15 Kartik, 2071 |
Menu

अर्थ

घरजग्गा कारोबार उच्च, तीन महिनामै २ अर्ब १७ करोड राजस्व

घरजग्गा कारोबार उच्च, तीन महिनामै २ अर्ब १७ करोड राजस्व

काठमाडौं- पाँच वर्षदेखि सुस्ताएको घरजग्गा कारोबार चालु आर्थिक वर्षको सुरुदेखि उच्च दरले बढ्न थालेको छ। काठमाडौं उपत्यकालगायत बाहिरी जिल्लाको घरजग्गा किनबेचको तथ्यांकलाई हेर्दा कारोबार उच्च दरले बढेको देखिएको हो।

उत्पादन नबिकेर टायर उद्योग बन्द

उत्पादन नबिकेर टायर उद्योग बन्द

गोरखा-कच्चा पदार्थ अभावले महिनामा दुई साता पनि पूर्ण रुपमा नचल्ने गोरखकाली रबर उद्योग अहिले उत्पादन बिक्री नभएर बन्द भएको छ। दसैंअघि उत्पादित टायर बिक्री नभएपछि उद्योग बन्द भएको हो। ‘उद्योगसँग...

सेज ऐनको अन्तिम मस्यौदा तयार

सेज ऐनको अन्तिम मस्यौदा तयार

काठमाडौं-औद्योगिक क्षेत्रमा प्रतिकुल असर पर्ने गरी कुनै पनि काम कारबाही गर्न नपाइने प्रावधानसहित उद्योग मन्त्रालयले विशेष आर्थिक क्षेत्र (सेज) ऐनको मस्यौदालाई अन्तिम रुप दिएको छ। देशमा उद्योगधन्दाको विकास गर्न स्थापना...

  1. कर्पोरेट / बैंकिङ
  2. बजार
  3. सेयर
  4. उपभोक्ता

एक अर्ब भ्रस्ट्राचारको अभियोग लागेका निरौला पर्यटन बोर्डबाट निलम्बित

काठमाडौं— नेपाल पर्यटन बोर्डको कार्यकारी समितिले कामु प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुभाष निरौलालाई निलम्बन गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बिहीबार बोर्ड कार्यकारी समितिका अध्यक्ष तथा पर्यटन सचिव सुरेशमान श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले निरौलालाई निलम्बन गरेको हो।

खुम्चिँदै तयारी पोसाक बजार

काठमाडौं– सरकारले निर्यातयोग्य उद्योगलाई प्रोत्साहन गर्ने बताए पनि तयारी पोसाकको निर्यातमा ठूलो गिरावट आएको छ। सरकारले सहुलियत दरमा ऋण उपलब्ध गराउन पहल नगर्नु, निर्यातमा नगद प्रोत्साहन नदिनु तथा बैंक ग्यारेन्टीमा अग्रिम जरिवाना लिने व्यवस्था खारेज नभएकाले निर्यातमा ठूलो कमी आएको...

नेप्से दुई अंकले घट्यो

काठमाडौं-होटल र विकास बैंकबाहेक कारोबार भएका सबै समूहका परिसूचक घटेकाले मंगलबार नेप्से परिसूच्क ओरालो लागेको छ। यस दिनको कारोबार रकम पनि पछिल्लो समयको औसतभन्दा कम छ।

वातावरण लगानीमैत्री छः नेपाल

वातावरण लगानीमैत्री छः नेपाल

काठमाडौं— प्रधानमन्त्रीका आर्थिक सल्लाहकार चिरञ्जिवी नेपालले दोस्रो संविधानसभाको निर्वाचनपछि मुलुकमा लगानीको वातावरण बनिरहेको बताएका छन्। नेपाल आर्थिक पत्रकार समाज (सेजन) र अमेरिकीदूतावासको सहकार्यमा वाग्लुङमा सुरु भएको आर्थिक पत्रकारिता सम्वन्धी तालिम कार्यक्रममा उनले अहिलेको सरकारप्रति लगानीकर्ताको विश्वासका साथै लगानी समेत बढेको...

