दैनिक १२ घण्टा लोडसेडिङ-
काठमाडौँ, फागुन २८ (नागरिक)- आजदेखि आधा दिन अँध्यारोमा बिताउन ग्राहकहरु बाध्य हुने भएका छन्। नेपाल विद्युत प्राधिकरणले आजैदेखि लागू हुने गरी दैनिक १२ घण्टा लोडसेडिङको तालिका सार्वजनिक गरेको छ। यसअघि ११ घण्टा लोडसेडिङ हुँदै आएको थियो। प्राधिकरणले आज सार्वजनिक गरेको सूचनामा थप एक घण्टा बिना सूचना विद्युत आपूर्ति थपघट हुनसक्ने पनि जनाएको छ।
प्राधिकरणका अनुसार भोटेकोशी आयोजनामा प्राविधिक खराबी आएकोले लोडसेडिङको अवधि बढाउनु परेको हो। भोटेकोशी आयोजनाले कम्तिमा १५ दिन विद्युत उत्पादन गर्न नसक्ने बताएको छ।
नयाँ लोडसेडिङ तालिका-

लोडसेडिङको विरोधमा र खानेपानीको माग गर्दै बिहीबार राजधानीमा भएको प्रदर्शनका फोटोहरु। सबै फोटोः केशव थोकर

प्रतिक्रियाहरू (0)

Twitter
Digg
Del.icio.us
StumbleUpon
Facebook