Sunday 13 Baishak, 2072 |
Menu

अर्थ

संखुवासभा टु सगुन

संखुवासभा टु सगुन

शक्तिशाली राष्ट्रको आर्मी हेडक्वार्टरमा वार्षिक १ करोड कमाउने जागिर थियो गोविन्द गिरीको। अमेरिकाको आर्मी हेडक्वार्टर पेन्टागनमा काम गरिरहेका गिरीले आफ्नो कमाइलाई त्यतिखेर भुले, जतिखेर उनले सर्च इन्जिनका दुई साम्राज्य गुगल...

पोखराको पर्यटन विकासमा आइएफसीको चासो

पोखराको पर्यटन विकासमा आइएफसीको चासो

पोखरा-विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) ले पोखराको पर्यटन विकासमा सघाउने भएको छ। त्यसका लागि आइएफसीको प्रारम्भिक अध्ययन टोली आएको छ। टोलीले बिहीबार स्थानीय स्तरका प्रशासनिक निकाय र पर्यटन...

चिनियाँ जहाज तीन महिनासम्म उडाउने निर्णय

चिनियाँ जहाज तीन महिनासम्म उडाउने निर्णय

काठमाडौं-लामो माथापच्चीपछि नेपाल वायुसेवा निगम सञ्चालक समितिले एउटा ठूलो चिनियाँ जहाजलाई थप तीन महिनासम्म उडाउने निर्णय गरेको छ। चिनियाँ जहाजका प्राविधिक समस्या तीन महिनाभित्र समाधान नभए भएकालाई फिर्ता पठाउने र...

  1. कर्पोरेट / बैंकिङ
  2. बजार
  3. सेयर
  4. उपभोक्ता
संखुवासभा टु सगुन

संखुवासभा टु सगुन

शक्तिशाली राष्ट्रको आर्मी हेडक्वार्टरमा वार्षिक १ करोड कमाउने जागिर थियो गोविन्द गिरीको। अमेरिकाको आर्मी हेडक्वार्टर पेन्टागनमा काम गरिरहेका गिरीले आफ्नो कमाइलाई त्यतिखेर भुले, जतिखेर उनले सर्च इन्जिनका दुई साम्राज्य गुगल र याहुलाई टक्कर दिने परियोजना तयार पारे।

आरपी ग्रुपले ल्यायो गर्मीका नयाँ पहिरन

काठमाडौं— आरपी ग्रुपले आफ्नो जय अम्बे साडी शोरुम र होलसेल कारोबार गर्ने आरपी ट्रेड कुलेश्वरमार्फत् उत्कृष्ट ब्रान्डका गर्मीका पहिरन भित्र्याएको छ। भारतको उत्कृष्ट ब्रान्ड बिवा, एचएस र जर्मनी, फ्रान्सका सारी, जयपुरका लेहङ्गा, कुर्ता सुरुवाल, टप तथा लेगिन्स भित्र्याएको कम्पनीले जनाएको...

एक वर्षमा नेप्से १३७ अकंले बढ्यो

काठमाडौं-एक वर्षमा सेयर बजार १ सय ३७ अंकले बढेको छ। गत वर्ष चैत ३० गते  ८ सय ४१ दशमलव ३४ अंकमा रहेको नेप्से परिसूचक २०७१ को अन्तिम दिन चैत ३० गते ९ सय ४८ दशमलव ३६ अकंमा आइपुगेको छ।

सरकारबाटै कार्टेलिङ र सिन्डिकेटको प्रोत्साहन

सरकारबाटै कार्टेलिङ र सिन्डिकेटको प्रोत्साहन

काठमाडौं-समयसापेक्ष नीति नबनाएर अत्यावश्यक वस्तु तथा सेवाको अभाव गराउन सरकार आफैं लागिपरेको उपभोक्ता अधिकारकर्मी आरोप लगाउँछन्। अत्यावश्यक वस्तु तथा सेवाको बिक्री वितरणमा अनावश्यक माग राखेर बन्द गर्ने, उपभोग्य वस्तु लुकाउने तथा जथाभावी मूल्य तोक्ने व्यवसायीलाइ तत्काल कारबाही गर्ने गरी बनाएको...

सरकारबाटै कार्टेलिङ र सिन्डिकेटको प्रोत्साहन

काठमाडौं-समयसापेक्ष नीति नबनाएर अत्यावश्यक वस्तु तथा सेवाको अभाव गराउन सरकार आफैं लागिपरेको उपभोक्ता अधिकारकर्मी आरोप लगाउँछन्। अत्यावश्यक वस्तु तथा सेवाको बिक्री वितरणमा अनावश्यक माग राखेर बन्द गर्ने, उपभोग्य वस्तु लुकाउने तथा जथाभावी मूल्य तोक्ने व्यवसायीलाइ तत्काल कारबाही गर्ने गरी बनाएको…
Read more...

पश्चिमसेतीमा डेढ खर्ब वैदेशिक लगानी स्वीकृत

काठमाडौं-साढे ७ सय मेगावाटको पश्चिमसेती जलाशय आयोजनाका लागि डेढ खर्ब रुपैयाँबराबरको वैदेशिक लगानी स्वीकृत भएको छ। लगानी बोर्डको सोमबार बसेको बैठकले चीनको थ्री गर्जेजको सहायक कम्पनी सिडब्लुइ इन्भेस्टमेन्ट कर्पोरेसनले प्रस्ताव गरेको वैदेशिक लगानी स्वीकृत गर्ने निर्णय गरेको हो।
Read more...