विराटनगरमा पनि कम्पनी रजिस्ट्रार

काठमाडौं-सरकारले पहिलोपटक कम्पनी रजिस्ट्रारको कार्यालय राजधानीबाहिर विराटनगरमा सञ्चालनमा ल्याएको छ। कम्पनी रजिस्ट्रारको केन्द्रीय कार्यालय काठमाडौं, त्रिपुरेश्वरमा छ। यसअघि ललितपुरको जिल्ला घरेलु कार्यालयमा यसको एकाइ कार्यालय सञ्चालनमा ल्याइएको थियो। ललितपुरको जस्तै एकाइ कार्यालय विराटनगरमा पनि खोलिएको हो। उद्योगमन्त्री महेश बस्नेतले बिहीबार…
Read more...

दूरसञ्चार प्राधिकरणमा झाको नियुक्ति सदर

काठमाडौं-सर्वोच्च अदालतले नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्षमा नियुक्ति पाएका दिगम्बर झाको योग्यतासम्बन्धी विवादको मुद्दा खारेज हुने फैसला गरेको छ। सर्वोच्चले अन्य प्रतिस्पर्धीमध्ये झा योग्य भएकाले तत्कालीन समयमा नियुक्ति दिएको भन्दै त्यसलाई सदर गर्ने निर्णय सुनाएको हो।
Read more...

भोटेकोसी अवरोधमा दलको समर्थन

सिन्धुपाल्चोक-ट्रान्समिसन टावर' ठड्याउने काममा अवरोध गर्दै भोटेकोसी पावर कम्पनीविरुद्ध संघर्षरत स्थानीयको कदमप्रति यहाँका राजनीतिक दलले समर्थन जनाएका छन्। उनीहरुले आन्दोलनप्रति ऐक्यबद्धता मात्र जनाएनन्, कान्ले पहिरोपछि राष्ट्रिय प्रसारण लाइनसँग सम्पर्क टुटेर दैनिक ८६ लाख रुपैयाँ क्षति बेहोरिरहेको कम्पनीको काममा अवरोध गर्नु…
Read more...

पश्चिमाञ्चललाई केन्द्र बनाएर नयाँ पर्यटकीय पदमार्ग

बागलुङ-धार्मिक तथा प्राकृतिक पर्यटकीय गन्तव्यलाई जोड्ने गरी पश्चिमाञ्चललाई केन्द्रमा राखेर नयाँ पदमार्ग सम्भावना उजागर भएको छ। हिमशंृखलासँगै प्राकृतिक, धार्मिक सम्पदालाई जोड्न मुस्ताङको लोमान्थाङदेखि लुम्बिनीसम्म र पोखराको फेवातालदेखि रारातालसम्मको पदयात्राको पहिचान गरिएको हो। नेपाल पर्यटन बोर्डले ‘लोलुफेरा' (लोमान्थाङ–लुम्बिनी, फेवाताल–राराताल) पदयात्राको प्रारम्भिक…
Read more...

सादा बट्टाको चुरोट छ्याप्छ्याप्ती

विराटनगर-अन्तःशुल्कको स्टिकर टाँसिए पनि बट्टामा केही उल्लेख नगरिएको चुरोट विराटनगर बजारमा छ्याप्छ्याप्ती बाँडिएको छ। पारखीलाई चाख्नका लागि सित्तैमा उपलब्ध गराउने भन्दै यहाँका प्रायःधेरैजसो खाजा र पान पसलमा उक्त चुरोट उपलब्ध गराइएको छ।
Read more...

पारवहनका लागि वैकल्पिक मार्ग तोकियो

काठमाडौं-तेस्रो मुलुकसँग नेपालले गर्ने व्यापारमा भारत हुँदै प्रयोग गरिने पारवहनका लागि अन्तरिम वैकल्पिक मार्ग उपलब्ध भएको छ। रक्सौल वीरगन्ज र कोलकाताबीच आयात–निर्यातका लागि सडकमार्गबाट गरिने ढुवानीका लागि यो वैकल्पिक मार्ग उपलब्ध भएको हो।
Read more...

