Friday 9 Shrawn, 2071 |
Menu

अर्थ

दोस्रो चिनियाँ जहाज अनिश्चित

दोस्रो चिनियाँ जहाज अनिश्चित

काठमाडौं-राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले चीनबाट ल्याउन लागेको दोस्रो जहाज आउने मिति अनिश्चित भएको छ। चीनले यसअघि दिएको मितिअनुसार जहाज साउन ९ (शुक्रबार) काठमाडौं अवतरण गर्ने तालिका थियो।

राष्ट्र बैंकको सुझाव : किसानलाई ब्याजमा थप अनुदान देऊ

राष्ट्र बैंकको सुझाव : किसानलाई ब्याजमा थप अनुदान देऊ

काठमाडौं - नेपाल राष्ट्र बैंकले कृषि क्षेत्रमा भारतसँग प्रतिस्पर्धा गर्न सहुलियत ब्याजदरबाहेक पनि समयमै कर्जा तिर्ने किसानलाई ब्याजदरमा थप अनुदान दिन सुझाएको छ।

निगमकै पेट्रोलियममा पानी

निगमकै पेट्रोलियममा पानी

काठमाडौं-आयल निगमबाट खरिद गरेको 'गुणस्तरहीन' पेट्रोलियम पदार्थ प्रयोगले आफ्ना महँगा उपकरण बिग्रिएको भन्दै विद्युत प्राधिकरणले १८ करोड रुपैयाँ क्षतिपूर्ति माग गरेको छ।

  1. कर्पोरेट / बैंकिङ
  2. बजार
  3. सेयर
  4. उपभोक्ता

साउनभित्र पर्यटन विभाग ब्युँतिने

काठमाडौं- नेपाल पर्यटन बोर्डको कामबाट 'सन्तुष्ट' नभएपछि सरकारले १६ वर्षपछि फेरि पर्यटन विभाग सञ्चालनमा ल्याउने निर्णय गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन विभाग पुनः सञ्चालन गर्ने लगेको प्रस्ताव मन्त्रिपरिषदअन्तर्गतको प्रशासन समितिले अनुमोदन गरेपछि बाटो खुलेको हो।

औद्योगिक मेलाबाट ९४ लाख रुपैयाँ आम्दानी

पोखरा- राष्ट्रिय औद्योगिक व्यापार मेलाबाट करिब ९४ लाख रुपैयाँ आम्दानी भएको छ। पोखरा उद्योग वाणिज्य संघले गत माघ दोस्रो साता मेला आयोजना गरेको थियो।

नेप्से ४ अंकले बढ्यो

नेप्से ४ अंकले बढ्यो

काठमाडौं- जलविद्युत र बिमाबाहेक कारोबार भएका सबै समूहका परिसूचक बढेकाले नेप्से बुधबार उकालो लागेको छ। यस दिनको कारोबार रकम पनि अघिल्लो दिनहरुका तुलना बढेको छ। स्टक एक्सचेन्जका अनुसार बुधबार नेप्से ३.८६ अंकले घटेर १०८१.५१ मा आइपुगेको छ। मंगलबार नेप्से ५.९...

वर्षदिनमा साढे चार लाख बिदेसिए

काठमाडौं- आर्थिक वर्ष २०७०/२०७१ मा म्यानपावर कम्पनीमार्फत चार लाख ४५ हजार सात सय सात नेपाली कामको खोजीमा बिदेसिएका छन्। वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्षमा सात सय ४४ म्यानपावर कम्पनीबाट चार लाख ३० हजार आठ सय ९४...

स्वास्थ्यमा ३३ अर्ब ५२ करोड

काठमाडौं– सरकारले आगामी आर्थिक वर्षमा नयाँ स्वास्थ्य नीति कार्यान्वयनमा ल्याइने प्रतिवद्धताका साथ ३३ अर्ब ५२ करोड विनियोजन गरेको छ।
विस्तृतमा पढ्नुस्

निर्वाचन क्षेत्रलाई सुरुमा एक करोड

काठमाडौं– आर्थिक वर्ष २०७१/०७२ देखि निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत प्रत्येक निर्वाचन क्षेत्रका लागि प्रारम्भमा एक करोड उपलब्ध गराउने व्यवस्था गरिएको छ।
विस्तृतमा पढ्नुस्

प्रतिस्पर्धा गर्न नसक्ने संस्थान विघटन गरिने

काठमाडौं– सरकारले बजारमा प्रतिस्पर्धा गर्न नसक्ने, निजी क्षेत्र आकर्षित नहुने र तलबभत्ताका लागि समेत ऋण लिनुपर्ने अवस्थामा पुगेका संस्थानका कर्मचारीलाई सुविधा दिएर संस्थान विघटन गर्ने भएको छ।
विस्तृतमा पढ्नुस्

कर्मचारीको तलब १० प्रतिशतले बढ्यो

काठमाडौं– सबै तह र श्रेणीका कर्मचारीको सुरु तलबमानमा १० प्रतिशतले बढेको छ। अर्थमन्त्री रामशरण महतद्वारा व्यवस्थापिका–संसद्मा प्रस्तुत बजेटमा स्थानीय भत्तामा २५ प्रतिशत र फिल्ड भत्तामा ५० प्रतिशत वृद्धि गरिएको छ।
विस्तृतमा पढ्नुस्