प्राधिकरणको बालाजुको जग्गा पुनः अतिक्रमणमा

काठमाडौं-नेपाल विद्युत प्राधिकरणको बालाजुस्थित सबस्टेसन रहेको ३५ रोपनी १४ आना २ पैसा जग्गा स्थानीयले पुनः अतिक्रमण गर्न थालेका छन्। डिल्लीबजार मालपोत कार्यालयबाट हालसाबिक गराइ संस्थाको नाममा लालपुर्जा आए पनि स्थानीयले जबर्जस्ती गर्न लागेका हुन्।
Read more...

एनटिआइएस र कृषिजन्य वस्तु निर्यात निराशाजनक

काठमाडौं-नेपाल एकीकृत व्यापार रणनीति (एनटिआइएस) र कृषिजन्य वस्तु निर्यात वृद्धि हुँदा वैदेशिक व्यापार घाटा ५ खर्ब ६१ अर्ब रुपैयाँ पुगेको छ। व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको प्रारम्भिक तथ्यांकअनुसार चालु आर्थिक वर्षको आठ महिनामा  कुल वैदेशिक व्यापार अघिल्लो वर्षको तुलनामा ६.७…
Read more...

सेवा शुल्क कम हुदाँ हुन्डीको कारोबार बढ्यो

काठमाडौं-रेमिटेन्स कम्पनी तथा बैंकहरुले भन्दा हुन्डी व्यावसायीले सेवा शुल्क कम लिन थालेपछि यसको कारोबार बढ्न पुगेको छ। हुन्डी (अनौपचारिक बाटो) बाट रकम भित्रिन थालेपछि वैधानिक बाटोबाट आउने रेमिटेन्सको वृद्धिमा कमी आउन थालेको हो।
Read more...

एक वर्षमा नेप्से १३७ अकंले बढ्यो

काठमाडौं-एक वर्षमा सेयर बजार १ सय ३७ अंकले बढेको छ। गत वर्ष चैत ३० गते  ८ सय ४१ दशमलव ३४ अंकमा रहेको नेप्से परिसूचक २०७१ को अन्तिम दिन चैत ३० गते ९ सय ४८ दशमलव ३६ अकंमा आइपुगेको छ।
Read more...

सेन्चुरीका दुई कार्ड

काठमाडौं– सेन्चुरी कमर्सियल बैँकले ग्राहकलाई सुविधा दिने उद्देश्यसहित ‘सेन्चुरी बैँक भिसा डेबिट कार्ड र ट्राभल कार्ड' मार्फत विदेश यात्रा गर्न डलरको ट्राभल कार्डको सेवा सुरु गरेको छ।
Read more...

त्रिभुवन र निजगढ विमानस्थललाई उच्चस्तरीय समिति

काठमाडौं-त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नति र बाराको निजगढमा प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अगाडि बढाउन लगानी बोर्डले एक उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरेको छ।
Read more...

पश्चिमसेतीका लागि एफडीआई स्वीकृति

काठमाडौं– लगानी बोर्डले ७ सय ५० मेगावाटको जलाशययुक्त पश्चिमसेती जलविद्युत् आयोजनाका लागि बैदेशिक लगानी (एफडीआई) भित्र्याउन ठेकेदार चिनियाँ कम्पनी सीडब्ल्यू इन्भेष्टमेन्ट कर्पोरेशनलाई स्वीकृति दिने निर्णय गरेको छ।
Read more...

ऊर्जाका लागि उपलिब्धमूलक २०७१

काडमाडौं- नेपालको ऊर्जा क्षेत्रका लागि वर्ष २०७१ तुलनात्मकरुपमा फलदायी रह्यो। यद्यपि, ऊर्जा क्षेत्रमा केही दुःखद् विपद्का घटना र विवाद पनि देखिए। वर्षको सुरुदेखि नै ऊर्जा विकासका विविध गतिविधिले तीव्रता पायो। सरकारको नीति तथा कार्यक्रममा पहिलो प्राथमिकता पाएको ऊर्जा क्षेत्रमा दशकौंदेखि…
Read more...

वाइवाइ आलु तामाको स्वादमा

काठमाडौं— चौधरी ग्रुपले वाइवाइ चाउचाउलाई आलु तामाको स्वादमा ल्याएको छ । नेपालीले परम्परागत रुपमा रुचाउँदै आएको आलुतामाको स्वादमा नयाँ उत्पादन सुरु गरेको कम्पनीले जनाएको छ।
Read more...

एमआइसिआर चेक साउनबाट मात्र पूर्ण कार्यान्वयनमा

काठमाडौं— एमआइसिआर चेक साउनदेखि मात्र पूर्ण कार्यान्वयमा आउने भएको छ । सबै बैंक तथा वित्तीय संस्थाले उक्त चेक प्रयोगमा ल्याउन नसक्ने भएकाले नेपाल राष्ट्र बैंकले साउनदेखि मात्रै पूर्ण कार्यान्वयमा ल्याउने भएको हो।
Read more...

परी ब्राउन राइसलाई बयानका लागि विभागको पत्र

काठमाडौं— दोब्बर मूल्य लिएको फेला परेपछि 'परी ब्राउन राइस' उत्पादक प्राइम एडिबल कम्पनीलाई बयान दिन वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले पत्र काटेको छ। जिरा मसिनो तथा सोना मन्सुली चामललाई परी ब्राउन राइसको नाममा दोब्बर मूल्य लिएपछि विभागले बयानका लागि उद्योग…
Read more...

केचएनपीद्वारा ठेक्का तोड्ने चेतावनी

काठमाडौं— चमेलिया जलविद्युत आयोजनाको इलेक्ट्रोमेकानिकल तथा हाइड्रोमेकानिकल ठेकेदार 'केएचएनपी कन्सोर्टियम कोरिया' ले सम्झौताअनुसार काम गर्न नपाएको भन्दै ठेक्का तोड्ने चेतावनी दिएको छ।
Read more...
Subscribe to this RSS feed