Tuesday 18 Jestha, 2073 |
Menu

अर्थ

republica-headerdiscount-subscribe1

बजेटप्रति कर्णालीबासीको आक्रोश

बजेटप्रति कर्णालीबासीको आक्रोश

जुम्ला- तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको सरकारले कर्णालीको विकासलाई प्रभावकारी रुपमा अघि बढाउने नाममा कर्णाली विकास आयोग गठन गर्योन। त्यसपछि बनेका सरकारले आयोगलाई अपहरण गरी एउटा शाखामा खुम्च्यायो। जसको नेतृत्व राष्ट्रिय...

महँगी निम्त्याउने वितरणमुखी बजेट

महँगी निम्त्याउने वितरणमुखी बजेट

काठमाडौं- अर्थमन्त्री विष्णु पौडेलले शनिबार संसदमा १० खर्ब ४८ अर्बको बजेट पेस गरेका छन्। पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिइएको, सामाजिक क्षेत्रमा दिल खोलेर राज्यकोष वितरण गरेको र विकासका नाममा जताततै...

किसानलाई अनुदानै–अनुदान

किसानलाई अनुदानै–अनुदान

काठमाडौं–विगतमा सरकार र वैदेशिक सहयोगमा सञ्चालित कृषि परियोजनाको अनुदान कार्यक्रमले परिणाम दिन नसकेको गुनासो आइरहे पनि सरकारले कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बढाउन किसानलाई अनुदानै–अनुदानका कार्यक्रम ल्याएको छ । विगतका...

No tabs to display

तरकारी फलाउँदै पूर्वसभासद

नेपालगन्ज- पहिलो संविधानसभा संविधान नबनाइ विघटन भएपछि पट्टु थारु निराश भएर राजधानी काठमाडौंबाट घर फर्किए। उनी पहिलो संविधानसभा सदस्य थिए। संविधान सभा विघटन भएपछि उनको रोजाइ बन्यो कृषि। बाँके, बैजापुर–१, नवलपुरका थारुले तीन वर्षअघि करिब चार कट्ठामा तरकारी खेती सुरु गरे।…
Read more...

चितवनमा वार्षिक पाँच हजार टन माछा

चितवन- वार्षिक पाँच हजार टन माछा उत्पादन गर्दै आएका चितवनका माछा व्यवसायीको अधिवेशन शुक्रबार सम्पन्न भएको छ। अधिवेशनसँगै मत्स्य उत्सव पनि गरियो। नेपाल मत्स्य व्यवसायी संघ, चितवन शाखाको दोस्रो जिल्ला अधिवेशन तथा मत्स्य उत्सवमा विद्यार्थीलाई पनि सहभागी गराइएको थियो। माछा…
Read more...

चितवनमा वार्षिक पाँच हजार टन माछा

चितवन- वार्षिक पाँच हजार टन माछा उत्पादन गर्दै आएका चितवनका माछा व्यवसायीको अधिवेशन शुक्रबार सम्पन्न भएको छ। अधिवेशनसँगै मत्स्य उत्सव पनि गरियो। नेपाल मत्स्य व्यवसायी संघ, चितवन शाखाको दोस्रो जिल्ला अधिवेशन तथा मत्स्य उत्सवमा विद्यार्थीलाई पनि सहभागी गराइएको थियो। माछा…
Read more...

'संविधान कार्यान्वयनसँगै आर्थिक विकास'

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले ठूलो वलिदान र संघर्षबाट प्राप्त लोकतन्त्रको जगेर्ना गर्दै राष्ट्रिय हित, एकता र समृद्धितर्फ मन, वचन र कर्मले लाग्न सबै राजनीतिक दललाई आह्वान गरेकी छन्। नवौं गणतन्त्र दिवसको अवसरमा शुक्रबार सन्देश जारी गर्दै भण्डारीले संविधान कार्यान्वयनसहित मुलुकको…
Read more...

'संविधान कार्यान्वयनसँगै आर्थिक विकास'

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले ठूलो वलिदान र संघर्षबाट प्राप्त लोकतन्त्रको जगेर्ना गर्दै राष्ट्रिय हित, एकता र समृद्धितर्फ मन, वचन र कर्मले लाग्न सबै राजनीतिक दललाई आह्वान गरेकी छन्। नवौं गणतन्त्र दिवसको अवसरमा शुक्रबार सन्देश जारी गर्दै भण्डारीले संविधान कार्यान्वयनसहित मुलुकको…
Read more...

१० खर्ब ४८ अर्ब ९२ करोडको बजेट आज

काठमाडौं- सरकारले आगामी आर्थिक वर्ष २०७३/७४ का लागि १० खर्ब ४८ अर्ब ९२ करोड १३ लाख ५४ हजार रुपैयाँको बजेट तयार पारेको छ। अर्थमन्त्री विष्णु पौडेलले शनिबार ४ बजे व्यवस्थापिका संसदमार्फत बजेट सार्वजनिक गर्दैछन्।
Read more...

