Tuesday 12 Jestha, 2072 |
Menu

अर्थ

प्राधिकरणलाई एकै दिन ७६ लाख रुपैयाँ नोक्सान

प्राधिकरणलाई एकै दिन ७६ लाख रुपैयाँ नोक्सान

काठमाडौं- पहिरोले कालीगण्डकी नदी थुनिएर स्याङ्जामा सञ्चालित १ सय ४४ मेगावाटको कालीगण्डकी 'ए' जलविद्युत आयोजना बन्द हुँदा विद्युत प्राधिकरणलाई एकै दिन झन्डै ७५ लाख ५५ हजार रुपैयाँ नोक्सान भएको छ...

महिना दिनपछि सेयरबजार खुल्दै

महिना दिनपछि सेयरबजार खुल्दै

काठमाडौं-महाभूकम्पसँगै एक महिनायता बन्द  सेयरबजार आइतबार खुल्दैछ । वैशाख १२ गते आएको भूकम्प र त्यसपछिका शक्तिशाली कम्पन प्रभावले सिडिएस एन्ड क्लियरिङ (सिडिएससी) लिमिटेड रहेको भवनमा क्षति पुगेपछि सेयरबजार बन्द थियो...

भूकम्पले सिन्धुपाल्चोकका ६ आयोजना क्षतिग्रस्त

भूकम्पले सिन्धुपाल्चोकका ६ आयोजना क्षतिग्रस्त

सिन्धुपाल्चोक- भूकम्पबाट सिन्धुपाल्चोकको जलविद्युत क्षेत्र नराम्ररी तहसनहस भएको छ । जिल्लाका साना–ठूला ६ आयोजना ठप्प छन् । दैनिक झन्डै ७० मेगावाट उत्पादन रोकिएको छ । यसबाट दैनिक १ करोड रुपैयाँ...

  1. कर्पोरेट / बैंकिङ
  2. बजार
  3. सेयर
  4. उपभोक्ता

दुई अर्ब ५० करोडको बचतपत्र आउने

काठमाडौं- नेपाल राष्ट्र बैंकले मंगलबारदेखि दुई अर्ब ५० करोड रुपैयाँको बचतपत्र निष्कासन गर्ने भएको छ । नागरिक बचतपत्र २०७७ नाम दिइएको यो बचत पत्रमा लगानीकर्ताले वार्षिक ८ प्रतिशतको दरमा ब्याज पाउने छन् ।

नानो जेनएक्स सार्वजनिक, कस्ता छन् फिचर?

नानो जेनएक्स सार्वजनिक, कस्ता छन् फिचर?

नयाँ दिल्ली- रतन टाटाको ड्रिम प्रोजेक्ट 'आम मान्छेनका लागि गाडी' पूरा गर्न २००९ मा टाटा मोटर्सले नानो कार ल्याएको थियो। त्यसले सर्वसाधारणबीच स्थान जमाउन सकेन। सो ट्याग हटाउन टाटाले मंगलबार नानोको अर्को भर्सन 'जेनएक्स नानो' बजारमा ल्याएको छ।

महिना दिनपछि सेयरबजार खुल्दै

महिना दिनपछि सेयरबजार खुल्दै

काठमाडौं-महाभूकम्पसँगै एक महिनायता बन्द  सेयरबजार आइतबार खुल्दैछ । वैशाख १२ गते आएको भूकम्प र त्यसपछिका शक्तिशाली कम्पन प्रभावले सिडिएस एन्ड क्लियरिङ (सिडिएससी) लिमिटेड रहेको भवनमा क्षति पुगेपछि सेयरबजार बन्द थियो । वैशाख १० गते बिहीबार नियमित कारोबार भएपछि नेपाल स्टक...

भूकम्प प्रभावित जिल्लामा निःशुल्क बीउ

काठमाडौं- सरकारले भूकम्पबाट अति प्रभावित जिल्लाका किसानलाई धानको बीउ निःशुल्क दिने भएको छ। ब्याड राख्ने बेलामै भूकम्प गएर किसानले राखेको बीउ भत्केका घरका भग्नावशेषमा पुरिएपछि निःशुल्क बाँड्न लागेको हो।

अन्डाको मूल्य घट्यो

काठमाडौं-नेपाल अन्डा उत्पादक संघले सोमबारदेखि लागू हुने गरी अन्डाको मूल्य घटाएको छ । संघको शनिबार बसेको बैठकले अन्डाको मूल्य ४ रुपैयाँ घटाएर प्रतिगोटा ८ रुपैयाँ कायम गरेको हो । संघका अध्यक्ष शिवराम केसीले प्रतिगोटा १२ रुपैयाँ पर्ने अन्डाको मूल्य सोमबारबाट…
Read more...

१० करोड बीउ पुँजीमा पर्यटन पुनरुत्थान कोष

काठमाडौं- विनाशकारी भूकम्पपछि मुलुकको पर्यटन उद्योगको पुनरुत्थान र पुनर्संरचनाका लागि नेपाल पर्यटन बोर्डले १० करोड रुपैयाँ बीउ पुँजी राखेर ‘पर्यटन पुनरुत्थान कोष’ स्थापना गर्ने घोषणा गरेको छ ।
Read more...

भन्सार राजस्वमा धक्का

वीरगन्ज-विनाशकारी भूकम्पपछि आयाात प्रभावित हुँदा वीरगन्ज भन्सार कार्यालयको राजस्व असुली करिब ३२ प्रतिशत कम भएको छ । वैशाखमा आठ अर्ब २३ करोड एक लाख ५१ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य लिएको भन्सारले त्यसको ६८ प्रतिशत मात्र उठाउन सकेको छ ।
Read more...