तीब्बतसँग व्यापार बढाउन सहमति

काठमाडौं-चीन स्वायत्त क्षेत्र तीब्बतका अध्यक्ष लुसाङ जियाङ कुनकोे नेतृत्वमा नेपाल भ्रमणमा आएका सरकारी एवं व्यापारिक टोली तथा नेपाल चीन उद्योग वाणिज्य संघबीच मंगलबार दुई देशबीचको आर्थिक, व्यापारिक तथा लगानी विस्तार गर्ने उद्देश्यका साथ द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर भयो।
Read more...

नेप्से दुई अंकले घट्यो

काठमाडौं-होटल र विकास बैंकबाहेक कारोबार भएका सबै समूहका परिसूचक घटेकाले मंगलबार नेप्से परिसूच्क ओरालो लागेको छ। यस दिनको कारोबार रकम पनि पछिल्लो समयको औसतभन्दा कम छ।
Read more...

‘विद्युतमा लगानी गर्न इटाली इच्छुक'

काठमाडौं– नेपाल भ्रमणमा रहेका इटालीका विदेश राज्यमन्त्री बिनिडिट्टो डेला भेडोभाले नेपालको जलविद्युत लगायतका क्षेत्रमा लगानी गर्न इटालीका लगानीकर्ता इच्छुक रहेको बताएका छन्।
Read more...

नेवार भिल्ला बुटिक होटल सञ्चालनमा

काठमाडौं-राजधानीको मन्डिखाटार हाइटमा नयाँ बुटिक होटल सञ्चालनमा आएको छ। 'नेवार भिल्ला' नाम दिइएको होटल हालै सञ्चालनमा आएको हो।
Read more...

साना किसान सम्मेलन हुने

काठमाडौं- साना किसानको वास्तविक समस्या पहिचान गर्न आइतबार र सोमबार साना किसान सम्मेलन हुने भएको छ। साना किसान बैंकको अगुवाईमा पहिलो पटक यो सम्मेलन हुन लागेको हो। बैंकद्वारा मंगलबार आयोजित पत्रकार सम्मेलनमा आयोजक मूल समितिका अध्यक्ष श्रीकृष्ण उपाध्यायले साना किसानहरुको…
Read more...

डेरीले बनायो सडकछापलाई लखपति

देउराली (इलाम)- जीविकोपार्जनका लागि दूधालु गाईभैंसी पाल्ने किसान धेरै भएका उत्तरी इलामका केही गाउँमध्ये सुलुबुङ र माइपोखरी छुट्दैनन्। ती गाविसको केन्द्रमा पर्ने बजार हो- देउराली, जहाँ पाँच वर्षदेखि ‘शेर्पा डेरी उद्योग' रनघन चल्दैछ। दैनिक आठ सय लिटर दूध संकलन भई…
Read more...

प्रसारण ग्रिड कम्पनी खुल्ने

काठमाडौं- लामो समयदेखि थाँती रहेको राष्ट्रिय प्रसारण ग्रिड कम्पनी खोल्ने अर्थ मन्त्रालयले ऊर्जालाई सैद्धान्तिक सहमति दिएको छ। ऊर्जा मन्त्रालयले मागेको सहमतिप्रति सकारात्मक हुँदै कम्पनी खोल्न रायसहितको सहमति दिएको हो।
Read more...

अर्को साता पेट्रोल पाइपलाइन सम्झौता

काठमाडौं- अमलेखगन्ज–रक्सौल पेट्रोल पाइपलाइन निर्माणसम्बन्धी सम्झौता कात्तिक तेस्रो साता हुने भएको छ। इन्डियन आयल कर्पोरेसन (आइओसी)ले पाइपलाइन निर्माणको मोडालिटीसहितको सम्झौता मस्यौदा पठाइसकेको छ।
Read more...
Subscribe to this RSS feed