श्रमिक बैंक स्थापना गरिने

काठमाडौं– अर्थमन्त्री रामशरण महतले सार्वजनिक आगामी वर्षको बजेटमा रोजगारदाता, रोजगार व्यक्ति र सरकारको लगानीमा श्रमिक बैंक स्थापना गरिने बताएका छन्।
विस्तृतमा पढ्नुस्

अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउन २० करोड

काठमाडौं– सरकारले मूलपानीमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदानको प्याराफिट निर्माण गर्न आगामी वर्ष २० करोड रुपैयाँ उपलब्ध गराउने भएको छ।
विस्तृतमा पढ्नुस्

६ खर्ब १८ अर्ब १० करोडको बजेट सार्वजनिक

काठमाडौं– सरकारले आगामी आर्थिक वर्ष २०७१/७२ का लागि ६ खर्र्ब १८ अर्ब १० करोडको बजेट प्रस्तुत गरेको छ। अर्थमन्त्री रामशरण महतले व्यवस्थापिका–संसदको बैठकमा प्रस्तुत गरेको बजेटमा चालु खर्च तीन खर्ब ५३ अर्ब ४२ करोड र पुँजीगत खर्च एक खर्ब ६६…
विस्तृतमा पढ्नुस्

बजेट पूर्वसन्ध्यामा नेप्से ६ वर्षयताकै उच्च बिन्दूमा

काठमाडौं—सरकारले बजेट प्रस्तुत गर्ने तयारी गरिरहँदा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३ दशमवलव ५१ बढेको छ। नेप्से आइतबार ६ वर्षकै उच्च विन्दू १०३६ दशमवलव ९८ मा पुगेर बन्द भएको छ। बजार खुलेको एक घन्टाभित्रै परिसूचक तीन प्रतिशतभन्दा बढीले वृद्धि भएपछि…
विस्तृतमा पढ्नुस्

कर्मचारीको तलब १४ प्रतिशत बढ्ने, निर्वाचन क्षेत्रलाई एक करोड

काठमाडौँ- सरकारले निजामति कर्मचारीको तलब १४ प्रतिशतले बढाउने भएको छ। अर्थमन्त्री रामशरण महतले आज अपराह्न गर्ने बजेट भाषणमा यससम्बन्धी प्रस्ताव गरिएको स्रोतले बताएको छ। यसैगरी प्रत्येक निर्वाचन क्षेत्रका लागि सरकारले एक करोड रुपैयाँ विनियोजन गरेको छ। सांसदहरुले यो रकम पाँच…
विस्तृतमा पढ्नुस्

६ खर्ब १८ अर्बको बजेट आज, तलब बढ्ने

काठमाडौं- सरकारले प्रत्येक निर्वाचन क्षेत्रका लागि विकास कार्यक्रम र केही ठूला पूर्वाधार परियोजना आन्तरिक स्रोतबाट बनाउने लक्ष्यसहित आइतबार आर्थिक वर्ष २०७१/७२ का लागि ६ खर्ब १८ अर्ब रुपैयाँ हाराहारीको बजेट प्रस्तुत गर्दैछ।
विस्तृतमा पढ्नुस्

५ वर्षमा ३ अर्बको चकलेट भित्रिए

काठमाडौं- एक दशक अघिसम्म नेपालमा उत्पादन हुने चकलेटले बजारमा हिस्सा बनाए पनि पछिल्ला वर्षहरुमा विदेशबाट आयात गरिएका चकलेटहरुले नेपाली बजारमा वर्चश्व जमाएका छन्। पछिल्लो पाँच वर्षमा नेपालमा विभिन्न देशबाट तीन अर्ब रुपैयाँभन्दा बढिको चकलेट भित्रिएको छ। चालु आर्थिक वर्षमा मात्र…
विस्तृतमा पढ्नुस्

भदौभित्रै पतञ्जलीको औषधी उद्योग

काठमाडौं- गैरआवासीय नेपाली उपेन्द्र महतो र पतञ्जली योगपीठका प्रमुख रामदेवको संयुक्त लगानीमा निमार्णाधीन आयुर्वेदिक औषधी उद्योग दुई महिनाभित्र सञ्चालनमा आउने भएको छ। उद्योगको ९० प्रतिशत काम सकिसकेको पतञ्जली योगपीठले जानकारी दिएको छ।
विस्तृतमा पढ्नुस्

निर्णय भएको तीन महिनामा वीरगन्ज चिनी कारखाना

काठमाडौं- भारतका विश्वविख्यात योगगुरु रामदेव संरक्षक रहेको पतञ्जली योगपीठले वीरगन्ज चिनी कारखाना सञ्चालन गर्ने निर्णय भएको तीन महिनाभित्रै चलाउने जनाएको छ। 'सरकारले निर्णय गरेको तीन महिनाभित्रै कारखाना चलाउने छौं, पुरानो मेसिन भएकोले नयाँ प्रविधि जडान गर्नुपर्यो ,' पतञ्जली योगपीठ ट्रस्ट…
विस्तृतमा पढ्नुस्

बढी लाभका चार वस्तुको निर्यातमा उच्च गिरावट

काठमाडौं- सरकारले तुलनात्मक लाभका वस्तुको सूचीमा राखेका विभिन्न १२ वटा वस्तुमध्ये चार वस्तुको निर्यातमा उच्च गिरावट आएको छ। व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार अदुवा, दाल, चाँदीका गहना र औषधीजन्य जडीबुटी निर्यातमा ठूलो गिरावट आएको छ।
विस्तृतमा पढ्नुस्
Subscribe to this RSS feed