Thursday 8 Shrawn, 2071 |
Menu

अर्थ

निगमकै पेट्रोलियममा पानी

निगमकै पेट्रोलियममा पानी

काठमाडौं-आयल निगमबाट खरिद गरेको 'गुणस्तरहीन' पेट्रोलियम पदार्थ प्रयोगले आफ्ना महँगा उपकरण बिग्रिएको भन्दै विद्युत प्राधिकरणले १८ करोड रुपैयाँ क्षतिपूर्ति माग गरेको छ।

अर्ब नाघ्यो सेयर कारोबार

अर्ब नाघ्यो सेयर कारोबार

काठमाडौं- विभिन्न कम्पनीको सेयर कारोबार हुने स्टक एक्स्चेन्जमा सोमबार साँझ सेयर दलालहरू प्रशन्न मुद्रामा लड्डु बाँड्दै थिए। उनीहरूको खुसीको कारण थियो– एक अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार। नेपालमा सेयर कारोबार...

लाखको सामान नफेर्दा साढे ६ करोड गुम्यो

लाखको सामान नफेर्दा साढे ६ करोड गुम्यो

काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडान गरिरहेको एउटा ठूलो जहाजमा लाख रुपैयाँ पर्ने एउटा सामान नफेरेर करोडौं आम्दानी जानाजान गुमाइरहेको छ। निगम व्यवस्थापनले बोइङ ७५७ ९एन–एसिए जहाजको दायाँ...

  1. कर्पोरेट / बैंकिङ
  2. बजार
  3. सेयर
  4. उपभोक्ता

साउनभित्र पर्यटन विभाग ब्युँतिने

काठमाडौं- नेपाल पर्यटन बोर्डको कामबाट 'सन्तुष्ट' नभएपछि सरकारले १६ वर्षपछि फेरि पर्यटन विभाग सञ्चालनमा ल्याउने निर्णय गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन विभाग पुनः सञ्चालन गर्ने लगेको प्रस्ताव मन्त्रिपरिषदअन्तर्गतको प्रशासन समितिले अनुमोदन गरेपछि बाटो खुलेको हो।

फेसनले बढायो व्यापार

फेसनले बढायो व्यापार

काठमाडौं- काठमाडौं कोटेश्वरकी प्रशंसा केइराला हत्केलाभरी मेहेन्दी र हातमा चुरामा सजिएकी छिन्। 'साउन लागेपछी सबै साथीहरु लगाउने त्यसैले रहर लागेको,' उनले भनिन्। बर्खा लागेसँगै हरियाली बढ्दै जाने र हातमा हरियो चुरा लगाउँदा रमाइलो महशुस हुने उनले बताइन्। 'चारैतिर हरियाली र...

अर्ब नाघ्यो सेयर कारोबार

अर्ब नाघ्यो सेयर कारोबार

काठमाडौं- विभिन्न कम्पनीको सेयर कारोबार हुने स्टक एक्स्चेन्जमा सोमबार साँझ सेयर दलालहरू प्रशन्न मुद्रामा लड्डु बाँड्दै थिए। उनीहरूको खुसीको कारण थियो– एक अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार। नेपालमा सेयर कारोबार सुरु भएको २० वर्ष अवधिमा पहिलोपटक एक अर्ब नाघेको हो।

वर्षदिनमा साढे चार लाख बिदेसिए

काठमाडौं- आर्थिक वर्ष २०७०/२०७१ मा म्यानपावर कम्पनीमार्फत चार लाख ४५ हजार सात सय सात नेपाली कामको खोजीमा बिदेसिएका छन्। वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्षमा सात सय ४४ म्यानपावर कम्पनीबाट चार लाख ३० हजार आठ सय ९४...

पर्यटन व्यवसायीको विरोध स्थगित

काठमाडौं- पर्यटन व्यवसायीले ३४ दिनदेखि गरिरहेको नेपाल पर्यटन बोर्ड व्यवस्थापनविरुद्धका सबै कार्यक्रम स्थगित गरेका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भीम आचार्यले आइतबार विज्ञप्ति जारी गरी बोर्डको अनियमितता छानबिन गर्ने र दोषी जोसुकै भए पनि कारबाही गर्ने प्रतिबद्धता जनाएपछि…
विस्तृतमा पढ्नुस्

राजधानीनजिक पहिलोपल्ट आरोहण खुला

सिन्धुपाल्चोक- सरकारले पहिलोपटक राजधानीबाट सबैभन्दा नजिकको सिन्धुपाल्चोकका दुई हिमाल आरोहण खुला गरेको छ। पछिल्लोपटक एक सय चार हिमालमा आरोहण अनुमति दिँदा यहाँका याङ्ग्री र लेन्पोगाङ (इस्ट) परेका हुन्।
विस्तृतमा पढ्नुस्

नेप्से पाँच वर्ष यताकै उच्च बिन्दूमा

काठमाडौं— सबै समूहका परिसूचकमा वृद्धि भएपछि सोमबार नेपाल स्टक एक्सचेञ्ज परिसूचक (नेप्से) पाँच वर्ष यताकै उच्च विन्दूमा पुगेको छ। ५३ करोड ९१ लाख रुपैयाँको कारोबार हुँदा नेप्सेमा दोहोरो अंकको वृद्धि भएको हो।
विस्तृतमा पढ्नुस्

