Thursday 14 Jestha, 2072 |
Menu

अर्थ

भूकम्पपछिको सेयर बजार: लगानीकर्ताको आत्मविश्वास घट्यो

भूकम्पपछिको सेयर बजार: लगानीकर्ताको आत्मविश्वास घट्यो

काठमाडौं-विनाशकारी भूकम्पले बैंक तथा वित्तीय संस्थालाई खासै प्रभाव नपार्ने देखिए पनि पुँजी बजारका लगानीकर्तामा आत्मविश्वास देखिएको छैन। भूकम्पपछि बजार खुलेको चार दिनसम्म लगातार सेयर बजारमा आएको गिरावटले लगानीकर्तामा विश्वास नभएको देखाएको...

तीन ठूला होटलमा क्षति

तीन ठूला होटलमा क्षति

काठमाडौं-विनाशकारी भूकम्प र त्यसपछि पटक–पटक गएका पराकम्पनबाट राजधानीको नयाँवानेश्वरस्थित प्रमुख पाँचतारे होटल एभरेस्टसहित तीन होटल क्षतिग्रस्त भएका छन्। सहरी विकास तथा भवन निर्माण विभागले ती तीनवटै होटललाई ‘रातो स्टिकर' दिएको...

एभरेस्ट होटलमा रातो स्टिकर

एभरेस्ट होटलमा रातो स्टिकर

काठमाडौं- नयाँ बानेश्वरस्थित पाँच तारे होटल 'एभरेस्ट'लाई सरकारले 'असुरक्षित' भन्दै रातो स्टिकर टाँसेको छ। वैशाख १२ गतेको महाभूकम्प र त्यसपछि आएको परकम्पनले होटलमा क्षति पुर्याएएपछि रातो स्टिकर टाँसिएको भवन निर्माण...

  1. कर्पोरेट / बैंकिङ
  2. बजार
  3. सेयर
  4. उपभोक्ता

दुई अर्ब ५० करोडको बचतपत्र आउने

काठमाडौं- नेपाल राष्ट्र बैंकले मंगलबारदेखि दुई अर्ब ५० करोड रुपैयाँको बचतपत्र निष्कासन गर्ने भएको छ । नागरिक बचतपत्र २०७७ नाम दिइएको यो बचत पत्रमा लगानीकर्ताले वार्षिक ८ प्रतिशतको दरमा ब्याज पाउने छन् ।

नानो जेनएक्स सार्वजनिक, कस्ता छन् फिचर?

नानो जेनएक्स सार्वजनिक, कस्ता छन् फिचर?

नयाँ दिल्ली- रतन टाटाको ड्रिम प्रोजेक्ट 'आम मान्छेनका लागि गाडी' पूरा गर्न २००९ मा टाटा मोटर्सले नानो कार ल्याएको थियो। त्यसले सर्वसाधारणबीच स्थान जमाउन सकेन। सो ट्याग हटाउन टाटाले मंगलबार नानोको अर्को भर्सन 'जेनएक्स नानो' बजारमा ल्याएको छ।

भूकम्पपछिको सेयर बजार: लगानीकर्ताको आत्मविश्वास घट्यो

भूकम्पपछिको सेयर बजार: लगानीकर्ताको आत्मविश्वास घट्यो

काठमाडौं-विनाशकारी भूकम्पले बैंक तथा वित्तीय संस्थालाई खासै प्रभाव नपार्ने देखिए पनि पुँजी बजारका लगानीकर्तामा आत्मविश्वास देखिएको छैन। भूकम्पपछि बजार खुलेको चार दिनसम्म लगातार सेयर बजारमा आएको गिरावटले लगानीकर्तामा विश्वास नभएको देखाएको हो। सेयर बजारमा सबैभन्दा ठूलो हिस्सा बैंक तथा वित्तीय संस्थाको...

खाद्यन्नको मूल्य वृद्धिले अात्तिए उपभोक्ता

खाद्यन्नको मूल्य वृद्धिले अात्तिए उपभोक्ता

कााठमाडौं– ओखलढुङ्गा स्थायी घर भई झण्डै १८ वर्षदेखि काठमाडौंको ताहाचल बस्दै आएका अमृत भुजेल प्रायजसो कालिमाटी फलफूल तथा तरकारी बजारपरिसर भित्रैका पसलहरुमा खाद्य सामग्री किन्ने गर्छन्। कालिमाटीका पसलहरुमा खाद्य सामग्री सुपथ मूल्यमा पाइन्छ भन्ने पहिलेदेखिकै विश्वासअनुसार भूकम्पपछिका दिनमा पनि उनी खाद्य...

सस्तो–बलियो घर बनाइदिने जापानी कम्पनी इच्छा

काठमाडौं-मियामोतो इन्टरनेसनलले भूकम्प पीडितहरुका लागि सस्तो मूल्यमा सुरक्षित आवास निर्माणमा सहयोग गर्न चाहेको छ ।
Read more...

ऋणको भाका सार्दै राष्ट्र बैंक

काठमाडौं-विभिन्न बैंक तथा वित्तीय संस्थाले बुझाउनुपर्ने ऋणको भाका सार्न नेपाल राष्ट्र बैंक तयार देखिएको छ ।वैशाख १२ को महाभूकम्प र त्यसपछिका शक्तिशाली कम्पनबाट क्षतिग्रस्त उद्योग, व्यापार, होटल, हाउजिङ लगायतले लिएको ऋणको ब्याज तथा किस्ता निर्धारित मितिभित्र तिर्न नसक्ने ठहर गर्दै…
Read more...

