Sunday 15 Chaitra, 2071 |
Menu

अर्थ

१४ करोडको लगानीमा गाई फार्म

१४ करोडको लगानीमा गाई फार्म

बनेपा-काभ्रेका युवा व्यवसायी रामबहादुर गौतमले पात्लेखेत–३, डाँडागाउँमा १४ करोड रुपैयाँको लगानीमा गौतमश्री अर्गानिक एन्ड काउ फार्म सञ्चालनमा ल्याएका छन्। फार्ममा उन्नत नश्लका गाईपालनका साथै अर्गानिक तरिकाले खेती समेत गरिएको छ।...

६ करोडमा अक्सिजन उद्योग

६ करोडमा अक्सिजन उद्योग

पोखरा-हाइड्रोपावरलगायत पूर्वाधार क्षेत्रलाई लक्ष्य गरी पोखराका व्यवसायीले अक्सिजन ग्यास उद्योग खोलेका छन्। पोखरा औद्योगिक क्षेत्रमा स्थापित कालीगण्डकी अक्सिजन ग्यास उद्योगले शुक्रबारदेखि औपचारिक उत्पादन थालेको छ। स्थानीय १२ जना व्यवसायीको ६...

पर्यटन उद्योगबाट प्रत्यक्ष ५ लाख रोजगारी

पर्यटन उद्योगबाट प्रत्यक्ष ५ लाख रोजगारी

काठमाडौं-मुलुकको पर्यटन उद्योगले सन् २०१४ मा करिब ५ लाख प्रत्यक्ष रोजगारी उपलब्ध गराएको तथ्यांक सार्वजनिक भएको छ। वर्ल्ड ट्राभल एन्ड टुरिज्म काउन्सिल र अक्सफोर्ड इकोनोमिक्सले संयुक्त रूपमा तयार पारेको अनुसन्धान...

  1. कर्पोरेट / बैंकिङ
  2. बजार
  3. सेयर
  4. उपभोक्ता
५ बर्ष भित्र उत्कृष्ट ५ कम्पनीमा पर्नेछौं

५ बर्ष भित्र उत्कृष्ट ५ कम्पनीमा पर्नेछौं

नेको इन्स्योरेन्सले चुक्ता पुँजी २८ करोड १७ लाख रुपैयाँ पुर्याटउने भएको छ। यही उद्देश्यले चुक्ता पँुजीको १२.७१ प्रतिशत बोनस सेयर सञ्चालक समितिले दिनेे निर्णय गरी स्वीकृतिका लागि बिमा समितिमा पठाएको छ। कम्पनीको शाखा आगामी दुई वर्ष भित्रमा दोब्बर बनाउने, कम्पनीको...

‘मेड इन नेपाल' चैत अन्तिममा

‘मेड इन नेपाल' चैत अन्तिममा

काठमाडौं-नेपाली उत्पादनलाई प्रवर्द्धन गर्न ‘मेड इन नेपाल एक्स्पो' हुने भएको छ। प्रदर्शनी चैत २७ देखि ३० गतेसम्म काठमाडौं, भृकुटीमण्डपमा हुने आयोजकले जनाएका छन्। ‘शिवम् सिमेन्ट मेड इन नेपाल' नाम राखिएको उक्त प्रदर्शनीलाई ‘हाम्रो पनि, राम्रो पनि' नारा राखिएको छ।

सातामै नेप्से साढे २५ अंक घट्यो

काठमाडौं– नेपाल राष्ट्र बैंकको नयाँ नोक्सानी व्यवस्थापन (प्रोभिजिङ) नीतिले सेयर बजारमा उच्च गिरावट आएको छ। राष्ट्र बैंकले एक प्रतिशतमात्र नोक्सानी व्यवस्थापन गर्नुपर्ने नीतिलाई परिवर्तन गर्दै पाँच प्रतिशत पुर्याएपछि सेयर बजार घटेको हो।