पर्यटन बोर्डविरुद्धको आन्दोलन स्थगित

काठमाडौं— पर्यटन व्यवसायीले नेपाल पर्यटन बोर्डको वर्तमान व्यवस्थापनविरुद्ध ३३ दिनदेखि गरिरहेको आन्दोलन सोमबार स्थगित गरेका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भीम आचार्यले आइतबार विज्ञप्ति जारी गरी बोर्डको अनियमितता छानबिन गर्ने र दोषी जो सुकै भए पनि कारवाही गर्ने प्रतिबद्धता…
विस्तृतमा पढ्नुस्

टिभी व्यवसायीको उत्सव बन्दै विश्वकप

काठमाडौं– एक दशक अघिसम्म विश्वकप फुटबल पारखीका लागि मात्र उत्सव बनेर आउने गरेको थियो। अब विश्वकप खेल दर्शकका लागि मात्र उत्सव रहेन।विश्वकप नजिकिँदै गर्दा ठूलो स्क्रिन भएका एचडी एलइडी टिभीमा विश्वकपको आनन्द दिलाउन व्यवसायीहरु लागि परेका छन्।
विस्तृतमा पढ्नुस्

प्राधिकरणको जग्गा जोगाउन कार्ययोजना

काठमाडौं– संस्थाको नाममा मुलुकभर भएको जग्गा व्यस्थित गर्न नेपाल विद्युत प्राधिकरणले कार्यविधि बनाएरै काम सुरु गरेको छ। छाडा जग्गा तथा सम्पत्ति एकीकृत गर्न अर्थ र ऊर्जा मन्त्रालयले निर्देशन दिएपछि उसले काम सुरु गरेको हो।
विस्तृतमा पढ्नुस्

'बैंकले जोखिम मोल्न खोजेनन्'

चितवन– बैंकहरुले पैसा भए पनि युवामा लगानी गर्न हिच्किचाउने गरेको युवा सभासदहरुले बताएका छन्। चौधरी उद्योग ग्राम नवलपरासीमा शनिबार भेला भएका युवा सभासदहरु कांग्रेसका गगन थापा, एमालेका रविन्द्र अधिकारी र एकीकृत माओवादीका टोपबहादुर रायमाझीको यो विषयमा एकमत थियो।
विस्तृतमा पढ्नुस्

बोर्ड विवादबारे पर्यटनमन्त्रीले भने – दोषीलाई कारबाही गर्छु

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भीम आचार्यले नेपाल पर्यटन बोर्डमा आर्थिक गतिविधि छानबिन गर्दा दोषी भेटिए जोकोहीलाई पनि कारबाही गर्ने बताएका छन्।
विस्तृतमा पढ्नुस्

कृषिको विदेश भ्रमणमा किसान अनिवार्य

काठमाडौं– कृषि विकास मन्त्रालयले पहिलोपटक विदेशमा हुने कृषिसम्बन्धी भ्रमण तथा तालिममा किसानलाई सहभागी गराउने भएको छ। मन्त्रालयका कर्मचारीले कृषिबारे अवलोकन गर्दा त्यसको प्रभाव किसान तहसम्म नपर्ने भएकाले किसानलाई सहभागी गराउन लागेको मन्त्रालयका सचिव जयमुकुन्द खनालले बताए।
विस्तृतमा पढ्नुस्

तरकारी बजार भाडामा दिने निर्णय विवादमा

चितवन– नारायणगढस्थित चितवनको मुख्य थोक तरकारी बजार भाडामा दिन भरतपुर नगरपालिकाले टेन्डरको सूचना निकालेपछि विरोध सुरु भएको छ।
विस्तृतमा पढ्नुस्

व्यापार घाटा ४५६ अर्ब पुग्यो

काठमाडौं– चालु आर्थिक वर्षको नौ महिनामा नेपालको अन्तर्राष्ट्रिय व्यापार पाँच सय ९२ अर्ब ३९ करोड पुगेको छ। अन्तर्राष्ट्रिय व्यापारको आकार अघिल्लो वर्षको तुलनामा १९.१ प्रतिशतले बढ्दा गलैंचा र तयारी पोसाक निकासीमा उल्लेख्य सुधार देखिएको छ।
विस्तृतमा पढ्नुस्

कानुन र मापदण्डअनुसारै रकमान्तर : अर्थमन्त्री

काठमाडौं– अर्थमन्त्री रामशरण महतले कानुन र मापदण्डभित्र रहेर बजेटको रकम रकमान्तर गरिएको बताएका छन्।
विस्तृतमा पढ्नुस्

इन्टरमोडलबाट राणाको राजीनामा

काठमाडौं– व्यापार सहजीकरणका पूर्वाधार निर्माणमा सरकारले असहयोग गरेपछि नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक शरदविक्रम राणाले राजीनामा दिएका छन्।
विस्तृतमा पढ्नुस्

दैनिक नौ सय लिटर तेल चोरी

बारा– भारतको रक्सौलबाट अमलेखगन्ज डिपोमा पेट्रोलियम पदार्थ ल्याउँदा बाटैबाट दैनिक नौ सय लिटर चोरी हुने गरेको खुलेको छ। रक्सौलस्थित भारतीय आयल निगमको डिपोबाट दैनिक ७० वटा ट्यांकरले ल्याउने २४ लाख लिटर पेट्रोलियम पदार्थमा नौ सय लिटर कम हुने गरेको अमलेखगन्ज…
विस्तृतमा पढ्नुस्
Subscribe to this RSS feed