नानो जेनएक्स सार्वजनिक, कस्ता छन् फिचर?

नयाँ दिल्ली- रतन टाटाको ड्रिम प्रोजेक्ट 'आम मान्छेनका लागि गाडी' पूरा गर्न २००९ मा टाटा मोटर्सले नानो कार ल्याएको थियो। त्यसले सर्वसाधारणबीच स्थान जमाउन सकेन। सो ट्याग हटाउन टाटाले मंगलबार नानोको अर्को भर्सन 'जेनएक्स नानो' बजारमा ल्याएको छ।
Read more...

अण्डा उत्पादक संघले राहत कोषमा १० लाख दियो

चितवन–नेपाल अण्डा उत्पादक संघ केन्द्रीय समितिले भूकम्प पिडितहरुलाई सघाउनका लागि प्रधानमन्त्री देवी प्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ सहयोग गरेको छ । 
Read more...

‘एक महिनाभित्र प्रतिवेदन बुझाउनू’

काठमाडौं-माथिल्लो कर्णाली जलविद्युत आयोजना निर्माणको जिम्मा पाएको भारतीय जिएमआर इनर्जी कम्पनीलाई एक महिनाभित्र तल्लो तटीय क्षेत्रको अध्ययन प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ।
Read more...

बंगलादेशबाट लाख क्विन्टल चामल आयो

काठमाडौं-बंगलादेशले राहतस्वरुप उपलब्ध गराएको लाख क्विन्टल चामल नेपाल भित्रिएको छ । भूकम्पपीडितलाई राहत दिन भन्दै बंगलादेशले उक्त चामल सहयोग गरेको हो।
Read more...

आन्तरिक उडान ५० प्रतिशत कटौती

काठमाडौं-विनाशकारी भूकम्पपछि निजी क्षेत्रका आन्तरिक वायुसेवा कम्पनीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान ५० प्रतिशतसम्म कटौती गरेका छन् ।
Read more...

पुनर्निर्माणका लागि सवा खर्ब आन्तरिक ऋण उठाइँदै

काठमाडौं-सरकारले महाभूकम्पबाट विनाश भएका भौतिक संरचना पुनर्निर्माणमा खर्चन करिब सवा खर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने तयारी गरेको छ । प्रमुख दातृ निकाय र अन्य विदेशी मुलुकबाट पुनर्निर्माणमा पर्याप्त सहयोग नआउने संकेत पाएपछि सरकार पुनर्निर्माण बजेट आफैं जोहो गर्न जुटेको हो।
Read more...

तत्काल नयाँ घर बनाउन नपाइने

काठमाडौं– गत बैशाख १२ गते भएको महाभूकम्पबाट ठूलोमात्रामा जनधनको क्षति भएपछि सरकारले तत्कालका लागि नयाँ घर बनाउन रोक लगाएको छ ।
Read more...

अन्डाको मूल्य घट्यो

काठमाडौं-नेपाल अन्डा उत्पादक संघले सोमबारदेखि लागू हुने गरी अन्डाको मूल्य घटाएको छ । संघको शनिबार बसेको बैठकले अन्डाको मूल्य ४ रुपैयाँ घटाएर प्रतिगोटा ८ रुपैयाँ कायम गरेको हो । संघका अध्यक्ष शिवराम केसीले प्रतिगोटा १२ रुपैयाँ पर्ने अन्डाको मूल्य सोमबारबाट…
Read more...

१० करोड बीउ पुँजीमा पर्यटन पुनरुत्थान कोष

काठमाडौं- विनाशकारी भूकम्पपछि मुलुकको पर्यटन उद्योगको पुनरुत्थान र पुनर्संरचनाका लागि नेपाल पर्यटन बोर्डले १० करोड रुपैयाँ बीउ पुँजी राखेर ‘पर्यटन पुनरुत्थान कोष’ स्थापना गर्ने घोषणा गरेको छ ।
Read more...

भन्सार राजस्वमा धक्का

वीरगन्ज-विनाशकारी भूकम्पपछि आयाात प्रभावित हुँदा वीरगन्ज भन्सार कार्यालयको राजस्व असुली करिब ३२ प्रतिशत कम भएको छ । वैशाखमा आठ अर्ब २३ करोड एक लाख ५१ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य लिएको भन्सारले त्यसको ६८ प्रतिशत मात्र उठाउन सकेको छ ।
Read more...

उद्धार कोषमा २ अर्ब ७० करोड

काठमाडौ-भूकम्पपीडितको सहायतार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु दुई अर्ब ७१ करोड ४१ लाख छ हजार १५१ सङ्कलन भएको छ।
Read more...

सहयोग एकद्वार प्रणालीमार्फत : महत

काठमाडौं-अर्थमन्त्री रामशरण महतले भूकम्पबाट ध्वस्त मुुलुकको पुनःनिर्माणमा सरकारले एकद्वार प्रणाली चाहेको बताएका छन् । वैशाख १२ मा आएको विनाशकारी भूकम्पपछि दातृनिकाय र अन्य संघसंस्थाले आफ्नै किसिमले सहयोग गरेका बेला मन्त्री महतले सरकार एकद्वार प्रणालीको पक्षमा रहेको बताएका हुन् । अर्थ…
Read more...
Subscribe to this RSS feed