Monday 14 Baishak, 2072 |
Menu

अर्थ

संकटमा सहयोगी बन्यो सञ्चार

संकटमा सहयोगी बन्यो सञ्चार

काठमाडौं-शनिबार मन्ध्यान्ह भूकम्प जानेबित्तिकै सामाजिक सञ्जाल फेसबुक र टि्वटरमा सन्देश पोस्ट हुन थाल्यो। फेरि धक्का जाँदा पनि सतर्क रहन सन्देशहरु पोस्ट भए। एकैचोटी ठूलो धक्का जाँदा सर्वसाधरण अत्तालिदा सूचनाको माध्यम...

संखुवासभा टु सगुन

संखुवासभा टु सगुन

शक्तिशाली राष्ट्रको आर्मी हेडक्वार्टरमा वार्षिक १ करोड कमाउने जागिर थियो गोविन्द गिरीको। अमेरिकाको आर्मी हेडक्वार्टर पेन्टागनमा काम गरिरहेका गिरीले आफ्नो कमाइलाई त्यतिखेर भुले, जतिखेर उनले सर्च इन्जिनका दुई साम्राज्य गुगल...

पोखराको पर्यटन विकासमा आइएफसीको चासो

पोखराको पर्यटन विकासमा आइएफसीको चासो

पोखरा-विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) ले पोखराको पर्यटन विकासमा सघाउने भएको छ। त्यसका लागि आइएफसीको प्रारम्भिक अध्ययन टोली आएको छ। टोलीले बिहीबार स्थानीय स्तरका प्रशासनिक निकाय र पर्यटन...

  1. कर्पोरेट / बैंकिङ
  2. बजार
  3. सेयर
  4. उपभोक्ता

एफएनसीसीआइ कोषमा ४० लाख

काठमाडौं- नेपाल उद्योग बाणिज्य महासंघले भूकम्प पीडितका लागि घोषणा गरेको राहत कोषमा ४० लाख रुपैयाँ जम्मा भएको छ ।

आरपी ग्रुपले ल्यायो गर्मीका नयाँ पहिरन

काठमाडौं— आरपी ग्रुपले आफ्नो जय अम्बे साडी शोरुम र होलसेल कारोबार गर्ने आरपी ट्रेड कुलेश्वरमार्फत् उत्कृष्ट ब्रान्डका गर्मीका पहिरन भित्र्याएको छ। भारतको उत्कृष्ट ब्रान्ड बिवा, एचएस र जर्मनी, फ्रान्सका सारी, जयपुरका लेहङ्गा, कुर्ता सुरुवाल, टप तथा लेगिन्स भित्र्याएको कम्पनीले जनाएको...

एक वर्षमा नेप्से १३७ अकंले बढ्यो

काठमाडौं-एक वर्षमा सेयर बजार १ सय ३७ अंकले बढेको छ। गत वर्ष चैत ३० गते  ८ सय ४१ दशमलव ३४ अंकमा रहेको नेप्से परिसूचक २०७१ को अन्तिम दिन चैत ३० गते ९ सय ४८ दशमलव ३६ अकंमा आइपुगेको छ।

सरकारबाटै कार्टेलिङ र सिन्डिकेटको प्रोत्साहन

सरकारबाटै कार्टेलिङ र सिन्डिकेटको प्रोत्साहन

काठमाडौं-समयसापेक्ष नीति नबनाएर अत्यावश्यक वस्तु तथा सेवाको अभाव गराउन सरकार आफैं लागिपरेको उपभोक्ता अधिकारकर्मी आरोप लगाउँछन्। अत्यावश्यक वस्तु तथा सेवाको बिक्री वितरणमा अनावश्यक माग राखेर बन्द गर्ने, उपभोग्य वस्तु लुकाउने तथा जथाभावी मूल्य तोक्ने व्यवसायीलाइ तत्काल कारबाही गर्ने गरी बनाएको...

त्रिभुवन र निजगढ विमानस्थललाई उच्चस्तरीय समिति

काठमाडौं-त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नति र बाराको निजगढमा प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अगाडि बढाउन लगानी बोर्डले एक उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरेको छ।
Read more...

पश्चिमसेतीका लागि एफडीआई स्वीकृति

काठमाडौं– लगानी बोर्डले ७ सय ५० मेगावाटको जलाशययुक्त पश्चिमसेती जलविद्युत् आयोजनाका लागि बैदेशिक लगानी (एफडीआई) भित्र्याउन ठेकेदार चिनियाँ कम्पनी सीडब्ल्यू इन्भेष्टमेन्ट कर्पोरेशनलाई स्वीकृति दिने निर्णय गरेको छ।
Read more...

ऊर्जाका लागि उपलिब्धमूलक २०७१

काडमाडौं- नेपालको ऊर्जा क्षेत्रका लागि वर्ष २०७१ तुलनात्मकरुपमा फलदायी रह्यो। यद्यपि, ऊर्जा क्षेत्रमा केही दुःखद् विपद्का घटना र विवाद पनि देखिए। वर्षको सुरुदेखि नै ऊर्जा विकासका विविध गतिविधिले तीव्रता पायो। सरकारको नीति तथा कार्यक्रममा पहिलो प्राथमिकता पाएको ऊर्जा क्षेत्रमा दशकौंदेखि…
Read more...