उद्धार कोषमा २ अर्ब ७० करोड

काठमाडौ-भूकम्पपीडितको सहायतार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु दुई अर्ब ७१ करोड ४१ लाख छ हजार १५१ सङ्कलन भएको छ।
Read more...

सहयोग एकद्वार प्रणालीमार्फत : महत

काठमाडौं-अर्थमन्त्री रामशरण महतले भूकम्पबाट ध्वस्त मुुलुकको पुनःनिर्माणमा सरकारले एकद्वार प्रणाली चाहेको बताएका छन् । वैशाख १२ मा आएको विनाशकारी भूकम्पपछि दातृनिकाय र अन्य संघसंस्थाले आफ्नै किसिमले सहयोग गरेका बेला मन्त्री महतले सरकार एकद्वार प्रणालीको पक्षमा रहेको बताएका हुन् । अर्थ…
Read more...

विभिन्न बैंकका सय शाखा कारोबार गर्न नसक्ने अवस्थामा

काठमाडौं– वैशाख १२ गतेको महाभूकम्प र त्यसपछि आएका शक्तिशाली कम्पनले १ सय बैंक, वित्तीय संस्थाका कार्यालय बैंकिङ कारोबार गर्न नसक्ने अवस्थामा पुगेका छन् । भूकम्पबाट क्षति पुगेका ती बैंक, वित्तीय संस्थाले नजिकको शाखा कार्यालयबाट  बैंकिङ सेवा प्रदान गरिरहेका छन्।
Read more...

विदेशस्थित संस्था र व्यक्तिबाट ४० करोड सहयोग

काठमाडौं– विनाशकारी भूकम्पपछि प्रभावित क्षेत्रमा बसोबास गरिरहेकाको उद्धार तथा राहतका लागि विभिन्न देशमा रहेका नेपाली नियोगको पहलमा त्यहाँका सम्बद्ध संघसंस्था तथा व्यक्तिबाट आर्थिक सहयोग आउने क्रम जारी छ । हालसम्म ४० लाख अमेरिकी डलर (४० करोड रुपैयाँ) बराबरको यस्तो सहयोग…
Read more...

शनि भिलेज अब सिद्धार्थको व्यवस्थापनमा

सुर्खेत— सुर्खेतको पहिलो र एकमात्र तीनतारे होटल शनि भिलेज रिसोर्टको व्यवस्था जिम्मा सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीले लिएको छ। देशका विभिन्न ठाउँमा ११ वटा होटल तथा रेस्टुरेन्ट सञ्चालन गर्दै आएको ग्रुपले शनि भिलेजमार्फत सुर्खेतमा आफ्नो शाखा बिस्तार गरेको जनाएको छ।
Read more...

कामना बेकरीको नयाँ आउटलेट सञ्चालनमा

धरान—डेरी उद्योगमा सिमित रहेको व्यावसायलाई विस्तार गर्दै धरानका एक उद्योगीले कामना मल्टिफुड उद्योगसँगै त्यहाँबाट हुने उत्पादनको बिक्री कक्ष कामना डेरी एण्ड बेकरी आउटलेट सञ्चालनमा ल्याएका छन् ।
Read more...

संकटको बेला खाद्य पदार्थको मूल्य अकासियो

काठमाडौं-संकटको मौका छोपी व्यापारीहरुले दैनिक उपभोग्य खाद्य पदार्थको मूल्य बढाएका छन् । व्यापारीहरुले दाल, तेल, नूनलगायतका खाद्य पदार्थको मूल्य बढाएको उपभोक्ता अधिकारकर्मीले बताएका छन्।
Read more...

२० अर्बको पुनर्उत्थान कार्ययोजना

काठमाडौं-राष्ट्रिय योजना आयोगले भूकम्पबाट भएको  क्षति यकिन गरी पीडितका लागि ‘तत्कालीन पुनर्उत्थान तथा पुनस्र्थापना कार्ययोजना’ तयार पारेको छ।
Read more...

निगमको दोस्रो एयरबसको नियमित उडान सुरु

काठमाडौं-राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले खरिद गरेको दोस्रो नयाँ जहाजले बिहीबारबाट नियमित व्यापारिक उडान सुरु गरेको छ । निगमले यो जहाजलाई वैशाख १८ मा काठमाडौं  ल्याएको थियो।
Read more...

उच्च जोखिममा हाउजिङको लगानी

काठमाडौं-महाभूकम्पका कारण बैंक, वित्तीय संस्थाहरुले हाउजिङमा गरेको लगानी उच्च जोखिममा परेको छ । वैशाख १२ को महाभूकम्प र त्यसपछिका शक्तिशाली पराकम्पनले अधिकांश हाउजिङमा क्षति पुर्याएपछि बैंकहरुको लगानी जोखिममा परेको हो।
Read more...

समचार टिप्पणी: पुनर्निर्माणविकास मञ्च अपेक्षित

काठमाडौं-भूकम्पबाट ध्वस्त संरचनाको पुनर्निर्माणका लागि आवश्यक पैसा जुटाउन सरकारले तत्काल नेपाल विकास मञ्चको बैठक आयोजना गर्नुपर्ने देखिएको छ। मुलुकको आफ्नै स्रोतले पुनर्निर्माण सम्भव नभएपछि वैदेशिक सहायता भित्र्याउन सबैभन्दा महत्र्वपूर्ण मानिएको मञ्चको बैठक बोलाएर सरकारले आवश्यक रकम जोहो गर्न सक्नेछ ।…
Read more...
Subscribe to this RSS feed