1 Falgun, 2072 |
Menu

अर्थ

istl

हिग्विनको २१ औं गोल

(0 votes)
हिग्विनको २१ औं गोल
टुरिन– गोन्जालो हिग्विनले जारी सिजनमा २१ गोल गर्दा नेपोलीले आइबार साम्पोडोरियामाथि ४–२ को विजय नतिजा निकालेको छ भने साबिक विजेता युभेन्ट्सले एएस रोमालाई १–० ले हराएको थियो ।
nepalipatro-nagarik
जारी सिजनमा नेपोलीले १४ औं जित निकाल्दा केभिन लसग्नाको गोलमा कार्पीले इन्टर मिलानलाई १–१ को बराबरीमा रोकेको छ ।

नेपोली दोस्रो स्थानको युभेन्ट्सभन्दा २ अंकको स्पष्ट अग्रतासाथ शीर्ष स्थानमा छ । २१ खेल सकिँदा युभेन्ट्सको ४५ अंक छ भने नेपोलीले ४७ अंक जोडेको छ ।

पाउलो ड्याब्लाले ७७ औं मिनेटमा गरेको गोलमा युभेन्ट्सले ३ अंक जोड्न सफल भयो । साबिक विजेता युभेन्ट्सको यो लगातार ११औं जित हो । फिओरेन्टिना आइतबार टोरिनोसँग २–० ले पराजित भएपछि नेपालीभन्दा ६ अंकले पछि रहँदै तेस्रो स्थानमा छ । इन्टर मिलान पनि ६ अंकले पछि रहँदै चौथो स्थानमा पुगेपछि उपाधि होड नेपाली र युभेन्ट्सबीच हुने अनुमान गरिएको छ ।

त्यस्तै लाजियोले किइभो भेरोनालाई ४–१ ले हराउँदा पालेर्मोले युडिनेसीमाथि समान ४–१ को जित निकाल्यो। बोलोग्नाले सासौलोलाई २–० ले पराजित गर्यो ।

प्रतिक्रिया

नियमित हुँदापनि इन्धन अभाव कायमै

नियमित हुँदापनि इन्धन अभाव कायमै

धनगढी–सुदुरपश्चिमका लागि नेपाल आयल निगम क्षेत्रीय कर्यालय धनगढीलाई भारत आयल कर्पोरेशनका बनथरा डिपोले डेढ महिनादेखि कोटा अनुसारको तेल नियमित दिइरहेको छ। अघोषित नाकाबन्दी हुनु भन्दा पहिले जस्तै कोटाअनुसार तेल आयात...

अमेरिका त्यागेर गाईपालन

अमेरिका त्यागेर गाईपालन

तिलोत्तमा (भैरहवा)- प्राविमा स्थायी शिक्षक। हातमा अमेरिकाको भिसा। समाजशास्त्रमा स्नातकोत्तर। सुखद भविष्यका थुप्रै अवसर सामुन्ने थिए। तर, उनले ती सबै त्यागिदिए। बसेनन् अमेरिका। बरु स्वदेशमै व्यावसायिक गाईपालन सुरु गरे।

शुक्रबार बाँडिएन पेट्रोल, शनिबार निजी सवारीले पाउने (पम्पको सूची)

शुक्रबार बाँडिएन पेट्रोल, शनिबार निजी सवारीले पाउने (पम्पको सूची)

काठमाडौं– नेपाल आयल निगमले जुनसुकै लटका निजी मोटरसाइकल, स्कुटर र निजी तथा सार्वजनिक चार पाङ्ग्रे सवारी साधनलाई शनिबार पेट्रोल वितरण गर्ने भएको छ।

महिला पछ्याउँदै दलाल

महिला पछ्याउँदै दलाल

काठमाडौं- पतिसँग सम्बन्धविच्छेद गरेपछि सुनसरी, हसुनपुर–४ की मनिषा राईको चाहना वैदेशिक रोजगारीमा जाने थियो। यही चाहना पूरा गर्ने सिलसिलामा उनको थुप्रै मेनपावर र एजेन्टसँग भेट भयो।

पेट्रोलियम पदार्थको हाहाकार  कायमै

पेट्रोलियम पदार्थको हाहाकार कायमै

झापा–भारतीय बजारबाट सहजै इन्धन भित्रिरहे पनि झापामा पेट्रोलियम पदार्थको हाहाकार यथावतै छ। यातायात व्यवसायीले आयल निगम र पेट्रोलियम व्यवसायीले नियतवश कृत्रिम अभाव देखाएर तस्करी धन्दालाई प्रोत्साहित गरेको आरोप लगाएका छन्।

भ्यालेन्टाइन डेमा ठमेल रातभर खोल्ने तयारी

भ्यालेन्टाइन डेमा ठमेल रातभर खोल्ने तयारी

काठमाडौं– प्रत्येक वर्षको फेब्रुअरी १४ तारिकमा विश्वभर मनाउने गरिएको भ्यालेन्टाइन डे(प्रणय दिवस)का दिन यस वर्ष काठमाडौंको मुख्य पर्यटकीय क्षेत्र ठमेल रातभर खोल्ने तयारी भइरहेको छ।

एउटा इन्जिन मर्मतमा ५० करोड खर्चंदै निगम

एउटा इन्जिन मर्मतमा ५० करोड खर्चंदै निगम

काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडान गरिरहेको आफ्नो बोइङ जहाजको एक थान इन्जिन पूर्णमर्मत (ओभरहल) गर्न करिब ५० करोड रुपैयाँ खर्च गर्ने भएको छ।

लोडसेडिङ कम गर्न फागुन ४ देखि ८० मेगावाट विद्युत् आयात गरिने

लोडसेडिङ कम गर्न फागुन ४ देखि ८० मेगावाट विद्युत् आयात गरिने

काठमाडौं– ढल्केबर–मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणले फागुन ४ गतेदेखि ८० मेगावाट विद्युत् आयात गर्ने तयारी गरेको जनाएको छ।