वाइवाइ आलु तामाको स्वादमा

काठमाडौं— चौधरी ग्रुपले वाइवाइ चाउचाउलाई आलु तामाको स्वादमा ल्याएको छ । नेपालीले परम्परागत रुपमा रुचाउँदै आएको आलुतामाको स्वादमा नयाँ उत्पादन सुरु गरेको कम्पनीले जनाएको छ।
Read more...

एमआइसिआर चेक साउनबाट मात्र पूर्ण कार्यान्वयनमा

काठमाडौं— एमआइसिआर चेक साउनदेखि मात्र पूर्ण कार्यान्वयमा आउने भएको छ । सबै बैंक तथा वित्तीय संस्थाले उक्त चेक प्रयोगमा ल्याउन नसक्ने भएकाले नेपाल राष्ट्र बैंकले साउनदेखि मात्रै पूर्ण कार्यान्वयमा ल्याउने भएको हो।
Read more...

परी ब्राउन राइसलाई बयानका लागि विभागको पत्र

काठमाडौं— दोब्बर मूल्य लिएको फेला परेपछि 'परी ब्राउन राइस' उत्पादक प्राइम एडिबल कम्पनीलाई बयान दिन वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले पत्र काटेको छ। जिरा मसिनो तथा सोना मन्सुली चामललाई परी ब्राउन राइसको नाममा दोब्बर मूल्य लिएपछि विभागले बयानका लागि उद्योग…
Read more...

केचएनपीद्वारा ठेक्का तोड्ने चेतावनी

काठमाडौं— चमेलिया जलविद्युत आयोजनाको इलेक्ट्रोमेकानिकल तथा हाइड्रोमेकानिकल ठेकेदार 'केएचएनपी कन्सोर्टियम कोरिया' ले सम्झौताअनुसार काम गर्न नपाएको भन्दै ठेक्का तोड्ने चेतावनी दिएको छ।
Read more...

जन्मिँदै नेपालीको टाउकोमा २० हजार ऋण

काठमाडौं— आर्थिक वर्ष २०७०/७१ सम्म प्रत्येक नेपालीको टाउकोमा २० हजार ६९ रुपैयाँ ऋण भार पुगेको छ। चालु वर्ष असारसम्ममा प्रतिव्यक्ति ऋण दायित्व गत वर्षभन्दा करिब ३६.३२ रुपैयाँले थपिएको हो।
Read more...

वाइ वाइ आलुतामा बजारमा

काठमाडौं-चौधरी ग्रुपले वाइ वाइ चाउचाउलाई आलु तामाको स्वादमा ल्याएको छ। नेपालीले परम्परागत रुपमा रुचाउँदै आएको आलुतामाको स्वादमा नयाँ उत्पादन सुरु गरेको कम्पनीले जनाएको छ।
Read more...

नमूना बन्यो महिला सहकारी

गोरखा-गोरखा नगरपालिका–९ बिरेन्चोककी सरिता रानालाई लुगा सिलाउँदैमा फुर्सद छैन। उनी झिसमिसेमै उठेर लुगा सिलाउन बस्छिन्। यसरी उनको दैनिकी चलेको वर्षौं भइसक्यो। हातमा सीप नभएर बिहान बेलुकीको छाक टार्न पनि अर्काको भर पर्नुपर्ने उनी अहिले आफैं परिवार चलाउँछिन्। गाउँकै गण्डकी सहकारी…
Read more...

चुनौती सामना गर्न एक हुनुस् : सभामुख

काठमाडौं-संविधानसभा अध्यक्ष सुभाष नेम्वाङले चुनौती सामना गर्नका लागि एकताबद्ध हुन निजी क्षेत्रलाई आग्रह गरेका छन्। यसमा निजी क्षेत्रलाई सघाउन आफू तयार रहेको पनि उनले बताए।  उद्योगी–व्यवसायीहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको शनिबार आयोजित ४९औं वार्षिक साधारणसभामा नेम्वाङले एकता नभएसम्म…
Read more...

‘निजी क्षेत्रमैत्री कार्यक्रम आउँछ'

नागरिक-काठमाडौं-उद्योग मन्त्री महेश बस्नेतले निजी क्षेत्रको विकासका लागि आगामी बजेटमा विभिन्न कार्यक्रम राखिएको बताएका छन्। निजी क्षेत्रको विकासबिना मुलुकको उन्नति हुन नसक्ने भन्दै उनले निजी क्षेत्रलाई सहभागी गराएर मात्र अगाडि बढ्नुपर्ने पनि बताए।
Read more...

सुरु भयो फेवा नववर्ष महोत्सव

पोखरा-फेवाताल किनारको बसुन्धरापार्कमा शनिबारदेखि १२ औं फेवा नववर्ष महोत्सव सुरु भएको छ। नेपाली संस्कृति र फेवातालको संरक्षणका साथै पोखरामा आन्तरिक तथा बाह्य पर्यटक भित्रयाउन महोत्सव आयोजना गरिएको हो।
Read more...

आठ महिनामा ४ अर्बका चिनियाँ कपडा भित्रिए

सिन्धुपाल्चोक-आयात झण्डै एक तिहाइले घटेपनि तातोपानी नाकाबाट चालु वर्षमा करिब ४ अर्व रुपैयाँ मूल्यका चिनियाँ लत्ताकपडा भित्रिएका छन्। यद्यपी नाकाबाट सबैभन्दा बढी भित्रिने सामग्रीमा लत्ताकपडा नै अग्रस्थानमा छ।
Read more...
Subscribe to this RSS feed