Wednesday 27 Magh, 2072 |
Menu

अर्थ

istl

काठमाडौं आएको केही क्षणमै महतो भारतीय दूतावासमा

(0 votes)
राैतहट-प्रधानमन्त्री केपी ओलीले बोलाएपछि काठमाडौं आएको बताएका सद्भावना पार्टी अध्यक्ष भारतीय दूतवास छिरेका छन्। काठमाडौं आएपछि केही समय उनले कार्यकर्तासँग विताएका थिए। कार्यकर्तासँगको भलाकुसारीपछि महतो एक्लै दूतावास छिरेका हुन्।
nepalipatro-nagarik
स्रोतका अनुसार काठमाडौं आइपुगेपछि महतोलाई दूतावासले बोलाएको थियो। सहमतिबाटै अगाडि बढ््न सुझाव दिन दूतावासको बोलाएको स्रोतले जनायो। सद्भावना पार्टीका केन्द्रीय सदस्य उपेन्द्र महतोले प्रधानमन्त्रीले बोलाएपछि काठमाडौं आएका महतोले राजधानी आइपुगेपछि कार्यकर्तासँग भेटघाट गरेको जनाउँदै त्यसपछि दूतावास गएको जनाए।

मधेस आन्दोलनले निकास नपाएसम्म काठमाडौं नआउने वाचा गरेका महतो विराटनगरमा धर्नामा बस्दा प्रहरी हस्क्षेपमा परी घाइते भएपछि दिल्लीमा उपचाररत थिए। उपचारकै क्रममा प्रधानमन्त्री ओलीले महतोलाई फोन गरी समस्या समाधानका लागि काठमाडौं आउन आग्रह गरेपछि महतो आइतबार दिउँसो काठमाडौं आएका थिए। दूतावासबाट फर्केपछि आजै साँझ सात बजे प्रधानमन्त्री केपी ओलीसँग छछलफल हुने कार्यक्रम तय भएको केन्द्रीय सदस्य महतोले जनाए।

प्रतिक्रिया

पेट्रोल पाँच दिनमै सहज, ग्यास सहज हुन डेढ महिना कर्नुपर्ने

पेट्रोल पाँच दिनमै सहज, ग्यास सहज हुन डेढ महिना कर्नुपर्ने

काठमाडौं– नेपाल आयल निगमले मट्टितेल, डिजेल, पेट्रोलजस्ता पेट्रोलियम पदार्थ अबको ५ दिनभित्रमा सबै पम्पहरुबाट वितरण गर्ने व्यवस्था मिलाउने भएको छ। आन्दोलनरत मधेसी मोर्चाले औपचारिक रुपमै बन्दहड्तालका कार्यक्रम फिर्ता लिइसकेको, इन्डियन...

सुन एक वर्षयताकै महँगो, प्रतितोला रु. ५४ हजार

सुन एक वर्षयताकै महँगो, प्रतितोला रु. ५४ हजार

काठमाडौं– सुनको भाउ करिब १२ महिनाकै उच्च भई प्रतितोला रु. ५४ हजार पुगेको छ। २०७१ साल माघ १९ गते प्रतितोला ५४ हजार पुगेको सुनको मूल्यले त्यसयता पुनः यो बिन्दुलाई छोएको...

बहाना बनाउँदै ठूला आयोजना

बहाना बनाउँदै ठूला आयोजना

नेपालगन्ज- राष्ट्रिय गौरवको बहुप्रतिक्षित सिक्टा सिँचाइ आयोजनामा चालु आर्थिक वर्ष ०७२/७३ को साउन महिनायता कामको प्रगति शून्य छ। चालू वर्षको ६ महिना बितिसक्दा पनि आयोजनाले लक्ष्यअनुरूप काम अगाडि बढाउन सकेको...

चक्रपथ विस्तार कहिलेसम्म?

चक्रपथ विस्तार कहिलेसम्म?

काठमाडौं- निर्माण अवधि साढे २ वर्ष (७७.५ प्रतिशत) भन्दा बढी सकिँदासम्म काठमाडौं चक्रपथ विस्तारको कामले गति लिन सकेको छैन। गत वैशाख १२ को भूकम्पलगत्तै रोकिएको काममा भारतले गरेको नाकाबन्दीले थप...

२० लाख श्रमिक, सय कर्मचारी

२० लाख श्रमिक, सय कर्मचारी

काठमाडौं— पाँच लाख जनसंख्या रहेको कुनै जिल्लामा सेवा दिन सरकारको कस्तो संयन्त्र क्रियाशील हुन्छ ? सबैलाई थाहा छ– शान्ति सुरक्षा कायम राख्न प्रहरी, सेनादेखि लिएर सयौं कर्मचारी हुन्छन् । एउटै...

काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङ मार्गः सिन्को नभाँची ३२ करोड झ्वाम

काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङ मार्गः सिन्को नभाँची ३२ करोड झ्वाम

काठमाडौं— काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङ मार्ग निर्माण गर्न संकलित रकममध्येको करिब ९० प्रतिशत रकम खर्च भइसकेको छ । आयोजना बनाउने जिम्मा पाएको नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेड (एनपिबिसिएल) को तीन वर्षको खर्च...

केरा सुकेपछि किसान चिन्तित

केरा सुकेपछि किसान चिन्तित

चौमाला (कैलाली)- चौमाला–१ का किसान मीनबहादुर बमले राम्रो आम्दानी हुने जानकारीपछि १८ कट्ठा जमिनमा केराखेती सुरु गरे। २ लाख लगानी गरेर लगाएको पूरै केराको गुभो कुहिएर सुकेपछि उनको यति बेला...

लुनकरण दास चौधरी रहेनन्

लुनकरण दास चौधरी रहेनन्

काठमाडौं- उद्योगपति लुनकरण दास चौधरीको बिहीबार ९३ वर्षको उमेरमा राजधानीमा निधन भएको छ। लामो सयमदेखि मुटु र सुगर रोगका बिरामी चौधरी विश्वका अर्बपतिको समूहमा पर्न सफल चौधरी समूहका संस्थापक हुन्।