ओरेन्टल सहकारीका निक्षेपकर्ताले पैसा पाउने

काठमाडौं- ओरेन्टल सहकारीबाट आफ्नो निक्षेप फिर्ता लिन चार वर्षदेखि दिनहुँ ताकेता गर्दै आएका ११ हजारभन्दा बढी निक्षेपकर्ताको पक्षमा संसदीय समितिले निर्णय गरेको छ। व्यवस्थापिका संसदको अर्थ समितिले बिहीबार ओरेन्टल सहकारीको नाममा रहेको र त्यसका सञ्चालक, अध्यक्ष तथा तिनका नातेदार, उच्च…
Read more...

संस्थानको नाफा बढे पनि सरकारको लाभांश घट्दो

काठमाडौं- सार्वजनिक संस्थानको नाफा बढे पनि सरकारले ती संस्थानमा सेयर लगानी गरेबापत पाउने प्रतिफल भने घटेको छ। गत आर्थिक वर्षमा सार्वजनिक संस्थानले खुद नाफा ३३ अर्ब ९२ करोड कमाए पनि लगानी बापत सरकारले पाउने लाभांश भने ६ अर्ब ४५ करोड ८४…
Read more...

रुख काट्न नदिदाँ रोकियो हुलाकी सडक

पवेरा (कैलाली)- राष्ट्रिय गौरवको आयोजना हुलाकी सडक निर्माणको काम बसन्ता वन क्षेत्रमा रुख काट्ने स्वीकृति नदिँदा रोकिन पुगेको छ। काम रोकिएको ६ महिनासम्म पनि स्वीकृति नपाएपछि निर्माणको जिम्मा लिएको भारतीय ठेकेदार कम्पनी जिआर गावर काम छोडेर फिर्ता जाने तयारीमा छ।
Read more...

विकास समितिको प्राथमिकतामा हुलाकी सडक

वीरगन्ज- व्यवस्थापिका संसदको विकास समिति सभापति रविन्द्र अधिकारीले तराईको विकासमा मेरुदण्ड मानिएको हुलाकी राजमार्गलाई समितिले विशेष प्राथमिकता दिएको बताएका छन्। यस अन्तर्गत पहिलो चरणको कामका लागि सम्झौता गरेको भारत सरकारले पछिल्लो एमओयुमा नेपाललाई योजना पूरा गर्न दिने भएपछि निर्माण प्रक्रिया,…
Read more...

१० महिनामै २० प्रतिशत बढी घरजग्गा किनबेच

पोखरा- कास्कीमा चालु वर्षको १० महिनामै घरजग्गा कारोबार पोहोर वर्षभरिको तुलनामा २० प्रतिशतले बढेको छ। मालपोत कार्यालय कास्कीले संकलन गरेको राजस्वले घरजग्गा कारोबार बढेको देखाएको हो।
Read more...

बजेटको आकार ८ खर्बभन्दा ठूलो हुनु हुँदैन

काठमाडौं- केपी ओली नेतृत्वको सरकारले संघीयता, धर्मनिरपेक्षता तथा गणतन्त्र नेपालको संविधान जारी भएपछिको पहिलो बजेट पेस गरेर ऐतिहासिक बनाउन चाहेको देखिन्छ। जसका लागि यो सरकारले संविधानमा उल्लेख गरिएझैं विभिन्न क्षेत्रमा पुग्ने गरी बजेटको व्यवस्थापन गर्नुपर्ने अवस्था छ। समावेशीकरणका लागि पनि…
Read more...

विकास निर्माण झन् ओरालो

काठमाडौं- सरकारले हरेक वर्ष बजेट भाषणमार्फत विकास–निर्माण योजनाको लामै सूची सार्वजनिक गरे पनि प्रगति भने निरन्तर ओरालो लागिरहेको पाइएको छ। अर्थ मन्त्रालयले बिहीबार सार्वजनिक गरेको पूर्वाधार निर्माण क्षेत्रका उपलब्धिको सूचकांकले परिणाम निराशाजनक देखाएको हो।
Read more...

किस्ट बैंकका तत्कालीन सिइओ ज्ञवालीलाई ४ वर्ष कैद फैसला

काठमाडौं- पुनरावेदन अदालत पाटनले कम मूल्यांकनको जग्गा धितो राखी ऋण प्रवाह र अपचलन मुद्दामा किस्ट बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृतसहित कर्मचारीलाई कैद तथा जरिवाना फैसला गरेको छ।
Read more...
Subscribe to this RSS feed