्ने भनेर भरतपुरमा केन्द्रीय कार्यालय रहेको पाम एग्रोटेक तथा जैविक ऊर्जा नेपाल नामको कम्पनीले किसनासँग लिखित सहमति गरेको थियो।
विस्तृतमा पढ्नुस्

राष्ट्रिय गौरवका पाँच सडकलाई पाँच अर्ब

काठमाडौं-सरकारले उत्तर–दक्षिण, पूर्व–पश्चिम जोड्ने राष्ट्रिय गौरवका सडक आयोजनामा लक्ष्यअनुसार काम नभएपछि बजेट बढाएर निर्माणलाई तीव्रता दिने तयारी गरेको छ।
विस्तृतमा पढ्नुस्

टिफा बैठक भदौमा

काठमाडौं-भन्सार र कोटारहित सहज बजार पहुँच बढाउने उद्देश्यले आगामी भदौमा अमेरिकासँगको व्यापार तथा लगानी संरचना सम्झौता (टिआइएफए–टिफा) बैठक बस्ने भएको छ।
विस्तृतमा पढ्नुस्

पिटिए वार्ता प्रधानमन्त्री आएपछि

काठमाडौं-ऊर्जा मन्त्रालयले प्रधानमन्त्री सुशील कोइराला अमेरिकाबाट फर्किएपछि नेपाल–भारत विद्युत व्यापार सम्झौता (पिटिए) अगाडि बढाउने निर्णय गरेको छ। प्रधानमन्त्री तहको छलफलपछि मात्र वार्ता टोली भारत पठाउने जानकारी दिएको छ।
विस्तृतमा पढ्नुस्

विदेश छोडेर गाउँमै पशुपालन

म्याग्दी-सिंगापुरको एक रेस्टुरेन्टमा कार्यरत म्याग्दी भुरूङ तातोपानी–८ ठूलोबगरका वुद्धि पुन दुई महिना घर बिदामा आए। बिदा सकिनै लाग्दा उनले पशुपालन र कृषिमा लगानी गरे। भकिम्लीका धनबहादुर श्रीष साउदीबाट कम्पनीको दोहोरो टिकट सुविधामा घर बिदामा आए पनि फर्किएनन्।
विस्तृतमा पढ्नुस्

चिलिमे निर्णय सच्याउन स्थानीय दलहरुको माग

सिन्धुपाल्चोक-चिलिमे हाइड्रोपावर कम्पनीका प्रबन्ध सञ्चालक कुलमान घिसिङलाई फिर्ता बोलाउने निर्णय सच्याउन स्थानीय राजनीतिक दलहरुले माग गरेका छन्।
विस्तृतमा पढ्नुस्

डेढ अर्ब सहयोग फिर्ता हुने अवस्थामा

काठमाडौं-विश्व बैंकले काठमाडौंमा कन्टेनर फ्रेट स्टेसन (सिएफएस) निर्माणमा दिएको ऋण सहयोग फिर्ता लैजाने अवस्था आएका छ। सरकारले काठमाडौंमा सिएफएस निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराउन नसकेपछि ऋण अनुदान बापत १५.५ मिलियन डरल (१ अर्ब ४७ करोड २५ लाख रुपैयाँ) ऋण सहयोग…
विस्तृतमा पढ्नुस्

बासुलिङ मिल पुनः सञ्चालनमा आउने

काठमाडौं- दश वर्षदेखि बन्द अवस्थामा रहेकोे कैलालीको बासुलिङ चिनी मिल सञ्चालनमा आउने भएको छ। सरकारले रुग्ण घोषणा गरेको उक्त चिनी मिललाई छिट्टै सञ्चालनमा ल्याउने तयारी भइहरको उद्योग मन्त्री कर्णबहादुर थापाले बताए।
विस्तृतमा पढ्नुस्

विद्युतीय सवारीलाई सहुलियत माग

काठमाडौं- सरकारको नीति तथा कार्यक्रममा वातावरणमैत्री सवारी तथा यातायातलाई प्रोत्साहन गर्ने कुरा समेटिएपछि उत्साहित भएका व्यवसायी र उपभोक्ता बजेटमा यससम्बन्धी कुनै कार्यक्रम नल्याइएपछि निरास बनेका छन्।
विस्तृतमा पढ्नुस्

किला ठोक्दा नफुट्ने मोबाइल

काठमाडौं– नेपाल ग्यालेक्सी टेक्नोलोजिज प्रालिका सञ्चालक अरुण श्रेष्ठले झन्डै ४३ हजार रुपैयाँ मूल्य तोकिएको मोबाइलको स्त्रि्कनपट्टिको भागले काठको टुक्रामा सानो घनले झैं किला ठोकिरहँदा दर्शकदीर्घामा बस्नेले अचम्म माने।
विस्तृतमा पढ्नुस्

सरकारी मूल्यमै ग्यास बिक्री

सुर्खेत—सुर्खेतमा संस्थागत रुपमै बढाइएको ग्यासको मूल्य घटाइएको छ। ग्यास बिक्रेताहरुले आइतबारदेखि सरकारी मूल्य एक हजार चार सय ७० रुपैयाँमै ग्यास बिक्री गर्ने प्रेस विज्ञप्तिमार्फत जनाएका छन् ।
विस्तृतमा पढ्नुस्

व्यापार घाटा ५ खर्ब ६३ अर्ब

काठमाडौं- मुलुकको व्यापार घाटा साढे ५ खर्ब रुपैयाँ नाघेको छ। अघिल्लो आर्थिक वर्षको ११ महिनासम्मको तथ्यांकअनुसार कुल वस्तु व्यापार घाटा २८.६ प्रतिशतले बढेर उक्त परिमाणबराबर भएको हो। नेपाल राष्ट्र बैंकले तयार पारेको आर्थिक वर्ष २०७०/७१ को ११ महिने वर्तमान आर्थिक…
विस्तृतमा पढ्नुस्
Subscribe to this RSS feed