अयोग्यबाट बजार अनुगमन

अयोग्यबाट बजार अनुगमन

काठमाडौं-बजार अनुगमनमा खटिने कर्मचारीमा विषयगत दक्षता नहुँदा गुणस्तरहीन सामान बेच्ने व्यापारीविरुद्ध दायर मुद्दा कमजोर हुने गरेको छ। अनुगमनमा सम्बन्धित विषयमा विज्ञता हासिल गरेको कर्मचारी खटाउनुपर्ने प्रावधान भए पनि विभागले स्टोरकिपरदेखि कम्प्युटर, तथ्यांक, कानुन, लेखा, फर्म दर्ता गर्ने कर्मचारी खटाउँदै आएको...

माटोमा ‘एसिडिटी' धेरै

काठमाडौं-नेपालको माटोमा अम्लीयपन (एसिडिटी) को परिमाण उच्च भेटिएको छ। अम्लीयपनको परिमाण बढेका कारण माटोको उर्वराशक्ति नष्ट हुँदै गएको छ।
Read more...

‘टेन्डर फिक्सिङ' को आरोप

वीरगन्ज– कृषि अनुसन्धान कार्यालय (कृषि औजार) का कर्मचारीले त्यहाँको दुईवटा निर्माण कार्यका लागि ‘टेन्डर फिक्सिङ' गरेको निर्माण व्यवसायीले आरोप लगाएका छन्।
Read more...

‘८० प्रतिशत पर्यटक साहसिक गतिविधि रुचाउँछन्'

एभिया क्लब नेपालको साहसिक हवाई खेलकुद क्षेत्रमा कहलिएको नाम हो। सन् १९९६ मा पहिलोपटक नेपालमा अल्ट्रालाइट (कतिपयले पुतलीजहाज पनि भन्छन्) जहाज भित्र्याएर साहसिक पर्यटकलाई पोखरा तान्न थालेको थियो। दुईवटा अल्ट्रालाइटबाट सेवा थालेको एभियासँग अहिले ६ वटा जहाज छन्। सेवा प्रारम्भपछि…
Read more...

चौरी जोगाउन बिमा अभियान

सिन्धुपाल्चोक- लोप हुने खतरामा रहेको चौरी संरक्षण गर्न बिमा थालिएको छ। जलवायु परिवर्तन र चरिचरन क्षेत्र नासिँदै जाँदा व्यवसायीकताको अभावमा आकर्षण घट्दा क्रमशः लोप हुने चरणमा पुगेको चौरी जोगाउन बिमा कार्यक्रम अघि सारिएको हो।
Read more...

एउटैको नाममा सय ट्रेडमार्के

काठमाडौं-एउटै उद्योग, कम्पनीले सयभन्दा धेरै ट्रेडमार्क ओगटेर बसेको पाइएको छ। उद्योग विभागले काठमाडौं, थानकोटस्थित स्वस्तिक फ्रेगे्रन्सको अनुगमन गर्दा सयवटा ट्रेडमार्क दर्ता गरेर राखेको पाइएको हो। दर्ता गरेर राखेका ट्रेडमार्कमा अधिकांश प्रयोग नभएको विभागले बताएको छ।
Read more...

विकास खर्च निराशाजनक

काठमाडौं-चालु आर्थिक वर्षको ८ महिना सकिँदासम्म सरकारले करिब २५ अर्ब रुपैयाँ (२१.४१ प्रतिशत) मात्र विकास बजेट खर्च गर्न सकेको छ। विकासे मन्त्रालयले कार्यक्रम परिचालनमा देखाएको उदासीनता र सरकारको कमजोर अनुगमनका कारण बजेट खर्च हुन नसकेको हो।
Read more...

चौरी मर्दा चिज केन्द्र संकटमा

रसुवा-हिउँमा पुरिएर चौंरी मरेपछि देशकै जेठो चिज उत्पादन केन्द्र बन्द हुने अवस्थामा पुगेको छ। किसानलाई प्रोत्साहित गर्न लाङटाङस्थित केन्द्रले किसानलक्षित अनुदान कार्यक्रम ल्याउन लागेका बेला सयौं चौंरी हिउँमा हराएपछि संकट आएको केन्द्रप्रमुख क ग्याल्बो तामाङले बताए। हिउँमा गाउँका ६० भन्दा…
Read more...

२६ डेरी उद्योगमा १५ अर्ब लगानी

काठमाडौं-नेपालमा सञ्चालित २६ डेरी उद्योगमा १५ अर्ब रुपैयाँ लगानी भएको एक अध्ययनले देखाएको छ। डेरी उद्योग संघले गरेको अध्ययनअनुसार एउटा उद्योगमा ५० करोड रुपैयाँभन्दा बढी लगानी भएको छ।
Read more...

‘जनतालाई राहत हुने बजेट ल्याउ'

पोखरा-आगामी वर्षको बजेट जनतालाई राहत मिल्ने गरी आउनुपर्ने सरोकारवालाले बताएका छन्। महँगीको मारमा परेका जनतालाई सरकारले राहत दिनुपर्ने उनीहरुको सुझाव छ।
Read more...

रिलायन्स एक्स्पो २०१५

काठमाडौं– नेपाली ऊन तथा धागोद्वारा निर्मित विभिन्न उत्पादनहरुको प्रत्यक्ष प्रवर्द्धनका लागि रिलायन्स स्पिनिङ मिल्स् लिमिटेडले नेपालमा पहिलो पटक रिलायन्स एक्स्पो २०१५ को आयोजना गरेको छ। उक्त मेलामा टेक्सटाइल तथा निटिङ मेसिन र धागोसम्बन्धी सामानहरु अवलोकन गर्न पाइने कुराको जानकारी आयोजकले…
Read more...

विश्वासको वातावरण बनाउँछु : गभर्नर नेपाल

काठमाडौं-नेपाल राष्ट्र बैंक गभर्नरमा अर्थशास्त्री चिरञ्जीवी नेपाल नियुक्त भएका छन्। बिहीबार मन्त्रिपरिषद बैठकले १६ औं गभर्नरका रूपमा नेपाललाई केन्द्रीय बैंकको नेतृत्व दिने निर्णय लिएको हो।
Read more...

बेरोजगार युवाका लागि ५० करोडको कोष खडा गरिने

काठमाडौं- उद्योग मन्त्रालयले युवाका लागि रोजगारीको अवसर सिर्जना गर्ने उद्देश्यले रु ५० करोडको कोष खडा गर्न लागेको छ। घरेलु तथा साना उद्योग महासङ्घको आयोजनामा भएको 'नेपालमा फलफूल तथा जुस व्यवसायको विकास' विषयक कार्यशालामा उद्योग मन्त्रालयका सहसचिव जीतबहादुर थापाले व्यवसायको नयाँ…
Read more...

अनियमितता छानविन गर्न समिति गठन

काठमाडौं–नेपाल प्रहरीले पेट्रोल पम्पमा भएको अनियमितता छानबिन गर्न समिति गठन गरेको छ। प्रहरी प्रहरी बरिष्ठ उपरीक्षक सर्वेन्द्र खनालको अध्यक्षतामा ५ सदस्यीय छानबिन समितिमा प्रहरी उपरीक्षक नरोत्तमलाल प्रधान, प्रहरी उपरीक्षक श्याम ज्ञवाली, प्रहरी नायव उपरीक्षक नवराज कार्की र प्रहरी प्रहरी निरीक्षक…
Read more...

राष्ट्रबैंक गभर्नरमा नेपाल, सपथ आइतबार

काठमाडौं—नेपाल राष्ट्र बैंकको गभर्नरमा चिरञ्जिवी नेपाल नियुक्त भएका छन्। प्रधानमन्त्रीको स्वास्थ्यका कारण बिहीबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले नेपाललाई केन्द्रीय बैंकको १६ औं गभर्नरमा नियुक्त गरेको सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले जानकारी दिए।
Read more...
Subscribe to this RSS feed